भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतराः अध्यक्ष केसी

भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतराः अध्यक्ष केसी

शनिबार, २५ साउन २०७६

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ औ शताब्दीमा पनि नेपाल परनिर्भतामा गुज्रिएको बताएका छन्। उनले गाँस, बास र कपासका लागि...

चक्रव्यूहमा परेको देश

चक्रव्यूहमा परेको देश

शुक्रबार, १० साउन २०७६

प्रजातन्त्र ढले पनि बौरिन सक्छ भन्ने उदाहरण धेरै छन्। तर कुनै राष्ट्र जल्यो वा ढल्यो भने त्यसको पुनर्जन्म हुँदैन। तसर्थ,...

राष्ट्रियता र तराईका जनता

राष्ट्रियता र तराईका जनता

सोमबार, ०९ असार २०७६

तराई–मधेसविरोधी मानसिकता त्यागी राष्ट्र र राष्ट्रियता बलियो पार्न पनि नागरिकता समस्या चाँडै सम्बोधन गर्नुपर्छ। ...

भारतबाट बिहे गरेका आएका चेलीलाई सिन्दुर, नागरिकता र मन्त्री पद !

बिहिबार, ०९ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्। ...

समाचारले राष्ट्रियतामा आँच पु-याए करोड जरिवाना

समाचारले राष्ट्रियतामा आँच पु-याए करोड जरिवाना

आइतबार, २९ बैशाख २०७६

सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ।

संसदमा झाको हिन्दीमा सम्बोधनः ‘३४ हजारको नागरिकता खारेज गर्दा राष्ट्रियता कमजोर हुन्छ’

संसदमा झाको हिन्दीमा सम्बोधनः ‘३४ हजारको नागरिकता खारेज गर्दा राष्ट्रियता कमजोर हुन्छ’

सोमबार, १६ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद अनिल झाले देशभित्रका नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने बताएका छन्।

मूलधारको राजनीतिमा आएपछि सीके राउतले देखाए राष्ट्रियताको झल्को

मूलधारको राजनीतिमा आएपछि सीके राउतले देखाए राष्ट्रियताको झल्को

आइतबार, ०३ चैत २०७५

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आएपछि राष्ट्रियताको झल्को दिने गरी कदम चालेका छन्।

सेनाको काम

सेनाको काम

सोमबार, २० फागुन २०७५

म अंगीकृत नेपाली महिला नागरिक। मेरोमा राष्ट्रियता हुँदैन। शायद त्यसैले नेपालको संविधान २०७२ ले मेरा केही अधिकार खोसेको छ।यतिबेला संघीयतासहितको गणतन्त्र नेपालको शिलान्यासमात्र भएको छ। त्यसैले नेपालको संविधानले सेनालाई देशको सुरक्षाको सट्टा बाटोघाटो निर्माणको जिम्मा दिएको जस्तो छ।खैर गुनासो छैन,आवश्यकताअनुसार संविधानपरिमार्जित हुने नै छ।

नेपाली संस्कृति र राष्ट्रियता

नेपाली संस्कृति र राष्ट्रियता

सोमबार, २० फागुन २०७५

हाम्रो देश नेपाल र हामी नेपाली भनी कहिले र कुन समयदेखि पहिचान भएको हो भन्ने आजसम्म एकिन गर्नसकिएको छैन। त्यसको खोजिनीति र अध्ययन/अनुसन्धानमा पनि खासै नेपाली विद्वान् तथा अन्वेषक लागिपरिरहेका छैनन्। लोक आख्यान, दन्त्य कथा, लोक कथा र वंशावली तथा अन्य साहित्यका आधारमा नै हामीले हाम्रो देश नेपाल र हामी नेपाली भनी पहिचान गर्ने गरिरहेका छौंँ। तर आजको विश्वको बौद्धिक जगतले कुनै ठोस वस्तुगत प्रमाणहरू र पुरातात्विक प्रमाणहरूका आधारमा मात्र हाम्रो देश नेपाल र हामी नेपाली हौंँ भनीप्रमाण जुटाइ देखाउनुपर्ने हुन्छ। यस दिशातर्फ विदेशी विद्वान्हरूले मात्र होइन, हामी आफैँ पनि अग्रसर हुनु जरुरी छ।

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल

बिहिबार, २८ बैशाख २०७४

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन्।

अपहेलित राष्ट्रियता र देशभक्ति

अपहेलित राष्ट्रियता र देशभक्ति

सोमबार, ११ बैशाख २०७४

हे भगवान! हे वज्र देवता! हे समग्र मस्ट र वोन देवता! यो देशको अस्तित्वसंँगै बचेको हाम्रो साझा धर्म, सभ्यता, संस्कृति र नेपालको राष्ट्रियता बचाउन हामी सारा नेपालीलाई थप सुबुद्धि र वर्गत देऊ!  हामीमा राष्ट्रभक्तीय राष्ट्रवादको अवशान कहिल्यै नहोस्!

बडामहाराजा र नेपाली राष्ट्रियता

बडामहाराजा र नेपाली राष्ट्रियता

बुधबार, २७ पुष २०७३

सदाझैं नेपाली राष्ट्रियता, राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती जस्ता महत्त्वपूर्ण विषयमा छलफल, तर्क–वितर्क तथा विचारविमर्श गर्ने अवसर फेरि आइपुगेको छ ।

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

शुक्रबार, २४ मङि्सर २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताएका छन्।

युवा, सामाजिक सञ्जाल र राष्ट्रियता

युवा, सामाजिक सञ्जाल र राष्ट्रियता

सोमबार, १० असोज २०७३

युवा भनेको एक यस्तो शक्तिले भरिएको अवस्था हो जसले राष्ट्रको सामाजिक, आर्थिक र राजनैतिक विकृति सच्याउने वा परिवर्तन गर्ने र नयाँ जोश जाँगरका साथ देशको मुहार फेर्न सक्ने क्षमता राखेका हुन्छन् । कुनै पनि राष्ट्र निर्माण युवा शक्ति बिना सम्भव हुँदैन ।

राष्ट्रियता र विकास

राष्ट्रियता र विकास

सोमबार, २४ साउन २०७३

बाह्य आक्रमण वा हस्तक्षेप, राष्ट्रिय हित भनी पहिचान गरिएका कुराविपरितका कामकारबाही र गृहयुद्ध अथवा आन्तरिक द्वन्द्वलगायतका राष्ट्रिय एकतालाई क्षयीकरण गर्ने यस्तै कुराले मात्र राष्ट्रियतालाई कमजोर, संकुचित वा समाप्त पार्छन्।

पहिचान र साँघुरिँदो राष्ट्रियता

पहिचान र साँघुरिँदो राष्ट्रियता

सोमबार, २४ साउन २०७३

संस्कृति मानवीय सिप, लगन, श्रम र मेहनतको प्रतिफल हो। विश्वभरका मानवद्वारा सिर्जित संस्कृति विश्व संस्कृतिको दायराभित्र पर्छ। विश्व श्रम बजारमा विश्व संस्कृतिका अनेकन् रंग र आयाम सिर्जना भई चाकाचुलीझैँ फनफनी घुमिरहेछन्। अमूर्त संस्कृतिको बाहकका रूपमा रहेको भाषाको निश्चित सीमा नभएझैँ विश्व संस्कृति विश्वजनिन मानव सिप र मेहनतमा मौलाएको हुन्छ।

Ncell Footer Ad