राहुल गान्धीले माफी मागे

राहुल गान्धीले माफी मागे

बिहिबार, २६ बैशाख २०७६

भारतीय विपक्षी दल कंग्रेसका अध्यक्ष राहुल गान्धीले देशको सर्वोच्च अदालतसमक्ष ‘बिनाशर्त माफी’ मागेका छन्। राफल जेट सम्झौताबारे सर्वोच्च अदालतले गरेको...

केरलाबाट राहुलको उम्मेदवारी दर्ता

केरलाबाट राहुलको उम्मेदवारी दर्ता

शुक्रबार, २२ चैत २०७५

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्ने गरी उम्मेदवारी दर्ता गराएका छन्। ...

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

मङ्गलबार, १२ चैत २०७५

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा...

भारत लोकसभा निर्वाचन : रोजगारीमा महिलालाई एक तिहाई  आरक्षण दिने कंग्रेसको प्रतिबद्धता

भारत लोकसभा निर्वाचन : रोजगारीमा महिलालाई एक तिहाई  आरक्षण दिने कंग्रेसको प्रतिबद्धता

बिहिबार, ३० फागुन २०७५

आफू शक्तिमा आए संघीय सरकारले उपलब्ध गराउने रोजगारीमा एक तिहाई महिला आरक्षण सुनिश्चित गराउने भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले...

‘राहुल झुटको नायक’

‘राहुल झुटको नायक’

आइतबार, २७ माघ २०७५

भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवं बिजेपी नेता शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन्। गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ।

प्रियंका गान्धी सक्रिय राजनीतिमा

प्रियंका गान्धी सक्रिय राजनीतिमा

बिहिबार, १० माघ २०७५

भारतको पुरानो दल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धी सक्रिय राजनीतिमा होमिएकी छन्। भारतमा आसन्न आम निर्वाचनको पूर्वसन्ध्यामा कंग्रेसले नेहरु–गान्धी परिवारबाट गान्धीलाई सक्रिय राजनीतिमा उत्रारेको हो।

‘कक्टेल’ मा सीमित बिम्स्टेक

‘कक्टेल’ मा सीमित बिम्स्टेक

मङ्गलबार, १९ भदौ २०७५

काठमाडौँमा गएको साता अचम्मको संयोग जुर्याे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धी दुवै काठमाडौँ आए । प्रम मोदी बिम्स्टेकको सम्मेलनमा भाग लिन काठमाडौँमा थिए, उनले पशुपतिको दर्शन गरे । राहुल गान्धी मानसरोवर जानेक्रममा पशुपतिको दर्शन गर्न भ्याए।

किन आए राहुल?

किन आए राहुल?

शनिबार, १६ भदौ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पशुतिनाथ क्षेत्रमा धर्मशाला उद्घाटन गर्नुभन्दा एक घन्टाअघि भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आए।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौंमा

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौंमा

शुक्रबार, १५ भदौ २०७५

भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आइपुगेका छन्। बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा रहेका बेला राहुल शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।