पञ्चपुरीमा केवलकार, प्याराग्लाइडिङ र र्‍याफ्टिङ

पञ्चपुरीमा केवलकार, प्याराग्लाइडिङ र र्‍याफ्टिङ

मङ्गलबार, १० असार २०७६

पञ्चपुरी नगरपालिकाले पाँचतले गुफा हुँदै पलैँटेसम्म केबलकार सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा पञ्चपुरी नगरपालिका–१...

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

बुधबार, ०४ असार २०७६

रौतामाई गाउँपालिका र त्रियुगानगरपालिकाको प्रयासमा मंगलबार गरिएको परीक्षण र्‍याफ्टिङ सफल भएको हो। ...

कालिगण्डकीमा र्‍याफ्टिङ महोत्सव

कालिगण्डकीमा र्‍याफ्टिङ महोत्सव

शुक्रबार, ०६ बैशाख २०७६

कालीगण्डकी नदीमा र्‍याफ्टिङ महोत्सव गरिएको छ। पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रबाट शुक्रबार सुरु भएको र्‍याफ्टीङ महोत्सव शनिबार पुट्टारघाटसम्म पुगेर सकिँदैछ।

गर्मी लागेसँगै सेती नदीमा र्‍याफ्टिङका लागि आउने बढे

गर्मी लागेसँगै सेती नदीमा र्‍याफ्टिङका लागि आउने बढे

बुधबार, २० चैत २०७५

गर्मी मौसम शुरु भएसँगै सेती नदीमा जलयात्रा र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्यामा एकाएक वृद्धि भएको छ। ...

पानीमा तैरिँदा, चराझैं उड्दा

पानीमा तैरिँदा, चराझैं उड्दा

शनिबार, ११ फागुन २०७५

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

सम्भावनाको ‘भण्डार’

सम्भावनाको ‘भण्डार’

शनिबार, २८ पुष २०७५

भीमेश्वर मन्दिरसँगै रहेको त्रिपुरा सुन्दरीको मन्दिरको तल्लो भेगमा पर्छ ‘नागदह–फूलपा–सोक्ला’ गाउँ। यी गाउँ जति सुन्दर छन्, त्यति नै सम्भावनायुक्त पनि। यी क्षेत्रमा सहासिक तथा धार्मिक पर्यटनका माध्यमबाट पर्यटन आवागमन बढाउन सकिने स्थानीय बताउँछन्।

यसरी हुँदै छ तमोरमा र्‍याफ्टिङ

यसरी हुँदै छ तमोरमा र्‍याफ्टिङ

आइतबार, ०९ मङि्सर २०७५

शनिबार दिउँसो पाँचथरको हिलिहाङ गाउँपालिका पर्ने पञ्चमीको पिनासीघाटमा युवाहरू एकातिर उत्साहित थिए भने अर्कोतिर संशकित पनि थिए। तमोर नदिको यो किनारामा हेर्नेहरूको संख्या पनी उत्तिकै थियो। यहाँ साहसीक खेलको रुपमा लिइने र्‍याफ्टिङ हुन लागेको थियो।

एउटै प्याकेजमा प्याराग्लाइडिङ र र्याफ्टिङ

एउटै प्याकेजमा प्याराग्लाइडिङ र र्याफ्टिङ

शनिबार, १५ बैशाख २०७५

धनकुटा नगरपालिकाले साहसिक खेल पर्यटनअन्तर्गतको प्याराग्लाइडिङ र र्याफ्टिङलाई एउटै प्याकेजमा जोडेर पर्यटन प्रर्वद्धन तथा विकासको अवधारणा अघि सारेको छ।

भेरीमा र्‍याफ्टिङ सुरु

भेरीमा र्‍याफ्टिङ सुरु

सोमबार, २१ फागुन २०७४

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) सुरु भएको छ। प्रदेश राजधानी सुर्खेत खण्डको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा जलयात्रा सुरु भएको हो। जलयात्राको लागि फागुनदेखि जेठ महिनासम्मको समय उपयुक्त मानिन्छ।

यसरी गरियो बागमतीमा र्‍याफ्टिङ (फोटो फिचर)

यसरी गरियो बागमतीमा र्‍याफ्टिङ (फोटो फिचर)

शनिबार, ११ भदौ २०७३

काठमाडौं- बागमती नदिमा शनिबार र्‍याफ्टिङ गरिएको गरिएको छ। कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानकै क्रममा र्‍याफ्टिङ गरिएको हो।

Ncell Footer Ad