पछिल्ला वर्षमा ५ प्रतिशतको कमी

पछिल्ला वर्षमा ५ प्रतिशतको कमी

बिहिबार, १२ असार २०७६

केही वर्षअघिसम्म जिडिपीको ३० प्रतिशत हाराहारी पुगेको रेमिटेन्स आय अहिले झरेर २५ प्रतिशतमा आएको छ। ...

लाखभन्दा बढीको रेमिटेन्स भुक्तानी बैंक खाताबाट

लाखभन्दा बढीको रेमिटेन्स भुक्तानी बैंक खाताबाट

बुधबार, ०५ बैशाख २०७५

नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिटेन्स पठाउँदा १ लाख रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ। ...

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स

शुक्रबार, १८ फागुन २०७४

विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले...

इण्डो–नेपाल रेमिटेन्स सेवा सुरू

इण्डो–नेपाल रेमिटेन्स सेवा सुरू

सोमबार, २३ असोज २०७४

आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा सुरू गरेका छन् । यस सेवामार्फत भारतमा रहेका...

बैंकमार्फत रेमिटेन्स नपठाए विदेश जान नपाउने

बैंकमार्फत रेमिटेन्स नपठाए विदेश जान नपाउने

बिहिबार, ०१ भदौ २०७४

रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्तिहरूले त्यहाँको कमाइ बैंकमार्फत नपठाए पुनः रोजगारीका लागि विदेश जान नपाउने भएका छन्। विदेशमा ठूलो संख्याका कामदारले हुन्डीमार्फत रकम घरमा पठाउने गरेको पाइएपछि अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई नयाँ प्रावधानबारे जानकारी गराएको हो।

मलेसियाबाट मासिक २० करोड रेमिटेन्स बढ्दै

मलेसियाबाट मासिक २० करोड रेमिटेन्स बढ्दै

बिहिबार, २१ पुष २०७३

मलेसियन सरकारले कामदारलाई लगाउँदै आएको लेवी हटाएपछि मासिक करिब २० करोड रुपैयाँ बढी रेमिटेन्स नेपाल भित्रिने भएको छ। त्यहाँका गृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले मलेसियाली समाचार संस्थालाई बर्नामालाई दिएको जानकारी अनुसार अब मलेसियामा कार्यरत आप्रवासी कामदारले लेवी तिर्नुपर्ने छैन।

एकै दिन भित्रियो दुई अर्ब रेमिटेन्स

एकै दिन भित्रियो दुई अर्ब रेमिटेन्स

आइतबार, १४ कार्तिक २०७३

विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक २ अर्ब रुपैयाँ हाराहारी स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा एक खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको छ।

‘रेमिटेन्स सदुपयोग गरे विदेश पलायनरोकिन्छ’

‘रेमिटेन्स सदुपयोग गरे विदेश पलायनरोकिन्छ’

शुक्रबार, २१ असोज २०७३

जिल्लाभित्रिने रेमिटेन्स सदुपयोग गरी उत्पानमुखी क्षेत्रमा लगानी गर्न सके रोजगारीको खोजीमा हुने विदेशपलायन रोक्न सकिने सरोकारावालाले बताएका छन् ।

म्याग्दीमा दैनिक ५ करोड रेमिटेन्स

म्याग्दीमा दैनिक ५ करोड रेमिटेन्स

आइतबार, १६ असोज २०७३

रोजगारीकासिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दसैंतिहारलाई लक्षित गरेर रेमिटेन्स पठाउन थालेपछि वित्तीय संस्थामा चहलपहल सुरू भएको छ।शिक्षा, रोजगारी, व्यापारको सिलसिलामा विदेश बसेकालेचाडपर्वमा आवश्यक सामान किन्न र घरायसी खर्चका लागि पैसा पठाउने गरेका छन्।

घट्न थाल्यो रेमिटेन्स

घट्न थाल्यो रेमिटेन्स

शुक्रबार, ०७ असोज २०७३

चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिटेन्स भित्रिने क्रम घटेको छ। यस वर्षको साउनमा रेमिटेन्स वृद्धिदर मात्र होइन, रेमिटेन्स नै २.५ प्रतिशतले घटेर ५१ अर्ब ९४ करोडमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

दैनिक झन्डै २ अर्ब रेमिटेन्स

दैनिक झन्डै २ अर्ब रेमिटेन्स

मङ्गलबार, ०४ असोज २०७३

नेपालमा दैनिक एक अर्ब ८२ करोड रेमिटेन्स भित्रिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७२÷०७३ मा कुल ६ खर्ब ६५ अर्ब ६ करोड रेमिटेन्स नेपाल भित्रिएको थियो । जसको अर्थ नेपालमा हाल दैनिक रुपमा औसत एक अर्ब ८२ करोड रुपैयाँ रेमिटेन्स भित्रिरहेको छ ।

रेमिटेन्स वृद्धिदर खुम्चियो

रेमिटेन्स वृद्धिदर खुम्चियो

सोमबार, ३१ साउन २०७३

नेपालभित्रिने रेमिटेन्सको वृद्धिदर विस्तारै घट्न थालेको छ। गतआर्थिक वर्ष २०७२/०७३ मा सोभन्दाअघिल्लो वर्षको तुलनामा ५ प्रतिशतबिन्दुले रेमिटेन्सको वृद्धिदर खुम्चिएकोहो। आर्थिक वर्ष २०७१/०७२मा अघिल्लो आवको तुलनामा१३ प्रतिशतले वृद्धि भएको रेमिटेन्स गतआर्थिक वर्ष ८ प्रतिशतले मात्र वृद्धि भएको सरकारीतथ्यांकले देखाएको छ।

रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भएकाे छैन: ढकाल

रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भएकाे छैन: ढकाल

शनिबार, ०४ असार २०७३

कार्गो व्यवसायबाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका बाग्लुङका चन्द्र ढकालले रेमिटेन्स, बैंकिङ, अटोमोवाइल, सञ्चार, हाइड्रो हुँदै पर्यटनको क्षेत्रमा लगानी गरेका छन्। पछिल्लो पटक 'ड्रिम प्रोजेक्ट'को रुपमा काठमाडौको चन्द्रागिरीमा केबलकार निर्माणको नेतृत्व लिएका आइएमई ग्रुपका अध्यक्ष ढकालसँग शुक्रबारको लागि दिलीप पौडेलले गरेको कुराकानीः

Ncell Footer Ad