सार्वजनिक सवारीमा बजाइने गीत/संगीतको रोयल्टी लिइने

सार्वजनिक सवारीमा बजाइने गीत/संगीतको रोयल्टी लिइने

शुक्रबार, २७ भदौ २०७६

१ नम्बर प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा बजाइने गीत/संगीतको रोयल्टी सम्बन्धित श्रष्टाले पाउने व्यवस्थासहितको विधेयक पास गरेको छ। ...

राेयल्टी  तिन सय ८५ करोड

राेयल्टी तिन सय ८५ करोड

सोमबार, १३ साउन २०७६

सरकारले आर्थिक वर्ष ०७५/७६ मा ७५ वटा जलविद्युत् आयोजनाबाट तीन अर्ब ८५ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ। ...

समाजलाई गीतको रोयल्टी

समाजलाई गीतको रोयल्टी

बुधबार, २९ फागुन २०७५

साइनो कला केन्द्र खोटाङले संगीत रोयल्टी संकलन समाजलाई गीतको रोयल्टी बुझाएको छ। ‘हलेसी साइनो स्टार–२०७५’ को आयोजक कला केन्द्रले ‘हलेसी...

कार्यविधि बन्यो, कार्यान्वयन भएन

कार्यविधि बन्यो, कार्यान्वयन भएन

सोमबार, ३० पुष २०७५

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि संसोधन गरी सार्वजनिक सवारीसाधनमा गीत–संगीत बजाएबापत् रोयल्टी तिनुपर्ने व्यवस्था गर्‍यो।...

राष्ट्रिय जलवायु सम्मेलनः नेपालले भारत र चीनसँग रोयल्टी माग्ने

राष्ट्रिय जलवायु सम्मेलनः नेपालले भारत र चीनसँग रोयल्टी माग्ने

बिहिबार, २७ मङि्सर २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले भारत र चीनबाट रोयल्टी पाउनुपर्ने माग अघि सार्ने भएको छ। ‘हामीले विकसित देशहरुले उत्सर्जन गरेको अत्याधिक कार्बनको सामना गरिरहेका छौं’, जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले भने, ‘दुई ठूला विकासशील देश भारत र चीनले उत्सर्जन गरेको कार्बनले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ, त्यसैले नेपालको विकास र यसको प्रभाव न्युनिकरण गर्नका लागि दुवै छिमेकीले रोयल्टी दिनुपर्दछ।’

अबौँका योजना, लाखौँको रोयल्टी तिर्न आलटाल

अबौँका योजना, लाखौँको रोयल्टी तिर्न आलटाल

बिहिबार, २७ बैशाख २०७५

अर्बौँ लगानीमा निर्माण भईरहेका तथा सम्पन्न जलविद्युत आयोजनाले निर्माणको क्रममा प्रयोग गरेका ढुंगा, गिटि, बालुवा लगायतका समाग्री प्रयोग गरेबापतको राजश्व बुझाउन आलटाल गरिहेका छन् । जिल्ला समन्वय समितले रोयल्टी बुझाउन पटक पटक आग्रह गरेपनि अझैसम्म जलविद्युत आयोजनाले बुझाएका छैनन्।

गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

सोमबार, १९ चैत २०७४

भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीतसंगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो। रोयल्टी रकम  सवारीसाधन दर्ता तथा नवीकरण गर्दा तिनुपर्नेछ।

रोयल्टी समाजलाई १५ हजार

रोयल्टी समाजलाई १५ हजार

बिहिबार, २० पुष २०७४

क्लासिक एफएमले स्थापनाको २२ औं वार्षिकोत्सवमा संगीत रोयल्टी संकलन समाजलाई १५ हजार रुपैयाँ रोयल्टी प्रदान गरेको छ । एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले स्रष्टाको श्रमको कदर गर्ने परम्परा बसाल्नका लागि समाजका कोषाध्यक्ष लोकराज अधिकारीलाई १५ हजार रुपैयाँको चेक प्रदान गरिन् ।

एनएमएले खोसिएको रोयल्टी अधिकार माग्यो

एनएमएले खोसिएको रोयल्टी अधिकार माग्यो

आइतबार, १६ पुष २०७४

नेपाल पर्वतारोहण संघ (एनएमए) ले नयाँ बन्ने सरकारसँग १२ वटा हिमालको रोयल्टी अधिकार नवीकरण गरिदिन माग गरेको छ । एनएमएले चार दशकदेखि उठाउँदै आएको हिमाल आरोहण रोयल्टी अधिकार भदौमा सकिएको थियो ।

केन्द्रलाई ५०, प्रदेश र स्थानीय तहलाई २५-२५ प्रतिशत रोयल्टी

केन्द्रलाई ५०, प्रदेश र स्थानीय तहलाई २५-२५ प्रतिशत रोयल्टी

आइतबार, २२ असोज २०७४

प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको अधिकार बढाइएको छ । स्थानीय तहलाई २५ प्रतिशत रोयल्टी प्राप्त हुनेछ । केन्द्रमा ५० प्रतिशत प्रदेशमा २५ प्रतिशत रोयल्टीको अधिकार दिइएको छ ।

आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न बाँकी

आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न बाँकी

शुक्रबार, ०१ बैशाख २०७४

नेपालमा रहेका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad