प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

बुधबार, १३ असार २०७५

उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना...

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

आइतबार, १० असार २०७५

कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको...

विश्वकप फुटबलः बदलाको लक्ष्यमा जापान

विश्वकप फुटबलः बदलाको लक्ष्यमा जापान

मङ्गलबार, ०५ असार २०७५

कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्षअघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ ।...

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

सोमबार, ०४ असार २०७५

सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेनसँग यसपालि रूसमा प्रेरणादायी सुपरस्टार ज्लाटान इब्राहिमोभिचको साथ रहने छैन। ...

विजयी सुरुआतको लक्ष्यमा अायाेजक रूस

विजयी सुरुआतको लक्ष्यमा अायाेजक रूस

बिहिबार, ३१ जेठ २०७५

विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको २१औं संस्करण बिहीबारबाट रूसको मस्कोमा सुरु हुँदै छ।विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रूसले समूह ‘ए’ मा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियाको सामना गर्नेछ।

आठौं उपाधि लक्ष्यमा आर्मी

आठौं उपाधि लक्ष्यमा आर्मी

शनिबार, १७ चैत २०७४

नेपाल आर्मी र सुदूर पश्चिम ११ फुटबल क्लब शनिबार बाग्मतीमा एक–अर्काविरुद्ध मैदान उत्रिँदा दुवैको लक्ष्य दोस्रो राजर्षी जनक कप फूटबल प्रतियोगिताको उपाधि जित्नु हुनेछ।

दिगो विकास लक्ष्यमा महिला

दिगो विकास लक्ष्यमा महिला

शुक्रबार, १८ फागुन २०७४

दिगो विकास लक्ष्यहरू (एसडिजी) मानव समाजका सबै पक्षबाट गरिबी अन्त्य गर्ने एउटा साहसिक र विश्वव्यापी सहमति हो, जसको उद्देश्य सन् २०३० भित्र मानव जाति र पृथ्वीका लागि समतापूर्ण न्यायसंगत र सुरक्षित विश्व निर्माण गर्नु हो । १७ लक्ष्य तथा १६९ कार्य लक्ष्यसहित संसार रूपान्तरण गर्ने दिगो विकासका एजेन्डा २०३० को एउटा भाग रहेको छ ।

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

शनिबार, १३ माघ २०७४

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ । थ्रिस्टार र मनाङ मस्र्याङदी क्लब काठमाडौं इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार (आज) भिड्दै छन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलमा चिर–परिचित यी दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन् ।

फाइनल लक्ष्यमा नेपाली टोली

फाइनल लक्ष्यमा नेपाली टोली

शनिबार, ०१ पुष २०७४

नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने टोली हो । समूह ‘ए’ का सबै तिन खेल जितेर सेमिफाइनल पुगेको नेपालले शनिबार(आज) टे«डथाई क्रिकेट मैदानमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  समूह चरणको नतिजा हेर्ने हो भने मलेसिया नेपालका लागि कठिन प्रतिद्वन्द्वी होइन । नेपालले हरेक खेलमा विपक्षीलाई खेलअघि नै मानसिक रुपमा दबाब दिएर खेल्ने गरेको छ । नेपालसँगको खेललाई हरेक टोलीले चुनौतीका रुपमा लिने गरेका छन् । तर नेपाल आज मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ ।

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

बुधबार, २० मङि्सर २०७४

जलवायुसम्बन्धी नेपालले तय गरेका राष्ट्रिय लक्ष्य कार्यान्वयनका क्रममा सन् २०३० सम्म ४६ अर्ब अमेरिकी डलर बराबर लगानीको अवसर सिर्जना हुने एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय गौरवका आयोजना लक्ष्यमा पुग्न असफल

राष्ट्रिय गौरवका आयोजना लक्ष्यमा पुग्न असफल

मङ्गलबार, ०६ भदौ २०७४

राष्ट्रिय गौरवका आयोजना वर्षौंदेखि नै लक्ष्यमा पुग्न असफल रहेको पाइएको छ। जसले गर्दा गौरवका आयोजना बर्सेनि पछि धकेलिएका धेकेलियै छन्।

भिलारियलको लक्ष्यमा धक्का

भिलारियलको लक्ष्यमा धक्का

आइतबार, २० चैत २०७३

इबरसँग ३–२ ले पराजित भएसँगै भिलारियलको स्पेनिस ला लिगाको शीर्ष चारमा रहँदै अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ।

दिगो विकास लक्ष्यमा उच्चस्तरीय समिति

दिगो विकास लक्ष्यमा उच्चस्तरीय समिति

शुक्रबार, ११ चैत २०७३

दिगो विकासका लक्ष्यसम्बन्धी योजना तथा बजेट, बाह्य सहयोग परिचालन र कार्यान्वयनको अनुगमन गरी उल्लेखित केन्द्रीय निर्देशक समितिलाई समय समयमा प्रतिवेदन दिने जिम्मेवारी।

उपाधि लक्ष्यमा मनाङको यात्रा

उपाधि लक्ष्यमा मनाङको यात्रा

बुधबार, ०४ फागुन २०७३

घरेलु फुटबलका पछिल्लो एक महिनामा तीन उपाधि जितेको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सफलताको शृंखलालाई अझै माथिल्लो उचाइ दिने लक्ष्यसहित बुधबार बंगलादेश जाने भएको छ।

लक्ष्यमा चुके सबै गौरवका आयोजना

लक्ष्यमा चुके सबै गौरवका आयोजना

आइतबार, १६ माघ २०७३

सरकारले निकै महत्व दिएर प्रचार गर्दै निर्माण कार्य सुरु गरेका राष्ट्रिय गौरवका सबै आयोजना तोकिएको लक्ष्य प्राप्तिमा असफल देखिएका छन् ।

ठूलो लक्ष्यमा नेतृत्वको परीक्षा

ठूलो लक्ष्यमा नेतृत्वको परीक्षा

सोमबार, २७ मङि्सर २०७३

श्रीलंकामा मंसिर मसान्तबाट शुरु हुने एसिसी यु–१९ एसिया कपमा नेपालले सन्दिप लामिछानेको कप्तानीमा खेल्नेछ भने प्रशिक्षकमा विनोद दास हुनेछन् । संयोग मान्नु पर्छ, बिहीबार सुरु हुने प्रतियोगितामा सन्दिप कप्तान तथा विनोद मुख्य प्रशिक्षकको भुमिकामा पहिलो पटक देखिनेछन् ।

लक्ष्यमा अगाडि बढ्दै न्यु डायमन्ड

लक्ष्यमा अगाडि बढ्दै न्यु डायमन्ड

शनिबार, १८ भदौ २०७३

काठमाडौंको न्यु डायमन्ड एकेडेमी लोकप्रिय टोलीको रूपमा उदाएको स्थान हो पोखरा लामाचौर। डायमन्डका लागि लामाचौर फलदायी भलिबल कोर्ट हो। तीज महोत्सवमा आयोजना गरिने भलिबलमा डायमन्डले पछिल्लो तीन संस्करण जितेर कीर्तिमान बनाएको छ।

Ncell Footer Ad