‘आफ्नो रूप हेरीहेरी प्रधानमन्त्री आफैं दंग’

‘आफ्नो रूप हेरीहेरी प्रधानमन्त्री आफैं दंग’

शुक्रबार, १८ माघ २०७५

प्रतिनिधिसभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ। प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि बसेको...

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

शुक्रबार, १८ माघ २०७५

डा. गोविन्द केसी,अनशन ...

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

बिहिबार, १७ माघ २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नेपाली कांग्रेसका अवरोधकाबीच राष्ट्रिय सभाबाट समेत पारित भएको छ। ...

डा. केसीको पक्षमा समर्थन जनाउँदै प्रदर्शन

डा. केसीको पक्षमा समर्थन जनाउँदै प्रदर्शन

बिहिबार, १७ माघ २०७५

सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ल्याइएको भन्दै अनशनरत डा. गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकसहित सर्वसाधरणहरु प्रदर्शन उत्रेका छन्। ...

राष्ट्रियसभाकाे बैठक बस्दै, थप चारवटा विधेयक पेश गरिँदै

राष्ट्रियसभाकाे बैठक बस्दै, थप चारवटा विधेयक पेश गरिँदै

बिहिबार, १७ माघ २०७५

राष्ट्रियसभाका बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्ने तयारी सँगै थप चार वटा विधेयक पेस हुनेछन्।

विरोधका बावजुद संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

विरोधका बावजुद संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

बिहिबार, १७ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद आजै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तयारी गरिएको छ। संघीय संसदको तल्लो सदनबाट उक्त विधेयक पारित भएपछि प्रक्रिया अनुसार माथिल्लो सदनबाट पारित गर्न लागिएको हो।

सरकारको जीतसँगै हारेको नैतिकता

सरकारको जीतसँगै हारेको नैतिकता

सोमबार, १४ माघ २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिपक्षको नाराबाजीका बीच पारित भयो। संसद्को प्रत्यक्ष प्रसारण हेरिरहेका नागरिकले सरकार र सभामुखले कति ठीक ढंगमा काम गरे वा प्रतिपक्षले कति उचित काम गर्‍यो भनेर पक्कै विश्लेषण गरेका छन्। संसद्को प्रक्रिया र प्रतिपक्षको प्रस्तुतिका विषयमा पक्ष र विपक्षमा मतहरू अभिव्यक्त भइरहेकै छन्। सत्ता पक्ष समर्थकहरूलाई सभामुखको भूमिका अत्यन्त प्रभावकारी लागेको हुनसक्छ। सरकारको बलमिच्याइँ नभएको देख्ने सत्तापक्षीय स्वभावलाई अन्यथा मान्नुपर्ने कारण छैन।

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिदैँ

राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक पेश गरिदैँ

सोमबार, १४ माघ २०७५

राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजे बस्दै छ। गत शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५, लाई आज बैठकमा पेश गरी पारित गर्ने कार्यसुचि रहेको संघीय संसदको सचिवालयले जनाएको छ।

संसदमा सहयात्रा

संसदमा सहयात्रा

आइतबार, १३ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार जे जसरी पारित गरिएको छ, त्यसले मुलुकलाई राजनीतिक ध्रुवीकरण र मुठभेडतर्फ लैजान खोजेको प्रस्टै छ।

‘मेडिकल माफियामुखी ऐन’

‘मेडिकल माफियामुखी ऐन’

आइतबार, १३ माघ २०७५

चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ। ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरूको दाबी छ।

'अधिनायकवाद चरित्र नसच्याइए सडकबाटै ओली सरकार ढाल्छाैं'

'अधिनायकवाद चरित्र नसच्याइए सडकबाटै ओली सरकार ढाल्छाैं'

शनिबार, १२ माघ २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा नेपाल तरुण दलले बुटवलमा शनिबार प्रदर्शन गरेको छ। सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्ने आम नागरिकको नैसर्गिक अधिकार हनन् हुने प्रावधानसहितको स्वास्थ्य शिक्षा विधेयक पारीत भएपछि त्यसको विरोधमा उत्रिएको तरुण दलले बताएको छ।

मुठभेडतर्फ मुलुक

मुठभेडतर्फ मुलुक

शनिबार, १२ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गरिएको हो। यसबाट प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्षको दूरी बढेको छ।

डा.केसीमाथि राजनीति गर्ने दिन समाप्त भए : योगेश भट्टराई

शुक्रबार, ११ माघ २०७५

डा.केसीमाथि राजनीति गर्ने दिन समाप्त भए

‘चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भयो, अब डा केसीले कहिल्यै आन्दोलन गर्नुपर्दैन’

‘चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भयो, अब डा केसीले कहिल्यै आन्दोलन गर्नुपर्दैन’

शुक्रबार, ११ माघ २०७५

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन्। विधेयक पारित भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब चिकित्सा शिक्षालाई लिएर डा गोविन्द केसीले कहिल्यै कठोर आन्दोलन गर्नुनपर्ने बताए। ‘अब डा केसीको आन्दोलनमाथि राजनीति गर्नेका दिन गए’, उनले भने।

कांग्रेसकाे अवराेधका बीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

कांग्रेसकाे अवराेधका बीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित

शुक्रबार, ११ माघ २०७५

प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। कांग्रेस सांसद नाराबाजी गरिरहँदा सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गरे। सत्तापक्षको बहुमतको आडमा विधेयक पारित भयो। विधेयकको विरोधमा डा गोविन्द केसी अनसनरत छन्। यसैबीच पेलेर विधेयक पारित गरेकोमा आपत्ति जनाउँदै नेपाली कांग्रेसले अब संसदमा लड्ने चेतावनी दिएको छ।

संसद बैठक बस्दै, अप्रिय घटना हुन नदिन बढाइयो मर्यादापालकको संख्या

संसद बैठक बस्दै, अप्रिय घटना हुन नदिन बढाइयो मर्यादापालकको संख्या

शुक्रबार, ११ माघ २०७५

संघीय संसदको प्रतिनिधिसभा बैठक दिउँसाे १ बजे बस्न लागेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मुठभेडको माहोल बनिरहेको अवस्थामा प्रतिनिधिसभाले विवादकै बीच यसलाई पारित गर्ने तीब्र तयारी गरेको छ ।

"सरकार कठोर रुपमा प्रस्तुत भयो भने नेपाली कांग्रेस संसदमा गीताका श्लोक सुनाएर फर्किदैन"

बिहिबार, १० माघ २०७५

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकार कठोर रुपमा प्रस्तुत भयो भने नेपाली कांग्रेस संसदमा गीताका श्लोक सुनाएर फर्किदैन:कांग्रेस प्रवक्ता शर्मा

कांग्रेसको चेतावनी– संसदमा सरकार जबरजस्ती अघि बढे हामी गीता सुनेर बस्दैनौं

कांग्रेसको चेतावनी– संसदमा सरकार जबरजस्ती अघि बढे हामी गीता सुनेर बस्दैनौं

बिहिबार, १० माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार संसदमा जबरजस्ती अघि बढ्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएको छ। सरकारले शुक्रवारको संसद बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेरै छाड्ने तयारी गरेका बेला विहीवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सरकार लचिलो बन्नुपर्नेमा जोड दिएको छ।

विधेयक पारित गर्ने तयारी

विधेयक पारित गर्ने तयारी

मङ्गलबार, ०८ माघ २०७५

प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ। सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।

प्रतिपक्षसँग सल्लाहबिनै चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

प्रतिपक्षसँग सल्लाहबिनै चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

सोमबार, ०७ माघ २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको सल्लाहबिना सभामुख कृष्णबहादुर महराले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सोमबार पारित गर्ने तयारी गरेका छन्।

गगनले भने : सरकारलाई प्रतिपक्ष दलको यो भन्दा ठूलो मद्दत अरु केही हुँदैन

गगनले भने : सरकारलाई प्रतिपक्ष दलको यो भन्दा ठूलो मद्दत अरु केही हुँदैन

बुधबार, १८ पुष २०७५

उपसमिति सदस्य गगन थापाले सरकार र डा केसीसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै प्रतिवेदन तयार गरेर विधेयकको अङ्ग बनाउन आग्रह गर्दै त्यसो भयो भने सकारात्मक वातावरण बन्ने बताए। सरकारलाई प्रतिपक्ष दलको यो भन्दा ठूलो मद्दत अरु केही नहुने उनको भनाइ छ।

चिकित्सा शिक्षा विधेयक पहिलो कार्यसूचीमा

चिकित्सा शिक्षा विधेयक पहिलो कार्यसूचीमा

आइतबार, ०२ मङि्सर २०७५

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यवसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad