रेल्वे कम्पनीका लागि २ सय २६ कर्मचारी थपिने

रेल्वे कम्पनीका लागि २ सय २६ कर्मचारी थपिने

शुक्रबार, १६ फागुन २०७६

सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २ सय २६ कर्मचारी थप गर्ने भएको छ।

Ncell Footer Ad