खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

बिहिबार, १४ असार २०७५

सरकारले निजामती सेवामा खुला प्रतिस्पर्धाबाट उपसचिव र सहविचमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान हटाएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको...

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

शनिबार, ०८ बैशाख २०७५

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको...

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

मङ्गलबार, २७ चैत २०७४

स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ। ...

एकता रोक्ने चलखेल भइरहेको छ : दाहाल

एकता रोक्ने चलखेल भइरहेको छ : दाहाल

बुधबार, २१ चैत २०७४

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादीबीच सम्मान जनकरुपमा एकता हुने बताएका छन्। ...

अवैध सुनकोसी दोहन रोक्ने गाँउपालिकाको निर्णय

अवैध सुनकोसी दोहन रोक्ने गाँउपालिकाको निर्णय

बिहिबार, १५ चैत २०७४

सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित सुनकोसी नदीमा अत्याधिक दोहन गरि ढुङ्गा बालुवा उत्खनन् गर्न थालेपछि अवैध उत्खनन बन्द गरिएको छ। गाँउपालिकामा बैठक बसी सुनकोसी नदीमा अवैध रुपमा उत्खनन् गर्न भग्रेती मेसिन र ट्रिफर नदीमा पसेपछि गाँउपालिकाले यस्तो निर्णय लिएको हो।

‘ ब्रेनड्रेन ’रोक्ने कि बढाउने ?

‘ ब्रेनड्रेन ’रोक्ने कि बढाउने ?

मङ्गलबार, २२ फागुन २०७४

सामान्य अर्थमा ‘सामान्य अर्थमा ‘ ब्रेनड्रेन’ भन्नाले उच्च क्षमता, योग्यता र दक्षता भएका व्यक्तिहरू मुलुकबाट पलायन हुनु हो । आफ्नो मुलुकभन्दा अर्को मुलुकमा काम गर्ने र नतिजा हासिल हुने अवसरको खोजीमा ‘ब्रेनडे«न’ हुने गर्छ । यस्ता उच्च विज्ञता हासिल गरेका व्यक्तिले आफ्नो मुलुकको तुलनामा उपयुक्त वातावरण र आकर्षक सुविधा पाउने मुलुकमा आफूलाई पुर्‍याउँछन् ।’ भन्नाले उच्च क्षमता, योग्यता र दक्षता भएका व्यक्तिहरू मुलुकबाट पलायन हुनु हो । आफ्नो मुलुकभन्दा अर्को मुलुकमा काम गर्ने र नतिजा हासिल हुने अवसरको खोजीमा ‘ब्रेनडे«न’ हुने गर्छ । यस्ता उच्च विज्ञता हासिल गरेका व्यक्तिले आफ्नो मुलुकको तुलनामा उपयुक्त वातावरण र आकर्षक सुविधा पाउने मुलुकमा आफूलाई पुर्‍याउँछन् ।

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’

सोमबार, २२ माघ २०७४

गुड्दागुड्दैको बस ‘ब्रेक फेल’ भएको पत्तो पाएपछि उनलाई के गराैँ के गराैँ भयो । ‘त्यो दिन सम्झँदा अझै पनि मन डराउँछ,’ आइतबार विद्यालयमा नागरिकसँग कुरा गर्दै चालकले भने, ‘कसरी नानीहरूको जीवन जोगाएँ, आफैँ अचम्ममा छु ।’ गाडी चलाएको लामो अनुभव भए पनि ‘ब्रेक फेल’ भएपछि कुनै उपाय नलागेको उनले बताए।

प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

प्यालेस्टिनीलाई सहयोग रोक्ने चेतावनी

शुक्रबार, १२ माघ २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन्। हाल अमेरिकाको नेतृत्वमा भइरहेका शान्ति प्रयासहरुमा सहभागिता नजनाएसम्म उक्त रकम रोक्ने जानकारी दिएका छन्।

अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने

अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने

शुक्रबार, २१ पुष २०७४

अमेरिकाले पाकिस्तानलाई दिदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ ।

प्यालेस्टाइनलाई अमेरिकी सहयोग रोक्ने ट्रम्पको चेतावनी

प्यालेस्टाइनलाई अमेरिकी सहयोग रोक्ने ट्रम्पको चेतावनी

बुधबार, १९ पुष २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई दिइरहेको सहयोग रोक्ने चेतावनी दिएका छन्। जेरुसेलमलाई इजरायलको राजधानी बनाउने विषयमा शान्तिसँग वार्ता गर्न तयार नरहेको भन्दै ट्रम्पले सहयोग रोक्ने बताएका हुन्।

पाकिस्तानलाई दिने सहयोग रोक्ने अमेरिकाको तयारी

पाकिस्तानलाई दिने सहयोग रोक्ने अमेरिकाको तयारी

शनिबार, १५ पुष २०७४

अमेरिकाले आतंकवाद नियन्त्रणका लागि पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्ने तयारी गरेको छ। आफ्नो भुमीमा रहेका आतंकवादीलाई नामेट पार्न पाकिस्तानले सक्रियता नदेखाएको भन्दै ट्रम्प प्रशासनले पाकिस्तानले पाउँदै आएको २५.५ करोड डलर सहयोग रोक्नेबारे गम्भीर रुपमा सोचिरहेको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले जनाएको छ।

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार छैन: कानुनविद्

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार छैन: कानुनविद्

शनिबार, ०१ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा र नयाँ सरकार गठनसहितका विषयमा कानुनविद्हरूसँग शनिबार छलफल गरेका छन्। छलफलमा सहभागी कानुनविद्ले निर्वाचन मिति घोषणासँगै वर्तमान सरकार काम चलाउ भएको जनाउँदै प्रधानमन्त्रीले राजीनामा गर्न आवश्यक नभएको सुझाएका छन् ।

कर्मचारीको मिलेमतोमा हुने अपराध रोक्ने प्रयास

कर्मचारीको मिलेमतोमा हुने अपराध रोक्ने प्रयास

मङ्गलबार, ०५ मङि्सर २०७४

बैंक कर्मचारीकै मिलोमतोमा आपराधिक गतिविधि बढ्न थालेपछि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको विवरण अद्यावधिक गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ ।

घोषणापत्रमा परराष्ट्र नीति : वैदेशिक हस्तक्षेप रोक्ने प्रतिबद्धता

घोषणापत्रमा परराष्ट्र नीति : वैदेशिक हस्तक्षेप रोक्ने प्रतिबद्धता

शुक्रबार, २४ कार्तिक २०७४

नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले आआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

बिहिबार, २३ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्। मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

ट्रम्पका नयाँ योजना, आप्रवासी रोक्ने, सीमामा पर्खाल लगाउने

ट्रम्पका नयाँ योजना, आप्रवासी रोक्ने, सीमामा पर्खाल लगाउने

मङ्गलबार, २४ असोज २०७४

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कागजातविहीन युवा आप्रवासीसँग कुनैपनि नयाँ सम्झौतामा बन्देज लगाएको छ ।

विपत् रोक्ने तयारी

विपत् रोक्ने तयारी

सोमबार, ३० साउन २०७४

प्रत्येक वर्ष विपत् आइरहे पनि यसबाट सर्वसाधारणलाई जोगाउने तयारी सरकारबाट भएको देखिँदैन । आखिर बाढीबाट हामी आक्रान्त हुन थालेको अहिले मात्र होइन । बर्सेनि यही अवस्था हुँदा पनि त्यसका निम्ति भरपर्दो तयारी नदेखिनु दुःखलाग्दो अवस्था हो ।

बजेट रोक्ने एमाले अडानले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग फिर्ता

बजेट रोक्ने एमाले अडानले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग फिर्ता

सोमबार, १५ जेठ २०७४

आइतबार दिउँसो ४ बजे संसद भवनमा बजेट भाषणको समय तोकिएको थियो। एमालेले पूर्वसहमति अनुसार सत्ता पक्षले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएको भन्दै बजेट ल्याउन नदिने चेतावनी दियो।

भुक्तानी नपाए पछि ठेकेदारद्वारा वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण रोक्ने चेतावनी

भुक्तानी नपाए पछि ठेकेदारद्वारा वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण रोक्ने चेतावनी

मङ्गलबार, १५ चैत २०७३

वीरगन्ज –पथलैया सडक खण्डमा हुने सवारी चापलाई कम गर्ने उदेश्यले निर्माण गर्न लागिएको वीरगन्ज–पथलैया ६ लेनको ब्यपारिक मार्गको निर्माण कार्य रोक्ने निर्माण व्यवसायीले लिखित चेतावनी दिएका छन्।

साझा बसविरुद्ध सेवा रोक्ने चेतावनी

साझा बसविरुद्ध सेवा रोक्ने चेतावनी

मङ्गलबार, ०८ चैत २०७३

भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भिœयाए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले साझा यातायातले सहरी भेगमा मात्र बस सञ्चालन गर्न लागेको भन्दै विरोध जनाए।

संशोधन निहुँमा चुनाव रोक्ने षड्यन्त्र : ओली

संशोधन निहुँमा चुनाव रोक्ने षड्यन्त्र : ओली

आइतबार, ०६ चैत २०७३

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्र सरकार लागेका आरोप लगाएका छन्। वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने पनि उनले बताए।

संशोधनको निहुँमा निर्वाचन रोक्ने षड्यन्त्रः अध्यक्ष ओली

संशोधनको निहुँमा निर्वाचन रोक्ने षड्यन्त्रः अध्यक्ष ओली

शनिबार, ०५ चैत २०७३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको निहुँ पारेर सरकारले निर्वाचन रोक्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। उनले बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने चेतावनी दिए।

गगनलाई ‘रोक्ने’ तयारी

गगनलाई ‘रोक्ने’ तयारी

मङ्गलबार, ०१ चैत २०७३

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचैमा टुंगिने खतरा बढेको छ।

खोप अभियान रोक्ने कर्मचारी निलम्बित , पक्राउ गर्न गृहको निर्देशन

खोप अभियान रोक्ने कर्मचारी निलम्बित , पक्राउ गर्न गृहको निर्देशन

सोमबार, २३ फागुन २०७३

राष्ट्रिय पोलियो खोप कार्यक्रम ‘तालिबानी शैली’ मा अवरोध गर्ने तीन जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखसहित विभिन्न जिल्लाका १८ स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको छ। संवेदनशील र अत्यावश्यकीय स्वास्थ्य सेवा प्रवाहमा अवरोध गरी पदीय जिम्मेवारीअनुरुप काम नगरेको भन्दै सचिवस्तरीय निर्णयले उनीहरुलाई निलम्बन गरिएको हो।

सर्वोच्चद्वारा चन्दको नियुक्ति रोक्ने अन्तरिम आदेशलाई निरन्तरता

सर्वोच्चद्वारा चन्दको नियुक्ति रोक्ने अन्तरिम आदेशलाई निरन्तरता

बुधबार, १८ फागुन २०७३

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्ति रोक्ने यसअघिको अन्तरिम आदेशलाई निरन्तार दिँदै सो प्रकरणलाई पूर्ण इजालसमा सुनुवाईका लागि पठाउन आदेश दिएको छ। महानिरीक्षक प्रकरणमा सुनुवाइ गर्दै बुधबार सर्वोच्चले यसअघिको अन्तरिम आदेशलाई ‘यथास्थितिमा राख्न’ आदेश दिएको हो।

संविधान संशोधन रोक्ने पक्षमा प्रधानमन्त्री

संविधान संशोधन रोक्ने पक्षमा प्रधानमन्त्री

मङ्गलबार, १७ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव रोकेर निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ मोर्चाका नेतासँग भएको छलफलमा प्रधानमन्त्रीले संसद्मा  प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव तत्काल पास हुने स्थिति नभएको भन्दै प्रस्ताव केही समय रोक्न आग्रह गरेका छन्।

ढुवानी रोक्ने भारतीयको चेतावनी

ढुवानी रोक्ने भारतीयको चेतावनी

आइतबार, २६ मङि्सर २०७३

भारतीय सहर रक्सौलका स्थानीय र भारतीय रेल्वेबीचको प्रदूषण विवादको चपेटामा नेपाली आयातकर्ता पर्ने देखिएको छ। रक्सौलका स्थानीयले रेल्वे यार्डबाट उत्पन्न प्रदूषण रोक्न यसअघि चरणबद्ध आन्दोलन गर्दै आएकोमा यसपालि ढुवानी नै रोक्न लागेका हुन्।

चीनलाई रोक्ने अमेरिकी प्रयास

चीनलाई रोक्ने अमेरिकी प्रयास

आइतबार, १९ मङि्सर २०७३

चिनियाँ कम्पनीले जर्मनीको अर्धसुचालक उपकरण निर्माता एक्सट्रन खरिद गर्न गरेको प्रयास रोक्न अमेरिकी राष्ट्रपति बराक ओबामाले एक्सट्रनको अमेरिकी व्यवसाय यस प्रक्रियामा समावेश गर्न शुक्रबार अस्वीकार गरेका छन् ।

गर्भाधान रोक्ने अन्य उपाय

गर्भाधान रोक्ने अन्य उपाय

मङ्गलबार, १४ मङि्सर २०७३

पछिल्लो समय व्यस्त जीवनशैली र एकल परिवारको सोच बढ्दै जाँदा संसारभरि नै बालबालिका जन्माउने क्रम सुस्त हुन थालेको छ । अधिकांश महिला सन्तान जन्माउने ‘झन्झट’बाट जोगिन चाहिरहेका छन् । सन्तानको साटो आफूले गरिरहेको काम र रुचाइरहेको स्वतन्त्रता उनीहरुलाई रुचिरहेको छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो यौनजीवनपछि अवाञ्छित गर्भ रोक्न गर्भनिरोधक गोलीको सहारा लिनु उचित र सजिलो मान्ने गरेका छन् ।

‘वरिष्ठ  रोक्ने’ खेलमा खनियाँ

‘वरिष्ठ रोक्ने’ खेलमा खनियाँ

बुधबार, १९ असोज २०७३

काठमाडौं-वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनशन बसेको नौ दिन बित्दा पनि सरकार उनका मागप्रति आँखा चिम्लिरहेको छ।

भारतले नेपालसँग राख्यो  १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

भारतले नेपालसँग राख्यो १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

बुधबार, १२ असोज २०७३

काठमाडौं-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ।

१२ तले टावर निर्माण रोक्ने कमपाको चेतावनी

१२ तले टावर निर्माण रोक्ने कमपाको चेतावनी

शुक्रबार, २८ साउन २०७३

काठमाडौँ स्तम्भ निर्माण प्रक्रियाको विवरण साउनभित्र काठमाडौँ महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाइने भएको छ।

बाँध रोक्ने सहमति, दशगजा विवाद साम्य

बाँध रोक्ने सहमति, दशगजा विवाद साम्य

शनिबार, १५ साउन २०७३

खाँडो नदीको मुहान थुन्नेगरी भारतीयले सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा एकतर्फी बाँध बनाउन थालेपछि बिहीबारदेखि उत्पन्न तनाव द्विपक्षीय सहमतिसँगै तत्कालका लागि साम्य भएको छ।

भारतीयले थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति

भारतीयले थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति

शुक्रबार, १४ साउन २०७३

राजविराज– भारतीयहरुले दशगजा क्षेत्रमा थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फका सप्तरी प्रशासनका अधिकारी र भारततर्फको बिहार राज्यको सुपौल जिल्ला प्रशासनका अधिकारीबीच शुक्रबार भएको वार्तापछि उक्त सहमति भएको हो।

'कारबाही छल्न' ग्यास रोक्ने धम्की'

'कारबाही छल्न' ग्यास रोक्ने धम्की'

मङ्गलबार, ०७ असार २०७३

ग्यास उद्योगीले सरकारी कारबाहीबाट बच्न भारतबाट ग्यास नल्याउने धम्की दिएका छन्। सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेर कानुनी कारबाही अघि बढाएपछि 'गैरव्यवसायी चरित्र' देखाउँदै नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारबाट ग्यासको पिडिओ नलिने घोषणा गरेको हो।

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

शनिबार, ०४ असार २०७३

आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ। यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ। फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ। यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ।

Ncell Footer Ad