सांसद साह पक्राउ, अराजक आक्रोशमाथि लगाम

सांसद साह पक्राउ, अराजक आक्रोशमाथि लगाम

बुधबार, २९ असोज २०७६

राष्ट्रिय जनता पार्टीबाट (राजपा) प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौं विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ साहलाई मंगलबार नै...

अन्धो र बहिरो सरकारले संविधान संशोधन गरेनः महेन्द्रराय यादव

अन्धो र बहिरो सरकारले संविधान संशोधन गरेनः महेन्द्रराय यादव

शुक्रबार, ०३ असोज २०७६

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले संविधान स्वीकार गर्न नसकिएको स्पष्ट...

राजपाले दियो प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

राजपाले दियो प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने चेतावनी

आइतबार, १२ साउन २०७६

राष्ट्रिय जनता पार्टी नेपाल संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुईवटा घटनाको तत्काल छानबिनका लागि संसदीय समिति...

'चुरे दोहन तुरुन्त रोक्नुपर्छ'

'चुरे दोहन तुरुन्त रोक्नुपर्छ'

मङ्गलबार, ०७ साउन २०७६

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेसलाई प्राकृतिक विपद्बाट जोगाउन चुरे दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका...

‘याे काम हाम्रो सरकारले गर्नुपर्ने होइन’

‘याे काम हाम्रो सरकारले गर्नुपर्ने होइन’

सोमबार, ०६ साउन २०७६

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेशलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका छन्।

समाजवादी–राजपा एकताका लागि गुपचुप कुरा मिलाउँदै

समाजवादी–राजपा एकताका लागि गुपचुप कुरा मिलाउँदै

बिहिबार, ०२ साउन २०७६

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीरकण प्रक्रिया भित्रभित्रै धेरै अघि बढेको छ। तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी सबैलाई चकित पारेजस्तै समाजवादी र राजपाबीच जतिसक्दो चाँडो एकीकरण गरी चकित पारेर देखाउन दुवै पार्टीका नेताहरूले औपचारिक–अनौपचारिक वार्ता अघि बढाएका छन्।

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

शुक्रबार, २७ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ। दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।

राजपाले भन्यो ‘सबै प्रदेशमा प्रशासकीय अदालत राख्नैपर्छ’

राजपाले भन्यो ‘सबै प्रदेशमा प्रशासकीय अदालत राख्नैपर्छ’

बिहिबार, १२ असार २०७६

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सबै प्रदेशमा प्रशासकीय अदालत गठन गर्नुपर्ने आफैँले गरेको प्रस्तावबाट पछि हटेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका हुन्।

राजपा र समाजवादीले ११ प्रदेश र बुहराष्ट्रिय मुद्दा ब्युझाउँदै

राजपा र समाजवादीले ११ प्रदेश र बुहराष्ट्रिय मुद्दा ब्युझाउँदै

बिहिबार, ०५ असार २०७६

राष्ट्रिय जनता पार्टी नेपाल र नवगठित समाजवादी पार्टीले ११ प्रदेशको अजेन्डा र बहुराष्ट्रिय शब्दलाई ब्युझाएका छन्। दुवै पार्टीले आफ्नो घोषणापत्रमा बहुराष्ट्रिय शब्दलाई प्राथमिकताका साथ फेरि चर्चामा ल्याएका हुन्। यसैगरी ११ प्रदेशको अजेन्डालाई राजपाले विधान मस्यौदाको प्रस्तावनमामै राखेको छ भने नवगठित समाजवादी पार्टीले पार्टी गठन हुँदा तयार गरिएको आधार पत्रमा ११ प्रदेशको एजेण्डालाई उठाइएको छ।

संविधान संशोधनका लागि निर्देशन होस् : राजपा

संविधान संशोधनका लागि निर्देशन होस् : राजपा

मङ्गलबार, २१ जेठ २०७६

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन(रुलिङ) का लागि माग गरेको छ। सभामुखबाट प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो।

मधेसी भनेर हेपियो

बुधबार, ०८ जेठ २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

राजपाद्वारा विधान संशोधन गरी एक वर्ष अवधि थप

राजपाद्वारा विधान संशोधन गरी एक वर्ष अवधि थप

सोमबार, ०६ जेठ २०७६

राष्ट्रिय जनता पार्टी नेपालले पार्टी विधान संशोधन गरेर एक वर्ष म्याद थप गरेको छ। निर्वाचन आयोगले दिएको समयभित्र महाधिवेशन गर्न नसकेपछि राजपा केन्द्रीय अध्यक्षमण्डलको बैठकले विधानको व्यवस्था संशोधन गरी तीन वर्ष पु¥याएको हो। राजपाले पार्टी विधानको धारा ३१(१०) को व्यवस्थालाई संशोधन गरेको हो। ‘यसअघि पार्टीको महाधिवेशन २ वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्ष भित्र गरिने भनिएको छ,’ राजपाले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो?'

'भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो?'

आइतबार, २२ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताको मागअनुसार संविधान संशोधन गरेर सर्व स्वीकार्य बनाइनुपर्ने बताएका छन्। आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌को छलफलमा भाग लिँदै महतोले संविधानमा संविधान संशोधन अनिवार्य रहेको बताए।

राजपामा अध्यक्षमण्डल खारेज गर्न माग

राजपामा अध्यक्षमण्डल खारेज गर्न माग

बुधबार, ११ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी नेपालमा अध्यक्षमण्डल खारेज गर्न माग उठेको छ। पार्टी पदाधिकारीको मंगलबार बसेको बैठकमा बोल्ने अधिकांशले अध्यक्षमण्डल खारेज गर्न माग गरेका हुन्।

राजपा पदाधिकारी बैठक सुरु

राजपा पदाधिकारी बैठक सुरु

सोमबार, ०९ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठक आइतबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले महाधिवेशनको अर्को तिथि तय गर्न प्रस्ताव गरेका थिए।

राजपाले मनायो तेस्रो स्थापना दिवस

राजपाले मनायो तेस्रो स्थापना दिवस

आइतबार, ०८ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी नेपालले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ। सो अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी नेताहरूले पार्टीलाई बधाई तथा शुभकामना दिएका छन्।

राजपा महाधिवेशन फेरि सर्‍याे

राजपा महाधिवेशन फेरि सर्‍याे

शनिबार, ३० चैत २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन फेरि सरेको छ। राजापा अध्यक्षमण्डलको बैठकले तयारी नपुगेको भन्दै वैशाख ७ देखि ९ गतेसम्मका लागि पूर्वनिर्धारित महाधिवेशन सार्ने निर्णय गरेको हो।

हावाहुरी बन्यो बाहना

हावाहुरी बन्यो बाहना

सोमबार, २५ चैत २०७५

पुर्व निर्धारित मितिमा राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन नहुने करिब करिब निश्चित भएको छ। महाधिवेशन सार्नका लागि राजपाका नेताहरूले विभिन्न बाहना खोजेका छन्।

फोरम र नयाँशक्तिबीच भित्रभित्रै एकताको गृहकार्य

फोरम र नयाँशक्तिबीच भित्रभित्रै एकताको गृहकार्य

बिहिबार, २१ चैत २०७५

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकताका लागि चिठीमार्फत सम्वाद आदानप्रदान भइरहेको छ, तर फोरमको पहिलो ध्यान भने राजपाभन्दा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीतिर गएको छ।

लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन

लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन

बुधबार, २९ फागुन २०७५

सभामुख कृष्णबहादुर महराले गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख महराले उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न निर्देश गरेका हुन्।

राजपा र फोरम सशंकित

राजपा र फोरम सशंकित

आइतबार, २६ फागुन २०७५

सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन्।

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

बिहिबार, २३ फागुन २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम नै जाने बताएका छन्।

रेशम चौधरीको सांसद पद नरहने

रेशम चौधरीको सांसद पद नरहने

बिहिबार, २३ फागुन २०७५

कैलाली जिल्ला अदालतले बुधबार जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीको सांसद पद नरहने भएको छ। संविधानको धारा ८७ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद सदस्य हुन नपाउने व्यवस्था छ। त्यस्तै, संविधानको धारा ८९ को खण्ड (ख) मा धारा ८७ बमोजिम योग्यता नभएमा पनि सांसद सदस्यको स्थान रिक्त रहने उल्लेख छ।

राजपाबाट सरकारलाई दिएको समर्थन फिर्ता

राजपाबाट सरकारलाई दिएको समर्थन फिर्ता

बिहिबार, २३ फागुन २०७५

सरकार गठन भएको करिब १ वर्षपछि राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। राजपाका सांसद रेशम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि आक्रोशित भएका राजपाका नेताहरूले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्।

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

बुधबार, २५ पुष २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) मधेश तथा थारु आन्दोलनमा भएको मानवअधिकार उल्लंघन संबन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। बुधबारको संसदको वैठकमा बोल्दै राजपाका प्रमूख सचेतक लक्षमणलाल कर्णले सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरे सरकार विरुद्द उत्रने चेतावनी समेत दिएका हुन्।

‘प्रचण्डजी ! तपाई आन्दोलन गर्दा प्रधानमन्त्री हुने, रेशम चौधरी जेल जानुपर्ने?’

‘प्रचण्डजी ! तपाई आन्दोलन गर्दा प्रधानमन्त्री हुने, रेशम चौधरी जेल जानुपर्ने?’

बुधबार, ११ पुष २०७५

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई रिहा गरी संसदमा बस्ने वातावरण बनाउन माग गरेका छन्। बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले जनताबाट निर्वाचित भएर आएका रेशम चौधरी संसदमा बस्नुपर्छ कि पर्दैन भनी प्रश्न गरे।

समर्थन फिर्ता लिने चेतावनीपछि ओलीले भने : मधेशको समस्या समाधान गर्छौं

समर्थन फिर्ता लिने चेतावनीपछि ओलीले भने : मधेशको समस्या समाधान गर्छौं

मङ्गलबार, १० पुष २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। सत्ता समर्थक राष्ट्रिय जनता पार्टी(राजपा)का प्रतिनिधिहरुसँगको छलफलमा ओलीले उनीहरुका मागबारे अध्ययन गर्न सात दिनको समय मागेको छलफलमा सहभागी राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।

राजपासँग एकीकरण गर्न फोरमको प्रस्ताव

राजपासँग एकीकरण गर्न फोरमको प्रस्ताव

सोमबार, २४ मङि्सर २०७५

संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकीकरण गर्न प्रस्ताव गरेको छ। समान विचार र समान सिद्धान्त मिल्ने पार्टी या समुहसँग पार्टी एकिकरणका लागि फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

राजपामा विवाद चर्किँदै

राजपामा विवाद चर्किँदै

आइतबार, ०९ मङि्सर २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको नेतृत्व परिवर्तनसँगै पार्टीभित्र सिर्जना भएको विवाद चर्किँदै गएको छ। गत मंगलबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले अध्यक्षमण्डलका संयोजक परिर्वतन गर्ने निर्णय गरेको थियो।

संयोजक फेरिएपछि राजपा फुटको संघारमा

संयोजक फेरिएपछि राजपा फुटको संघारमा

शुक्रबार, ०७ मङि्सर २०७५

राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्व परिवर्तन भएपछि पार्टी भित्र गम्भिर विवाद उत्पन्न भएको छ। अध्यक्ष मण्डलको संयोजक परिर्वतनको विषयले पार्टी फुट्न सक्ने स्थितिमा पुगेको असन्तुष्ट नेताहरूले बताएका छन्।

एक्लिए महन्थ

एक्लिए महन्थ

शुक्रबार, ०७ मङि्सर २०७५

राष्ट्रिय जनता पार्टी नेपाल गठनसँगै पार्टीको नेतृत्व गर्दै आएका महन्थ ठाकुर पार्टी एकीकरण भएको एक वर्ष ८ महिनापछि पार्टीमा अल्पमतमा परेका छन्।

सरकारबारे राजपाले अझै कुर्ने

सरकारबारे राजपाले अझै कुर्ने

मङ्गलबार, ०४ मङि्सर २०७५

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई अझै केही समय कुर्ने भएको छ । राजपाभित्र सरकारलाई दिएको समर्थन र्फिता लिएर आन्दोलनमा जानेकी अझै केही समय कुर्ने भन्नेमा नेताहरूबीच विवाद भइरहेका केही समय कुर्ने निष्कर्षमा पुगेका हुन् ।

राजपामा धमाधम पदाधिकारी नियुक्त

राजपामा धमाधम पदाधिकारी नियुक्त

शुक्रबार, ३० कार्तिक २०७५

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका महन्थ ठाकुरले पार्टीको महाधिवेशनको तिथी तोकिएयता पार्टीमा धमाधम पदाधिकारी नियुक्त गरेका छन् । राजपाको पहिलो महाधिवेशन आगामी वैशाख ७, ८ र ९ गते हुँदैछ ।

राजपामा महन्थविरुद्ध मोर्चाबन्दी

राजपामा महन्थविरुद्ध मोर्चाबन्दी

आइतबार, २५ कार्तिक २०७५

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पार्टीका अन्य नेताहरूले ठाकुरविरुद्ध मोर्चाबन्दी सुरू गरेका छन्।

कार्यकर्ता छल्न राजपामा दुई थरी विधान

कार्यकर्ता छल्न राजपामा दुई थरी विधान

शुक्रबार, १६ कार्तिक २०७५

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्यहरूले आफ्ना कार्यकर्ता छल्न पार्टीको विधान नै दुईथरी बनाएका छन्।

राजपामा अध्यक्षमण्डल कायमै रहने

राजपामा अध्यक्षमण्डल कायमै रहने

शुक्रबार, १९ असोज २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरूले महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहनेगरी पाटीको संशोधित विधान निर्वाचन आयोगमा बुझाएका छन्।

राजपाको मुख्य कार्यसूची संविधान संशोधन : नेता महतो

राजपाको मुख्य कार्यसूची संविधान संशोधन : नेता महतो

मङ्गलबार, ०२ असोज २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन्।

महाधिवेशनको तयारीमा जुट्यो राजपा

महाधिवेशनको तयारीमा जुट्यो राजपा

शुक्रबार, २९ भदौ २०७५

राष्ट्रिय जनता पार्टी नेपाल आगामी वैशाखमा हुने महाधिशनको तयारीमा जुटेको छ।

राजपाले संविधान दिवसको विरोध गर्ने

राजपाले संविधान दिवसको विरोध गर्ने

मङ्गलबार, २६ भदौ २०७५

सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान जारी भएको तेस्रो संविधान दिवस असोज ३ लाई कसरी लिने भन्ने निर्णय गर्न सकेको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad