‘अतिक्रमणमा परेको ६ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायौँ’

‘अतिक्रमणमा परेको ६ रोपनी सार्वजनिक जग्गा फिर्ता ल्यायौँ’

शुक्रबार, २५ जेठ २०७५

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको रहेछ । हामी आएसँगै स्थानीय तहका सेवालाई सुधार्ने प्रयास...

गाउँपालिका र प्रहरीका लागि ८ रोपनी जग्गा दान

गाउँपालिका र प्रहरीका लागि ८ रोपनी जग्गा दान

बुधबार, २३ जेठ २०७५

रसुवाको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन्। पारच्याङका स्थानीयले गाउँपालिकालाई ५ रोपनी र प्रहरीलाई...

गाउँपालिका र प्रहरी चौकीका लागि ८ रोपनी जग्गा दान

गाउँपालिका र प्रहरी चौकीका लागि ८ रोपनी जग्गा दान

सोमबार, २१ जेठ २०७५

रसुवाको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन्। ...

‘वडामा तीन सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ’

‘वडामा तीन सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ’

सोमबार, ०७ जेठ २०७५

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह अस्तव्यस्त बनेको थियो । जनप्रतिनिधि आएसँगै स्थानीय...

‘वडाको करिब सय रोपनी जग्गा मिचिएको छ’

‘वडाको करिब सय रोपनी जग्गा मिचिएको छ’

सोमबार, ०७ फागुन २०७४

हामीले जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको आठ महिना भइसक्यो । जनताले सोचेजस्तो काम अझै गर्न सकिरहेका छैनौँ । यद्यपि आफ्नो तर्फबाट कोसिस गरिरहेका छौँ । हामीले जिम्मेवारी सम्हालेसँगै वडावासीको घर–घरमा शौचालय निर्माण गरेर वडा कार्यालयलाई खुलादिशामुक्त क्षेत्र घोषणा गरेका छौँ । फुयाँल गाउँदेखि बस्नेत गाउँसम्म चार मिटर चौडा भएको १५ सय मिटर सडक ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ । नगरपरिषद्ले अघि सारेको ‘एक घर एक धारा’ अभियानअन्तर्गत अहिले दुईवटा ड्रिप बोरिङ खनेर खानेपानी वितरण प्रणाली विस्तार गरिरहेका छौँ । सम्भवतः चार महिनाभित्रै खानेपानी वितरण गर्नेछौँ ।

दुई करोड ६० लाख रोपनी जमिन बाँझो

दुई करोड ६० लाख रोपनी जमिन बाँझो

शनिबार, ०८ पुष २०७४

सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ। सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो।

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

शुक्रबार, ०१ मङि्सर २०७४

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन्।  गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन्।

पहिरोले अठचालिस रोपनी धानखेत पुर्‍यो

पहिरोले अठचालिस रोपनी धानखेत पुर्‍यो

बिहिबार, ०८ भदौ २०७४

गत साउन २२ गतेको वर्षासँगै आएको पहिरोबाट ४८ रोपनी धानखेत पुरिएको छ।

नगरकोटको होटलद्वारा ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमण

नगरकोटको होटलद्वारा ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमण

शुक्रबार, ०२ भदौ २०७४

स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य नगरकोटमा साना तथा ठूला गरी करिब एक सय होटल सञ्चालनमा छन्। नगरकोट पर्यटकका लागि मात्रै नभएर विभिन्न क्षेत्रको तालिम तथा सेमिनारका लागि समेत 'हब' बन्दै गएको छ।

फेवातालको १६ सय ९२ रोपनी व्यक्तिका नाममा

फेवातालको १६ सय ९२ रोपनी व्यक्तिका नाममा

शुक्रबार, २० साउन २०७४

फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ। फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो।

४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा

४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा

मङ्गलबार, २५ माघ २०७३

बूढानीलकण्ठ नगरपालिका १२ कपनस्थित ४१ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको छ। कपन महायान गुम्बाको पश्चिममा रहेको उक्त जग्गा २०२१ सालको नापीअनुसार २७ नम्बर कित्ताको ७ नम्बर पर्ती (सार्वजनिक) थियो। सो जग्गा हाल ध्रुवतेन शेर्पाका नाममा छ। उक्त जग्गामा महाकाल मन्दिर पनि छ।

काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पक्राउ

काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पक्राउ

सोमबार, १७ माघ २०७३

प्रहरीले काठमाडौं भित्रकै मुल्यवान सरकारी जग्गा नक्कली कागजपत्र बनाएर हडप्ने एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्रेको छ। प्रहरीले अदालतले चारवर्ष कैद र चालिस लाख रुपैयाँ जरिवाना तोकेका अभियुक्त कृष्णबहादुर श्रेष्ठलाई पाँचवर्ष पछि पक्रेको हो।

निर्वाचन कार्यालय र कोलेनिकालाई ३ रोपनी जग्गा दान

निर्वाचन कार्यालय र कोलेनिकालाई ३ रोपनी जग्गा दान

शनिबार, २९ साउन २०७३

तेह्रथुम– कोष तथा लेखा नियन्त्रण कार्यालयको भवन निर्माणका लागि एक स्थानीयले करिब ३० लाख रुपैयाँ मूल्य डेढ रोपनी जग्गा निशुल्क प्रदान गरेका छन्। कोलेनिकाको भवन निर्माणका लागि म्याङलुङ– २ बस्ने मायादेवी ढकालले १ रोपनी ८ आना जग्गा दान गरेकी हुन्।

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं– सरकारले भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा क्षेत्रफलमा वीरअस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

Ncell Footer Ad