दशैँ लक्षित खसीबोका बजार शुरु

दशैँ लक्षित खसीबोका बजार शुरु

शनिबार, ११ असोज २०७६

ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बिक्री गर्दै आएका यहाँका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन्। ...

कीर्ते कागजात गरी तीन लाख रुपैया दुरुपयोग

कीर्ते कागजात गरी तीन लाख रुपैया दुरुपयोग

सोमबार, १६ भदौ २०७६

बूढीगङ्गा नगरपालिका १० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको छ। आर्थिक वर्ष २०७५÷७६...

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे

चितवनमा सहकारी लक्षित चाेरी बढ्दाे

आइतबार, २० साउन २०७५

भरतपुर महानगरपालिका–१२, पारिजात टोलमा रहेको प्रभात दिदीबहिनी वचत तथा ऋण सहकारी संस्थामा यही साउन १३ गते राति चोरी भयो। ...

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

बिहिबार, १७ साउन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि...

जापानमा विद्यार्थी लक्षित रोजगार सेमिनार

जापानमा विद्यार्थी लक्षित रोजगार सेमिनार

सोमबार, ११ असार २०७५

जापानको टोकियोमा नेपाली विद्यार्थी लक्षित वृहत रोजगार सेमिनार आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए )जापानले जापानमा आई अध्ययन पुरा गरि कामको खोजीमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै “जब हन्टिङ सेमिनार फर स्टुडेन्ट” को आयोजना गर्न लागेको हो।

दमकमा नगरप्रमुख ओली लक्षित  बम प्रहार

दमकमा नगरप्रमुख ओली लक्षित बम प्रहार

बिहिबार, ३१ जेठ २०७५

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्।

अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट

अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट

बुधबार, ३० जेठ २०७५

संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फाेट गराएकाे छ।

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

मङ्गलबार, २५ बैशाख २०७५

यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी आक्रमण भएको छ ।यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन्।

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

शनिबार, १५ बैशाख २०७५

एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन्।

होली लक्षित गरी सुरक्षा व्यवस्था कडा

होली लक्षित गरी सुरक्षा व्यवस्था कडा

बिहिबार, १७ फागुन २०७४

जिल्लाको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रहरूमा आज बिहानैदेखि सामाजिक सदभाव, हर्ष र रगंहरूको पर्व फागु अर्थात होली पर्वको चहल पहल बढेको छ ।

पाठेघर खस्ने बिरामी लक्षित स्वास्थ्य शिविर

पाठेघर खस्ने बिरामी लक्षित स्वास्थ्य शिविर

शनिबार, २० माघ २०७४

रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या अत्यधिक रहेकोमा गाउँपालिकाले समेत चासो दिदै माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर सञ्चालन गरेको छ ।

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

साउदी अरेवियालाई लक्षित गर्दै विद्रोहीद्वारा क्षेप्यास्त्र प्रहार

बुधबार, ०५ पुष २०७४

यमनको विद्रोही समूह हुथीले साउदी अरेवियालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ । विद्रोही समूहले बुर्कान टु नामक क्षेप्यास्त्र रियादको राजदरबारलाई लक्षित गरी प्रहार गरेको थियो । साउदी राजदरबारमा बैठकमा रहेका उच्च पदस्थ नेताहरूलाई लक्षित गरी उक्त क्षेप्यास्त्र प्रहार गरिएको साउदी सेनाले बताएको छ ।

फिल्ममेकर लक्षित ‘हिरो सिक्स’

फिल्ममेकर लक्षित ‘हिरो सिक्स’

आइतबार, ०२ पुष २०७४

फिल्म सुटिङका लागि चाहिने सम्पूर्ण सामान उपलब्ध गराउँदै आएको आइसफल प्रडक्सनले फिल्मकर्मीलाई लक्षित गर्दै गोप्रो कम्पनी अन्तर्गत उत्पादन हुँदै आएको हिरोको छैटौं भर्सन बजारमा आएको जानकारी गराएको छ । शनिबार ठमेलस्थित मुलबरी होटलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नयाँ विशेषतासहितको ‘हिरो सिक्स’को बारेमा फिल्मकर्मी तथा बिक्रेतालाई जानकारी गराएको हो । आइसफल गोप्रोको आधिकारिक बिक्रेता हो ।

डलेल्धुरामा मतपेटिका बोकेको गाडी लक्षित गरी बम विस्फोट

डलेल्धुरामा मतपेटिका बोकेको गाडी लक्षित गरी बम विस्फोट

शुक्रबार, २२ मङि्सर २०७४

डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ।  आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गगन थापालाई लक्षित गर्दै बम प्रहार,  ६ घाइते

गगन थापालाई लक्षित गर्दै बम प्रहार, ६ घाइते

सोमबार, १८ मङि्सर २०७४

काठमाडौं-४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम अाक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटोकोलनीमा बम अाक्रमण भएको हो।

उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण

उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण

आइतबार, १७ मङि्सर २०७४

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ। भिरकोट नगरपालिका–८ ढापुक सिमलभञ्ज्याङबाट चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो। क्षेत्र स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन्।

राप्रपालाई लक्षित गर्दै योगेश भट्टराईले भने- 'कांग्रेसले मरेको पशुको सिनो बोकेको छ'

राप्रपालाई लक्षित गर्दै योगेश भट्टराईले भने- 'कांग्रेसले मरेको पशुको सिनो बोकेको छ'

शनिबार, १६ मङि्सर २०७४

नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको आरोप लगाएका छन् । पञ्चायतका अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिकजस्ता  गन्हाएको सिनो बोकेर आफैँ नाकमुख थुन्दै हिँडिरहेको छ ।

उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार

उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार

शनिबार, १६ मङि्सर २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार गरएिको छ । फूलगामाबाट चुनावी अभियान सकेर जनपुर फर्किदै गरेका यादव चढेको गाडीमाभन्दा दस मिटर पर सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति

उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, गाडीमा क्षति

शनिबार, १६ मङि्सर २०७४

चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा आज बम विस्फोट भएको छ ।

उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

बुधबार, १३ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम प्रहार

मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम प्रहार

सोमबार, ११ मङि्सर २०७४

चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो ।

रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै बम विस्फोट

रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै बम विस्फोट

शनिबार, ०२ मङि्सर २०७४

कांग्रेस नेता रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै तनहुँमा प्रेसर कुकर बम विस्फोट गरिएको छ । विस्फोटमा परेर पौडेल चढेको गाडीमा सामान्य क्षति पुगेको छ।

ओनसरी घर्ती र कृष्णबहादुर महरा चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

ओनसरी घर्ती र कृष्णबहादुर महरा चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

शुक्रबार, ०१ मङि्सर २०७४

निर्वतमान सभामुख ओनसरी घर्ती, माओवादी नेताहरू कृष्ण बहादुर महरा, वर्षमान पुन लगायत माओवादी उम्मेद्वारहरू चढेकोे गाडीलाई लक्षित गर्दै रोल्पा सदरमुकाम नजिकै बम बिस्फोट गराइएको छ । सदरमुकाम नजिकै भदौरे जंगलको घुम्तीमा बम बिस्फोट गराइएको हो । नेताहरू दाङ हुँदै रोल्पाको चुनावी सभामा आउँदै गर्दा बिष्फोट गराइएको प्रहरीले जनाएको छ।

रामशरण महत चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

रामशरण महत चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

शुक्रबार, ०१ मङि्सर २०७४

चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ ।

उम्मेदवारलाई लक्षित गरी जताततै बम आक्रमण

उम्मेदवारलाई लक्षित गरी जताततै बम आक्रमण

शुक्रबार, ०१ मङि्सर २०७४

बाग्लुङको गल्कोट नगरपालिका हटियामा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रमस्थलनजिक विस्फोट भएको छ ।

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

आइतबार, २६ कार्तिक २०७४

चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ।

सरकारी छात्रवृत्ति लक्षित वर्ग नै बेखबर

सरकारी छात्रवृत्ति लक्षित वर्ग नै बेखबर

आइतबार, १९ कार्तिक २०७४

गरिब तथा  विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिइने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसक्दा छात्रवृत्तिको पूर्ण सिटको लागि आवदेन आउन नसक्दा गरिब तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन्।

रेडियो स्टेसन लक्षित आक्रमणमा ५० को मृत्यु

रेडियो स्टेसन लक्षित आक्रमणमा ५० को मृत्यु

बुधबार, १३ बैशाख २०७४

टर्कीका सेनाको सुरक्षा कारबाही तथा हवाई आक्रमणमा परी कुर्दिसमा मङ्गलबार कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

कर्पोरेट लेभल लक्षित नेवारी खाना

कर्पोरेट लेभल लक्षित नेवारी खाना

शनिबार, ०९ बैशाख २०७४

नेवारी खाना भन्नेबित्तिकै ‘भेराइटी' को सम्झना भइहाल्छ। पिरो, अमिलो, साँधेको, पोलेको, उसिनेको सबैखाले स्वाद नेवारी परिकारमा पाइन्छ। यसले अन्य जातजाति तथा विदेशीको समेत मन लोभ्याएको छ।

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

सोमबार, १४ चैत २०७३

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नुवाकोटमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै गएको छ ।

गाउँमा चुनाव लक्षित गतिबिधि बढाउँदै दलहरु

गाउँमा चुनाव लक्षित गतिबिधि बढाउँदै दलहरु

बुधबार, २७ पुष २०७३

स्थानीय निकायको चुनावको मिति घोषणा गर्ने चर्चासँगै यहाँका प्रमुख राजनीतिक दलहरु आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका छन्।  पार्टीका केन्द्रिय र जिल्ला स्तरका कार्यक्रम लिएर जनमत आकर्षित गर्ने क्रम बढ्दो छ।

मोन्टे कार्लोका तिहार लक्षित जाडोका पोसाक

मोन्टे कार्लोका तिहार लक्षित जाडोका पोसाक

बुधबार, १० कार्तिक २०७३

उलनका उत्पादनको विश्वप्रसिद्ध ब्रान्ड मोन्टे कार्लोले जाडोका लागि आवश्यक तयारी पोसाक भित्र्याएको छ। नजिकिँदो तिहारलाई समेत लक्षित गर्दै कम्पनीले जाडो स्वेटर, कोट, पाइन्ट लगायतका सामाग्री भित्र्याएको हो। जम्बो फेसनले नोपालमा बिक्री वितरण गर्दै आएको उक्त फ्रान्सेली कम्पनीका उत्पादनले नेपाली ग्राहकको समेत मन जित्दै आएको छ ।

तिहार लक्षित गोदावरी फूल मेलाको तयारी पूरा

तिहार लक्षित गोदावरी फूल मेलाको तयारी पूरा

आइतबार, ०७ कार्तिक २०७३

फ्लोरिकल्चर एसोशिएसन नेपाल(फ्यान)को आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पूरा भएको जनाइएको छ।

चाडपर्वलाई लक्षित  सुरक्षाकालागि  विशेष कार्यदल  गठन

चाडपर्वलाई लक्षित सुरक्षाकालागि विशेष कार्यदल गठन

आइतबार, २३ असोज २०७३

महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति, सुरक्षाकालागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएका छन्।

सामाजिक कार्यक्रम लक्षित वर्गमा केन्द्रित हुन प्रधानमन्त्रीकाे निर्देशन

सामाजिक कार्यक्रम लक्षित वर्गमा केन्द्रित हुन प्रधानमन्त्रीकाे निर्देशन

बिहिबार, ०६ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममूखी काम गर्नुपर्ने बताएका छन्।

टिनएजलाई लक्षित गर्दै फेसबुकले ल्यायो ‘लाइफस्टेज एप’

टिनएजलाई लक्षित गर्दै फेसबुकले ल्यायो ‘लाइफस्टेज एप’

बुधबार, ०८ भदौ २०७३

विश्वको चर्चित सामाजिक संजाल फेसबुकले विद्यालयमा अध्यनरत आफ्ना टिनएज प्रयोगकर्तालाई लक्षित गर्दै ‘लाइफस्टेज एप’ ल्याएको छ ।

Ncell Footer Ad