भिन्तुना र्‍याली

भिन्तुना र्‍याली

शनिबार, २३ कार्तिक २०७६

नेपाल संवत् ११४० को अवसरमा मिति २०७६ कात्तिक ९ गते शनिवार बिहान भिन्तुना साइकलयात्रा भयो। उक्त कार्यक्रम बौद्धनाथ क्षेत्र विकास...

बढ्दो तनावबीच हङकङमा र्‍याली

बढ्दो तनावबीच हङकङमा र्‍याली

आइतबार, १९ साउन २०७६

आठ सातादेखि तनावग्रस्त हङकङमा नवौं साताको प्रदर्शनको तयारीका लागि शनिबार ¥याली आयोजना गरिएको छ। हङकङ प्रशासनसँग आमनेसामने भइरहेका लोकतन्त्र पक्षधर...

डा.केसीको समर्थनमा र्‍याली

डा.केसीको समर्थनमा र्‍याली

बिहिबार, २६ पुष २०७५

सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई समर्थन गर्दै जिल्लाका महिलाले र्‍याली प्रदर्शन गरेका छन्। केसीको सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएकाे र्‍यालीले इलाम चोकबजारबाट मालापथ...

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

आइतबार, १६ मङि्सर २०७५

निर्मला पन्त हत्या काण्डका दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गर्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतवार ताप्लेजुङ...

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

मङ्गलबार, ०२ असोज २०७५

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवं हत्या प्रकरणमा संलग्न दोषिलाई यथाशिघ्र पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार सर्लाहीको लालबन्दीमा विद्यार्थीले वृहद प्रदर्शन गरेका छन्।

कांग्रेसको विरोध र्‍याली सुरु

कांग्रेसको विरोध र्‍याली सुरु

मङ्गलबार, १५ साउन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली सुरु भएको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट विरोध र्‍याली सुरु भएको छ।

काठमाडाैंमा कोरा साइकल र्‍याली (भिडियाे)

शनिबार, ०५ साउन २०७५

ललितपुरकाे पाटन ढोकाबाट शनिबार बिहान करिब ३ हजारको संख्यामा कोरा साइकल र्‍याली शुरु भएको छ।

डा.केसीको पक्षमा काठमाडौमा र्‌याली (फोटो/भिडियो)

बिहिबार, ०३ साउन २०७५

जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा उनका समर्थकहरुले काठमाडौमा छाता र्‌याली गरेका छन्।

मेयरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै र्याली

मेयरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै र्याली

बिहिबार, २७ बैशाख २०७५

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै बुधबार दोस्रोपटक र्याली निकालिएको छ । नगरप्रमुख श्रेष्ठमाथि सांघातिक आक्रमणविरुद्ध गठित विरोध समितिको आयोजनामा आक्रमणकारीलाई तुरुन्त कारबाही गर, जनतालाई सुरक्षाको प्रत्याभूति देऊ भन्ने नाराका साथ ¥याली गरिएको हो।

लुम्बिनीसम्म साइकल र्‍याली हुने

लुम्बिनीसम्म साइकल र्‍याली हुने

बुधबार, ०५ बैशाख २०७५

शान्ति र समृद्धि अभियानको उदेश्यसहित टुर डे लुम्बिनी पेडल फर पिस–२०१८ साइकल र्‍याली यही वैशाख १४ देखि १७ गतेसम्म हुने भएको छ।

सिरिया नरसंहारको विरोधमा र्‍याली

सिरिया नरसंहारको विरोधमा र्‍याली

बिहिबार, १७ फागुन २०७४

सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा र्‍याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ।

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

शनिबार, २२ पुष २०७४

वायु प्रदुषणबारे सचेतना फैलाउन काठमाडौंमा मास्क र्‍याली निकालिएको छ। 'स्वच्छ हावा' अभियानले राजधानीमा र्‍याली निकालेको हो।

राजधानीका लागि दबाब र्‍याली

राजधानीका लागि दबाब र्‍याली

सोमबार, १७ पुष २०७४

विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउन माग गर्दै दबाब र्‍याली आयोजना गरिएको छ । विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, स्थानीय राजनीतिक दल तथा विभिन्न संघ–संस्था र स्थानीयको सहभागितामा राजधानी माग गर्दै अइतबार ¥याली निकालिएको हो।

टोपी दिवसका अवसरमा र्‍याली

टोपी दिवसका अवसरमा र्‍याली

सोमबार, १७ पुष २०७४

नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।

ललितपुरमा क्लिन स्वीपपछि बाम र्‍याली (फोटो/भिडियो)

ललितपुरमा क्लिन स्वीपपछि बाम र्‍याली (फोटो/भिडियो)

सोमबार, २५ मङि्सर २०७४

जिल्लाका तीन प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्रमा विजय हाँसिल गरेको उपलक्ष्यमा बाम गठबन्धनले सोमबार बृहत् र्‍याली आयोजना गरेको छ। जाउलाखेलबाट सुरु भएको र्‍याली मंगलबजार, पाटन सुन्धारा, मंगलबजार लगनखेल पुगेर समापन भएको थियो।

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राख्दै र्‍याली

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राख्दै र्‍याली

शनिबार, २५ कार्तिक २०७४

प्रदेश नं. १ को राजधानी इटहरी हुनुपर्ने माग राखेर शनिबार इटहरीमा शान्ति र्‍याली प्रदर्शन गरिएको छ। दुई सातादेखि इटहरी तथा आसपासका प्राध्यापक, नागरिक समाजका अगुवा, सामाजिक संस्थाका अगुवा, राजनीतिक दलको नेतृत्वकर्ता, अधिकारकर्मी, स्थानीय निकायलगायतले इटहरीलाई राजधानी बनाउन विभिन्न खाले कार्यक्रम गदैं आएकोमा शान्ति र्‍याली निकालिएको हो।

महाअभियोगको विरोध गर्न डोजर र्याली (फोटो/भिडियो)

सोमबार, १८ बैशाख २०७४

‘कान खोली सुन– देउवा र प्रचण्ड, माफिया मोहले देश हुन्न सम्पन्न’ सोमबार माइतीघर मण्डलामा भेला भएकाहरु एकै स्वरमा चिच्याइरहेका थिए।

तस्करले गैँडा मार्दा चितवनमा शोक र्‍याली

तस्करले गैँडा मार्दा चितवनमा शोक र्‍याली

आइतबार, ०३ बैशाख २०७४

तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ।

माइभ्याली गोल्डकपको तयारी पूरा, प्रचारका लागि माेटरसाइकल र्याली

माइभ्याली गोल्डकपको तयारी पूरा, प्रचारका लागि माेटरसाइकल र्याली

बुधबार, १६ चैत २०७३

पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको माइभ्याली गोल्डकप बिहीबार सदरमुकामको ठूलो टुँडिखेलमा सुरु हुँदैछ । प्रतियोगिताको प्रचारप्रसार गर्न आयोगक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले बुधबार सदरमुकामको ५ किलोमिटरमा मोटरसाइकल र्याली आयोजना गरेका छन् ।

यस्ताे देखियाे एमालेकाे माेटरसाइकल र्याली (फाेटाे फिचर)

यस्ताे देखियाे एमालेकाे माेटरसाइकल र्याली (फाेटाे फिचर)

बिहिबार, २१ पुष २०७३

नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्याे।

अपांगता दिवसमा दृष्टिविहीनको र्याली

अपांगता दिवसमा दृष्टिविहीनको र्याली

शनिबार, १८ मङि्सर २०७३

२५ औ अन्तर्राष्ट्रिय अपांगता दिवसमा दृष्टिविहिनहरुले राजधानीमा बृहत जनचेतना र्याली निकालेर मनाइएको छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ ।

डा.केसीको समर्थनमा भरतपुरका चिकित्सकहरुको र्‍याली र सभा

डा.केसीको समर्थनमा भरतपुरका चिकित्सकहरुको र्‍याली र सभा

सोमबार, १३ मङि्सर २०७३

चिकित्सा शिक्षामा सुधारको माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको मागको समर्थनमा सोमबार बिहान भरतपुरमा चिकितसकहरुले र्‍याली र सभा गरेका छन्। अनशन बसेको लामो समय हुँदा पनि सरकारले मागको सम्बन्धमा ठोस कदम नचालेको हुँदा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतवानी चिकित्सकहरुले दिए।

निर्वस्त्र साइकल र्‍याली

निर्वस्त्र साइकल र्‍याली

शुक्रबार, ३१ भदौ २०७३

गत शनिवार अमेरिकी शहर फिलाडेल्पि्कयामा तीन हजार नग्न मानिसले एक साथ साइकल कुदाए। यति धेरै नांगा मानिस एकसाथ साइकल र्‍यालीमा सहभागी भएको देखेर फिलाडेल्पि्कयाका बासिन्दा चकित परेका थिए।

मेसीलाई संन्यास फिर्ता लिन समर्थकको र्याली

मेसीलाई संन्यास फिर्ता लिन समर्थकको र्याली

आइतबार, १९ असार २०७३

अर्जेन्टिनाको राजधानी बियोनस आरिसमा शनिबार सयौं फुटबल समर्थकले आफ्ना फुटबल कप्तान लियोनल मेसीलाई संन्यास फिर्ता लिन दबाब स्वरुप र्याली लिकालेका छन्।

Ncell Footer Ad