कानूनलाई लत्याउँदै ठेकेदारको मनोमानी

कानूनलाई लत्याउँदै ठेकेदारको मनोमानी

सोमबार, ०७ जेठ २०७५

कानूनलाई लत्याउँदै ठेकेदारले सडक निर्माणका मनोमानी गरेको पाइएको छ। रौतहटमा सडक निर्माणमा ठेकेदारहरुले मनोमानी गर्दा सर्वसाधारणलाई निकै मर्का पर्न थालेको...

डा.केसीसँगको सहमति लत्याउँदै चिकित्सा शिक्षा विधेयक पारित गर्न तीन दल एकठाउँ

डा.केसीसँगको सहमति लत्याउँदै चिकित्सा शिक्षा विधेयक पारित गर्न तीन दल एकठाउँ

बुधबार, ११ असोज २०७४

केदारभक्त माथेमा कार्यदलको सिफारिस र डा.केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक जसरी पनि पास गर्न प्रमुख दल एक ठाउँमा उभिएका...

सरकारी आग्रह लत्याउँदै ओपिडी सेवा ठप्प

सरकारी आग्रह लत्याउँदै ओपिडी सेवा ठप्प

मङ्गलबार, १० असोज २०७४

नेपाल चिकित्सक संघले सरकारी आग्रह बेवास्ता गर्दै विगत चार दिनदेखि स्वास्थ्य संस्थामा जारी राखेको हडतालका कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिने...

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

आचारसंहिता लत्याउँदै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

बिहिबार, २९ भदौ २०७४

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली...

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

बिहिबार, १२ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको 'जम्बो टोली' तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित 'सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम' विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।

आचारसंहिता लत्याउँदै दलहरू

आचारसंहिता लत्याउँदै दलहरू

शनिबार, १३ जेठ २०७४

जेठ ३१ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा राजनीतिक दलहरू चुक्दैछन्। आचारसंहिताविपरीत सार्वजनिक स्थानमा आफ्नो दलको झन्डा र चुनाव चिह्न राख्न, अनुमतिबिनै सवारी साधन प्रयोग गरी चुनाव प्रचार गर्न दलहरूको ‘होडबाजी’ चलिरहेको छ।

नियामक लत्याउँदै अर्को अल्ट्रालाइटलाई अनुमति

नियामक लत्याउँदै अर्को अल्ट्रालाइटलाई अनुमति

बुधबार, १३ बैशाख २०७४

खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न जानुअघि पर्यटन मन्त्री जीवनबहादुर शाहीले नियामक निकायको सुझावविपरीत पोखरामा एक ‘अल्ट्रालाइट’ जहाज उडान कम्पनीलाई इजाजत दिएको खुलासा भएको छ ।

ऐन र नियमावली लत्याउँदै बोनस

ऐन र नियमावली लत्याउँदै बोनस

आइतबार, १५ फागुन २०७३

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै ऐनमात्र नभई बोनस नियमावली, २०३९ समेत लत्याउँदै करोडौं रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको तथ्य भेटिएको छ।

सुझाव लत्याउँदै दाहाल

सुझाव लत्याउँदै दाहाल

बिहिबार, २७ माघ २०७३

क्रसर उद्योग व्यवस्थापन र ढुंगागिटी उत्खनन सम्बन्धमा प्राविधिक टोलीको पछिल्लो प्रतिवेदन र वातावरण मन्त्रालयले एक साताअघि पठाएको प्रस्ताव बेवास्ता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले क्रसर व्यवसायीको मागबमोजिमको प्रस्ताव तयार गर्न दबाब दिएका छन्।

अदालत आदेश लत्याउँदै कार्की

अदालत आदेश लत्याउँदै कार्की

सोमबार, २४ साउन २०७३

सर्वोच्च अदालतले क्षेत्राधिकार ननाघ्न पटक–पटक दिएको आदेश अटेरी गर्दै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख लोकमानसिंह कार्कीले अदालतलाई विवादमा तान्ने प्रयास गरिरहेका छन्।

Ncell Footer Ad