किन रोकिए जोशी

किन रोकिए जोशी

सोमबार, १४ साउन २०७५

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त भएको साढे चार महिना बितिसकेको छ। फागुन ३० मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्गिगमनपछि न्यायालयमा...

कोलम्बिया र सेनेगल पहिलो हाफमा बराबरीमा रोकिए

कोलम्बिया र सेनेगल पहिलो हाफमा बराबरीमा रोकिए

बिहिबार, १४ असार २०७५

रूसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले समूह एच का कोलम्बिया र सेनेगलको खेल जारी छ। ...

मापदण्ड विपरितका सवारी विपी राजमार्गमा फेरी रोकिए

मापदण्ड विपरितका सवारी विपी राजमार्गमा फेरी रोकिए

शुक्रबार, २५ जेठ २०७५

पर्यटकीय राजमार्गको रुपमा चिनारी बनाएको विपी राजमार्गमा फेरी इजाजत विनाका सवारी साधन रोकिएका छन्। स्थानीय प्रशासनले इजाजत विनाका सवारी साधनमा...

संवैधानिक परिषद् बैठक नबस्दा रोकिए  काम

संवैधानिक परिषद् बैठक नबस्दा रोकिए काम

सोमबार, ०७ जेठ २०७५

संवैधानिक परिषद्ले पूर्णता पाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न नसक्दा महत्वपूर्ण काम रोकिएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्...

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

मङ्गलबार, ०१ जेठ २०७५

मौसम प्रतिकुल भएका कारण आज म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । आज सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए।

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

मङ्गलबार, ०२ माघ २०७४

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

मङ्गलबार, ०२ माघ २०७४

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

काराबाओ कपमा चेल्सी र आर्सनल बराबरी रोकिए

काराबाओ कपमा चेल्सी र आर्सनल बराबरी रोकिए

बिहिबार, २७ पुष २०७४

काराबाओ कप फुटबलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । बुधबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा दुवै टोलीले पाएका केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउँन बाध्य भए ।

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

शनिबार, ०८ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले  बराबरीमा खेलेका छन । लिग अन्तर्गत शुक्रवार राति सम्पन्न एक मात्र रोमाञ्चक खेलमा दुवै टोलीले ३/३ को बराबरी खेल्दै अंक बाडेका छन् ।

नेपाली कन्टेनर बोकेका जहाज समुद्रमै रोकिए

नेपाली कन्टेनर बोकेका जहाज समुद्रमै रोकिए

मङ्गलबार, ०७ कार्तिक २०७४

कोलकातास्थित भारतीय बन्दरगाहमा बढेको कन्टेनरको कन्जेसन (भीडभाड)ले गर्दा विदेशबाट नेपालका लागि सामान बोकी आएको कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिनभन्दा बढी समयसम्म पानीभित्र थन्किन थालेका छन् । हरेक वर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पूर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो ।

डेल पोर्टाेसँग रोकिए फेडेरर

डेल पोर्टाेसँग रोकिए फेडेरर

शुक्रबार, २३ भदौ २०७४

हुवाँ मार्टिन डेल पोर्टोले बुधबार युएस ओपनमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा पाँच पटकका च्याम्पियन रोजर फेडेररलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा गरेका छन् ।

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

आइतबार, ११ भदौ २०७४

विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले तालिमका लागि सिंगापुर जानबाट रोकिएका छन् ।

संविधान कार्यान्वयनका ३८ विधेयक संसद्मा रोकिए

संविधान कार्यान्वयनका ३८ विधेयक संसद्मा रोकिए

बिहिबार, ०८ भदौ २०७४

नयाँ संविधान कार्यान्वयनका लागि सरकारले महŒवपूर्ण भूमिका खेल्न नसक्दा संविधान कार्यान्वयनसँग सम्बन्धित ३८ विधेयक संसद्मा रोकिएका छन्। २०७२ असोज ३ गते संविधान जारी भएपछि तीनवटा सरकार बनिसकेका छन्।

सामाजिक व्यवहार सुधार र श्रम विधेयक रोकिए

सामाजिक व्यवहार सुधार र श्रम विधेयक रोकिए

शुक्रबार, १३ साउन २०७४

संसदीय समितिबाट परिमार्जनसहित पारित भएका दुई विधेयकले चार महिनासम्म पनि संसद्को कार्यसूचीमा प्रवेश पाएका छैनन्।

केरुङमा रोकिए पाँच सय कन्टेनर

केरुङमा रोकिए पाँच सय कन्टेनर

शुक्रबार, ११ चैत २०७३

चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाकानजिकै केरुङमा रोकिएका छन्। चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन्। लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएका छन्।

ग्यास बुलेटभन्सारमा रोकिए

ग्यास बुलेटभन्सारमा रोकिए

मङ्गलबार, ०५ पुष २०७३

ग्यास ढुवानीमा भारतीय परनिर्भरता हटाउन पहिलोपटक नेपालीउद्योगीले ल्याएका स्वदेशीनम्बर प्लेटका ग्यास बुलेट वीरगन्जभन्सारमा रोकिएका छन्। सरकारले आर्थिक वर्ष २०७३/०७४को बजेट भाषणमा नेपालीग्यास बुलेटलाई दुई तिहाई भन्सार महसुलछुट दिने निर्णय गरे पनिभन्सार अधिकारीले रोकेको नेपालएलपीग्यास उद्योग संघले जनाएको छ।

विद्युतका आधा दर्जन कानुन अर्थमै रोकिए

विद्युतका आधा दर्जन कानुन अर्थमै रोकिए

आइतबार, १२ मङि्सर २०७३

विद्युत विकास तथा सहजीकरण गर्न तयार भएका झन्डै आधा दर्जन नीति, नियम तथा कानुन अर्थ मन्त्रालयले रोकिदिएको छ। आवश्यक प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि ऊर्जाले अर्थ मन्त्रालय पठाएकोमा पुनः केही विषय थप्नुपर्ने वा संशोधन गर्नुपर्ने भन्दै रोकिएको हो।विद्युत विकासलाई तीव्रता दिन जरुरी रहेको भन्दै ऊर्जाले ताकेता गरे पनि अर्थले भने आर्थिक विषय समेटिने धेरै विषय संशोधन गर्नुपर्ने अडान लिएको छ।

डर्टमन्ड अर्को चरणमा, लेस्टर र मड्रिड रोकिए

डर्टमन्ड अर्को चरणमा, लेस्टर र मड्रिड रोकिए

शुक्रबार, १९ कार्तिक २०७३

जर्मन बुन्डेसलिगाको बोरुसिया डर्टमन्डमात्र नकआउट चरणमा प्रवेश गरेको बुधबारको रात च्याम्पियन्स लिगमा साबिक विजेता रियाल मड्रिड र इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीले विजयविमुख हुँदा अगाडि बढ्न थप प्रतीक्षा गर्नुपर्ने भएको छ।

स्पेन र इटाली बराबरीमा रोकिए

स्पेन र इटाली बराबरीमा रोकिए

शुक्रबार, २१ असोज २०७३

विश्वकप २०१८ को छनोट चरणका खेलमा इटाली र स्पेनले बराबरी खेलेका छन्। इटालीको टुरिनमा बिहीबार राति सम्पन्न खेलको पहिलोहाफ गोलहित बराबरीमा सकिएको थियो। खेलको ५५औं मिनेटमा स्पेनका भिटोलेले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए।

रियल  र बार्सिलोना दुवै बराबरीमा रोकिए

रियल र बार्सिलोना दुवै बराबरीमा रोकिए

बिहिबार, ०६ असोज २०७३

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियल तथा बार्सिलोना एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएका छन्।

Ncell Footer Ad