बैंकहरूकाे सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो, कारवाहीमा पर्न सक्ने

बैंकहरूकाे सीसीडी रेसियो ८० प्रतिशत नाघ्यो, कारवाहीमा पर्न सक्ने

सोमबार, २३ बैशाख २०७६

अधिकांश बैंकको सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको छ। सात वटा बैंकको यो अनुपात राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि पुगेको...

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

बिहिबार, ०५ बैशाख २०७६

चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अमेरिकी...

राष्ट्र बैंकको निगरानी सुरु

राष्ट्र बैंकको निगरानी सुरु

सोमबार, २५ चैत २०७५

बैंक तथा वित्तीय संस्थाहरुले मिलोमतोमा कमसल घर–जग्गा धितो राखी धेरै ऋण दिएको अशंकामा राष्ट्र बैंकले निगरानी सुरु गरेको छ। ...

६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

शुक्रबार, ०८ चैत २०७५

लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय (डोरमेन्ट) हुने भएको छ। नियमनकारी निकाय राष्ट्र बैंंकले लगातार ६ महिनासम्म कारोबार...

घट्यो शोधनान्तर

घट्यो शोधनान्तर

आइतबार, ०३ चैत २०७५

चालु आर्थिक वर्षको माघ महिनामा आइपुग्दा मुलुकको शोधनान्तर  अवस्था घाटामा गए पनि सुधार आएको छ। चालु आवको यो अवधिमा  ४९ अर्ब ३२ करोड घाटामा रहेको छ।

माघसम्म ५ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

माघसम्म ५ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

आइतबार, ०३ चैत २०७५

चालु आवको माघ महिनासम्म ५ खर्ब १५ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार वैदेशिक रोजगारीबाट भित्रिएको सो रकम गएको आवको सोही अवधिको तुलनामा साढे २८ प्रतिशतले बढी हो ।

घट्यो मूल्य वृद्धि, तराई सबैभन्दा सस्तो

घट्यो मूल्य वृद्धि, तराई सबैभन्दा सस्तो

आइतबार, ०३ चैत २०७५

चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा तराई सबैभन्दा बढी सस्तो भएको छ।  गत वर्ष यस अवधिमा तराई सबैभन्दा महंगो थियो।

पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै, फ्रान्सकाे कम्पनीलाई ठेक्का

पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै, फ्रान्सकाे कम्पनीलाई ठेक्का

मङ्गलबार, २१ फागुन २०७५

नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ। बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ। विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो।

दैनिक एक अर्ब ३० करोड ऋण लिँदै लगानीकर्ता

दैनिक एक अर्ब ३० करोड ऋण लिँदै लगानीकर्ता

सोमबार, २० फागुन २०७५

लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण लगानीकर्ताले लिएका छन्।

आज सवा अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

आज सवा अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सोमबार, १३ फागुन २०७५

नेपाल राष्ट्र बैंकले २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले सूचनामार्फत उक्त मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए ।

सरकारी ढुकुटीमा पौने दुई खर्ब थुप्रियो

सरकारी ढुकुटीमा पौने दुई खर्ब थुप्रियो

बुधबार, ०८ फागुन २०७५

समयमा खर्च हुन नसक्दा सरकारी ढुकुटीमा एक खर्ब ७९ अर्ब थन्किएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले हाल सरकारी ढुकुटीमा पौने दुई खर्बभन्दा बढी रकम थन्किएको बताए। सरकारले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाए पनि पुँजीगत खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा रकम थन्किएको हो।

मौद्रिक नीति समीक्षाप्रति बैंकर्स असन्तुष्ट

मौद्रिक नीति समीक्षाप्रति बैंकर्स असन्तुष्ट

मङ्गलबार, ०७ फागुन २०७५

बैंकर्सहरूले मौद्रिक नीतिको समीक्षाप्रति असन्तुष्टि जनाएका छन्। सोमबार बेलुका सार्वजनिक समीक्षाले बैंकिङ क्षेत्रलाई संकुचन ल्याउने भन्दै उनीहरूले असहमति जनाएका हुन्। निजी बैंकका छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मौद्रिक नीतिको समीक्षाले समग्र बैंकिङ क्षेत्रलाई असर पार्ने बताए। उनले भने, ‘केही क्षेत्रमा यसले असर गर्छ। हामी छलफलमा छौं। भोलि(बुधबार)हाम्रो धारणा सार्वजनिक हुन्छ।’

सरकारले भन्दैमा ब्याजदर घटाउन सकिँदैन : बैंकर्स

सरकारले भन्दैमा ब्याजदर घटाउन सकिँदैन : बैंकर्स

सोमबार, ०६ फागुन २०७५

कर्जाको ब्याज नघटेपछि उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्रीलाई समेत भेटेर व्यवसायीहरूले ब्याजदर घटाइदिन आग्रह गरे। तर, व्यवसायीले भनेजस्तो बैंकहरूले कर्जाको ब्याज घटाउन सक्ने अवस्था छैन।

घटाउन सकारात्मक

घटाउन सकारात्मक

बुधबार, ०१ फागुन २०७५

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन्। राष्ट्र बैंकको विराटनगर कार्यालयले मंगलबार आयोजना गरेको कार्यशालामा सिवाकोटीले ब्याजदर घटाउनुपर्ने उद्योगीको मागप्रति राष्ट्र बैंक सकारात्मक रहेको बताएका हुन्।

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

सोमबार, २८ माघ २०७५

लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। ब्याजदर धान्नै नसक्ने गरी बढेको भन्दै उद्योगी, व्यवसायीले आन्दोलन घोषणा गरेपछि राष्ट्र बैंकले यस्तो प्रतिक्रिया जनाएको हो।

पूर्वाधार बैंकले सञ्चालन अनुमति

पूर्वाधार बैंकले सञ्चालन अनुमति

शुक्रबार, २५ माघ २०७५

पूर्वाधार विकास बैंकले सञ्चालन अनुमति पाएको छ। राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो अनुमति दिएको हो।

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

सोमबार, २१ माघ २०७५

चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो।

पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

सोमबार, ०७ माघ २०७५

विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले साेमवार रावललाई रु १० लाखमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए।

कोइराला बर्खास्त

कोइराला बर्खास्त

सोमबार, ०७ माघ २०७५

अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ। बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो। गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन्।

शोधनान्तर घाटा ८० अर्बभन्दा बढी

शोधनान्तर घाटा ८० अर्बभन्दा बढी

शुक्रबार, ०४ माघ २०७५

मुलुकमा उच्च आयातका कारण गत आर्थिक वर्षको तुलनामा शोधनान्तर घाटा ८० अर्ब रुपैयाँले बढेको छ। गत आवको मंसिरसम्म शोधनान्तर घाटा पाँच अर्ब ४८ करोड रुपैयाँ रहेकामा चालु आवमा यो ८५ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको पाँच महिनामा शोधनान्तर घाटा पाँच करोड ३९ लाख डलर रहेकामा यो वर्ष ७५ करोड एक लाख डलरले घाटा भएको छ।

सेलपे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

सेलपे सेवाले पायो राष्ट्र बैंकबाट अनुमति

बुधबार, ११ पुष २०७५

भुक्तानी सेवा प्रदायक सेलकमले संचालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ। सेवाले यसको अनुमति गत मंगलबार प्राप्त गरेको हो।

‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

आइतबार, ०८ पुष २०७५

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताएका छन्।

‘करेक्सन’को बाटोमा सेयर बजार

‘करेक्सन’को बाटोमा सेयर बजार

सोमबार, ०२ पुष २०७५

मंसिर १९ गते १११८.१३ बिन्दुमा आइपुगेरको नेप्से पुस १ गते ११६७.६७ पुगेको छ। १५ दिनको अवधिमा नेप्से करिब ५० बिन्दुले उकालो लागेको छ। २०७२ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर पुनः बढ्नुलाई लगानीकर्ताहरु ‘करेक्सन’को बाटो रोजेको बताउँछन्।

‘सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम’

‘सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम’

आइतबार, २१ असोज २०७५

राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले कमजोर नियमनका सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन्।

आजबाट दसैंका नोट साटिने

आजबाट दसैंका नोट साटिने

आइतबार, २१ असोज २०७५

विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आज (आइतबार) बाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।

विदेशबाट ऋण ल्याउन सर्तै–सर्त

विदेशबाट ऋण ल्याउन सर्तै–सर्त

बिहिबार, १८ असोज २०७५

सरकारलाई ऋण र अनुदान दिँदा विदशी दातृ निकाय र मुलुकले सर्त राख्ने गरे जस्तै नेपाली बैंकलाई कर्जा दिन विदेशी वित्तीय संस्थाले नानाथरी सर्त राख्ने गरेका छन्।

मूल्य वृद्धिको गति १४ वर्ष यताकै सुस्त

मूल्य वृद्धिको गति १४ वर्ष यताकै सुस्त

बुधबार, ०६ भदौ २०७५

निरन्तर मूल्य वृद्धिको चाप जनताले खेपिरहेको चर्चा चलिरहेका बेला गत आर्थिक वर्षमा उपभोक्तास्तरकाे मूल्य वृद्धि विगत १४ वर्षकै न्यून रहेको पाइएकाे छ।

राष्ट्र बैंकले भन्याे : आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्नुस्

राष्ट्र बैंकले भन्याे : आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्नुस्

मङ्गलबार, ०५ भदौ २०७५

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ। प्रतिनिधिसभा, आर्थिक समितिको मंगलबारको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताए।