सांसदको प्रश्न : गाई धपाउने काममा अर्बौं रुपैयाँ !

सांसदको प्रश्न : गाई धपाउने काममा अर्बौं रुपैयाँ !

आइतबार, २६ साउन २०७६

दस्य विन्दा देवी आले मगरले प्रधानामन्त्री रोजगार कार्यक्रमका नाममा राज्यकोषको रकम कनिका छरेर सक्ने काम भएको टिप्पणी गरेकी छन्। ...

राष्ट्रिय सभा बैठक (LIVE)

बिहिबार, १६ साउन २०७६

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन्। बैठक ३ बजेदेखि सुरु भएको हो। ...

संसदमा ‘बिहे गर्न २० वर्ष पुग्नुपर्ने, रक्सी पिउन ६ वर्ष भए हुने?’ भनेपछि...

बुधबार, ०८ साउन २०७६

सांसदहरुले मदिरा नियन्त्रण गर्न माग गरेका छन्। मदिरामा कुनै नियन्त्रण नहुँदा अपराध बढेको भन्दै सांसदहरुले बुधबारको राष्ट्रियसभा बैठकमा अपराध नियन्त्रणका...

राष्ट्रिय सभा बैठक(Live)

बुधबार, ०८ साउन २०७६

राष्ट्रिय सभाको बैठक सुरु भएको छ। ...

वार्षिक कार्ययोजना बनाउन उपसमिति

वार्षिक कार्ययोजना बनाउन उपसमिति

सोमबार, ०६ साउन २०७६

संघीय संसद, राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले वार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने भएको छ।

राष्ट्रिय सभाको टोलीद्वारा रौतहटको बाढी प्रभावित क्षेत्रकाे अनुगमन

राष्ट्रिय सभाको टोलीद्वारा रौतहटको बाढी प्रभावित क्षेत्रकाे अनुगमन

आइतबार, ०५ साउन २०७६

रौतहटको विभिन्न बाढीबाट प्रभावित क्षेत्रहरुमा राष्ट्रिय सभाका अध्यक्ष सहित पाँच सदस्यीय संसदीय टोलीले स्थलगत निरीक्षण गरेको छ। बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीमा डुवेर जिल्लाभरीमा १६ जनाको मृत्यु भएको छ र दुई जना वेपत्ता छन्।

विनियोजन विधेयक बहुमतले पारित

विनियोजन विधेयक बहुमतले पारित

सोमबार, २३ असार २०७६

सरकारले बजेट भाषणमार्फत् प्रस्ताव गरेको आगामी आर्थिक वर्षको आयव्यय समेटिएको विनियोजन विधेयक आज बसेको राष्ट्रिय सभाको बैठकले बहुमतले पारित गरेको हो।

राष्ट्रिय सभा बैठक जारी[LIVE]

शुक्रबार, २० असार २०७६

राष्ट्रिय सभाको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय भवनमा राष्ट्रिय सभाको बैठक बसिरहेको छ । जारी बैठकको कार्यसूची सार्वजनिक भइसकेको छ ।

समयमा बोलपत्र गराउन सांसदको माग

समयमा बोलपत्र गराउन सांसदको माग

बुधबार, १८ असार २०७६

राष्ट्रियसभाका सांसदहरुले बजेट आएपछि समयमै बोलपत्र नगरिने कार्यशैलीमा सुधार गरिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

कृषि तथा संघीय मन्त्रालयको खर्च कटौति प्रस्ताव पेश

कृषि तथा संघीय मन्त्रालयको खर्च कटौति प्रस्ताव पेश

मङ्गलबार, १७ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेका छन्।

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

बुधबार, ११ असार २०७६

बुधबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गरे।

गुठी विधेयक संसदबाट फिर्ता

गुठी विधेयक संसदबाट फिर्ता

मङ्गलबार, १० असार २०७६

सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयक चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो।

राष्ट्रिय सभाद्वारा शोक प्रस्ताव पारित

शुक्रबार, ३१ जेठ २०७६

अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

अर्थमन्त्रीले भने, ‘प्राथमिकताको क्षेत्रमा मात्र विदेशी लगानी’

अर्थमन्त्रीले भने, ‘प्राथमिकताको क्षेत्रमा मात्र विदेशी लगानी’

सोमबार, ०४ चैत २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको राष्ट्रिय हित विपरीत विदेशी लगानी नल्याउने बताएका छन्। राष्ट्रिय सभामा भएको सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित

आइतबार, १९ फागुन २०७५

राष्ट्रियसभाको आजको बैठक स्थगित गरिएको छ। सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ।

सांसदले भने : जमल, भृकुटीमण्डपमा सवारी नरोक्दा यात्रुले दु:ख पाए

सांसदले भने : जमल, भृकुटीमण्डपमा सवारी नरोक्दा यात्रुले दु:ख पाए

मङ्गलबार, २९ माघ २०७५

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

चार विधेयक विधायन समितिमा

चार विधेयक विधायन समितिमा

शनिबार, २६ माघ २०७५

संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाले चारवटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

बिहिबार, १७ माघ २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नेपाली कांग्रेसका अवरोधकाबीच राष्ट्रिय सभाबाट समेत पारित भएको छ।

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयकमाथी छलफल

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयकमाथी छलफल

बिहिबार, १७ माघ २०७५

राष्ट्रियसभामा 'राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५' मा छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक छलफलका लागि पेश गरेका छन्।

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा प्रस्तुत, संशोधन दर्ता गर्न ७२ घण्टाको समय

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा प्रस्तुत, संशोधन दर्ता गर्न ७२ घण्टाको समय

सोमबार, १४ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बीच चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभामा प्रस्तुत भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार विधेयक प्रस्तुत गरेका हुन्।

राष्ट्रिय सभाको बैठक स्थागित

राष्ट्रिय सभाको बैठक स्थागित

सोमबार, १४ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदकाे राष्ट्रिय सभा बैठक १५ मिनेट सम्मका लागि स्थागित भएको छ।

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिदैँ

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिदैँ

सोमबार, १४ माघ २०७५

राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजे बस्दै छ। गत शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५, लाई आज बैठकमा पेश गरी पारित गर्ने कार्यसुचि रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा भोलि टेवुल हुने

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा भोलि टेवुल हुने

आइतबार, १३ माघ २०७५

प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय 'चिकित्सा विधेयक, २०७५' सोमबार बस्ने राष्ट्रिय सभाको बैठकमा टेवुल हुने भएको छ। राष्ट्रिय सभाको बैठक सोमबार ११ बजे बस्दै छ।

कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

सोमबार, ०७ माघ २०७५

नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न लागेको भन्दै कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको हो।

‘कांग्रेसलाई सिकाइरहनु पर्दैन, हामी सरकारको होमवर्क चेक गरिरहेका छौं’

‘कांग्रेसलाई सिकाइरहनु पर्दैन, हामी सरकारको होमवर्क चेक गरिरहेका छौं’

बुधबार, २५ पुष २०७५

वाम गठवन्धन नेकपाको २/३ को सुविधासम्पन्न सरकार छ। खुरुखुरु समृद्धि र विकासको काम गर्नु प-यो। नेपाली कांग्रेस के गर्दैछ, के बोल्दैछ? भनेर पछिपछि लाग्नु पर्दैन। हामीलाई सिकाइरहनु पर्दैन। हामी यही छौं। हामी पनि खुरुखुरु यहाँ बसेर सरकारको होमवर्क चेक गरिरहेका छौं।

सरकारलाई सदनबाट मात्र नभई सडकबाट समेत सचेत गराऔँ :  पाण्डे

सरकारलाई सदनबाट मात्र नभई सडकबाट समेत सचेत गराऔँ : पाण्डे

आइतबार, २८ असोज २०७५

राष्ट्रिय सभाका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारलाई सदनबाट मात्र नभई सडकबाट पनि सचेत गराउनुपर्ने बताएका छन्।

संघीय संसदको दोस्रो अधिवेशन अन्त्य

संघीय संसदको दोस्रो अधिवेशन अन्त्य

बिहिबार, ११ असोज २०७५

संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य भएको छ। दिउँसो एक बजे बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महरा र दुई बजे बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशराज तिमिल्सिनाले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।

रेडियो नेपालको जग्गा भाडामा नलगाउ: सांसद उदया पौडेल

रेडियो नेपालको जग्गा भाडामा नलगाउ: सांसद उदया पौडेल

मङ्गलबार, ०५ भदौ २०७५

रेडियो नेपालको ललितपुर खुमलटारस्थित रहेको जग्गालाई सस्तो भाडामा लगाइएको विषयप्रति संसदमा पनि चासो व्यक्त गरिएको छ।

Ncell Footer Ad