राष्ट्रसंघीय महासचिव गुटेर्रेस जापान जाने

राष्ट्रसंघीय महासचिव गुटेर्रेस जापान जाने

बिहिबार, १७ साउन २०७५

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मंगलबार जापान जाने भएका छन् । ...

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने

बुधबार, ०६ असार २०७५

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिकाले बाहिरिने घाेषणा गरेकाे छ। ...

राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द

राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द

सोमबार, २८ जेठ २०७५

सरकारले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ । ...

राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

बिहिबार, २० बैशाख २०७५

हाल बंगलादेशमा रहेका म्यानमारका रोहिन्जा शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ। ...

राष्ट्रसंघीय महासभा समितिमा नेपाल निर्वाचित

राष्ट्रसंघीय महासभा समितिमा नेपाल निर्वाचित

मङ्गलबार, ११ बैशाख २०७५

संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ।

राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम

राष्ट्रसंघीय उच्चायोगको सहयोगमा तालीम

बिहिबार, ०६ बैशाख २०७५

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरको सहयोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले समुदायमा मेलमिलापसम्बन्धी तीनदिने पुनर्ताजगी तालीम बुधबारदेखि शुरु गरेको छ।

राष्ट्रसंघीय आग्रह माल्दिभ्सद्वारा अस्वीकार

राष्ट्रसंघीय आग्रह माल्दिभ्सद्वारा अस्वीकार

मङ्गलबार, ०४ बैशाख २०७५

पूर्वराष्ट्रपतिलाई निर्वाचनमा सहभागी हुन दिनेबारे राष्ट्रसंघीय निकायले गरेको प्रस्ताव माल्दिभ्सले अस्वीकार गरेको छ।

यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

यमनमा शान्तिवार्ताका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

बुधबार, २१ चैत २०७४

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यमनमा जारी हत्या हिंसाको अन्त्यका लागि शान्ति वार्ताको प्रस्ताव गरेका छन्। उनले यहाँको हिंसा अन्त्यका लागि शान्तिवार्ता मात्र एक विकल्प रहेको भन्दै यस्तो शान्तिवार्ता पुनः थालिने जानकारी दिएका छन्।

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

सोमबार, २१ फागुन २०७४

संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन्। गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार राष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

‘मालदिभ्स समाधानका लागि राष्ट्रसंघीय मध्यस्थता आवश्यक’

‘मालदिभ्स समाधानका लागि राष्ट्रसंघीय मध्यस्थता आवश्यक’

बिहिबार, १७ फागुन २०७४

मालदिभ्सको प्रतिपक्षी गठबन्धन समूहले देशमा विद्यमान राजनीतिक संकट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदकलाई बोलाएको जनाएको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक निश्कर्षबिहीन

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक निश्कर्षबिहीन

शुक्रबार, ११ फागुन २०७४

सिरियामा जारी रहेको संघर्ष रोक्ने लक्ष्यले बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक निश्कर्षबिहीन टुङगिएको छ।

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

सोमबार, ०७ फागुन २०७४

इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड

सोमबार, २२ माघ २०७४

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रसंघीय बन्देज युद्धको सुरूवात

राष्ट्रसंघीय बन्देज युद्धको सुरूवात

आइतबार, ०९ पुष २०७४

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएर युद्धको सुरूवात गरेको उत्तर कोरियाले दाबी गरेको छ ।

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

सोमबार, १८ मङि्सर २०७४

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्।  जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

राष्ट्रसंघीय प्रमुख गुथ्रेस मध्यअफ्रिका जाँदै

राष्ट्रसंघीय प्रमुख गुथ्रेस मध्यअफ्रिका जाँदै

आइतबार, ०५ कार्तिक २०७४

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेस मङ्गलबार मध्यअफ्रिकी गणतन्त्र जाने भएका छन्।  विगत केही महिनादेखि मुस्लिम र क्रिश्चियन लडाकूहरुबीच हिंसा सुरु भएको यस देशमा हिंसाकै बीच उनले सो भ्रमण गर्न लागेको र यस भ्रमणले हाल उक्त देशमा शान्ति स्थापनाका लागि कार्यरत शान्ति सैन्यका लागि हौसला प्राप्त हुने अपेक्षा गरिएको छ।

राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र 'लिक'

राष्ट्रसंघीय शान्ति मिसनको प्रश्नपत्र 'लिक'

शुक्रबार, ०४ चैत २०७३

संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै 'लिक' भएको छ।

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

बुधबार, ०१ भदौ २०७३

नेपाल पाटन घर भएकी नेपाली चेली जोली अमात्यलाई सयुक्तराष्ट्र संघीय युवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ। जोलीले उक्त पदमा रहेर ९७ राष्ट्रका १ हजार भन्दा बढी सहभागीलाई नेतृत्व प्रदान छन्।

राजधानीमा राष्ट्रसंघीय सम्मेलन

राजधानीमा राष्ट्रसंघीय सम्मेलन

मङ्गलबार, ३२ साउन २०७३

दक्षिण तथा मध्य एसियाली विश्वविद्यालय स्तरीय क्षेत्रीय नमूना राष्ट्रसंघीय सम्मेलन राजधानीमा सुरु भएको छ। नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले एक कार्यक्रमबीच सोमबार सम्मेलन उद्घाटन गरेकी हुन्।

Ncell Footer Ad