माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

माल्दिभ्समा मनोरञ्जन क्षेत्रको लगानीमा अंकुश

शुक्रबार, १५ असार २०७५

माल्दिभ्स सरकारले मनोरञ्जन क्षेत्रमा हुने वैदेशिक लगानीको मात्रामा अंकुश लगाएको जनाएको छ। मालदिभ्सले स्थानीय लगानीलाई प्रेरितगर्न ठूलोमा मात्रामा हुने वैदेशिक लगानीलाई...

चिनियाँ रेल संयुक्त लगानीमा ल्याउन सुझाव

चिनियाँ रेल संयुक्त लगानीमा ल्याउन सुझाव

आइतबार, १० असार २०७५

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा उपयुक्त...

चिनियाँ लगानीमा याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

चिनियाँ लगानीमा याम्बालिङ् विद्युत आयोजना निर्माण हुने

बुधबार, ०९ जेठ २०७५

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट क्षमताको विद्युत उत्पादनको लागि चाइनिज कम्पनी जोङदिङ इन्टरनेशनल ईन्जिनियरिङ्ग लिमिटेडले लगानी...

विदेशी लगानीमा उत्साह

विदेशी लगानीमा उत्साह

आइतबार, १६ बैशाख २०७५

चालु आर्थिक वर्षको आठ महिनामा विदेशी लगानी प्रतिबद्धता बढ्यो। यस कुराले सरकारलाई निकै हौस्यायो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालनमा

शुक्रबार, १४ बैशाख २०७५

कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ।

१६ करोड लगानीमा ह्याचरी उद्योग

१६ करोड लगानीमा ह्याचरी उद्योग

बुधबार, २१ चैत २०७४

कैलालीको जोशीपुर गाउँपालिका बौनियामा करिब १६ करोड रुपैयाँ लागतमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ । क्वालिटी ह्याचरी एन्ड एग्रिकल्चर प्रालिले सञ्चालनमा ल्याएको उक्त उद्योगले उत्पादन सुरु गरेको छ।

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

चीनको लगानीमा पर्यटकीयस्थल निर्माण गरिने

शनिबार, २७ माघ २०७४

भगवान गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवद्र्धनमा करिब रु १ अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ।

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

समृद्धिमा जोड, जलविद्युत आफ्नै लगानीमा बनाउने प्रस्ताव

आइतबार, २१ माघ २०७४

प्रदेश ७ को पहिलो बैठकमा राजनीतिक दलले अहिलेसम्म पछाडी परेको यस प्रदेशमा एकताबद्ध भएर बिकास र समृद्धिका लागि काम गर्ने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्।

बुद्धले ४ अर्ब लगानीमा चार जहाज थप्ने

बुद्धले ४ अर्ब लगानीमा चार जहाज थप्ने

शुक्रबार, १२ माघ २०७४

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ४ अर्ब रुपैयाँ लगानी गरी थप चारथान जहाज खरिद गर्ने घोषणा गरेको छ । हाल बुद्धसँग १० वटा जहाज छन् ।बुद्धले छिमेकी मुलुक भारतका विभिन्न सहरमा उडान गर्नका लागि ती जहाज खरिद गर्ने घोषणा गरेको हो । आन्तरिक उडानमा १० थान जहाज प्रयोग गर्ने र क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि ती चार जहाज प्रयोग गर्ने योजना बुद्धको छ ।

पचास करोडको लगानीमा टायर उद्योग

पचास करोडको लगानीमा टायर उद्योग

बिहिबार, ०६ पुष २०७४

भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ। मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ।

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाइने

बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाइने

शुक्रबार, ०८ मङि्सर २०७४

नेपालको ऊर्जा क्षेत्रमा नयाँ आयम थप्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित एवं बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना अन्ततः स्वदेशी लगानी र सीपमा नै निर्माण हुनेभएको छ।

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

शुक्रबार, ०८ मङि्सर २०७४

वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ।

बुद्धले २ अर्ब लगानीमा दुई जहाज थप्ने

बुद्धले २ अर्ब लगानीमा दुई जहाज थप्ने

बुधबार, २२ कार्तिक २०७४

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले २ अर्ब रुपैयाँ लगानी गरी थप दुईथान जहाज खरिद गर्ने घोषणा गरेको छ । यसका लागि बुद्धले पहिलो जहाजको सम्पूर्ण रकम सम्बद्ध कम्पनीलाई पठाइसकेको छ ।  बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजका दुईथान जहाज खरिद गर्न फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरसँग विगतमै समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । अब खरिद गर्न लागिएको सिरिजको जस्तो जहाज बुद्धले हाल चारथान सञ्चालन गरिरहेको छ।

मुक्तिनाथमा १७ करोडको लगानीमा रिसोर्ट बन्दै

मुक्तिनाथमा १७ करोडको लगानीमा रिसोर्ट बन्दै

मङ्गलबार, २४ असोज २०७४

धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकलाई लक्षित गर्दै १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट एक वर्षभित्र संञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ ।

चार करोडको लगानीमा ७ वटा खानेपानी परियोजना सुरु

चार करोडको लगानीमा ७ वटा खानेपानी परियोजना सुरु

सोमबार, १६ असोज २०७४

तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम सुरु भएको छ । विभिन्न छ गाउँका ७ सय ४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण सुरु भएको हो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण सुरु भएको हो ।

१० हजार लगानीमा लाखौं आम्दानी

१० हजार लगानीमा लाखौं आम्दानी

मङ्गलबार, १० साउन २०७४

यहाँको एक परिवारले सानो लगानीबाट सुरु गरेको नर्सरी व्यवसायबाट अहिले लाखौं आम्दानी गरिहेको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेका रनबहादुर थापाले २०५७ सालमा पहिलोपटक १० हजार रुपैयाँ लगानी गरी सुरु गरेकोनर्सरी पेसाबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गरिरहेको बताए ।

इनरुवामा २ अर्ब लगानीमा औद्योगिक ग्राम बन्ने

इनरुवामा २ अर्ब लगानीमा औद्योगिक ग्राम बन्ने

बुधबार, २७ बैशाख २०७४

जिल्लाको सदरमुकाम भएर पनि पिछडिएको सुनसरी सदरमुकाम इनरुवामा चौधरी ग्रुपले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । दुई अर्ब रुपैयाँ लगानीमा  औद्योगिक ग्राम स्थापना गर्न लागिएको उद्योगी विनोद चौधरीले बताए।

करौडौं लगानीमा टालटुले विकास

करौडौं लगानीमा टालटुले विकास

शुक्रबार, २५ चैत २०७३

सांसद पूर्वाधार विकास कोषअर्न्तगत नौ लाख ७५ हजार रुपैयाँ पदनाहास्थित १६ बिगाहा वन घुस्री सडक ग्राभेल गर्न योजना छनोट भयो। सडक ग्राभेल गर्न विनियोजन भएको बजेट उपभोक्तामार्फत काम भएको जिविसमा तथ्यांक छ। उक्त सडकमा माटो सम्याएर ढुंगा छरिएको प्रस्ट देखिन्छ।

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

झण्डै १ अर्ब लगानीमा बुद्धले ल्यायो नयाँ जहाज

मङ्गलबार, २५ माघ २०७३

निजी वायुसेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब रुपैयाँ लगानीमा खरिद गरेको जहाज काठमाडौं ल्याएको छ । ७२ सिट क्षमताको यो जहाजलाई कम्पनीले आगामी फागुन १८ बाट नियमित व्यावसायिक उडानमा प्रयोग गर्ने छ ।

वृहत लगानीमा नेपाली निजी क्षेत्रकाे क्षमता प्रश्न

वृहत लगानीमा नेपाली निजी क्षेत्रकाे क्षमता प्रश्न

सोमबार, २४ माघ २०७३

मुलुकको पर्यटन क्षेत्रमा केही वर्षयता अर्बौं लगानीमा होटल निर्माणका काम भइरहेका छन् । होटल उद्योगमा मात्र पछिल्लो पटक निजी क्षेत्रबाट १ खर्ब रुपैयाँबराबरको लगानी थपिएको छ । यो तथ्यांकले निजी क्षेत्र वृहत लगानीका ठूला परियोजना सञ्चालन गर्न सक्षम देखिएको महसुस भने गराउँछ।

६० करोड लगानीमा हेली एभरेस्ट सञ्चालन

६० करोड लगानीमा हेली एभरेस्ट सञ्चालन

शुक्रबार, २४ मङि्सर २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकायले नयाँ हेलिकोप्टर सेवा प्रदायक कम्पनी 'हेली एभरेस्ट प्रालि' लाई वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) प्रदान गरेको छ।

बुद्धले १ अर्ब लगानीमा अर्को जहाज थप्ने

बुद्धले १ अर्ब लगानीमा अर्को जहाज थप्ने

सोमबार, २० मङि्सर २०७३

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानी गरी अर्को एउटा जहाज खरिद गर्ने घोषणा गरेको छ। यसका लागि बुद्धले जहाज निर्माता कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। बुद्धले ७२ सिट क्षमतायुक्त 'एटिआर७२–५००' सिरिजको एकथान जहाज खरिद गर्न फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

ठूलो लगानीमा बाँकेमै बीउ प्रशोधन उद्योग

ठूलो लगानीमा बाँकेमै बीउ प्रशोधन उद्योग

शुक्रबार, १७ मङि्सर २०७३

निजी स्तरमा ठूलो लगानीमा सञ्चालित ‘ग्लोबल एग्रिटेक नेपाल प्रालि’ले बिहीबारदेखिआफ्नै उद्योगमार्फत बीउ प्रशोधन सुरु गरेको छ। जिल्लाको बनकटवा–९, लालपुरमा रहेको उक्त उद्योगले पहिलोपटक ठूलो क्षमताको मेसिनमार्फत बीउ प्रशोधन सुरु गरेको हो।

हुलाकी राजमार्ग निर्माण, आधा काम स्वदेशी लगानीमा

हुलाकी राजमार्ग निर्माण, आधा काम स्वदेशी लगानीमा

बुधबार, १० कार्तिक २०७३

समझदारी भएको १३ वर्षसम्म काम नगरेर भारतले जिम्मा लाएको हुलाकी राजमार्गको झन्डै आधा काम नेपालले आफ्नै लगानीमा निर्माण गर्ने भएको छ। भारतको भर पर्दा सडक पूरा हुन वर्षौं लाग्ने देखिएकाले आधा कामको जिम्मा सरकारले लिएको हो।

५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

शनिबार, २९ साउन २०७३

बारा– वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा ५० करोडभन्दा बढीको लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। यसअघि औद्योगिक करिडोरमा बिश्वकर्मा, अम्बे, कलश, शालिमार, स्टार, ओम, आरसिएम, नारायणी, शुभश्री जगदम्बालगायतका सिमेन्ट उद्योगहरु सञ्चालनमा रहँदै आएका थिए।

पर्सामा १९ करोड लगानीमा ह्याचरी

पर्सामा १९ करोड लगानीमा ह्याचरी

आइतबार, १२ असार २०७३

वीरगन्ज-पर्साको हरपुरमा स्थापीत फर्म र वीरगन्ज अलौंस्थित ह्याचरीमार्फत यतिखेर शिवम् ह्याचरी एण्ड फिड प्रालिले यतिखे हप्तामा करिब ५० हजार कुखुराको चल्ला उत्पादन गर्न थालेको छ।

Ncell Footer Ad