टाढा छ केरुङ–काठमाडौं रेल

टाढा छ केरुङ–काठमाडौं रेल

मङ्गलबार, २८ साउन २०७६

प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउनथाल्यो। २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री...

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

शनिबार, ३२ जेठ २०७६

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए। ...

रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु

रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सुरु

सोमबार, २३ बैशाख २०७६

केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन्। काठमाडौंसम्म रेल...

रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन एक वर्ष भित्र : मन्त्री महासेठ

रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन एक वर्ष भित्र : मन्त्री महासेठ

शनिबार, १६ चैत २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं – केरुङ र काठमाडौं- रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन एक वर्षभित्र तयार...

दुई कोरिया सडक तथा रेलमार्गबाट जोडिने

दुई कोरिया सडक तथा रेलमार्गबाट जोडिने

बुधबार, ११ पुष २०७५

आधुनिक उत्तर कोरियालाई सडक तथा रेलमार्गसँग जोडने महत्वकांक्षी योजनाको सुभारम्भ समारोहमा दक्षिण कोरियाली अधिकारीहरु सहभागी भएका छन्। उक्त समारोह दुबै कोरियाली महाद्धीपबीच भएको संयुक्त नापजोखको एक साता पश्चात उत्तरकोरीयाको सीमावर्ती शहर केइसोङमा भएको हो र यसले उत्तर दक्षिण रेलमार्ग जोडने आशा गरिएको छ।

रेलले जाेडिने भए दुर्इ काेरिया

रेलले जाेडिने भए दुर्इ काेरिया

सोमबार, २९ असोज २०७५

उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ। कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो।

केरुङ–काठमाडौं रेलमार्ग : ९ वर्षभित्र निर्माण, साढे २ खर्ब लागत

केरुङ–काठमाडौं रेलमार्ग : ९ वर्षभित्र निर्माण, साढे २ खर्ब लागत

आइतबार, ०३ भदौ २०७५

सरकारले वार्षिक २८ अर्ब ५५ करोड लगानी गरे आगामी ९ वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत २ खर्ब ५७ अर्ब हुने देखिएको छ। सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो।

चीनसँग रेलमार्ग निर्माणसहित १० वटा सम्झौता

चीनसँग रेलमार्ग निर्माणसहित १० वटा सम्झौता

बिहिबार, ०७ असार २०७५

नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा विहीबार सम्झौता भएका छन्। यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ।

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन

बिहिबार, ०७ असार २०७५

सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र वथनाहा–विराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ।

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

शनिबार, २२ बैशाख २०७५

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।

जलमार्ग, रेलमार्ग र कृषिमा सहमति

जलमार्ग, रेलमार्ग र कृषिमा सहमति

आइतबार, २५ चैत २०७४

नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणक्रममा शनिबार उक्त सहमति बनेको हो। भारतले यी सहमतिलाई ‘गेम चेन्जिङ’ सहयोग भनेको छ।

मुआब्जा विवादले रेलमार्ग निर्माणमा अबरोध

मुआब्जा विवादले रेलमार्ग निर्माणमा अबरोध

शनिबार, २४ चैत २०७४

मुआब्जा विवादले बथनाह—विराटनगर रेल मार्ग निर्माणमा अबरोध भएको छ। अधिकांश जग्गाधनीले मुआब्जा लिइसके पनि केहिले मुआब्जाका विषयमा विवाद झिकेपछि रेलमार्ग निर्माणमा अबरोध भएको हो।

तिलोत्तमाबाट पूर्व–पश्चिम रेलमार्ग हुँदैन : स्थानीय

तिलोत्तमाबाट पूर्व–पश्चिम रेलमार्ग हुँदैन : स्थानीय

मङ्गलबार, ०८ फागुन २०७४

बुटवलवासीको विरोधका कारण विगत दुई वर्षदेखि रोकिएको पूर्व–पश्चिम रेलमार्गको सर्भेका लागि अध्ययन टोलीले तिलोत्तमा नगरपालिकाको विभिन्न स्थानमा नापजाँच थालेपछि नगरबासी आन्दोलित भएका छन्।

सरकारलाई रेलमार्ग निर्माणमा प्राथमिकता दिन  सुझाव

सरकारलाई रेलमार्ग निर्माणमा प्राथमिकता दिन सुझाव

सोमबार, ०७ फागुन २०७४

केपी ओली नेतृत्वको सरकारलाई रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेर ५ वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र बनाउने लक्ष्य राख्न सुझाव दिइएको छ ।

जयनगर – जनकपुर रेलमार्ग विस्तारको कार्य तीव्र

जयनगर – जनकपुर रेलमार्ग विस्तारको कार्य तीव्र

बुधबार, १० माघ २०७४

छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी)  ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ।

बाैद्ध सर्किट तीर्थ यात्राका लागि रेलमार्ग निर्माणको माग

बाैद्ध सर्किट तीर्थ यात्राका लागि रेलमार्ग निर्माणको माग

बिहिबार, १४ मङि्सर २०७४

भगवान बुध्द जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढाउन बिभिन्न गन्तब्यसँग यातायात संजाल बढाउन नेपाल-भारत सीमामा पर्यटकहरुको आवागमन सहज बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएकाछन्। एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सले बुधबार लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले दुवै देशले सीमामा पर्यटक आवागमन सहज बनाउन अावश्यक कदम चाल्नुपर्ने बताए।

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा

बिहिबार, ०७ मङि्सर २०७४

निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

चीन–नेपाल रेलमार्ग : ‘दीर्घकालीन फाइदाका लागि लगानी’

चीन–नेपाल रेलमार्ग : ‘दीर्घकालीन फाइदाका लागि लगानी’

सोमबार, २७ कार्तिक २०७४

केरुङ–काठमाडौं रेलमार्ग निर्माण लागत तीन खर्ब लाग्ने र तत्काल यसले आर्थिक प्रतिफल दिन नसक्ने भए पनि मुलुकको दीर्घकालीन फाइदाका लागि लगानी गर्नुपर्ने वरिष्ठ अर्थविद्हरूले औंल्याएका छन् ।

काठमाडौं–पोखरा रेलमार्ग बनाउन चिनियाँ टोली उत्साहित

काठमाडौं–पोखरा रेलमार्ग बनाउन चिनियाँ टोली उत्साहित

बिहिबार, २३ कार्तिक २०७४

नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बुधबार काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययन गरेको छ । केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोली पोखरा पुगेपछि त्यहाँ रेल पु¥याउन उत्साहित बनेको हो ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न तयार छौं : चीन

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न तयार छौं : चीन

मङ्गलबार, २१ कार्तिक २०७४

केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडौं आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले यहाँका सरकारी अधिकारीसँगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न उच्च चिनियाँ टोली राजधानीमा

सोमबार, २० कार्तिक २०७४

केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ । चिनियाँ उपमन्त्री सहितको उच्च स्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ।

रेलमार्ग शीघ्र बनाउन नेपाल–चीन सहमत

रेलमार्ग शीघ्र बनाउन नेपाल–चीन सहमत

बुधबार, २८ भदौ २०७४

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र चीनबीच सीमा वारपार रेललाइन निर्माणसम्बन्धी प्राविधिक कार्य शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएको बताएका छन् । चीनको विभिन्न तहमा भएको द्विपक्षीय वार्ताबाट नेपाल र चीनबीच राजनीतिक तहमा एकअर्काप्रति विश्वासको वातावरण अभिवृद्धि भएको समेत उनले जनाए ।

फास्टट्रयाकसँगै रेलमार्ग पनि

फास्टट्रयाकसँगै रेलमार्ग पनि

बिहिबार, २६ साउन २०७४

तत्कालका लागि द्रुतमार्ग निर्माणसँगै जोडेर रेलमार्ग सञ्चालनार्थ कार्गो ट्रेन र प्यासेन्जर ट्रेन कुदाउन असम्भव हुँदै होइन। अहिले यो अवसर बुझिएन भने काठमाडौंमा रेलको सपना पूरा गर्न दशकौं लाग्न सक्छ।

चीनले माग्यो रेलमार्ग निर्माण प्रस्ताव

चीनले माग्यो रेलमार्ग निर्माण प्रस्ताव

मङ्गलबार, १५ चैत २०७३

चीनका राष्ट्रपति सी जिनपिङले केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गरेका छन्। चीनको महŒवाकांक्षी योजना 'वान बेल्ट वान रोड' (ओबिओआर) अन्तर्गत पर्ने सडक तथा रेल कनेक्टिभिटी (सञ्जाल) लाई सहयोग गर्ने चीनको घोषित नीति रहेको औंल्याउँदै उनले नेपालले रेलमार्ग निर्माणको प्रस्ताव गरे उचित हुने बताएका हुन्।

रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

रेलमार्ग निर्माणका क्रममा मोरङमा करेन्ट लागेर दुईको मृत्यु

आइतबार, २३ माघ २०७३

बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।

भारत जोड्ने 'ब्रोडगेज' रेलमार्ग निर्माणमा ढिलाई

भारत जोड्ने 'ब्रोडगेज' रेलमार्ग निर्माणमा ढिलाई

शुक्रबार, १४ माघ २०७३

जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन।

यसरी बन्दैछ मेची–काली रेलमार्ग, ११ हजार रुख काट्न स्वीकृति माग (फाेटाे फिचर)

यसरी बन्दैछ मेची–काली रेलमार्ग, ११ हजार रुख काट्न स्वीकृति माग (फाेटाे फिचर)

मङ्गलबार, ०४ माघ २०७३

रेल विभागले ११ हजार १ सय २३ ओटा रुख काट्न वन तथा भू–संरक्षण मन्त्रालयसँग स्वीकृति माग गरेको छ। मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सागरनाथ वन विकास परियोजनाअन्तर्गतका वनमा पर्ने उक्त रुखहरु काट्न मन्त्रालयसँग स्वीकृति मागेको हो।

सर्वसाधारणका लागि खुल्यो विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग

सर्वसाधारणका लागि खुल्यो विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग

सोमबार, २७ मङि्सर २०७३

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सुचारु भएको छ। स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिकरुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए।

Ncell Footer Ad