अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

सोमबार, २७ जेठ २०७६

अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ।

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

आइएस लडाकूद्वारा सत्तापक्षीय २७ लडाकूको हत्या

शनिबार, ०७ बैशाख २०७६

इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन्। सिरियामा आइएसको पतन भएको...

अफगानिस्तानमा १९ लडाकू मारिए

अफगानिस्तानमा १९ लडाकू मारिए

आइतबार, १३ जेठ २०७५

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन्।  मारिनेमा दुई जना...

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

शुक्रबार, ०४ जेठ २०७५

नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ।उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका...

नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

नाइजेरियामा बोको हरामका १५ लडाकू मारिए

बिहिबार, २० बैशाख २०७५

नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ।

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

आइतबार, २५ चैत २०७४

अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन्।

इजरायली लडाकू विमान सिरियाले खसाल्यो

इजरायली लडाकू विमान सिरियाले खसाल्यो

शनिबार, २७ माघ २०७४

सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएको बताएको छ। मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।

अफगानिस्तानमा कारबाहीमा परी  २६ लडाकू मारिए

अफगानिस्तानमा कारबाहीमा परी २६ लडाकू मारिए

शनिबार, २९ पुष २०७४

अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।

तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए

तीन कमाण्डर सहित आइएसका २० जना लडाकू मारिए

आइतबार, २३ पुष २०७४

अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी यहाँका स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ।

दुई कमाण्डरसहित आइएसका २० लडाकू मारिए

दुई कमाण्डरसहित आइएसका २० लडाकू मारिए

शनिबार, २२ पुष २०७४

अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी २० जना भन्दा बढी इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन्।  मारिएकाहरु मध्येमा दुई जना आइएसका कमाण्डर नै रहेका अधिकारीहरुलाई उद्धृतगर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।

पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

मङ्गलबार, १८ पुष २०७४

पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन्।

नौ महिनामा एक हजार छ सय लडाकू मारिए

नौ महिनामा एक हजार छ सय लडाकू मारिए

बिहिबार, ०६ पुष २०७४

अफगानिस्तानका सरकारी सुरक्षाकर्मीहरूको कारबाहीमा परी अफगानिस्तानमा गत नौ महिनामा एक हजार ६०० भन्दा धेरै जना स्लामिक स्टेट (आइएस) आवद्ध लडाकूहरू मारिएका छन्।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

सोमबार, ०६ कार्तिक २०७४

अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन्।

हवाई कारबाही १२० आइएस लडाकू र साठी सैनिक मारिए

हवाई कारबाही १२० आइएस लडाकू र साठी सैनिक मारिए

शनिबार, २१ असोज २०७४

सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन्।  रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा ४२ जना तालिबान लडाकू मारिए

अफगानिस्तानमा ४२ जना तालिबान लडाकू मारिए

मङ्गलबार, १७ असोज २०७४

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा अफगान सेना र तालिबान लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा ३५ जना तालिबान लडाकूको ज्यान गएको छ । उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेना र तालिबान लडाकूबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परी अरु २७ जना तालिबान लडाकू पनि घाइते भएका छन् ।

अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

बिहिबार, २२ भदौ २०७४

अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ५१ लडाकू मारिए

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ५१ लडाकू मारिए

शुक्रबार, १३ साउन २०७४

अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ ।

हवाई आक्रमणमा परी इराकमा तेह्र लडाकू मारिए

हवाई आक्रमणमा परी इराकमा तेह्र लडाकू मारिए

आइतबार, ३१ बैशाख २०७४

इराकको पश्चिमी अनबारमा प्रान्तमा इराकी सेनाले गरेको हवाई आक्रमणमा परी कम्तीमा १३ जना इस्लामिक स्टेट (आइएस) आवद्ध लडाकूको मृत्यु भएको छ ।