स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो (फोटो फिचर)

स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो (फोटो फिचर)

सोमबार, ०४ असार २०७५

पाँच पटकको विश्व विजेता ब्राजिल  समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ। ...

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

शनिबार, ०२ असार २०७५

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ। रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा शुक्रबार राती सम्पन्न...

आइपीएल : घरेलु मैदानमा हैदरावादको खराब प्रदर्शन, बेंग्लोरले १४६ रनमा रोक्यो

आइपीएल : घरेलु मैदानमा हैदरावादको खराब प्रदर्शन, बेंग्लोरले १४६ रनमा रोक्यो

सोमबार, २४ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेग्लोरविरुद्ध कमजोर प्रदर्शन गर्दै १४७ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : चेन्नईलाई १६९ रनमा रोक्यो मुम्बईले

आइपीएल : चेन्नईलाई १६९ रनमा रोक्यो मुम्बईले

शनिबार, १५ बैशाख २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्ससामु १७० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : दिल्लीले घरेलु मैदानमा पञ्जाबलाई १४३ रनमा रोक्यो

आइपीएल : दिल्लीले घरेलु मैदानमा पञ्जाबलाई १४३ रनमा रोक्यो

सोमबार, १० बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले दिल्ली डेयरडेभिल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सोतीपुलले रोक्यो उत्तरी गोरखाको सडक सपना

सोतीपुलले रोक्यो उत्तरी गोरखाको सडक सपना

सोमबार, २६ चैत २०७४

आरुघाट गाउँपालिकाको सोती खोला माथिको निर्माणधिन पुल ६ वर्ष पुग्दा समेत बन्न सकेको छैन।

त्रिविले रोक्यो आइओएमको सिफारिस

त्रिविले रोक्यो आइओएमको सिफारिस

शुक्रबार, ०८ मङि्सर २०७४

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट खोसिएको अधिकार फिर्ता गर्न भएका सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेडिकल कलेजका सिट निर्धारण गर्ने आइओएम फ्याकल्टी बोर्डको सिफारिस लामो समयदेखि अड्काइदिएको छ ।

भारतीय रेल्वेले नेपालको ढुवानी रोक्यो

भारतीय रेल्वेले नेपालको ढुवानी रोक्यो

बिहिबार, २६ असोज २०७४

कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् ।

बार्सिलोना आक्रमणमा १३ जना मारिए, प्रहरीले रोक्यो दोस्रो आक्रमण

बार्सिलोना आक्रमणमा १३ जना मारिए, प्रहरीले रोक्यो दोस्रो आक्रमण

शुक्रबार, ०२ भदौ २०७४

स्पेनको बार्सिलोनामा आतंककारी आक्रमण हुँदा १३ जनाको मृत्यु भएको छ। आतंककारीले सडकमा भ्यान आक्रमण गरेका थिए। लगत्तै आतंककारीको अर्को प्रयास भने प्रहरीले विफल पारेको छ। प्रहरीले क्याम्ब्रिस शहरमा  ५ आक्रमणकारीलाई गोली हानी मारेका छन्।

बार्सिलोनाले रोक्यो नेइमारको बोनस

बार्सिलोनाले रोक्यो नेइमारको बोनस

बुधबार, १८ साउन २०७४

ब्राजिलियन स्ट्राइकर नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) जाने हल्ला चुलिएसँगै बार्सिलोनाले उनलाई दिने भनिएको २ करोड ६० लाख युरो बोनस रोकेको मंगलबार क्लब स्रोतले बताएको छ।

अफगानिस्तानले नेपाललाई यु १९ विश्वकप खेल्नबाट रोक्यो

अफगानिस्तानले नेपाललाई यु १९ विश्वकप खेल्नबाट रोक्यो

मङ्गलबार, १० साउन २०७४

नेपाल यु १९ विश्वकप क्रिकेटमा छनौट हुन असफल भएको छ। मंगलबार समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै यु १९ विश्वकपमा छनौटको अवसर गुमेको हो। सिंगापुरमा भएको खेलमा नेपाललाई हराउँदै अफगानिस्तान भने अर्को वर्ष न्युजिल्यान्डमा हुने यु १९ विश्वकपमा स्थान सुरक्षित पारेको छ।

सुरक्षाको कारण देखाउँदै प्रशासनले रोक्यो खेलकुद

सुरक्षाको कारण देखाउँदै प्रशासनले रोक्यो खेलकुद

बिहिबार, २४ चैत २०७३

सुरक्षाको दिन नसक्ने भन्दै प्रशासनले बिहीबारदेखि हुने भनिएको सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड र २८ गते देखि हुने राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता रोकेको छ  ।

यातायातले रोक्यो सफा टेम्पोको भविष्य

यातायातले रोक्यो सफा टेम्पोको भविष्य

सोमबार, ३० फागुन २०७३

विद्युत्बाट चल्ने सात सय सफा टेम्पोले ५६ लाख रूख बराबर प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याइरहेका छन्। दैनिक एक लाख २० हजार यात्रु ओसारिरहेका छन्।

वन मन्त्रालयले रोक्यो संरक्षण प्रस्ताव

वन मन्त्रालयले रोक्यो संरक्षण प्रस्ताव

मङ्गलबार, १८ माघ २०७३

कञ्चनजंघाका हिमचितुवा संरक्षणका लागि नाउरको सिकार! तीन वर्षअघि कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषद्ले सरकारसमक्ष यो प्रस्ताव राखेको थियो। विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा अध्ययन र अनुसन्धानपछि परामर्शदाताले यो प्रस्ताव तयार पारेका हुन्।

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

शनिबार, १५ असोज २०७३

उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad