गुठी विधेयक मंगलबार फिर्ता हुने

गुठी विधेयक मंगलबार फिर्ता हुने

आइतबार, ०८ असार २०७६

प्रधानमन्त्री केपी शर्मा ओली र भूमि सुधारमन्त्री पद्मा अर्यालले गुठी विधेयक २०७५ फिर्ता लिएको घोषणा गरेपछि राष्ट्रियसभाले १० गते विधेयक...

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

बुधबार, ०४ असार २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ। ...

विकासका लागि सांसद

विकासका लागि सांसद

शुक्रबार, १७ जेठ २०७६

समानुपातिक र राष्ट्रियसभाका सांसदलाई समेत रकम दिन स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको कार्यविधि परिवर्तन गर्न सकिने सम्भावनासमेत छ। ...

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा अध्यक्षको पहल

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा अध्यक्षको पहल

सोमबार, १३ जेठ २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग छलफल गरेका छन्। राष्ट्रियसभा सचिवालयमा आइतबार भएको छलफलमा विधेयक कसरी...

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा अध्यक्षको पहल

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा अध्यक्षको पहल

सोमबार, १३ जेठ २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग छलफल गरेका छन्। राष्ट्रियसभा सचिवालयमा आइतबार भएको छलफलमा विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो। विधेयक राष्ट्रियसभामा दर्ता भएकाले यसलाई राष्ट्रियसभा बैठकमा टेबुल गराउने वा नगराउने विषयमा सरकार दोधारमा छ।

फिर्ता भएको विधेयक दुवै सदनमा लगिने

फिर्ता भएको विधेयक दुवै सदनमा लगिने

शुक्रबार, १० जेठ २०७६

राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राहदानी विधेयक राष्ट्रियसभा पनि पुर्नविचारका लागि जाने भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट छुट्टाछुट्टै प्रतिवेदन तयार भएकाले राहदानी विधेयकमा एकमत छैन। एकमत नहँुदानहुँदै प्रतिनिधि सभाले राष्ट्रियसभाको विधेयक प्रतिवेदनको सन्देश समयमा नपठाएको भन्दै आफ्नो तर्फबाट मात्र पारित भएको विधेयक राष्ट्रपतिसमक्ष पठाएको थियो। तर, राष्ट्रपतिबाट पुर्नविचार गर्न भन्दै विधेयक फिर्ता भएपछि दुवै सदनमा यसबारे छलफल हुने भएको छ। फिर्ता विधेयकमाथि सैद्धान्तिक छलफल र संशोधनको विषय हुँदैन अरु सबै प्रक्रिया पूरा हुनुपर्ने संसद् सचिवालयका एक अधिकारीले बताए।

संसदीय समितिमा विधेयकको चाङ

संसदीय समितिमा विधेयकको चाङ

सोमबार, ०६ जेठ २०७६

प्रतिनिधिसभा र राष्ट्रियसभामा आएका विधेयक संसदीय समितिमा थुप्रिन थालेका छन्। दोस्रो र तेस्रो अधिवेशनबाट समितिमा पठाइएका विधेयकहरू नै समितिबाट निर्णय गर्न बाँकी रहँदा थप विधेयक पठाउने तयारी भएको हो। प्रतिनिधिसभाको सोमबारको बैठकमा एकैपटक आठ विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। यी सबै विधेयकहरूलाई प्रक्रिया छलफल र संशोधन प्रक्रिया सकिएपछि थप छलफलका लागि समितिमा पठाइने तयारी भएको संसद् सचिवालयले जनाएको छ। अघिल्ला अधिवेशनबाटै रोकिदै आएका विभिन्न २३ विधेयक टुंगो लाग्न नपाउँदै थप विधेयक समितिमा जान लागेका हुन्।

राष्ट्रियसभालाई झुक्याइँदा

राष्ट्रियसभालाई झुक्याइँदा

मङ्गलबार, ३१ बैशाख २०७६

संसद् भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैलाई जनाउँछ । नेपालको संविधानको धारा ८३ मा संघीय व्यवस्थापिकाबारे उल्लेख छ । यस धाराले संसद्लाई परिभाषित गर्दै भन्छ, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ, जसलाई संघीय संसद् भनिनेछ ।’ २०४६ सालको परिवर्तनलगत्तै सुरु भएको संसदीय अभ्यासले यी दुवै सभालाई अभिन्न रूपमा व्यवहार गर्दै आएको छ ।

दुई सदनबीच दूरी बढाउन नहुने

दुई सदनबीच दूरी बढाउन नहुने

मङ्गलबार, ३१ बैशाख २०७६

प्रतिनिधिसभाले राष्ट्रियसभालाई छलेर राहदानी विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएपछि सो विषयलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। प्रतिनिधिसभाले राष्ट्रियसभामा गएको विधेयक दुई महिनासम्म फिर्ता नआएमा सिधैं राष्ट्रपतिसमक्ष पठाउने संवैधानिक व्यवस्था टेकेर बैशाख २० को प्रतिनिधिसभा बैठकमा ‘राहदानी विधेयक २०७५’ पारित गरेको थियो। कांग्रेस सांसदले विधेयकको विपक्षमा मतदान गरेका थिए।

राष्ट्रियसभाको कार्यक्षेत्र मिच्दै प्रतिनिधिसभा

राष्ट्रियसभाको कार्यक्षेत्र मिच्दै प्रतिनिधिसभा

सोमबार, ३० बैशाख २०७६

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानी विधेयक २०७५’ छलफलमै रहेका बेला प्रतिनिधिसभाले राष्ट्रियसभाको बेवास्ता गर्दै स्वीकृतिका लागि राष्ट्रपतिसक्ष पठाएको छ। प्रतिनिधिसभाको वैशाख २० गते साँझ ६ बजे बसेको दोस्रो बैठकले राहादानी विधेयक पारित गरी राष्ट्रपतिसमक्ष पठाएको हो।

आजबाट प्रि–बजेट छलफल

आजबाट प्रि–बजेट छलफल

शुक्रबार, २७ बैशाख २०७६

संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) माथिको छलफल आज (शुक्रबार)देखि सुरु हुँदैछ । प्रतिनिधिसभामा बिहान ११ बजे र राष्ट्रियसभामा दिउँसो १ बजेदेखि छलफल सुरु हुनेछ ।

सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुक्रबार, २० बैशाख २०७६

सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुने भएको छ। अपराह्न ४ बजे बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।

संसद् अधिवेशन आजबाट

संसद् अधिवेशन आजबाट

सोमबार, १६ बैशाख २०७६

संघीय संसद्को बर्खे अधिवेशन सोमबार सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। यसपालिको बर्खे अधिवेशन पनि बजेट र कानुन निर्माणको अधविशेन हुने सरकारको भनाइ छ। गत वर्ष बर्खे अधिवेशनले बजेट पारित गरेपछि मौलिक हकसम्बन्धी १५ वटा कानुन पारित गरेको थियो। कानुनमन्त्री भानुभक्त ढकालले यो अधिवेशनमा मात्रै २२ वटा नयाँ विधेयक संसद्मा दर्ता हुने बताए। संसदीय समितिमा १९ वटा विधेयक छन्। सरकारले ल्याएका विधेयक र संसद्मा प्रक्रियामा रहेका र समितिमा रहेका गरी ५५ विधेयक बर्खे अधिवेशनमा प्रस्तुत हुने अनुमान छ।

राष्ट्रियसभाले तीनै तहलाई समन्वय गर्ने

राष्ट्रियसभाले तीनै तहलाई समन्वय गर्ने

शुक्रबार, १३ बैशाख २०७६

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्नेे बताएका छन्। राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो धारणा व्यक्त गरेका हुन्।

सरकारको नीति कार्यक्रम २० गते

सरकारको नीति कार्यक्रम २० गते

मङ्गलबार, १० बैशाख २०७६

संविधानको धारा ९५ (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि दोस्रो बैठकमा प्रधानमन्त्रीले एक प्रति टेबुल गर्नुपर्नेछ।

संसद अधिवेशन अन्त्य

संसद अधिवेशन अन्त्य

सोमबार, ११ चैत २०७५

संघीय संसदन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार रातिबाट लागू हुनेगरी संसद् अधिवेशन अन्त्यको पत्र संसद् सचिवालयमा पठाएकी थिइन्। आइतबारको संसद् बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिको पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए।

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ बहुमतले पारित

‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ बहुमतले पारित

शुक्रबार, ०८ चैत २०७५

राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ। संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो। तिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेका थिए।

राष्ट्रियसभाबाट पाँच विधेयक पारित

राष्ट्रियसभाबाट पाँच विधेयक पारित

सोमबार, ०४ चैत २०७५

राष्ट्रियसभाको साेमवारको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ। सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो।

राउत सम्झौताको प्रतिरक्षा गर्दै सत्तारुढ सांसद्

राउत सम्झौताको प्रतिरक्षा गर्दै सत्तारुढ सांसद्

शुक्रबार, ०१ चैत २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग भएको ११ बुँदे सहमतिको प्रतिरक्षा गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै सत्तारुढ नेकपाका सांसदहरूले सो सहमतिले बिखण्डनको अजेन्डा समाप्त गरे पनि त्यसको अपव्याख्या गरेको भन्दै आपत्तिसमेत जनाएका छन्।

महासचिवको सहमतिबिना भुक्तानी

महासचिवको सहमतिबिना भुक्तानी

शुक्रबार, ०१ चैत २०७५

संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईको स्वीकृतिबिनै संसद्को लेखा शाखाले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सचिवसहितकोे कार्यकक्षका लागि सामान खरिदबापतको १ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको दबाबमा महासचिवको ठाउँमा राष्ट्रियसभाका सचिवलाई स्वीकृत गर्न लगाएर लेखा शाखाबाट फागुन २३ गते रकम निकासा गरिएको हो।

‘त्यसो भए त राल्फा गलत थिए त ?’

‘त्यसो भए त राल्फा गलत थिए त ?’

आइतबार, १२ फागुन २०७५

नेपाली कांग्रेसबाट राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारी मुलुकमा एकजना चर्चित वरिष्ठ अधिवक्तासमेत हुन्। उनले नागरिक स्वतन्त्रताका पक्षमा आफूलाई जहिल्यै उभ्याउँदै आएका छन्। प्रमुख विपक्षी दलका सांसद भए पनि सरकारको आलोचना पनि मर्यादित भएर गर्नुपर्ने ठान्छन्।

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

बिहिबार, ०९ फागुन २०७५

राष्ट्रियसभाको बैठकमा ‘अनुयायीलाई बेपत्ता पार्ने र बलात्कारसमेत गरेको’ आरोप लागेका रामबहादुर बम्जनलाई पक्राउ नगरेको विषय उठेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले बम्जनबारे विभिन्न प्रमाण बाहिर आउँदा पनि सरकारले किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएकी हुन्।

संसदमा दुईतिहाइ प्रभाव

संसदमा दुईतिहाइ प्रभाव

शनिबार, ०४ फागुन २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभामा दुई अधिवेशन भए, तेस्रो अधिवेशन जारी छ। दुवै सदनको पहिलो अधिवेशन २०७४ फागुन २१ देखि चैत २० गतेसम्म भएको थियो। यसैगरी दोस्रो अधिवेशन वैशाख २३ देखि असोज ११ गतेसम्म चलेको थिए भने तेस्रो अधिवेशन पुस ११ गतेदेखि चालु छ।

शिक्षा आयोग प्रतिवेदन र वाइड बडीमा सांसदको चासो

शिक्षा आयोग प्रतिवेदन र वाइड बडीमा सांसदको चासो

बुधबार, ०१ फागुन २०७५

राष्ट्रियसभा बैठकमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका साथै वाइडबडी जहाज खरिदमा पहिलो किस्ता बुझाउने व्यक्तिको खोजी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन खोजी गरे भने सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले वाइडी बडी जहाज खरिद प्रकरणमा पहिलो किस्ता बुझाउने व्यक्तिका खोजी गरे।

चार विधेयक विधायन व्यवस्थापन समितिमा

चार विधेयक विधायन व्यवस्थापन समितिमा

शुक्रबार, २५ माघ २०७५

राष्ट्रियसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।  राष्ट्रियसभाको शुक्रवारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे।

सत्यनिरूपण विधेयक आज पारित हुँदै

सत्यनिरूपण विधेयक आज पारित हुँदै

बुधबार, २३ माघ २०७५

प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक पारित गर्ने भएको छ।

नियम निलम्बन गरी विधेयक पारित

नियम निलम्बन गरी विधेयक पारित

सोमबार, २१ माघ २०७५

राष्ट्रियसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेलगत्तै नियमावली निलम्बन गरी सो विधेयक पारित गरिएको हो।

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

केसीसँग वार्ता पहल भएन, चिकित्सक आन्दोलित

शुक्रबार, १८ माघ २०७५

डा. गोविन्द केसी,अनशन

राष्ट्रियसभाकाे बैठक बस्दै, थप चारवटा विधेयक पेश गरिँदै

राष्ट्रियसभाकाे बैठक बस्दै, थप चारवटा विधेयक पेश गरिँदै

बिहिबार, १७ माघ २०७५

राष्ट्रियसभाका बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्ने तयारी सँगै थप चार वटा विधेयक पेस हुनेछन्।

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

आइतबार, १६ मङि्सर २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो।

ऐन उल्लंघन गरेपछि भुक्तानीमा समस्या

ऐन उल्लंघन गरेपछि भुक्तानीमा समस्या

शुक्रबार, ०७ मङि्सर २०७५

राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ कार्यकक्षमा राखिएका सामानको अहिलेसम्म भुक्तानी भएको छैन।

राष्ट्रियसभा सदस्य पासवान माथि कुटपिट

राष्ट्रियसभा सदस्य पासवान माथि कुटपिट

शुक्रबार, ३० कार्तिक २०७५

राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रवार उनकै गाउँमा कुटपिट भएको छ। कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिबीच समन्वय गरिने

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिबीच समन्वय गरिने

मङ्गलबार, ३० असोज २०७५

राष्ट्रियसभाले प्रतिनिधिसभाका समितिले गरेका कामकारबाहीमा सम्भव भएसम्म समन्वय गरेर अघि जाने रणनीति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिका कतिपय क्षेत्राधिकार एउटै भएका कारण सकेसम्म समन्वय गर्ने नभए आआफ्नो तरिकाले अघि बढ्ने निष्कर्ष निकालेको हो।

संसदीय समितिबीच विषय खाेसाखाेस

संसदीय समितिबीच विषय खाेसाखाेस

सोमबार, २२ असोज २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरुमा छलफल गर्ने अजेन्डा छनोटको विषयमा होडबाजी चलेको छ ।

राष्ट्रियसभामा चार विधेयक प्रस्तुत

राष्ट्रियसभामा चार विधेयक प्रस्तुत

आइतबार, ३१ भदौ २०७५

राष्ट्रियसभाको आइतबारको बैठकमा मौलिक हकसम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ।

समितिलाई विधेयकको भारी

समितिलाई विधेयकको भारी

शनिबार, २३ भदौ २०७५

प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्मा दर्ता भएका मौलिक हकसम्बन्धी र अन्य विधेयकबारे थप छलफल गर्न भन्दै समितिमा पठाएका छन्।

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

बुधबार, १३ भदौ २०७५

राष्ट्रियसभा अन्तर्गत चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ। विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो। सो अनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित भएका छन्।

आज राष्ट्रियसभामा समिति सभापति निर्वाचन

आज राष्ट्रियसभामा समिति सभापति निर्वाचन

बुधबार, १३ भदौ २०७५

राष्ट्रियसभाका तीन समितिमा तीनजना निर्विरोध हुने भएका छन् । मंगलबार तीन समितिमा नेकपाका उम्मेदवारबाहेक अन्य कसैको पनि उमेदवारी नपरेपछि तीनजना निर्विरोध हुने भएका हुन्।

राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पेश

राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पेश

मङ्गलबार, १२ भदौ २०७५

राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेकी हुन।

राष्ट्रियसभाका समितिमा सभापतिकाे लागि मनोनयन आज

राष्ट्रियसभाका समितिमा सभापतिकाे लागि मनोनयन आज

मङ्गलबार, १२ भदौ २०७५

राष्ट्रियसभाका ४ विषयगत समितिमा सभापतिकाे चयनका लागि आज मनोनयन दर्ता हुँदैछ।

राष्ट्रिय सभा अन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा अन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

सोमबार, ११ भदौ २०७५

राष्ट्रिय सभा अन्तर्गत गठित चार विषयगत समितिका सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। निर्वाचन भदौ १३ गते हुँदै छ।

अब अपराधपीडित व्यक्तिलाई राहत

अब अपराधपीडित व्यक्तिलाई राहत

बुधबार, ०६ भदौ २०७५

राष्ट्रियसभाले अपराधबाट पीडितमा परेका व्यक्तिलाई संरक्षण र क्षतिपूर्ति गर्ने विधेयकलाई संसदबाट अघि बढाएको छ।

राष्ट्रियसभामा चार विधेयक पेश

राष्ट्रियसभामा चार विधेयक पेश

सोमबार, २८ साउन २०७५

राष्ट्रियसभाको आजको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएको छ ।

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

बुधबार, २० असार २०७५

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

बुधबार, २० असार २०७५

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

राष्ट्रियसभा सदस्यले यसरी तोक्दैछन् आफ्नो अवधि आफैँ

राष्ट्रियसभा सदस्यले यसरी तोक्दैछन् आफ्नो अवधि आफैँ

आइतबार, ०३ असार २०७५

राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्दैछन्। नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउँदैछन्।

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँदै

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँदै

आइतबार, २७ जेठ २०७५

आइतबार विहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकले राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित गर्ने भएको छ।

कांग्रेस राष्ट्रियसभा दलको नेतामा पाण्डे

कांग्रेस राष्ट्रियसभा दलको नेतामा पाण्डे

बुधबार, २३ जेठ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा नेता सुरेन्द्रराज पाण्डेलाई चयन गरेको छ।

राष्ट्रियसभा अधिवेशन बोलाउने विषयमा विवाद

राष्ट्रियसभा अधिवेशन बोलाउने विषयमा विवाद

आइतबार, ३० बैशाख २०७५

राष्ट्रियसभाको अधिवेशन चालू नभएको अवस्थामा एक चौथाइको हस्ताक्षरबाट अधिवेशन बोलाउने व्यवस्था नियमावलीमा राखिएपछि विवाद भएको छ। राष्ट्रियसभा नियमावलीमा सो व्यवस्था राखेपछि संसद्को वैशाख २६ गतेको बैठकले राष्ट्रियसभा नियमावली मस्यौदालाई पुनः समितिमा फिर्ता पठाएको छ।

यसरी हुन्छ राष्ट्रियसभा सदस्यको पदावधि कायम

यसरी हुन्छ राष्ट्रियसभा सदस्यको पदावधि कायम

मङ्गलबार, २५ बैशाख २०७५

सामान्तया राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने भए पनि पहिलोपटक भने एकतिहाइ सदस्यको दुई वर्ष, अर्का एकतिहाइ सदस्यको चार वर्ष र बाँकी सदस्यको पदावधि ६ वर्ष हुने संवैधानिक व्यवस्था छ। यही प्रयोजनका लागि गोलाप्रथा विधि अपनाई पदावधि निर्धारण गरिने भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।