बुधबार, १६ साउन २०७५
सकिएको म्याद थप्नेबारे निर्णय नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असारभित्र दोस्रो किस्ता लिइसक्नु...
बुधबार, ०९ साउन २०७५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्पपीडितको अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै...
सोमबार, ०७ साउन २०७५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्प पीडितलाई अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु...
बिहिबार, ०३ साउन २०७५
रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल विवाह बाल क्लबको सक्रियतामा रोकीएको छ। वडामा हुन लागेको बाल विवाह...
शुक्रबार, १५ असार २०७५
गैरकानुनी रूपमा गर्न लागिएको बालविवाह उदयपुरमा रोकिएको छ।
बिहिबार, १४ असार २०७५
स्विट्जरल्याण्ड समूह ई को उपविजेता बन्दै नकआउट चरण (शिर्ष १६) पुगेको छ।
आइतबार, २७ जेठ २०७५
जिल्लास्थित जानकीनगर साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि भन्दै भइरहेको रूख कटान तत्काललाई रोकिएको छ।
आइतबार, २७ जेठ २०७५
निर्माण सामग्री नहुँदा पासाङल्हामु राजमार्ग सुधार रोकिएको छ। नुुवाकोट र धादिङमा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि राजमार्ग सुधारका लागि गिटी र बालुवा अभाव भएका हुन्।
आइतबार, २० जेठ २०७५
विश्वकप अघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा साबिक विजेता जर्मनी अष्ट्रियासँग २–१ ले पराजित भएको छ।
आइतबार, २० जेठ २०७५
प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण प्रक्रिया स्थगित भएको छ। सांसद फौजदारी अभियोगमा पक्राउ भएपछि निलम्बन गर्ने वा नगर्ने विषयमा विवाद भएपछि नियमावली निर्माण प्रक्रिया रोकिएको हो। नेपाल कम्युष्टि पार्टी(नेकपा)ले निलम्बन राख्नु पर्ने अडान लिएको छ भने कांग्रेसले निलम्बन राख्नु हुँदैन भन्ने अडान लिए पछि विवाद भएको हो।
शनिबार, १९ जेठ २०७५
फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जाने भनिएको सैनिक टोलीको भ्रमण रद्द भएको छ।
मङ्गलबार, १५ जेठ २०७५
नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ।
शुक्रबार, ११ जेठ २०७५
चीनको बजारमा थप पहुँच बढाउने हलिउड फिल्मको प्रयास फेरि एक पटक बिना निर्णय टुंगिएको छ। हलिउडले चीनमा आफ्नो फिल्मको कोटा बढाउन अघिल्लो सालदेखि प्रयास गरिरहेको छ। फिल्मकोे संख्या बढाएसँगै हलिउड फिल्मले चीनको प्रदर्शनबाट पाउने रकमको वृद्धिमा पनि बढोत्तरीका लागि माग गरिरहेको थियो। यदि यो वार्ता भंग भएका हलिउडले चीनको ८६ अर्ब अमेरिकी डलर बराबरको बजार गुमाउने छ।
सोमबार, ३१ बैशाख २०७५
महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ । जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।
आइतबार, ३० बैशाख २०७५
बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड रियालिटी सो ‘क्वान्टिको’ को चौथो सिजन प्रसारण नहुने भएको छ।
सोमबार, २४ बैशाख २०७५
कालो हरिण (कृष्णसार) शिकार मामिलामा सोमबार (आज) हुने भनिएको बलिउड अभिनेता सलमान खान मुद्दाको सुनुवाई सरेको छ।
मङ्गलबार, १८ बैशाख २०७५
सरकारको उच्च प्राथमिकतामा निर्माणाधीन हुलाकी सडकको नेपालगन्ज–बघौडा सडकको काम नक्सांकन विवादका कारण रोकिएको छ।
आइतबार, १६ बैशाख २०७५
ठेक्का लागेको झन्डै १३ महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको विस्तार फेरि रोकिएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडक विस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।
शनिबार, १५ बैशाख २०७५
ठेक्का लागेको झण्डै तीन महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको बिस्तार फेरि रोकिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बिस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।
शुक्रबार, १४ बैशाख २०७५
युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङलिस क्लब आर्सनल र स्पेनीस क्लब एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन्।
मङ्गलबार, ०४ बैशाख २०७५
स्थानीय प्रशासनले नदीजन्य निर्माण सामग्री प्रयोगमा रोक लगाउँदा कर्णाली नदीको तटबन्ध निर्माण कार्य पूर्ण रुपमा ठप्प भएको छ।
बुधबार, २८ चैत २०७४
राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लगाउँदा र विदेशी मुलुकसँग भएको सन्धिसम्झौता अनुमोदन गर्दा संघीय संसद्को बैठक बस्नेबारे संविधानमा अस्पष्टता देखिएको छ । संविधानमा अस्पष्टता भएपछि प्रतिनिधिसभाको नियमावली मस्यौदा निर्माण रोकिएको छ।
मङ्गलबार, २७ चैत २०७४
भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रो फिटिङ) प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रबलीकरणमा भइरहेको काम तत्कालका लागि रोकिएको हो।
सोमबार, २६ चैत २०७४
सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ। स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिए।
आइतबार, १८ चैत २०७४
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको दिन शीर्ष स्थानको बार्सिलोना भने सेभियासँग बराबरीमा रोकिएको छ।
शुक्रबार, १८ फागुन २०७४
स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना १८ औं स्थानको लास पाल्मससँग बराबरीमा रोकिएको छ। बिहीबार राति लास पाल्मसको मैदानमा भएको खेलमा दुबै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।
शुक्रबार, ११ फागुन २०७४
देशभर सम्पन्न भएका विभिन्न विकास निर्माण कार्यको करिब ४२ अर्ब रुपैयाँ भुक्तानी नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।सम्झौता अनुसार निर्माण सम्पन्न गरे पनि भुक्तानी नपाएपछि बिचल्ली भएको व्यवसायीले बताएका छन् ।व्यवसायीका अनुसार सम्पन्न भइसकेका सडक, मोटरेबल पुल, जल उत्पन्न प्रकोप लगायतको भुक्तानी रोकिएको छ।
बिहिबार, १० फागुन २०७४
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभिया र इङलिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएका छन्। प्रतियोगिताअन्तर्गत बुधबार राति सेभियाको मैदानमा भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।
सोमबार, २२ माघ २०७४
स्ट्राइकर जियामपाउलो पेजानिकले अन्तिम समयमा गरेको गोलमा स्पेनिस ला लिगाअन्तर्गत शनिबार रियाल मड्रिड लेभान्टेसँग २–२ को बराबरीमा रोकिएको छ ।११औं मिनेटमा कप्तान सर्जियो रामोसले गरेको गोलमा रियालले अग्रता लिएको थियो । रामोसले टोनी क्रुजको पासलाई जाली चुमाएका थिए ।
बिहिबार, १८ माघ २०७४
बजेट अभावमा निर्माणाधीन सडक र पुलको काम गरेका ठेकेदारले भुक्तानी पाउन सकेका छैनन् । सडक कार्यालयबाट भुक्तानी हुन नसकेपछि महिनौंदेखि मजदुर र सप्लायर्सलाई दिनुपर्ने लाखौं रुपैंयाँ रोकिएको निर्माण व्यवसायीहरुको भनाइ छ ।
सोमबार, १५ माघ २०७४
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोडने महाकाली करिडोरको काम रोकिएको छ। विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) नहुँदा सडक निर्माण रोकिएको छ। चालु आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइए पनि ईआइए नबन्दा सडक निर्माण कार्य रोकिएका हो।
आइतबार, ०७ माघ २०७४
नेपालको अदुवा निकासीमा भारतीय पक्षले फेरि अवरोध गरेको छ। विभिन्न बहानामा भारतीय भन्सारका कर्मचारीले अदुवा निकासी हुन नदिँदा झापाको काँकडभिट्टास्थित भन्सार कार्यालयको यार्डमा अदुवा लोड भएका गाडी १३ दिनदेखि थन्किएका छन्।
शुक्रबार, २१ पुष २०७४
स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ ।
बिहिबार, २० पुष २०७४
एट्लान्टालाई मंगलबार २–१ को नतिजा सुम्पिएसँगै इटालियन सिरी ‘ए’ को शीर्ष क्लब नेपोलीको इटालियन कप यात्रा क्वार्टरफाइनलबाटै पूर्णविराम लागेको छ ।
बिहिबार, १३ पुष २०७४
खोटाङ सदरमुकाम दिक्तेलमा ज्येष्ठ नागरिक आवास गृह निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक अभाव भएको छ । सदरमुकाम दिक्तेलको भवनगैरास्थित कर्म मन्दिरछेउमा दिवा सेवा भजन गृह निर्माण सुरु गरेका ज्येष्ठ नागरिकलाई निर्माण कार्य आर्थिक अभावमा रोकिदैंछ ।
सोमबार, २५ मङि्सर २०७४
प्रदेश नम्बर ४ मा लोकतान्त्रिक गठबन्धनका सबैभन्दा ‘हेभिवेट’ नेताका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचनमा होमिएका थिए । यसअघिका सबै निर्वाचनमा तनहुँबाट संसद्÷संविधानसभा सदस्यमा निर्वाचित पौडेलको विजययात्रामा यसपटक भने तगारो लाग्यो । उनी तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए ।
शुक्रबार, २२ मङि्सर २०७४
सबैको चासोको विषय बनेको गोरखा क्षेत्र नम्बर दुईको मतगणना रोकिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ प्रतिष्पर्धामा रहेको उक्त क्षेत्रको मतगणना रोकिएको हो।
शुक्रबार, २२ मङि्सर २०७४
गोरखा क्षेत्र नम्बर १ को मतगणनामा विवाद भएको छ। बदर र सदर मतबारे बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि मतगणना रोकिएको छ।
बिहिबार, २६ असोज २०७४
केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजारमा पछिल्ला दुई दिनमा सुधार आएको छ । मंगलबार ०.७४ बिन्दुले सुधार आएको सेयर बजार बुधबार ३.३६ बिन्दुले बढेको हो ।
मङ्गलबार, १० असोज २०७४
नेपाल बैंक लिमिटेडको सदरमुकामस्थित शाखामा नोट अभाव भएको छ । चाडबाडको मुखमा एकैपटक धेरै रकम भुक्तानी गर्नुपर्दा ५ सय र हजार रुपैयाँ दरका नोट नै अभाव भएको बैंकले जनाएको छ।
आइतबार, १८ भदौ २०७४
शिक्षक नियुक्तिलागि भइरहेको मौखिक अन्तरवार्ताको समयममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भागेपछि यहाँका दुईवटा विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ।
मङ्गलबार, २४ साउन २०७४
आपुर्तिकर्ताले भुक्तानी नपाएको भन्दै मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरेका छन्। एक दर्जन बढी आपुर्तिकर्ताहरुले सामान नदिएपछि ४ दिन देखि काम बन्द छ।
बिहिबार, १८ जेठ २०७४
करिब १५ महिनाको प्रक्रिया पार गरी संशोधनका लागि तयार पारिएको वैदेशिक रोजगार नियमावली अन्तिम समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रोकिएको छ।
बुधबार, १० जेठ २०७४
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार सत्ता हस्तान्तरणको प्रयास गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल अन्तिममा रोकिएका छन् ।
सोमबार, ०१ जेठ २०७४
काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ। सर्वदलीय सहमतिपछि मतगणना सुरु गर्न खोज्दा वडा नम्बर १ को मुचुल्का नभेटिएपछि गणना हुन नसकेको हो। मतपेटिकाबाट पतपत्र खन्याइसकेपछि मुचुल्का खोज्दा नभेटिएको हो।
मङ्गलबार, ०८ चैत २०७३
ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ। विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच आपसी लेनदेनको विषयमा विवाद भएपछि निर्माणको काम चार दिनदेखि ठप्प भएको हो।
शनिबार, ०५ चैत २०७३
पूर्वनिर्धारित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को तेस्रो बैठक स्थगित भएको छ। शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुने तय भएको सो बैठक भारतका कारण स्थगित भएको हो।
शनिबार, २८ फागुन २०७३
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको नेपाल र केन्याबीचको खेल वर्षाका कारण रोकिएको छ।
सोमबार, ०९ फागुन २०७३
कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारको बसईतर्फ जाने बाटोमा निर्माण भइरहेको कल्भर्ट भारतीय सुरक्षाकर्मीको अवरोधका कारण रोकिएको छ।
शनिबार, २२ माघ २०७३
उपप्रधान तथा गृहमन्त्री विमलेन्› निधिले गैरसरकारी संस्थाका कारण विपद् व्यवस्थापन ऐन आउन नसकेको खुलासा गरेका छन्। विपद जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, 'ऐन सरकारको अण्डरमा हुने कि एनजीओ अण्डरमा भन्ने विवादले रोकिएको हो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।