काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी

काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी

शुक्रबार, १० असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका...

माथिल्लो तामाकोसी बाहेकको प्रगति बिर्सनलायक

माथिल्लो तामाकोसी बाहेकको प्रगति बिर्सनलायक

बुधबार, ०८ असोज २०७६

सरकारको उच्च प्राथमिकतामा परेका जलविद्युत्का राष्ट्रिय गौरवका आयोजनाको गत आर्थिक वर्षको प्रगति बिर्सनलायक देखिएको छ। सरकारले माथिल्लो तामाकोसी, बूढीगण्डकी, पश्चिम...

सैलुङलाई संरक्षण

सैलुङलाई संरक्षण

सोमबार, ३० भदौ २०७६

काठमाडौंँका सडक किन समयमै बन्दैनन् भन्ने प्रश्न एउटा अनौठो पहेलीजस्तो लाग्छ। सबै ‘राष्ट्रिय गौरव’ आयोजनाको अवस्था त्यस्तै छ। तोकिएको ठेक्का...

दुधमा आत्मानिर्भर बनाउने योजनामा मरिण गाउँपालिका

दुधमा आत्मानिर्भर बनाउने योजनामा मरिण गाउँपालिका

सोमबार, २३ भदौ २०७६

राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग त्यहि गाँउपालिका हुदै निर्माणधिन रहेकाले राजमार्ग बनेपछि अन्य क्षेत्रबाट सामान लिएर आउने गाडीलाई रित्तै नभएर...

सरकारलाई गिज्याउँदै गौरवका आयोजना

सरकारलाई गिज्याउँदै गौरवका आयोजना

बुधबार, १५ साउन २०७६

राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ।

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

मर्मत नहुँदा जीर्ण बन्दै मूल नहर

बुधबार, ०८ साउन २०७६

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पछिल्लोपटक भत्केको एक वर्ष पूरा भइसकेको छ। पश्चिम मूल नहरको ढकेरीस्थित चंगाई नाला नजिक गत वर्ष साउन ७ गते परीक्षणका क्रममा भत्केको थियो।

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

शनिबार, ०४ साउन २०७६

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

सरकारको प्राथमिकतामा परेपछि स्थानीय उत्साहित

सरकारको प्राथमिकतामा परेपछि स्थानीय उत्साहित

बिहिबार, २३ जेठ २०७६

सुनकोसी मरिन डाइभर्सनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै बजेट विनियोजन भएपछि स्थानीयमा उत्साह छाएको छ।

सुनकोसी–मरिन राष्ट्रिय गौरवको आयोजना

सुनकोसी–मरिन राष्ट्रिय गौरवको आयोजना

बिहिबार, २३ जेठ २०७६

अर्थविद् भने राष्ट्रिय गौरवका आयोजनालाई चार–पाँचवटामा झार्दा राम्रो हुने बताउँछन्

नमुना बन्दै भेरी–बबई डाइभर्सन

नमुना बन्दै भेरी–बबई डाइभर्सन

आइतबार, २२ बैशाख २०७६

नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ– आयोजना कहिले पूरा हुन्छ ?

सुरुङ सकियो, मुआब्जाको काम टुंगिएन

सुरुङ सकियो, मुआब्जाको काम टुंगिएन

सोमबार, ०२ बैशाख २०७६

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम मंगलबारबाट औपचारिक सम्पन्न हुनेछ। आयोजनाले अहिलेसम्म बाँध (ड्याम) र बबईमा विद्युत् गृह (पावरहाउस) निर्माणको काम सुरु गरेको छैन।

माथिल्लो तामाकोसीलाई रकम अभाव

माथिल्लो तामाकोसीलाई रकम अभाव

बुधबार, १३ चैत २०७५

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ।

पाइप जडान र ढुवानीको कामले ‘रफ्तार’ लिदै

पाइप जडान र ढुवानीको कामले ‘रफ्तार’ लिदै

बिहिबार, ०९ फागुन २०७५

राष्ट्रिय गौरवको तामाकोसी आयोजनामा पेनस्टक पाइप ढुवानी तथा जडानको काममा ठेकेदारले रफ्तार बढाएको छ।

सिक्टा सिँचाइ आयोजना पूरा गर्न विज्ञ समूह

सिक्टा सिँचाइ आयोजना पूरा गर्न विज्ञ समूह

बिहिबार, ०९ फागुन २०७५

परीक्षणकै क्रममा पटकपटक मूल नहर भत्किएर अन्योलमा परेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्ने उपाय खोजी गर्न विज्ञ समूह गठन गरिएको छ।

कम्तीमा चार वर्ष सुरुङ उपयोगहीन

कम्तीमा चार वर्ष सुरुङ उपयोगहीन

सोमबार, २८ माघ २०७५

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनमा निर्माण गरिएको सुरुङ करिब चार वर्ष उपयोगहीन हुने भएको छ। सरकारी निकायले विकासका आयोजना सञ्चालन गर्दा सही योजना र सरोकारवाला निकायसँग समन्वय गर्न नसक्दा करिब १२ अर्ब रुपैयाँमा निर्माण भइरहेको सुरुङ उपयोगहीन हुने भएको हो।

फागुन १५ भित्र सुरुङको ब्रेक थ्रु

फागुन १५ भित्र सुरुङको ब्रेक थ्रु

बिहिबार, २४ माघ २०७५

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण अन्तिम चरणमा पुगेको छ। नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम)ले मंगलबारसम्म ११ हजार एक सय मिटर सुरुङ निर्माण गरेको छ। आयोजनाले फागुन १५ भित्र ‘ब्रेक थ्रु’ (निर्माण सम्पन्न) गर्ने तयारी गरेको छ। सुरुङको लम्बाइ १२ हजार मिटर हो। ‘अब नौ सय मिटर सुरुङ निर्माणको काम बाँकी छ, टनेल ‘एक्जिट’का लागि भेरीको चिप्लेमा प्लेटफर्म निर्माण सम्पन्न गरिसकेका छौं,’ आयोजना प्रमुख सञ्जीव बरालले भने, ‘फागुन १५ भित्र टनेल निर्माणको काम सम्पन्न हुन्छ।’

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

आइतबार, ०६ माघ २०७५

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्तर्गत पर्ने पिपलटार–ढुङ्गे सडक खण्डका प्रभावितहरूले आइतबार नुवाकोट बन्द गराएका छन्। बन्दको प्रभाव यातायातदेखि विद्यालयसम्म परेको छ।

विद्युतगृह निर्माणको काममा ढिलाइ

विद्युतगृह निर्माणको काममा ढिलाइ

बुधबार, १७ असोज २०७५

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण हुने विद्युत् गृहको काम चार वर्षसम्म पनि पूरा हुन सकेन । निर्माण अवधिको तीन र थप भएको एक वर्ष गरी चार वर्ष बिते पनि विद्युत् गृह निर्माणको काम आधा पनि पूरा भएको छैन।

ठेक्का लगाउन हतार, काम गराउन बेवास्ता

ठेक्का लगाउन हतार, काम गराउन बेवास्ता

बुधबार, ०६ भदौ २०७५

राष्ट्रिय गौरवको सिक्टा सिँचाइका आयोजना प्रमुखहरूको ध्यान पुराना ठेक्का सम्झौतालाई अनुगमन र नियमन गर्नुभन्दा नयाँ ठेक्का सम्झौता गरी कमिसन असुल गर्नेतिर ध्यान जाँदा मूल नहर कमसल बनेको पाइएको छ।

Ncell Footer Ad