लन्डनमा नेपाली चिया महोत्सव

लन्डनमा नेपाली चिया महोत्सव

शुक्रबार, ०३ साउन २०७६

नेपालमा कार्यरत ब्रिटिश गैरसरकारीसंस्थाहरुबीच आपसी सहयोग र समन्वय बढाउने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासमा बिहीबार एक कार्यक्रम आयोजना गरियो। ...

बेलायतमा १७ औं गोर्खा कपको तयारी

बेलायतमा १७ औं गोर्खा कपको तयारी

सोमबार, ०६ जेठ २०७६

आगामी आइतवार हुने गोर्खा कपको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। आयोजक तमुधिं युकेले आइतवार तमु भवन मिचेडमा आइतवार...

लन्डन मेयरको कार्यालयमा हेल्प नेपालको बीसौं वार्षिकोत्सव

लन्डन मेयरको कार्यालयमा हेल्प नेपालको बीसौं वार्षिकोत्सव

बिहिबार, २८ चैत २०७५

लन्डन मेयरको कार्यालय सिटी हलमा मंगलबार एक भव्य समारोहका बीच हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाईएको छ। कार्यक्रमका प्रमुख...

अर्थमन्त्री  खतिवडा लण्डन आउने

अर्थमन्त्री खतिवडा लण्डन आउने

आइतबार, २७ माघ २०७५

अर्थमन्त्री डा. युवराज खतिवडा बेलायत आउने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी  फेब्रुअरी २० तारिख   यहाँ आइपुग्ने...

जस्मिन पेन्ट्सलाई अवार्ड

जस्मिन पेन्ट्सलाई अवार्ड

मङ्गलबार, ११ मङि्सर २०७५

जस्मिन पेन्ट्सले लन्डनमा इन्टरनेन्नल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ। क्वालिटी, इन्नोभेसन र लिडरसिपमा उत्कृष्ट रहेको भन्दै विडले जस्मिनलाई यो अवार्ड दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

दोस्रो विश्वयुद्धको बम भेटिएपछि लन्डन विमानस्थल बन्द

दोस्रो विश्वयुद्धको बम भेटिएपछि लन्डन विमानस्थल बन्द

मङ्गलबार, ०१ फागुन २०७४

लन्डनको थेम्स नदीमा दोस्रो विश्वयुद्धको दुईवटा बम भेटिएपछि सोमबार लन्डन सिटी विमानस्थलमा आउने र विमानस्थलबाट बाहिरिने सबै उडान रद्ध भएका छन् ।नपड्किएको आधा टन वजनका ती बम थेम्स नदीले बगाएर थुप्रिएको माटोमुनि गाडिएको अवस्थामा भेटिएपछि विमानस्थल बन्द गरिएको अधिकारीहरुले बताएका छन्

ग्लोबल आइएमईको कार्यालय उद्घाटन गर्न गर्भनर नेपाल लन्डन आउने

ग्लोबल आइएमईको कार्यालय उद्घाटन गर्न गर्भनर नेपाल लन्डन आउने

शुक्रबार, २१ पुष २०७४

ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल लण्डन आउने भएका छन्। गर्भनर नेपाल बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न जनवरी तेस्रो सातामा लन्डन आउन लागेका हुन्।

लन्डन आगलागीमा मर्नेको संख्या १२ पुग्यो

लन्डन आगलागीमा मर्नेको संख्या १२ पुग्यो

बिहिबार, ०१ असार २०७४

लन्डनको पश्चिमी क्षेत्रमा पर्ने ग्रेनफेल टावरमा भीषण आगलागी हुदाँ मार्नेको संख्या १२ पुगेको छ। उक्त  आगलागीबाट २४ तल्ले अपार्टमेन्ट पूर्णरूपमा क्षतिग्रस्त हुन पुगेको थियो।

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

बुधबार, ३१ जेठ २०७४

पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको २७ तले सो भवनमा आगलागी हुँदा करिब ५० जना घाइते भएको जनाइएको छ।

लन्डन ब्रिजका थप एक आक्रमणकारी पक्राउ

लन्डन ब्रिजका थप एक आक्रमणकारी पक्राउ

बुधबार, २४ जेठ २०७४

बेलायतको प्रंहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । एकजना ३० वर्षीय युवकलाई बुधबार पक्राउ गरेको जनाइएको छ ।

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

बुधबार, ०२ चैत २०७३

लन्डन स्कुल अफ इकोनोमिक्समा महिला अधिकार सम्बन्धी लामो भाषण पछि एन्जोलिना जोलीको चर्चा फेरी चुलिएको छ।

लन्डन उच्च अदालतले भन्यो :  इयुबाट छुट्टिने निर्णय संसदबाट मात्र हुनसक्छ

लन्डन उच्च अदालतले भन्यो : इयुबाट छुट्टिने निर्णय संसदबाट मात्र हुनसक्छ

मङ्गलबार, ११ माघ २०७३

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। मंगलबार लन्डनस्थित उच्च अदालतले यसअघि गरेको फैसलालाई सदर गर्दै ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन नसक्ने निर्णय सुनाएको हो।

भारतीय राष्ट्रपति नेपाल जाँदा लन्डन दूतावास बन्द नहुने

भारतीय राष्ट्रपति नेपाल जाँदा लन्डन दूतावास बन्द नहुने

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा  जाने दिन आज बुधबार लन्डनस्थित नेपाली दूतवास बन्द नहुने भएको छ। नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनका अनुसार परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम दूतावासले आफ्नो नियमितका काम यथावत राखेको हो।

लन्डन दूतावासमा दसैं

लन्डन दूतावासमा दसैं

मङ्गलबार, २५ असोज २०७३

लन्डन- हिन्दु नेपालीको महान पर्व विजयादशमी, दीपावली, छठ, माघी लगायतको अवसर पारेर लन्डनस्थित नेपाली दूतावासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन् । पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

मङ्गलबार, २१ भदौ २०७३

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन्। पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए।

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बेलायतमा नयाँ सरकार, पूर्व लन्डन मेयर बोरिस विदेशमन्त्री नियुक्त

बिहिबार, ३० असार २०७३

बेलायतको सत्तारुढ दल कन्जरभेटिभ दलका नेता टेरेसा मेले प्रधानमन्त्रीको पद सम्हाले लगत्तै आफ्नो मन्त्री मण्डलको विस्तार गरेकी छन् । ५९ वर्षीया मे सन् २०१० देखि गृहमन्त्रीको कार्यभार समाल्दै आएकी मेले प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि बुधवार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Ncell Footer Ad