राजेन्द्र महतोको विवादित अभिव्यक्ति रेकर्डबाट हटाइयो

सोमबार, २० साउन २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा महतोले सभामुख...

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

शुक्रबार, ०६ असार २०७६

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। छापावाल सुनको मूल्य अहिलेसम्मको रेकर्ड तोड्दै बिहीबार प्रतितोला ६४ हजार रुपैयाँ...

क्रिष्टियानो रोनाल्डोले बनाए अर्को रेकर्ड

क्रिष्टियानो रोनाल्डोले बनाए अर्को रेकर्ड

आइतबार, ०४ कार्तिक २०७५

पाँच पटकका फिफा वर्ष खेलाडी पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा ४०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका...

जापानको गर्मीले राष्ट्रिय रेकर्ड तोड्यो

जापानको गर्मीले राष्ट्रिय रेकर्ड तोड्यो

मङ्गलबार, ०८ साउन २०७५

जापानमा केही दिनदेखि जारी रहेको अत्यधिक गर्मीले राष्ट्रिय रेकर्ड तोडेको छ। ...

‘सञ्जु’को रेकर्डै रेकर्ड

‘सञ्जु’को रेकर्डै रेकर्ड

बुधबार, २० असार २०७५

बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ले भारतीय बक्स अफिसमा आठ नयाँ रेकर्ड राखेको छ ।

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

सोमबार, २८ जेठ २०७५

पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।

कान्समा ऐश्वर्याको रेकर्ड

कान्समा ऐश्वर्याको रेकर्ड

शुक्रबार, २८ बैशाख २०७५

अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी यस्ती भाग्यमानी कलाकार हुन्, जो वर्षैपिच्छे भइरहने ‘कान्स फिल्म फेस्टिभल’मा सहभागिताको अवसर पाइरहेकी छन् । विगतको वर्ष झैं उनी यसपटक पनि १७ औं पटक ७१ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल’को रेडकार्पेटमा देखिँदैछिन्।

महेश बाबुको फिल्मले गर्याे नयाँ रेकर्ड

महेश बाबुको फिल्मले गर्याे नयाँ रेकर्ड

बिहिबार, २० बैशाख २०७५

भारत साउथका फिल्मस्टार महेश बाबुको एउटा फिल्मले नयाँ रेकर्ड कायम गरेको छ । उनीद्वारा अभिनित फिल्म ‘भरत अने नेनु’ले १६१ करोड कलेक्सन गर्दै नयाँ रेकर्ड कायम गरेको हो । यो केवल दस दिनको कलेक्सन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रेकर्ड बनाउँदै ‘एभेन्जर्स’

रेकर्ड बनाउँदै ‘एभेन्जर्स’

मङ्गलबार, १८ बैशाख २०७५

गत अप्रिल २७ मा रिलिज हलिउड फिल्म ‘एभेन्जर्सः इन्फिनिटी वार’ले रिलिजको तीन दिनमा ग्रस कलेक्सनको नयाँ रेकर्ड राखेको छ।

ब्रिटिस सेनामा कार्यरत पुर्जाले बनाए वर्ल्ड रेकर्ड

ब्रिटिस सेनामा कार्यरत पुर्जाले बनाए वर्ल्ड रेकर्ड

सोमबार, २२ माघ २०७४

म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। ब्रिटिस आर्मीमा कार्यरत कर्पोरल पुर्जाले सगरमाथाको आधार स्तम्भदेखि ८ हजार मिटर अग्लो लोत्से हिमालको चुचुरोसम्म १० घण्टा १५ मिटेटमा आरोहण गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल भएका हुन्।

इपिएलमा हायतले गरे रेकर्ड ब्रेक

इपिएलमा हायतले गरे रेकर्ड ब्रेक

शुक्रबार, ०७ पुष २०७४

इपिएलको अहिलेसम्मको खेलमा विराटनगर वारियर्सका बबर हायतले रेकर्ड तोडेका छन्। उनले सबैभन्दा छिटो अर्धसतक पुरा गरेर रेकर्ड बनाएका हुन्। उनले २५ बलमा ५ चौका र ६ वटा छक्का हान्दै अर्धसतक पुरा गरेर ८१ रनमा आउट भएका थिए।

पाकिस्तानी क्रिकेटर सदबले सोमपालको रेकर्ड तोडे

पाकिस्तानी क्रिकेटर सदबले सोमपालको रेकर्ड तोडे

आइतबार, १२ कार्तिक २०७४

पाकिस्तानका सदब खानले नेपाली क्रिकेट खेलाडी सोमपाल कामीको रेकर्ड तोडेका छन्। सोमपालले चौथे टि २० मा तीन वर्ष अघि बनाएको रेकर्ड पाकिस्तानी क्रिकेटर खानले तोडेका हुन्।

८८ केजी सुन बोकेको गाडीको रेकर्ड सेना र सशस्त्रसँग छैन

८८ केजी सुन बोकेको गाडीको रेकर्ड सेना र सशस्त्रसँग छैन

बिहिबार, २२ भदौ २०७४

अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन्।

काठमाडौं महानगरमा आफ्नै रेकर्ड तोड्ने एमाले दाउ

काठमाडौं महानगरमा आफ्नै रेकर्ड तोड्ने एमाले दाउ

बिहिबार, २८ बैशाख २०७४

एमालेले काठमाडौं महानगरपालिकामा मेयरसहित आधाभन्दा बढी वडाध्यक्ष जित्ने दाबी गरेको छ। निर्वाचनमा पहिलो प्रतिस्पर्धीका रूपमा कांग्रेस आउने आँकलन एमालेको छ। काठमाडौंमा अघिल्लो स्थानीय निर्वाचन (२०५४ सालको) मा कायम गरेको आफ्नै रेकर्ड तोडी नयाँ रेकर्ड कायम गर्ने दाउमा एमाले छ।

रेकर्ड तोड्न गएका ८६ वर्षीय शेरचनको सगरमाथा आधार शिविरमा निधन

रेकर्ड तोड्न गएका ८६ वर्षीय शेरचनको सगरमाथा आधार शिविरमा निधन

शनिबार, २३ बैशाख २०७४

सांसारकै सबैभन्दा बढी उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य सहित गएका नेपाली आरोही ८६ वर्षीय मिन बहादुर शेरचनको निधन भएको छ।

'बाहुबली २' को रेकर्डै रेकर्ड

'बाहुबली २' को रेकर्डै रेकर्ड

बिहिबार, २१ बैशाख २०७४

गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म 'बाहुबली २–द कन्क्लूजन'ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म 'बाहुबली'को सिक्वेल हो।

'छक्का पञ्जा' को बेलायतमा नयाँ रेकर्ड

'छक्का पञ्जा' को बेलायतमा नयाँ रेकर्ड

शुक्रबार, ०५ कार्तिक २०७३

लन्डन- चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतमा ३० लाख रुपैयाँको व्यापार गरेको छ। बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्कले बताए। उनका अनुसार ‘छक्का पन्जा’ ले करिब ३० लाख रुपैयाँ बेलायतमा मात्र संकलन गर्न सफल भएको हो।

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

प्रत्येक दिन सेयर बजारमा नयाँ रेकर्ड

बुधबार, २६ साउन २०७३

काठमाडौं– सेयर बजारले प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोेबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन पुग्यो।

रोनाल्डोको नयाँ रेकर्ड

रोनाल्डोको नयाँ रेकर्ड

बिहिबार, २३ असार २०७३

पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोलकर्ताका रुपमा रहेका फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरेका छन्।

रेकर्ड हुन नपाएको कविता

रेकर्ड हुन नपाएको कविता

शनिबार, ११ असार २०७३

कविवर सिद्धिचरणको देहावसान भएको वर्ष दिनपछि उनका सुपुत्र रविचरणले बाबुका अप्रकाशित रचनाहरू प्रकाशित गर्ने र केही कविता रेकर्ड गर्ने प्रस्ताव मसँग राखे । कविका कतिपय अप्रकाशित फुटकर कविताको संकलन–सम्पादन गरेपछि त्यसलाई साझा प्रकाशनमा दिइयो । ‘बाँचिरहेको आवाज’शीर्षकको त्यो संकलन साझा प्रकाशनबाट प्रकाशित पनि भयो ।

‘अमेरिका आउने मुसलमानको रेकर्ड राख’

‘अमेरिका आउने मुसलमानको रेकर्ड राख’

मङ्गलबार, ०७ असार २०७३

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अपराध नियन्त्रणका लागि कुनै जात वा समुदायको विशेष निगरानी गर्ने विधि अपनाउनु पर्ने माग गरेका छन् ।

के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

शुक्रबार, ०३ असार २०७३

लन्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड टोडिनेछ।

Ncell Footer Ad