भक्तपुरमा गणेश चतुर्दशीको रौनक

भक्तपुरमा गणेश चतुर्दशीको रौनक

मङ्गलबार, १७ भदौ २०७६

घरघरमा भगवान श्री गणेशको पूजा गरी सोमबार भक्तपुरमा गणेश चतुर्दशी अर्थात चोथा पूजा गरिएको छ। साँझ सूर्यास्तसँगै घरघरको झ्याल वा...

पाटनमा जन्माष्टमीको रौनक

पाटनमा जन्माष्टमीको रौनक

शुक्रबार, ०६ भदौ २०७६

श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै सबैखाले तयारी पूरा भएको छ। ...

गाईजात्राको रौनक

गाईजात्राको रौनक

शनिबार, ३२ साउन २०७६

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई बिहीबार गाईजात्रा विसर्जन गरिन्छ। ‘भगवानले समेत...

मेंहन्दीको रौनक बढ्दो

मेंहन्दीको रौनक बढ्दो

बुधबार, ०१ साउन २०७६

हरियाली साउन महिना सुरू भएसँगै हरियो पहिरन, चुरापोते र मेंहन्दी लगाउने प्रचलन बढ्ने गरेको छ। झरी बर्सिरहने यस महिनामा महिलाहरू...

यस्तो देखियो इटहरीमा होलीको रौनक (फोटो फिचर)

यस्तो देखियो इटहरीमा होलीको रौनक (फोटो फिचर)

बिहिबार, ०७ चैत २०७५

समानतको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लापूर्वक मनाइँदैछ। प्रेम र स्नेहको चाड होलीको अवसरमा इटहरी तथा आसपासका प्रायः हरेक चोक तथा भित्री क्षेत्रका मुख्य मुख्य स्थानमा भेला भएर रंग दलेर पर्व मनाइ रहेका छन्।

होलीको रौनक

होलीको रौनक

सोमबार, ०४ चैत २०७५

‘आउनुस्, तीन सयमा दुई होलीका टिसर्ट किन्नुस्...।’ हातमा सेतो रंगको ‘ह्याप्पी होली’ लेखिएको टिसर्ट बेच्न ग्राहक बोलाउँदै थिए, चन्दनलाल। कहिले सुन्धाराको गल्ली त कहिले न्युरोडको गेटसम्म पुग्ने उनी दिनभर व्यापारका लागि हिँडिरहने बताउँछन्। मौसम अनुसारको लुगाको व्यापार गर्ने चन्दनलाल कहिले कुर्तीका डिजाइन बेच्ने गर्छन् भने कहिले चिसो मौसमका लुगा।

इभसँगै नयाँ वर्षको रौनक

इभसँगै नयाँ वर्षको रौनक

सोमबार, १६ पुष २०७५

कोटेश्वरका रोमहर्ष वली अंग्रेजी नयाँ वर्ष मनाउन निकै उत्साहित छन्। न्यु इयर इभ (नयाँ वर्षको अघिल्लो दिन) भने साथीहरूसँगै मनाउने योजना रहेको उनी सुनाउँछन्। ‘आउने अंग्रेजी नयाँ वर्ष मनाउन काठमाडौंबाहिर जाँदैछौं। तर, इभ भने यही मनाउँछु,’ उनले भने।

फोटो फिचरमा तिहारको रौनक

फोटो फिचरमा तिहारको रौनक

बिहिबार, २२ कार्तिक २०७५

हिन्दू नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरू भएसँगै यसको रौनक छाएको छ। तिहारको अवसरमा गाउँ सहर झिलिमिलि पारिएका छन्।

शरणार्थी शिविरमा विश्वकपको रौनक

शरणार्थी शिविरमा विश्वकपको रौनक

शनिबार, ०५ साउन २०७५

रुसमा विश्वकप समापन भएको एक साता पनि भएको छैन । तर विश्वकै ठूलो शरणार्थी शिविर बंगलादेशको कटुपालोङमा भने विश्वकपको रौनक अझै बाँकी छ । म्यानमारबाट लखेटिएका लाखौं रोहिङग्या मुसलमान शरणार्थी रहेको उक्त शिविरका टहराहरुमा अझै ब्राजिल र अर्जेन्टिनाका झण्डा फहराईरहेको देख्न सकिन्छ।

देशभर धान दिवसको रौनक (फोटो फिचर)

देशभर धान दिवसको रौनक (फोटो फिचर)

शुक्रबार, १५ असार २०७५

पन्ध्रौं राष्ट्रिय धान दिवसका अवसरमा शुक्रबार देशभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरी मनाइयो। असार १५ लाई दहि चिउरा खाने दिनका रुपमा पनि चिनिन्छ।

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

सोमबार, २४ बैशाख २०७५

सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।

सुदूरमा पुतला नाचको रौनक

सुदूरमा पुतला नाचको रौनक

मङ्गलबार, ०४ बैशाख २०७५

नयाँ बर्षको दिनदेखी बैशाख पहिलो हप्ता सम्म मनाईने बीसु पर्वको अवसरमा खेलिने पुलता नाचले यती बेला सुदूरपश्चिममा रौनकता छाएको छ। बीसु तिहारमा महिलाहरुले खेल्ने पुतला नाँचले केहि दिन पहिले देखि नै अछाम बाजुरा लगायतका जिल्लाका गाउँ गाउँमा रौनकता छाएको छ।

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

आइतबार, ०२ बैशाख २०७५

भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी बृद्धबृद्धाको समेत सहभागिता रह्यो।

बिस्केट जात्राको रौनक

बिस्केट जात्राको रौनक

शुक्रबार, ३० चैत २०७४

इतिहासकार एवम् संस्कृतिविद् जगदीशशम्शेर राणाको ‘नाचगानको राजधानी : भक्तपुर’ यतिबेला रसरङ्गमा आल्हादित छ। युग फेरियो, तर सयौँ वर्षदेखि मनाइँदै आएको पर्वको सार फेरिएको छैन, महत्व घटेको छैन।

हेम्जामा आलु महोत्सवको रौनक (फोटो फिचर)

हेम्जामा आलु महोत्सवको रौनक (फोटो फिचर)

बिहिबार, २२ चैत २०७४

आलु उत्पादनका दृष्टिले अब्बल मानिएको हेम्जामा बिहीबारदेखि नवौं संस्करणको आलु महोत्सव सुरु भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र कृषि पर्यटनमा जोड दिनका लागि आलु महोत्सव गरिएको आयोजकले बताएका छन्।

मिथिलाञ्चलमा होलिको रौनक

मिथिलाञ्चलमा होलिको रौनक

शुक्रबार, १८ फागुन २०७४

सामाजिक सौहार्दता, रङ्ग विजय, भाइचाराको पर्व फागु अर्थात होली मिथिलाञ्चलमा विशेष धुमधामका साथ मनाइदैं छ ।यो पर्व मनोरञ्जनात्मक पर्व भएको कारण यस पर्वमा युवायुवतीको विशेष उपस्थिती देखिएको छ । के बुढाबुढी, के युवायुवती सबैको अनुहार लगायत लगाउने कपडा समेत यो पर्वमा रंगविरंगी भएको छ।

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकले पनि मनाए (फोटो फिचर)

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकले पनि मनाए (फोटो फिचर)

बिहिबार, १७ फागुन २०७४

फागुपूर्णिमाको दिन बिहीबार र‌गहरुको पर्व होली राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइँदै छ। यसैक्रममा राजधानीको वसन्तपुरमा होलीको वेग्लै रौनक देख्न सकिन्छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा हर्षउल्लासका साथ होली मनाइएको छ।

पाँचथरमा होलीको रौनक  (फोटो फिचर)

पाँचथरमा होलीको रौनक (फोटो फिचर)

बिहिबार, १७ फागुन २०७४

पाँचथर सदरमुकाम फिदिममा होली पर्व धुमधामका साथ मनाइएको छ।

होलीको रौनक (फोटो)

होलीको रौनक (फोटो)

मङ्गलबार, १५ फागुन २०७४

फागु पूर्णिमा (होली पर्व)को रौनक सुरु भएको छ। काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा फागुन १७ गते (विहीबार) होली मनाइँदै छ भने तराईमा भोलिपल्ट फागुन १८ गते धुमधामका साथ होली मनाइँदैछ।

महिला उद्यमी मेलामा होलीको रौनक

महिला उद्यमी मेलामा होलीको रौनक

सोमबार, १४ फागुन २०७४

नेपालगन्जको बागेश्वरी मन्दिर परिसर सधै ब्यस्त हुने गर्छ। दैनिक धार्मिक आस्थाराख्नेको भिड देखिन्छ मन्दिर वरपर । तर पछिल्लो चार दिन बागेश्वरी मन्दिरको पार्किङ क्षेत्र ब्यापारले ब्यवस्त बन्यो । त्यो पनि महिला केन्द्रित ब्यापार ।

राजधानीमा ल्होसारको रौनक (फोटो/भिडियो)

शुक्रबार, ०४ फागुन २०७४

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाएका छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुन्छ। यस्तै त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाइएको छ। यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको थियो

टुँडिखेलमा सेना दिवसको रौनक (फोटो/भिडियो)

मङ्गलबार, ०१ फागुन २०७४

नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ मनाएको छ। मंगलबार टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति एवं परमाधिपति विद्यादेवी भण्डारीको उपस्थितीमा विविध रोचक कार्यक्रम गरी सेना दिवस मनाइएको हो।

पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो)

मङ्गलबार, ०१ फागुन २०७४

महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३:१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए।

थारु बस्तीमा माघीको रौनक

थारु बस्तीमा माघीको रौनक

सोमबार, ०१ माघ २०७४

कञ्चनपुरका थारू समुदायको माघी पर्व आजदेखि शुरु भएको छ ।

सुदूरपश्चिममा ‘माघेत्यार’को रौनक

सुदूरपश्चिममा ‘माघेत्यार’को रौनक

आइतबार, ३० पुष २०७४

हिन्दू धर्मालम्बीहरुले मकरसंक्रान्ती (माघेसंक्रान्ती) पर्व धुमधामका साथ मनाइरहेका छन्। सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसंक्रान्ती मनाइरहँदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ।

सिड्नीमा क्रिसमस रौनक

सिड्नीमा क्रिसमस रौनक

आइतबार, ०९ पुष २०७४

अष्ट्रेलियाको सिड्नीमा क्रिसमस नजिकिदै गर्दा ७५० टन सामुद्रिक माछा बिक्री भएको छ । यसैबीच करिब २०० टन सि फुड बिक्री भएको छ । क्रिमस्सको समयमा बजार अनुगमनका लागि खटिएकी एलेक्स स्टोलजाउका अनुसार बिहान र बेलुका बढी मात्रामा माछा किन्नेहरूको भीड सिड्नीमा लाग्ने गरेको पाइएको छ ।

चुनावपछि देखिएन सेयर बजारमा नयाँ रौनक

चुनावपछि देखिएन सेयर बजारमा नयाँ रौनक

मङ्गलबार, २६ मङि्सर २०७४

बाम गठबन्धनले प्रतिनिधि र प्रदेशसभामा बहुमत ल्याउने प्रस्ट संकेत देखिएका बेला सेयर बजार भने निरन्तर ओरालो लागेको छ । निर्वाचनपछिका दुई दिनमा सेयर बजार करिब नौ बिन्दुले ओर्लिएको छ ।

स्थानीय निर्वाचनमा जस्तो देखिएन चुनावी रौनक

स्थानीय निर्वाचनमा जस्तो देखिएन चुनावी रौनक

सोमबार, २७ कार्तिक २०७४

– निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका मतदाता भने अझै अन्यौलमै छन् । उम्मेदवारका गाउँ केन्द्रित कार्यक्रम भैरहँदा टोपी, टिसर्ट, झण्डा, तुलब्यानर तथा शहर केन्द्रित कार्यक्रम नदेखिँदा चुनावी रौनकता समेत देखिएको छैन् ।

चुनावी तालमेलको रौनक

चुनावी तालमेलको रौनक

बिहिबार, १६ कार्तिक २०७४

‘राजनीतिमा जे जस्तो पनि सम्भव हुन्छ ?’ सामान्य जस्तो लाग्ने यो प्रश्नको उत्तर दिन सहज छैन । किनभने राजनीति राजनीति जस्तो चल्दैन, चलाइँदैन । राजनीतिका सिद्धान्त र दर्शन मुलुकको सामाजिक, राजनीतिक, भूराजनीतिक अवस्थितिअनुसार अनुमोदन हुनुपर्छ, अर्थात् जनताले स्वीकारेको हुनुपर्छ । त्यसबेला भने जे पनि सम्भव हुन्छ, तिनै असम्भवलाई सम्भव बनाउने खेलो हुँदै छ यसबेला ।

मिथिलाञ्चलमा ‘सामाचकेवा’ पर्वको रौनक  शुरु

मिथिलाञ्चलमा ‘सामाचकेवा’ पर्वको रौनक शुरु

शुक्रबार, १० कार्तिक २०७४

भाइ बहिनीको अगाध प्रेमको प्रतिक पर्व मानिएको सामाचकेवा शुरु भएपछि अहिले सम्साझैं हुने वित्तिकै महोत्तरीको ग्रामीण क्षेत्रका घरघरबाट मैथिलि भाषाको यस्तो गीतको सुरिलो भाका सुनिन थालेका छन। सामा–चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरु गाएर बहिनीहरु मनोरंजन गर्छन्।

तरार्इमा छठको रौनक

तरार्इमा छठको रौनक

आइतबार, ०५ कार्तिक २०७४

दीपावली सम्पन्न भएसँगै लोकपर्व छठको रौनक बढेको छ । छठको तयारी व्रतालुहरूले गर्न थालेका छन् । गोवद्र्धन पूजा भएकै दिन छठपर्वको पवित्र सामग्री बनाउन काँचो माटोको चुलो बनाउने काम सुरु हुन्छ । व्रतालु महिलाहरूले छठको सामग्री बनाउने चुलो बनाउन थालेका छन्। कुकुरले नभेटाउने ठाउँमा व्रतालु महिलाहरूले चुलो बनाउने काम गरेका छन्।

प्रदेश नम्वर २ मा चुनावको रौनक, दलका मुख्य नेता केन्द्रीत

प्रदेश नम्वर २ मा चुनावको रौनक, दलका मुख्य नेता केन्द्रीत

शुक्रबार, १६ भदौ २०७४

विभिन्न पार्टीका केन्द्रीय नेताहरुको प्रदेश दौडाहामा तीव्रता आएको छ । ठूला राजनीतिक दलका नेताहरु प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको क्रममा जनमत तान्न दौडाहामा व्यस्त देखिएका छन् ।

रौनक मैथिली रंगमञ्चको

रौनक मैथिली रंगमञ्चको

शनिबार, १० भदौ २०७४

राजा जनकले शासन गरेको, पौराणिक पात्र सीताको उदय भएको, विद्यापति, गोनु झा, गार्गी जस्ता पात्रहरूले सम्पन्न बनाएको यस समाज र संस्कृति नेपालको साहित्य र नाट्य परम्पराभित्र राखेर हेर्दा गौरव अनुभूत हुन्छ।

राजधानीमा गाईजात्राको रौनक

राजधानीमा गाईजात्राको रौनक

मङ्गलबार, २४ साउन २०७४

आज गाईजात्रा पर्व। हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै काठमाडौं उपत्यकामा र नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन्। यो पर्वको अवसरमा विभिन्न झाँकी निकाल्ने चलन समेत रहेको छ।

गार्इजात्राको रौनक

गार्इजात्राको रौनक

सोमबार, २३ साउन २०७४

काठमाडौंमा बालबालिकालाई सिँगारेर गार्इको मुखुन्डो लगार्ई गार्ईजात्रा निकाल्ने चलन छ । त्यस्तै, ललितपुरमा बालबालिकालाई शिव–पार्वती, राधा–कृष्ण लगायत भेषमासजाई झाँकी निकाल्ने गरिएको छ ।

मनाङमा यार्तुङको रौनक

मनाङमा यार्तुङको रौनक

मङ्गलबार, १७ साउन २०७४

मुलुकमा राजनीतिक सरगर्मी चढेको छ, कतै पुनःमतदानको चर्चा, मतगणनाको चटारो, कतै जिल्ला समन्वय समितिका कसलाई पठाउने भन्ने चर्काचर्की। खेतीपातीको बेला पनि यतिबेलै हो।

रौनक गुमाउँदै न्युरोड

रौनक गुमाउँदै न्युरोड

शुक्रबार, २६ जेठ २०७४

न्युरोडको पहिलो आधुनिक व्यापारिक क्षेत्र विशाल बजारमा समेत ग्राहकको संख्या निकै कम छ। विशाल बजार पार्किङ सुविधा भएको यस क्षेत्रको एउटा मात्र बजार हो।

रमजान रौनक

रमजान रौनक

शनिबार, २० जेठ २०७४

राजधानीको जामे मस्जिद मात्र होइन, अहिले मुुलुकभरका मुसलमान समुदायमा रमजानको रौनक छ। हुन त रमजान अरु धर्मका पर्व जस्तो होइन। यसमा धर्मावलम्बीले त्याग र तपस्या गर्नुपर्छ भने अरु धेरै पर्वमा भोजभतेर र रमाइलो।

ठूला दलहरुले उम्मेदवार टुङ्गाएसँगै चुनावी रौनक बढ्यो

ठूला दलहरुले उम्मेदवार टुङ्गाएसँगै चुनावी रौनक बढ्यो

बुधबार, १० जेठ २०७४

आगामी जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस अर्घाखाँचीले सबै क्षेत्रमा उम्मेद्वार तय गरेको छ।

उम्मेदवारीको रौनक

उम्मेदवारीको रौनक

बुधबार, २० बैशाख २०७४

स्थानीय निर्वाचनको मनोनयनपत्र दर्ताको क्रममा सिन्धुपाल्चोकमा राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी दिएका छन्।  कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले सयौं कार्यकर्ता सहित उम्मेदवारी दर्ता गराए । गाउँ नै रित्याएर दलका नेता, कार्यकर्ता गाउँ, नगरको केन्द्रस्थित निर्वाचन अधिकृतको कार्यालय झरेका थिए।

पर्यटकीय नगरी जिरीमा चुनावी रौनक

पर्यटकीय नगरी जिरीमा चुनावी रौनक

शनिबार, ०२ बैशाख २०७४

नेपालको स्विजरल्याण्ड भनेर चिनिने सगरमाथाको प्रवेशद्धार जिरी नगरपालिका चुनावी सरगर्मीले तातेको छ।

नववर्ष रौनक : बिहानैदेखि वाग्द्वारमा स्नान मेला

नववर्ष रौनक : बिहानैदेखि वाग्द्वारमा स्नान मेला

शुक्रबार, ०१ बैशाख २०७४

प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्ने वाग्मती नदीको उद्गमस्थल वाग्द्वारमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो/भिडियो)

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो/भिडियो)

सोमबार, १४ चैत २०७३

घोडे जात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम भएका छन्। उक्त अवसरमा अश्व कलाका रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश, डग शो, घोडाको विकासक्रम, शो जम्प, क्याभलरी राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड लेमन, लान्स हिट प्याग, लान्स सुईरो र क्रिज, हर्ष बल, भल्टिङ्ग, सिक्स वार/रेन फ्रि जम्प, म्युजिकल राइड, ट्रिक राइड, क्रसकन्ट्री र डग अब्स्टेकल प्रदर्शन भएको थियो।

गाउँगाउँमा चुनावी रौनक

गाउँगाउँमा चुनावी रौनक

आइतबार, १५ फागुन २०७३

सुनसरी सोनापुर-२, ऋषिदेव बस्तीमा चुनावी चर्चा–परिचर्चा सुरु भएको छ। कोशी राजमार्गनजिकै पर्ने उक्त बस्ती सोनापुरका अरु बस्तीभन्दा पिछडिएको छ। यो बस्तीका बासिन्दालाई राजनीतिक दलले भोट बैंकका रूपमा प्रयोग गर्छन्। यहाँका बासिन्दा ऐलानी जग्गामा बसेको वर्षौ बितिसक्यो।

टुँडीखेलमा माघीको रौनक (फोटो फिचर)

टुँडीखेलमा माघीको रौनक (फोटो फिचर)

शनिबार, ०१ माघ २०७३

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले राजधानीको टुँडीखेलमा सामूहिक रुपमा माघी पर्व मनाएका छन्। थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना भएको हो।

हराउँदैछ माघीको रौनक

हराउँदैछ माघीको रौनक

शनिबार, ०१ माघ २०७३

गाउँमा माघीको चहल–पहल नदेखिँदा ८५ वर्षका बृद्ध बुझाउन थारु चिन्तामा छन्। थारु समूदायको ८० प्रतिशत भन्दा बढी जनसंख्या रहेको बाँकेको राप्तीपारि बैजापुरमा अघिल्लो दिन सम्मपनि माघीको रौनकता खासै देखिएन। थारु गाउँमा देखिएको यस्तो दृश्यले बृद्ध बुझाउनले गरिरहेको चिन्तालाई पुष्टि गर्दथ्यो।

सौराहामा हात्ती महोत्सवको रौनक

सौराहामा हात्ती महोत्सवको रौनक

सोमबार, ११ पुष २०७३

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार देखि चितवन हात्ती महोत्सवको सुरु भएको छ।

पाटनमा कार्तिक नाचको रौनक

पाटनमा कार्तिक नाचको रौनक

सोमबार, २२ कार्तिक २०७३

ललितपुरको चर्चित कार्तिक नाचले यतिखेर पाटनमा रौनक थपेको छ । साँझ पर्ने बित्तिकै पाटनको कात्तिक डबलीमा युवादेखि पाका पुस्तासम्म सबै नाच देखाउन तम्तयार रहन्छन् । नाच हेर्न डबलीको आँगनमा स्थानीय र पर्यटक झुम्मिन्छन् । फरक पहिरनमा सजिएका पात्रको अभिनय हेर्न स्थानीय मात्र नभएर विदेशी पर्यटकको समेत घुइँचो लाग्ने गरेको छ ।

राजधानीमा छठको रौनक (फोटो फिचर)

राजधानीमा छठको रौनक (फोटो फिचर)

आइतबार, २१ कार्तिक २०७३

आस्थाको महापर्व छठअन्तर्गत तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँएका छन्। विभिन्न तलाउ तथा घाटहरुमा पुगेर अस्ताउँदो सूर्यलाई ब्रतालुले अर्घ अर्पण गरेका थिए।

भिडियोकनको ‘उत्सवको रौनक’ योजना

भिडियोकनको ‘उत्सवको रौनक’ योजना

बिहिबार, १३ असोज २०७३

दशैं तथ तिहारको अवसरमा भिडियोकनले ‘उत्सवको रौनक’ योजना ल्याएको छ । कम्पनीका अधिकृत विक्रेता के. भी. ओभरसिज मार्केटिङ्ग तथा पशुपति इलेक्ट्रोनिक्स सो योजना ल्याएका हुन् ।

Ncell Footer Ad