‘सरकारले द्धन्द्धकालको सत्यतथ्य बाहिर ल्याउन चाहेन’

‘सरकारले द्धन्द्धकालको सत्यतथ्य बाहिर ल्याउन चाहेन’

बुधबार, २५ भदौ २०७६

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशष्त्र द्धन्द्धकालीन घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार आफैंले नचाहेको दावी गरेका छन्। ...

‘पौडेल मारिनुमा नेकपा कार्यकर्ताको संलग्नता छैन’

‘पौडेल मारिनुमा नेकपा कार्यकर्ताको संलग्नता छैन’

बिहिबार, २६ असार २०७६

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सर्लाही अध्यक्ष रेवती पन्तले प्रहरीद्वारा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनामा...

मानव अधिकारको श्वेतपत्र

मानव अधिकारको श्वेतपत्र

सोमबार, २३ असार २०७६

राष्ट्रिय मानव अधिकार आयोगले भव्य समारोहबीच आफ्नो ३ वर्षीय कार्यकाल २०७१ कात्तिक २ गतेदेखि सम्पादित मुख्य कामहरूको स्थिति वर्णन गरेर...

‘समाचार लेखेकै आधारमा दण्ड सजाय हुन्छ भने लोकतन्त्र बाँकी रहन्न’

‘समाचार लेखेकै आधारमा दण्ड सजाय हुन्छ भने लोकतन्त्र बाँकी रहन्न’

आइतबार, २९ बैशाख २०७६

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले समाचार लेखेकै आधारमा दण्ड सजाय हुन्छ भने त्यहाँ लोकतन्त्र नरहने बताएकी छिन्। ...

समयानुकूल अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

समयानुकूल अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

शुक्रबार, १३ बैशाख २०७६

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालले बदलिँदो परिवेशअनुकूलको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार आयोजना गरेको मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले नेपाललगायतका मुलुकले पञ्चशीलताको सिद्धान्तलाई पालना गरे पनि शक्तिशाली मुलुकले भने त्यसलाई उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

प्रहरीको घेराबन्दीमा आयोग, आइजिपीलाई कारवाहीको निर्देशन

प्रहरीको घेराबन्दीमा आयोग, आइजिपीलाई कारवाहीको निर्देशन

सोमबार, ०९ बैशाख २०७६

नेपाल प्रहरीको कार्यशैलीप्रति  राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ। प्रहरीले आयोग शाखा कार्यालय नेपालगन्जलाई आइतबार राती १०ः३० बजे घेराबन्दीमा राखेर आयोगको स्वतन्त्रता, स्वयत्तता र मर्यादामाथि ठाडो हस्तक्षेप गरेको उल्लेख गरेको छ। विप्लव समूहका कार्यकर्ता रहेको आरोपमा पक्राउ परेका कोहलपुर नगरपालिका वडा नम्बर ११ एकतानगर निवासी ३५ वर्षीय दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले आइतबार साधारण तारेखमा छाड्ने आदेश दिएको थियो।

मानव अधिकार उपभोगमा अझै चुनौती

मानव अधिकार उपभोगमा अझै चुनौती

बिहिबार, २८ चैत २०७५

माथिल्लो सगरमाथाका तीन जिल्लामा मानव अधिकार उपभोगमा अझै पनि चुनौती रहेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईलगायतको टोलीले गरेको अनुगमनका क्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा अझै पनि मानव अधिकार उपभोगमा चुनौती कायम रहेको पाइएको हो।

निर्मला हत्याकाे अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश

निर्मला हत्याकाे अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश

आइतबार, १३ माघ २०७५

राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ।

मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गर्न आयोग असफल

मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गर्न आयोग असफल

आइतबार, २५ कार्तिक २०७५

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ताको कालो सूची बनाएर नाम सार्वजनिक गर्ने तयारी गरिरहेको बताउँदै आए पनि अहिलेसम्म कुनै त्यस्तो सूची बनाउन सकेको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad