रुखले च्यापेर एक जनाको मृत्यु

रुखले च्यापेर एक जनाको मृत्यु

बिहिबार, २३ फागुन २०७५

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा रुखले च्यापेर एक जनाको मृत्यु हुनुका सथै अर्का एक जना घाइते भएका छन्। ...

रुख काट्न वनकाे अनुमति

रुख काट्न वनकाे अनुमति

आइतबार, ०५ फागुन २०७५

सरकारले चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण क्षेत्रमा रुख कटानका लागि स्वीकृति दिएको छ। रुखमा चिनो लगाउन थालिएको ६...

साढे दुई वर्षदेखि वनको तगारो

साढे दुई वर्षदेखि वनको तगारो

बुधबार, १६ माघ २०७५

डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा राष्ट्रिय महत्वको हेटौडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे...

पाँचखाल सेजमा रुख काट्न सुरु

पाँचखाल सेजमा रुख काट्न सुरु

शुक्रबार, २० पुष २०७५

पाँचखालस्थित विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको काम अघि बढेको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले २०६८ सालमै सरकारी जमिन (वनक्षेत्र) प्राप्त...

लिटरेचर फेस्टिवलमा रुख काटिएपछि आयोजकलाई १० हजार जरिवाना

लिटरेचर फेस्टिवलमा रुख काटिएपछि आयोजकलाई १० हजार जरिवाना

बिहिबार, १२ पुष २०७५

आइएमई नेपाल लिटरेचर फेस्टिवलमा फेवाताल वरपरका रुख काटिएको भन्दै आयोजकले जरिवाना तिर्नु परेको छ। पोखराको फेवा किनारमा शनिवार देखि चार दिन चलेको फेस्टिवलमा त्यस वरपरका रुखका हाँगा सम्वन्धित निकायको अनुमति विना आयोजकले काटेका थिए।

विमानस्थलको काम सुरु नभई रुख कटान हुँदैन : वनमन्त्री बस्नेत

विमानस्थलको काम सुरु नभई रुख कटान हुँदैन : वनमन्त्री बस्नेत

सोमबार, १९ कार्तिक २०७५

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन्।

वनले रुख काट्न दियो, जरा उखेल्न दिएन

वनले रुख काट्न दियो, जरा उखेल्न दिएन

बुधबार, २७ भदौ २०७५

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ । इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्न रोकेपछि काम ठप्प भएको हो।

रुख काटिदैन, पोल सारिदैन, ठेकेदार दोषी हैनन्ः मन्त्री महासेठ

रुख काटिदैन, पोल सारिदैन, ठेकेदार दोषी हैनन्ः मन्त्री महासेठ

आइतबार, ०३ असार २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन्। काम ढिलो हुनुमा ठेकेदार मात्र दोषि नरहेको बताउँदै मन्त्री महासेठले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न आग्रह गरे।

ढुंगा र रुख प्रयोग गर्न अनुमति लिनुपर्दा समस्या

ढुंगा र रुख प्रयोग गर्न अनुमति लिनुपर्दा समस्या

शुक्रबार, ३० चैत २०७४

निजी जग्गाको काठ प्रयोग गर्न पनि निकुञ्ज तथा वन कार्यालयसँग अनुमति लिनपर्दा रसुवाका भूकम्पपीडितलाई सास्ती भएको छ।

फास्ट ट्रयाक निर्माण क्षेत्रमा रुख कटान शुरु

फास्ट ट्रयाक निर्माण क्षेत्रमा रुख कटान शुरु

आइतबार, ०२ पुष २०७४

गत जेठ १४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यायस गरेको बहुचर्चित काठमाडौ–तराई जोडने फास्ट ट्रयाकको निर्माण कार्यलाई नेपाली सेनाले शुरु गरेको छ। चार बर्ष भित्रमा ४ लेनमा फास्ट ट्रयाकलाई निर्माण गर्ने उदेश्यको साथ नेपाली सेनाले यसको निर्माण कार्यलाई अगाडी बढाएको हो।

रुख र काठको विवरण मोबाइल सफ्टवेयरमा

रुख र काठको विवरण मोबाइल सफ्टवेयरमा

मङ्गलबार, १२ मङि्सर २०७४

दुई वर्षअघि पुस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले वैज्ञानिक वन व्यवस्थापनमा रोक लगायो । उमेर पुगिसकेका बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो । यसको कारणमा यसरी काटिएका रुख बेचबिखनमा बदमासी हुन्छ भन्ने समितिका सदस्यको दाबी थियो ।

लोप हुँदै इतिहास बोकेका रुख

लोप हुँदै इतिहास बोकेका रुख

बुधबार, १८ फागुन २०७३

काठमाडाैंको कालिमाटी चोकमा २०२२ सालसम्म एउटा ठूलो खरीको बोट थियो। त्यो रुखमा बनेको चौतारो स्थानीय तथा काठमाडौं आउनेजानेका लागि समेत भेटघाट तथा दुःख बिसाउने थलो बनेको थियो।

यसरी बन्दैछ मेची–काली रेलमार्ग, ११ हजार रुख काट्न स्वीकृति माग (फाेटाे फिचर)

यसरी बन्दैछ मेची–काली रेलमार्ग, ११ हजार रुख काट्न स्वीकृति माग (फाेटाे फिचर)

मङ्गलबार, ०४ माघ २०७३

रेल विभागले ११ हजार १ सय २३ ओटा रुख काट्न वन तथा भू–संरक्षण मन्त्रालयसँग स्वीकृति माग गरेको छ। मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सागरनाथ वन विकास परियोजनाअन्तर्गतका वनमा पर्ने उक्त रुखहरु काट्न मन्त्रालयसँग स्वीकृति मागेको हो।

घरमाथि रुख ढल्दा बालिकाको मृत्यु

घरमाथि रुख ढल्दा बालिकाको मृत्यु

शुक्रबार, ०७ साउन २०७३

धनगढी– धनगढी उपमहानगरपालिका–६ जालीको शान्तीटोलमा नरेश चौधरीको कच्ची घर रुख ढलेर भत्किँदा १२ वर्षीया जुनकुरी चौधरीको ज्यान गएको छ।

Ncell Footer Ad