लण्डनमा बुद्ध जयन्ती समारोह

लण्डनमा बुद्ध जयन्ती समारोह

मङ्गलबार, ३१ बैशाख २०७६

विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा...

लण्डनमा बुद्ध जयन्ती  मनाइयो (फोटो फिचर)

लण्डनमा बुद्ध जयन्ती मनाइयो (फोटो फिचर)

सोमबार, ३० बैशाख २०७६

विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा...

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

शुक्रबार, १३ बैशाख २०७६

नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ। यही वैशाख १८ देखि २५ गतेसम्म...

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

बिहिबार, १२ बैशाख २०७६

ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै...

लण्डनमा कविता कन्सर्ट

लण्डनमा कविता कन्सर्ट

बुधबार, २९ फागुन २०७५

बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन आइपुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन्।

लन्डनमा ‘सम्हालिन्छ कहिले मन’

लन्डनमा ‘सम्हालिन्छ कहिले मन’

सोमबार, २८ माघ २०७५

फिल्म ‘सम्हालिन्छ कहिले मन’को बेलायतको लण्डनमा छायांकन सुरु भएको छ। क्यामरा पुजा गरेर छायांकन सुरु भएको फिल्ममा नायिका पुजा शर्मा र नवनायक सोनम तोप्देनले पहिलो सट दिएका थिए।

अर्थमन्त्री खतिवडा लण्डन जाने

अर्थमन्त्री खतिवडा लण्डन जाने

आइतबार, २७ माघ २०७५

अर्थमन्त्री डा युवराज खतिवडा बेलायत जाने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी फेब्रुअरी २० तारिखमा त्यहाँ आइपुग्ने कार्यक्रम तय भएको छ।

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

मङ्गलबार, २२ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

नेपालमा वन्यजन्तु संरक्षणको बेलायतमा प्रशंसा

नेपालमा वन्यजन्तु संरक्षणको बेलायतमा प्रशंसा

बुधबार, १४ कार्तिक २०७५

लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बाघको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको खुलेर प्रशंसा गरेका छन्।

नेपथ्य फेरि लण्डनमा

नेपथ्य फेरि लण्डनमा

सोमबार, ०४ भदौ २०७५

नेपथ्यले तेस्रोपटक बेलायतमा प्रस्तुती दिने भएको छ। पाँच वर्षअघि विम्बले एरेना, तीन वर्षअघि लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुती दिएको नेपथ्यले यसपटक पनि सेप्टेम्बर १ मा ओ टु एकेडेमीमै प्रस्तुती दिन लागेको हो।

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

पत्रकार महासंघ यूकेको अधिवेशनमा अध्यक्ष र महासचिव लण्डन आउने

सोमबार, ३१ बैशाख २०७५

नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन आउने भएका छन् । अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लण्डन आउन लागेका हुन् ।

लण्डन अक्सफाेर्ड स्टेसनमा गाेलीकाे अावाज, सुरक्षाकर्मीद्वारा प्रतिआतंककारी कारवाही

लण्डन अक्सफाेर्ड स्टेसनमा गाेलीकाे अावाज, सुरक्षाकर्मीद्वारा प्रतिआतंककारी कारवाही

शुक्रबार, ०८ मङि्सर २०७४

लण्डनको भूमिगत अक्स्फोर्ड सर्कस ट्युब  स्टेशन सुरक्षाकर्मीले बन्द गराएका छन्। साे ठाउँमा सुरक्षाकर्मीले आतंककारीमाथि जवाफी फायरिङ गरेजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

मङ्गलबार, ०५ मङि्सर २०७४

मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक प्रदीप खड्का तथा प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म लिलीबिलीमा जसिता गुरुङ पनि मुख्यरुपमै देखा पर्दैछन् ।

लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ पक्राउ

लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ पक्राउ

बिहिबार, १० चैत २०७३

लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

शुक्रबार, १५ पुष २०७३

लण्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।

Ncell Footer Ad