चार सय केभी ढल्केबर सबस्टेसन पुसभित्र सञ्चालनमा आउने

चार सय केभी ढल्केबर सबस्टेसन पुसभित्र सञ्चालनमा आउने

सोमबार, ०२ असार २०७६

मुलुकभित्रको प्रसारण प्रणालीलाई दरिलो तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा...

साञ्जेन जलविद्युत आयोजनाको लागि लगानी जुट्यो

साञ्जेन जलविद्युत आयोजनाको लागि लगानी जुट्यो

शुक्रबार, ३१ जेठ २०७६

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मेवारी दिइएको रसुवास्थित ७८ मेघावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजनाले लगानी जुटाएको छ। ...

बाह्य लगानी भित्र्याउन वौद्धिक सम्पत्ति संरक्षण

बाह्य लगानी भित्र्याउन वौद्धिक सम्पत्ति संरक्षण

मङ्गलबार, २८ जेठ २०७६

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठनद्वारा संयुक्त रूपमा आयोजित व्यापार क्षमता अभिवृद्धि तथा...

कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो

कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो

शुक्रबार, २४ जेठ २०७६

नेपालको सबैभन्दा ठूलो निजी लगानीबाट सञ्चालन गरिएको कालंगा हाइड्रोपावरको ७० प्रतिशत काम सकिएको छ। चार वर्षभित्र सबै काम सक्ने र...

शिक्षा र स्वास्थ्यमा लगानी बढाए दोहोरो अंकको वृद्धि : विश्व बैंक

शिक्षा र स्वास्थ्यमा लगानी बढाए दोहोरो अंकको वृद्धि : विश्व बैंक

शुक्रबार, २४ जेठ २०७६

नेपालले स्वास्थ्य र शिक्षामा लगानी बढाए दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने दातृ निकाय विश्व बैंकले जनाएको छ। विश्व बैंकले राजधानीमा बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्ण मात्रामा सुधार ल्याउन सके आर्थिक क्षेत्रमा फड्को मार्ने जनाएको हो। ‘नेपालसँग आर्थिक वृद्धिदर दोहोरो अंकले बढाउन सक्ने सामथ्र्य छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो पूरा गर्न सम्पूर्ण जनतामा पूर्ण शिक्षा र स्वास्थ्यको व्यवस्था हुन जरुरी देखिन्छ।’ विश्व बैंकले उत्पादकत्व र श्रम क्षेत्रलाई प्रतिस्पर्धात्मक गराएर नेपाल मध्यम आय राष्ट्रको स्तरमा उक्लिन सक्ने औंल्याएको छ।

कृषि कर्जा ५२ अर्ब बढ्यो

कृषि कर्जा ५२ अर्ब बढ्यो

बुधबार, १५ जेठ २०७६

कृषि क्षेत्रमा लगानी कम भएकाले उत्पादन वृद्धि हुन नसकेको गुनासो आइरहेको बेला यो वर्ष कृषि क्षेत्रमा कर्जा लगानी ५२ अर्ब आठ करोड रुपैयाँले बढेको छ।

जीविकोपार्जनमा सघाउन गाईको बाच्छी वितरण

जीविकोपार्जनमा सघाउन गाईको बाच्छी वितरण

मङ्गलबार, १४ जेठ २०७६

रत्ननगर नगरपालिका–१२ ले जीविकोपार्जनमा सघाउन गाईका बाच्छी वितरण गरेको छ। गाईको बाच्छी तथा दूध उत्पादनमा अनुदान वितरण कार्यक्रमअन्तर्गत गाईका बाच्छी वितरण गरेको हो। पशुपालन गर्न सक्ने भए पनि पशुमा लगानी गर्न नसककेका पाँच परिवारलाई छनौट गरेर बाच्छी प्रदान गरिएको वडाध्यक्ष वीरबहादुर पाख्रिन बताउँछन्।

वैदेशिक सहायता ४३ अर्ब घट्यो

वैदेशिक सहायता ४३ अर्ब घट्यो

मङ्गलबार, १४ जेठ २०७६

दुई तिहाइको स्थिर सरकार आएपछि विदेशी दातृ निकाय तथा विकास साझेदारले नेपालमा लगानी बढाउने अपेक्षा गरिए पनि विदेशी सहायता प्रतिबद्धता घटेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक सहायता प्रतिबद्धता ४३ अर्ब ७० करोड रुपैयाँले घटेको हो।

डन्डीमा उद्योगमा यो वर्ष २० अर्ब थप लगानी

डन्डीमा उद्योगमा यो वर्ष २० अर्ब थप लगानी

शुक्रबार, १० जेठ २०७६

स्टिल(डन्डी) उद्योगमा करिब एक सय अर्ब रुपैयाँ लगानी पुगेको छ। बजारमा डन्डीको खपत वार्षिक १०–१२ लाख टन भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमता वार्षिक २९–३० लाख टन रहेको एसोसिएसनले जनाएको छ।

ज्वालादेवी मन्दिर निर्माणमा पाँच करोड लगानी

ज्वालादेवी मन्दिर निर्माणमा पाँच करोड लगानी

बिहिबार, ०९ जेठ २०७६

तनहुँको कोत्रे बजारमा ५ करोड रुपैयाँको लागतमा ज्वालादेवी मन्दिर निर्माण सुरु गरिएको छ। ज्वालादेवीको पुजाअर्चना गरेमा आगलागीका घटना नहुने जनविश्वास छ। पर्यटनको केन्द्र गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिएको कोत्रे बजारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास  गर्न जुवादी आलमकोटमा पुजाअर्चना हुँदै आएको ज्वालादेवीको कलात्मक शैलीमा नयाँ  मन्दिर बनाउन सुरु गरिएको हो।

२ करोडको लगानीमा निर्माण हुँदै क्रिकेट एकेडेमी

२ करोडको लगानीमा निर्माण हुँदै क्रिकेट एकेडेमी

बिहिबार, ०९ जेठ २०७६

क्रिकेट खेलको विकासका लागि रुपन्देहीमा क्रिकेट एकेडेमी बढ्न थालेका छन् गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैनाले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्ने भएको हो।

चार अर्ब लगानीमा प्युठान सिमेन्ट

चार अर्ब लगानीमा प्युठान सिमेन्ट

मङ्गलबार, ०७ जेठ २०७६

करिब चार अर्ब रुपैयाँ लगानीमा प्युठान सिमेन्ट उद्योग सञ्चालनमा ल्याइएको छ। क्लिंकर उत्पादन गर्दै आएको शुभश्री अग्नि सिमेन्ट प्रालिले यसै साताबाट ‘प्युठान ब्रान्ड’मा सिमेन्ट उत्पादन सुरु गरेको हो। प्युठान सिमेन्टका कार्यकारी निर्देशक ताराप्रसाद पोखरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेर सिमेन्ट बजारमा पठाइएको छ। ‘प्लान्ट निर्माण सम्पन्न गरेर टेस्ट उत्पादन गरिरहेका छौं,’ पोखरेलले भने, ‘केही समयपछि पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौं।’

नेपालमा लगानी गर्ने अवसर नगुमाउनुस् : अर्थमन्त्री खतिवडा

बिहिबार, ०२ जेठ २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन्। अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरे।

कृषिमा निजी क्षेत्रको लगानी

कृषिमा निजी क्षेत्रको लगानी

बुधबार, ०१ जेठ २०७६

कृषिमा निजी क्षेत्रको लगानी हुन नसकेको, गाउँघर क्रमशः रित्तिँदै र उजाड हुँदै गएको, खेतबारी बाँझिएको, युवा पलायन भएको, जग्गामा गरिबको स्वामित्व न्यून रहेको नेपालको वास्तविक चित्र हो भन्दा कसैको विमति नहोला।

प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

शनिबार, २८ बैशाख २०७६

प्रदेश २ मा लगानी भित्र्याउन र रोजगारीको सृजना गर्नका लागि प्रदेश सरकारले निजी क्षेत्र, वितीय संस्था र सेवाप्रदायक ‘एजेन्सी’हरुसंग साझेदारी गर्न लागेको छ। यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वीरगन्जमा आयोजनाको गरेको दुई दिने कार्यशालामा शनिवार सम्पन्न भएको छ।

शिक्षाको लगानीले प्रतिफल दिएन : राष्ट्रपति भण्डारी

शिक्षाको लगानीले प्रतिफल दिएन : राष्ट्रपति भण्डारी

मङ्गलबार, २४ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरेको लगानीले सही प्रतिफल नदिएको बताएकी छिन्। बाग्लुङ–१२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माविको नवनिर्मित भवन सोमबार उद्घाटन गर्दै भण्डारीले शिक्षा खर्च गरेअनुसार प्रतिफल नआएको बताएकी हुन्। ‘सरकारले शिक्षामा निकै ठूलो लगानी गर्छ, हरेक वर्षको बजेटमा सबैभन्दा बढी खर्च शिक्षामा नै हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘राज्यको लगानीले मात्र प्रतिफल देखिएन। अब समुदाय र सरोकारवाला सबैले दायित्व निर्वाह गर्नुपर्ने बेला आएको छ।’

अब लगानीकर्तालाई एकै ठाउँबाट सेवा

अब लगानीकर्तालाई एकै ठाउँबाट सेवा

सोमबार, २३ बैशाख २०७६

उद्योगी तथा लगानीकर्तालाई दिने सेवा झन्झटिलो भएको गुनासो आइरहेको बेला सरकारले एकै ठाउँबाट सेवा दिन ‘एकल बिन्दु सेवा केन्द्र’ स्थापना गर्ने भएको छ। औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा भएको व्यवस्था अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा केन्द्र स्थापनाको प्रक्रिया अघि बढाएको हो।

नमुना बन्दै भेरी–बबई डाइभर्सन

नमुना बन्दै भेरी–बबई डाइभर्सन

आइतबार, २२ बैशाख २०७६

नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ– आयोजना कहिले पूरा हुन्छ ?

नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

नेपालको जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

शुक्रबार, २० बैशाख २०७६

नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन्। सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत आयात गर्ने विषयलाई नीतिगत रुपमा नै समावेश गरेकाले निजी क्षेत्र गर्न तयार देखिएको हो।

व्यापार बढाउने समझदारी

व्यापार बढाउने समझदारी

मङ्गलबार, १७ बैशाख २०७६

नेपाल–चीन चेम्बर अफ कमर्स र चीनको बेइजिङस्थित चाइना ओभरसिज डेभपलमेन्ट एसोसिएसनबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनसम्बन्धी समझदारी भएको छ।

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीसँग राष्ट्रपतिको आग्रह

सोमबार, १६ बैशाख २०७६

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान बेइजिङमा चिनियाँ व्यवसायीहरुको एक भेलालाई सम्बोधन गरेकी छन्। चिनियाँ वाणिज्य सेयर बजारसँग चीनका लागि नेपाली दूताबासले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रम ‘नेपाल–चाइना आर्थिक तथा व्यापारिक मञ्च–२०१९, लगानीका अवसर र आर्थिक सहकार्य’ लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ढुक्क भएर नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई अनुरोध गरेकी हुन्।

ऋणको ब्याज एक प्रतिशत बिन्दुले घट्न सक्ने

ऋणको ब्याज एक प्रतिशत बिन्दुले घट्न सक्ने

बिहिबार, १२ बैशाख २०७६

लगानी योग्यपुँजी अभावलाई कारण देखाउँदै कर्जाको ब्याज घटाउन आनाकानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाले वर्षको अन्त्यमा एक प्रतिशत बिन्दुसम्मले ब्याज घटाउने भएका छन्। चालु आर्थिक वर्षको समय अन्तिम हुन थालेको र सरकारी खर्च पनि बढ्ने क्रममा रहेकाले लगानीयोग्य पुँजीको अभाव नहुँदा ब्याज घट्ने भएको हो।

एउटै सडकमा तीन सरकारको लगानी

एउटै सडकमा तीन सरकारको लगानी

बुधबार, ११ बैशाख २०७६

एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ। तनहँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरबाटो कालोपत्रेका लागि संघीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन्।

वृद्धभत्ता हटाउने सरकारको तयारी

वृद्धभत्ता हटाउने सरकारको तयारी

शुक्रबार, ०६ बैशाख २०७६

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

कफी व्यवसाय प्रवर्द्धन सम्मेलन सुरु

कफी व्यवसाय प्रवर्द्धन सम्मेलन सुरु

मङ्गलबार, ०३ बैशाख २०७६

कफी खेतीमा लगानी आकर्षित गर्दै कफी खेतीलाई व्यावसायिक बनाउनका लागि नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन सोमबारदेखि सुरु भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना सम्मेलन सुरु भएको हो। दुई दिन चल्ने सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।

लगानी डुब्ने चिन्तामा उखु किसान

लगानी डुब्ने चिन्तामा उखु किसान

सोमबार, २५ चैत २०७५

गर्मीयामसँगै उखु सुक्न र खर्च बढ्दै जाँदा किसान लगानी डुब्ने चिन्तामा परेका छन्। चिसोमाभन्दाअहिले उखु तयार गर्न ४० प्रतिशतभन्दा बढी लाग्ने किसानको भनाइ छ। खेतमाउखु सुक्दै गएपछि लगानीपनि उठ्दैन किभन्ने त्रास किसानमा छ। ‘चिसोमासय क्विन्टल बिक्रीगर्न आठ हजार रुपैयाँखर्च हुन्थ्यो,’ मेथुरापुरका किसान महेन्द्र यादवले भने, ‘गर्मी सुरु भएपछि खर्च बढेर १२ हजार जतिपुगेको छ।’

पैसाको अभाव, घट्यो बैंकको कर्जा

पैसाको अभाव, घट्यो बैंकको कर्जा

आइतबार, २४ चैत २०७५

पैसा अभाव भएपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नै खुम्चाउन थालेका छन्। केही महिनाअघिसम्म कर्जा प्रवाहमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाले कर्जा घटाउन सुरु गरेका हुन्। दोस्रो चौमास सुरु भएपछि लगानी योग्य पुँजी सहजता हुने आशमा बसेका बैंक तथा वित्तीय संस्थामा सुधार आउन नसकेपछि कर्जा प्रवाह नै घटाएका हुन्। ठूला परियोजनामा लगानी गर्न अझै वित्तीय संस्थालाई सहजता छैन। ठूला परियोजना लगानीको अभावमा पछाडि धकेलिँदै गएपछि सानातिना लगानी गरेर बस्न बैंकहरू बाध्य भएका छन्।

५ वर्षमा नेपालको कुल लगानी साँढे ९२ खर्ब पुग्ने, कसको कति लगानी रहने ?

५ वर्षमा नेपालको कुल लगानी साँढे ९२ खर्ब पुग्ने, कसको कति लगानी रहने ?

बुधबार, २० चैत २०७५

सरकारले लक्षित विकास हासिल गर्न अबको ५ वर्षमा ९२ खर्ब ४६ अर्ब ३९ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ।

प्रहरीमा लगानी बढाउन गृहमन्त्री थापाको प्रस्ताव

प्रहरीमा लगानी बढाउन गृहमन्त्री थापाको प्रस्ताव

मङ्गलबार, १९ चैत २०७५

गृहमन्त्री रामबहादुर थापाले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृह मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन्। मंगलवार गृह मन्त्रालयमा २०७५/७६ को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिए।

बहुमूल्य धातुको उत्खननमा लगानी गर्नुस् : अर्थमन्त्री

बहुमूल्य धातुको उत्खननमा लगानी गर्नुस् : अर्थमन्त्री

सोमबार, १८ चैत २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले बहुमूल्य धातु जन्य खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। उनले हालै सम्पन्न भएको लगानी सम्मेलनमा नेपालका खानीको उत्खननमा लगानी गर्न विदेशीहरुले इच्छा व्यक्त गरेकाले महत्वपूर्ण धातुहरुको उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

पालो कार्यान्वयनको

पालो कार्यान्वयनको

आइतबार, १७ चैत २०७५

मुलुकमा लगानीको वातावरण बन्न नसकेको भनेर आलोचना भइरहेका बेला सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन सफलतासाथ सम्पन्न गरेको छ। यो तीन वर्षबीचमा भएको दोस्रो लगानी सम्मेलन हो। दुई दिन चलेको सम्मेलनमा ४० देशबाट तीन सयभन्दा बढी कम्पनीका करिब साढे सात सय प्रतिनिधि सहभागी भएका थिए।

अरुण तेस्रोमा लगानी जुट्यो

अरुण तेस्रोमा लगानी जुट्यो

आइतबार, १७ चैत २०७५

भारतीय कम्पनी एसजेभिएन (सतलज जलविद्युत् निगम लिमिटेड) ले निर्माण गरिरहेको नौ सय मेगावाटको अरुण तेस्रो परियोजनाको लागि लगानी जुटेको छ। शनिबार सम्पन्न भएको लगानी सम्मेलनका क्रममा तीन बैंकले एसजेभिएनलाई ऋण दिने प्रतिबद्धता जनाएसँगै लगानी जुटेको हो।

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

शनिबार, १६ चैत २०७५

सरकार र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।  राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनएबीच सो सम्झौतामा हस्ताक्षर भएको हो। एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो।

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

शनिबार, १६ चैत २०७५

नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन्।

जताततै पैसाकै गफ

जताततै पैसाकै गफ

शुक्रबार, १५ चैत २०७५

बिहान साँढे आठ बजेको छ। काठमाडौंस्थित सोल्टी होटलमा मान्छेको भीड लागिसकेको थिए। नेताहरूको आऊजाऊ चलिरहेको छ। ‘बिजेनस म्यान’हरू प्रफुल्ल मुद्रामा देखिन्छन्। वेलावेला साइरन बजाउँदै मन्त्रीका गाडी आइपुग्दै थिए। लाइनले उभिएका प्रहरीहरू सिठी बजाउँदै पार्किङ देखाउँदै थिए।

विकासको अर्थ आर्थिक वृद्धि मात्र होइन : राधेश पन्त (अन्तर्वार्ता)

विकासको अर्थ आर्थिक वृद्धि मात्र होइन : राधेश पन्त (अन्तर्वार्ता)

बिहिबार, १४ चैत २०७५

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत (सिइओ) राधेश पन्त नेपालमा लगानी सम्बन्धका जानकार हुन्। अमेरिकाबाट एमबीए गरी नेपालका विभिन्न बैंकमा काम गरिसकेका पन्त नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्र्याउन आवश्यक आवश्यक परिस्थिति निर्माण नभएकोमा जोड दिँदै आएका छन्।

को को आउँदैछन् लगानी सम्मेलनमा ?

को को आउँदैछन् लगानी सम्मेलनमा ?

बुधबार, १३ चैत २०७५

सरकारले तेस्रो पटक लगानी सम्मेलनको आयोजना गर्दैछ। २०४६ सालको परीवर्तनपछि २०४७ सलामा पहिलो लगानी सम्मेलन भएको थियो भने २०७२ को भूकम्प पछि २०७३ सालमा अर्को लगानी सम्मेलन गरेर सरकारले लगानी भित्र्याउने प्रयास गरेको थियो।

लगानी सम्मेलनमा ६ सय भन्दा बढी लगानीकर्ता सहभागि हुने

लगानी सम्मेलनमा ६ सय भन्दा बढी लगानीकर्ता सहभागि हुने

बुधबार, १३ चैत २०७५

लगानी सम्मेलनमा ४० देशबाट ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता हुने भएको छ। चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनको सरकारले सबै तयारी पुरा गरिसकेको छ।

लगानी सम्मेलनबारे सरकार नै प्रस्ट छैन : पूर्वमन्त्री जोशी (अन्तर्वार्ता)

लगानी सम्मेलनबारे सरकार नै प्रस्ट छैन : पूर्वमन्त्री जोशी (अन्तर्वार्ता)

मङ्गलबार, १२ चैत २०७५

यस अघि लगानी सम्मेलन आयोजना हुँदा नवीन्द्रराज जोशी उद्योगमन्त्री थिए। उत्साहका साथ सकाएको उक्त सम्मेलनमा व्यक्त प्रतिवद्धता अनुसारको लगानी आउन सकेन। आगामी लगानी सम्मेलन र नेपालमा लगानीको विषयमा पूर्वमन्त्री जोशीसँग श्रीधर खनालले गरेको कुराकानीको सम्पादित अंश :

९३ देशबाट पौने तीन खर्ब लगानी गर्ने वाचा

९३ देशबाट पौने तीन खर्ब लगानी गर्ने वाचा

सोमबार, ११ चैत २०७५

सरकारले मुलुकमा लगानी भित्र्याउन अनेक प्रयास गरिरहेको बेला लगानी स्वीकृत गर्ने उद्योग विभागमार्फत हालसम्म पौने तीन खर्बभन्दा धेरैको लगानी प्रतिबद्धता आएको छ। विभागको तथ्यांक अनुसार तीन दशकको अवधिमा मुलुकमा लगानी गर्न चाहना राख्ने ९३ देशका लगानीकर्ताले दुई खर्ब ७८ अर्ब ९५ करोडभन्दा धेरैको लगानी स्वीकृत गराएका छन्। यो सुरुदेखि चालु आार्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हो।

के हुन वैदेशिक लगानीका बाधक तत्त्व?

के हुन वैदेशिक लगानीका बाधक तत्त्व?

आइतबार, १० चैत २०७५

सरकारले सन् २०१५ मा नेपालमा गएको भूकम्प पश्चात प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको लगानी सम्मेलन आगामी २९ र ३० मार्चमा काठमाडौँमा हुँदैछ। सन् १९९० मा लगानी सम्मेलन भए पश्चात बैदेशिक लगानी नीति नै बनाएर सुरुगरिएका पछिल्ला लगानी सम्मेलन दाताहरु आकर्षित गर्न केहि हदसम्म सफल भएको बताईदै आएको पाइन्छ।

धादिङमा नेपाल बैंकको शाखा

धादिङमा नेपाल बैंकको शाखा

आइतबार, १० चैत २०७५

नेपाल बैंक लिमिटेडले धादिङ जिल्लामा शाखा विस्तार गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले उक्त शाखा उद्घाटन गरेका हुन् । मुुलुकको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ बैंकले २५८औं शाखा खोलेको अध्यक्ष अधिकारीले बताए ।

चीनको खुलापनमा नयाँ फड्को

चीनको खुलापनमा नयाँ फड्को

शनिबार, ०२ चैत २०७५

श्वकै ध्यान तानिरहेको वैदेशिक लगानी ऐनलाई चीनको सर्वोच्च विधायकी संस्था राष्ट्रिय जनकंग्रेसले पारित गरेको छ। शुक्रबार बेइजिङस्थित जनबृहत् सभाभवनमा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान सुले वैदेशिक लगानी ऐनलाई पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव पेस गरेका थिए। राष्ट्रिय जनकंग्रेसका दुई हजार नौ सय ७० भन्दा बढी प्रतिनिधिले ताली बजाएर सो ऐन पारित गरे। सो ऐन पारित भएपछि चीनले सुधार र खुलापनलाई सम्पूर्ण रूपमा कार्यान्वयन गर्दै जाने अठोट र दृढ विचार पनि प्रस्ट पारेको छ।

जनताको लगानी फाइदा कि हानि

जनताको लगानी फाइदा कि हानि

सोमबार, २७ फागुन २०७५

सरकारले केही दिनअघि महत्वका साथ सर्वसाधारण जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने अभियान सार्वजनिक गर्‍यो । जलविद्युत् आयोजनाको सेयर दिएर गरिबको जीवनस्तर उकास्ने दाबी पनि सरकारले गर्दै आएको छ । तर निजी क्षेत्रको तुलनामा झन्डै तेब्बर लागत पर्ने सरकारी जलविद्युत् आयोजनाको सेयर खरिद गरेर सर्वसाधारणलाई फाइदा पुग्छ कि बेफाइदा भन्ने बहस सुरु भएको छ।

विकासका लागि विदेशी सहकार्य र लगानी आवश्यक छ : प्रधानमन्त्री ओली

विकासका लागि विदेशी सहकार्य र लगानी आवश्यक छ : प्रधानमन्त्री ओली

आइतबार, २६ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताएका छन्। नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आइतवार यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ।”

सहकारीका ३१ चिया प्रशोधन उद्योग

सहकारीका ३१ चिया प्रशोधन उद्योग

आइतबार, २६ फागुन २०७५

व्यक्तिगत लगानीमा सञ्चालित चिया उद्योगबाट हरियो चियापत्तीको उचित मूल्य नपाएपछि चिया सहकारीको पहलमा ३१ उद्योग खुलेका छन्।

'हामी सन्तुष्ट छैनौं'

'हामी सन्तुष्ट छैनौं'

आइतबार, २६ फागुन २०७५

एसियाली विकास बैंक (एडिबी) ले नेपालमा आफ्नो लगानीमा सञ्चालित परियोजनाको प्रगति यो वर्ष झनै ओरालो लागेको बताएको छ।

२० अर्बको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा

२० अर्बको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा

बिहिबार, २३ फागुन २०७५

ठूला पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बुधबारबाट कारोबार सुरु गरेको हो। अर्थमन्त्री युवराज खतिवडाले बुधबार उक्त बैंकको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै खतिवडाले दीर्घकालीन निक्षेप संकलन गर्नतिर लाग्न बैंक सञ्चालकलाई आग्रह गरे। ‘दीर्घकालीन लगानीलाई प्राथमिकता दिनुहोस्,’ उनले भने, ‘अल्पकालीन लगानीका लागि अन्य बैंकहरु छन् , तपाईंहरु त्यतातिर नलाग्नुहोस्।’

नेपालमा लगानीकाे वातावरण बनेको छः अमेरिकी राजदूत

नेपालमा लगानीकाे वातावरण बनेको छः अमेरिकी राजदूत

बुधबार, २२ फागुन २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन्। बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भएको भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ठ बनाउनुपर्नेमा जोड दिए।

बंगलादेशसँग दोहोरो करमुक्ति सम्झौता, लगानीकर्ताले दोहोरो कर तिर्नु नपर्ने

बंगलादेशसँग दोहोरो करमुक्ति सम्झौता, लगानीकर्ताले दोहोरो कर तिर्नु नपर्ने

मङ्गलबार, २१ फागुन २०७५

नेपाल र बंगलादेशबीच आज दोहोरो कर मुक्ति सम्झौता हुने भएको छ। बंगलादेशसँग दोहोरो कर मुक्ति सम्झौताको प्रस्ताव दुई दशक अघिदेखि नै भएपनि आज मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा दुई देशका राजस्व सचिवबीच सम्झौता हुन लागेको अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख निर्मलहरि अधिकारीले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।