राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

राजदूतावास र एनआरएन जापानले संयुक्त रूपमा नेपाल फेस्टिबल आयोजना गर्ने

शनिबार, १२ साउन २०७५

नेपालको कला, संस्कृति र नेपालको बारेमा प्रचार प्रसारगरी पर्यटन प्रर्वद्दन गर्ने उदेश्यले गैर आवसीय नेपाली सघं जापानले गर्दै आईरहेको नेपाल...

आंशिक रूपमा उठ्दै काठमाडौंको फोहोर

आंशिक रूपमा उठ्दै काठमाडौंको फोहोर

बुधबार, ०२ साउन २०७५

राजधानीको फोहोर आंशिक रुपमा उठ्न थालेको छ। उपत्यकाको फोहोर बिसर्जन गर्ने सिसडोल ल्याण्डफिल साइट भरिंदै गएको र त्यहाँ पुग्ने बाटो...

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

शुक्रबार, २५ जेठ २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विकास हुन नसकेको बताएका छन् ।...

वेदान्त तामा कारखाना स्थायी रूपमा बन्द

वेदान्त तामा कारखाना स्थायी रूपमा बन्द

मङ्गलबार, १५ जेठ २०७५

भारतको दक्षिणी राज्य तमिल नाडु सरकारले देशकै सबैभन्दा ठूलो तामा कारखाना स्थायी रूपमा बन्द गर्न सोमबार आदेश दिएको छ ।लन्डनमा...

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

मङ्गलबार, ०४ बैशाख २०७५

एफबिआईका पूर्वप्रमुख जेम्स कोमेले नैतिक रूपमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य रहेको र उनले महिलालाई मासुको टुक्राका रूपमा मात्रै लिने गरेको आरोप लगाएका छन्।

कर्णाली करिडोरका स्वास्थ्य चौकी अनियमित रूपमा संचालन

कर्णाली करिडोरका स्वास्थ्य चौकी अनियमित रूपमा संचालन

बुधबार, २३ फागुन २०७४

जुम्लाका कर्णाली राजमार्गसँगै जोडिएका स्वास्थ्यचौकी नियमित रूपमा खुल्दैनन् । सहजै रुपमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले निगरानी राख्न सकिने भएपनि कर्मचारीको मनपरीले नियमित रूपमा स्वास्थ्य संस्था नखुल्ने गरेको स्थानीय बताउँछन्।

राजनेताका रूपमा अाेली

राजनेताका रूपमा अाेली

बिहिबार, ०३ फागुन २०७४

२००८ फागुन ११ गते पूर्वी नेपालको तेह्रथुममा जन्मनुभएका खड्गप्रसाद शर्मा ओली २०२६ माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभन्दा अगाडिदेखि निरन्तर पूर्णकालीन राजनीतिमा हुनुहुन्छ । ५ दशकभन्दा लामो राजनीतिक यात्रामा देशको कार्यकारी पदमा भने २९ महिना मात्र रहनुभएको रहेछ । २०२८ सालमा झापा आन्दोलन संगठन कमिटीको प्रमुखमा मनोनित भएर राजनीतिक जिम्मेवारी बहन गर्नुभएका ओली २०३० देखि १४ वर्ष जेल जीवन पश्चात् २०४४ असार ११ मा रिहापछि नेकपा मालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहनु भयो ।

‘जनप्रतिनिधिका रूपमा काम गर्न असहज रहेछ’

‘जनप्रतिनिधिका रूपमा काम गर्न असहज रहेछ’

शुक्रबार, १९ माघ २०७४

हामीले संक्रमणकालीन समयमा जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्यौँ । वडामा अहिले समस्यै समस्या छन् । हामीले जनताको समस्यालाई प्राथमिकताका आधारमा राख्दै काम गर्ने प्रयत्न गरिराखेका छौँ । वडा कार्यालयमा खानेपानीको चरम हाहाकार छ । त्यसैले खानेपानी कार्यालयसँग समन्वय गरेर वडामा पाँच लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिसकेका छौँ । ट्यांकी बनेसँगै अहिले खानेपानी वितरण प्रणाली बनाइरहेका छौँ । अब छिटै जनताको घरदैलोमै पानीसहितको धारा पु¥याउने काम भइरहेको छ । वडा कार्यालयको समन्वयनमा जनउद्धार मावि र नौलिन माविको विद्यालय पुनर्निर्माण सम्पन्न गरिसक्यौँ । वडा कार्यालय पछाडिको सडक वर्षाैंदेखि अलपत्र थियो । हामी आएसँगै वडा कार्यालयदेखि गोकर्णेश्वरसम्मको सडक मर्मतसम्भार, विस्तार र ग्राभेल गरेर तयार पारेका छौँ ।

उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुँदै जापान

उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुँदै जापान

सोमबार, ०६ कार्तिक २०७४

जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाप्रति कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।  जापानमा भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुनु अगावै मत सर्वेक्षणको आधारमा लगभग आबेले जितको सुनिश्चितता गरिसकेका छन्।

मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरु

मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सुरु

आइतबार, ०५ कार्तिक २०७४

पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको छ।

अवैध रूपमा  बालुवा निकाल्न खाेज्दा एक बेपत्ता

अवैध रूपमा बालुवा निकाल्न खाेज्दा एक बेपत्ता

सोमबार, १९ भदौ २०७४

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ स्थित त्रिशुली नदीमा अवैध रुपमा बालुवा निकाल्न खोज्दा स्काभेटर भासिएर एक जना बेपत्ता भएका छन् । रातको समयमा स्काभेटर प्रयोग गरी बालुवा निकाल्ने क्रममा धादिङका २९ वर्षीय सुरेश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा

अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा

बिहिबार, १२ साउन २०७४

अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र्रसाद शर्माले कक्षा ११ र १२ मा पढाइ हुने 'सबैको नेपाली' र 'एक चिहान', 'लिंक इङ्लिस' पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो।

गहनाका रूपमा घडी

गहनाका रूपमा घडी

शुक्रबार, ०२ असार २०७४

समय हेर्नकै लागि घडी बाँध्ने कतिपयले मोबाइल फोन आउनेबित्तिकै घडी बिर्सिसके। यद्यपि घडीका सौखिन भने अझैपनि यसलाई शानकै रुपमा लिन्छन्।

‘शिक्षा पत्रकारिता पुरस्कार’ दुई पत्रकारलाई संयुक्त रूपमा प्रदान गरिने

‘शिक्षा पत्रकारिता पुरस्कार’ दुई पत्रकारलाई संयुक्त रूपमा प्रदान गरिने

बिहिबार, १४ पुष २०७३

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको उक्त पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो।

अनाधिकृत रूपमा काराेबार भइरहेकाे दश हजार डलर बरामद

अनाधिकृत रूपमा काराेबार भइरहेकाे दश हजार डलर बरामद

मङ्गलबार, २१ मङि्सर २०७३

दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृत रुपमा कारोबार भै रहेको १० हजार अमेरिकी डलर बरामद भएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराती अनुगमनकाक्रममा उक्त रकम बरामद गरेको हो ।

प्रधानमन्त्रीकाे विषेशदूतका रूपमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

प्रधानमन्त्रीकाे विषेशदूतका रूपमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

सोमबार, ३१ साउन २०७३

परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गरेका हुन्।

Ncell Footer Ad