ओलीको राष्ट्रवाद कालापानीमा नांगियो : देउवा

ओलीको राष्ट्रवाद कालापानीमा नांगियो : देउवा

सोमबार, ०९ मङि्सर २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद कालापानीमा नांगिएको बताएका छन्। आइतबार बागलुङको निसीखोलामा भएको चुनावी सभालाई सम्बोधन...

राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छः देउवा

राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छः देउवा

आइतबार, ०८ मङि्सर २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपि ओलीको राष्ट्रवाद कालापानीमा नाँगिएको बताएका छन्। ...

ओलीको राष्ट्रवाद कालापानीमा उत्रियोः देउवा

ओलीको राष्ट्रवाद कालापानीमा उत्रियोः देउवा

शुक्रबार, ०६ मङि्सर २०७६

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर उत्रिएको बताएका छन्। ओलीको राष्ट्रवाद कालापानीमा मिलेको उनले बताए।...

चलचित्र सेन्सरमा राष्ट्रवाद हाबी

चलचित्र सेन्सरमा राष्ट्रवाद हाबी

सोमबार, २० साउन २०७६

चलचित्र सेन्सर बोर्डले अभिव्यक्ति स्वतन्त्रतामाथि कैची चलाएर नागरिकको मौलिक अधिकार हनन गर्यो भन्ने फिल्मकर्मीहरूले प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ मा रहेको...

तरकारी राष्ट्रवाद

तरकारी राष्ट्रवाद

सोमबार, ३० असार २०७६

राष्ट्रवादले जहिले पनि घृणालाई प्रोत्साहन गर्छ चाहे त्यो भिन्न राष्ट्रवादी समुदायसँग होस् वा विश्वका अन्य देशसँग। त्यसैले राष्ट्रवाद समाजका लागि हितकारी हँुदैन भनी विभिन्न विद्वान्ले तर्क गरेको पाइन्छ।

कम्युनिष्ट सरकारको राष्ट्रवादमाथि कांग्रेसको प्रश्न

कम्युनिष्ट सरकारको राष्ट्रवादमाथि कांग्रेसको प्रश्न

आइतबार, २२ असार २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली नागरिकता र राष्ट्रवाद

नेपाली नागरिकता र राष्ट्रवाद

शनिबार, २१ बैशाख २०७६

‘हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै’ भनेर नेपालको संविधानको प्रस्तावनामा लेखिएको छ। त्यो ‘हामी’ भन्ने शब्दभित्र नेपाली नागरिक महिलाको ‘अस्तित्व’ पनि जोडिएको छ कि छैन, संविधान निर्माण गर्दा त्यो शब्दभित्र नेपाली नागरिक महिलाको परिकल्पना गरिएको थियो कि थिएन ?

राष्ट्रवादको रहस्य

राष्ट्रवादको रहस्य

शुक्रबार, ०६ बैशाख २०७६

पार्टीलाई राष्ट्रवादको सुन्दर बर्को ओढाएर त्यहाँभित्र चीन, भारत, युरोप र अमेरिकाका चल्ला कोरल्ने गरिएको छ।

राष्ट्रवादको सत्यार्थ

राष्ट्रवादको सत्यार्थ

शुक्रबार, ११ माघ २०७५

महाथिर महमद र लि–क्वान यु मलेसिया तथा सिंगापुुरलाई सुदृढ, स्वाभिमानी, सक्षम तथा ऐश्वर्यमय बनाउने राष्ट्रनायक ठहरिए। राष्ट्रबाट केही फाइदा लिने होइन, सकेजति राष्ट्रलाई नै दिनुपर्छ भन्ने प्रवल राष्ट्रवादी चेतना जागृत गराए उनीहरूले। ‘अप्प दीपो भवः’ (आफैँ दीपक बन) भनेका छन् भगवान बुद्धले। असल मानिसहरू निस्वार्थ, उदार, इमानदार तथा निर्माता बनेर राष्ट्रलाई बाटो देखाउँछन्। आफैँ ज्योति बन्छन्।

प्रियतावादी राष्ट्रवादको प्रकोप

प्रियतावादी राष्ट्रवादको प्रकोप

शुक्रबार, ०५ असोज २०७५

सेप्टेम्बर महिनाको तेस्रो साता वीरगञ्ज सामान्यजस्तै देखिनु असामान्यजस्तै लाग्छ । असोज ३ का दिन पनि सहरमा सवारी चालकहरूको हडताल जारी छ । त्यसैले मूल बाटोमा समेत गाडीको चाप न्यून छ ।

युवराजले सोधे, ‘कस्तो उपाय गुरु?’

युवराजले सोधे, ‘कस्तो उपाय गुरु?’

शुक्रबार, २२ भदौ २०७५

रोमको सभ्यता जगत्–प्रसिद्ध मानिन्छ । गवेषक, अध्येता र विवेचकहरूको भूमि हो, रोम ।

‘ओलीको खोक्रो राष्ट्रवाद भारत गएपछि लम्पसारवादमा परिणत भयो’

‘ओलीको खोक्रो राष्ट्रवाद भारत गएपछि लम्पसारवादमा परिणत भयो’

सोमबार, ०३ बैशाख २०७५

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी भएको आरोप लगाएका छन्।

राष्ट्रवाद र राष्ट्रघातको उल्टो बहस

राष्ट्रवाद र राष्ट्रघातको उल्टो बहस

बुधबार, २१ भदौ २०७४

राजनीतिक स्थायित्वका लागि संविधानका विषयमा विवाद रहनु उपयुक्त हुँदैन । देउवाको प्रयत्न विवाद मिलाउनेमा केन्द्रित देखिन्छ । उनले चुरो कुरो बुझेर नै भारतीय मित्रहरूसामु संविधानको सर्वस्वीकार्यताको प्रसंग उठाएको हुनुपर्छ।

प्रमको भ्रमण र राष्ट्रवाद

प्रमको भ्रमण र राष्ट्रवाद

बुधबार, १४ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने भ्रमण सकेर स्वदेश फर्कन नपाउँदै राष्ट्रवादको चर्को हल्ला सुनिन लागेको छ । देशको स्वार्थ ठूलो हुन्छ ।

ठट्टा हैन राष्ट्रवाद

ठट्टा हैन राष्ट्रवाद

मङ्गलबार, २४ साउन २०७४

हामी नाकाबन्दीको विरोध गर्नेहरू अन्धो राष्ट्रवादी वा राष्ट्रवादी कहलायौँ, त्यसको प्रत्यक्ष/परोक्ष समर्थन गर्नेहरूले आफूलाई प्रगतिशील भनेर चिनाए। अहिले चलेको राष्ट्रवाद–अराष्ट्रवादको बहसको चुरो यतिमात्रै हो।

सापेक्ष आतिथ्यता र राष्ट्रवाद

सापेक्ष आतिथ्यता र राष्ट्रवाद

मङ्गलबार, १२ बैशाख २०७४

अमेरिकाका राष्ट्राध्यक्षले आधा शताब्दीअघि संसारकै गरिब मुलुक नेपालका राजालाई एयरपोर्टमै स्वागत गरे। तर छिमेकी भारतले अहिले पनि हाम्रा राष्ट्राध्यक्षलाई राज्यमन्त्रीबाट आतिथ्य दिनुलाई नेपालको महत्व स्खलित भएको भन्दा अन्यथा नहोला।

अनुदार राष्ट्रवाद

अनुदार राष्ट्रवाद

सोमबार, २८ चैत २०७३

सीमा जोडिएका साना–ठूला सबै राष्ट्रहरूका बीच मानवतस्कारी, अवैध वस्तुहरूको ओसारपसार र विभिन्न आपराधिक गतिविधिहरू हुन सक्छन्। त्यस्ता दुष्प्रवृत्तिहरूलाई रोक्नमा दोहोरो भूमिका रहन्छ तर ती सबै दोष कमजोर तथा साना राष्ट्रमाथि थोपरेर त्यस्ता मुलुकमाथि आर्थिक नाकाबन्दी गर्ने सोच प्रभुत्ववादी वा अनुदार राष्ट्रवादी मुलुकले मात्र लिन्छ।

राष्ट्रवाद जागेको वर्ष सन् २०१६

राष्ट्रवाद जागेको वर्ष सन् २०१६

बिहिबार, १४ पुष २०७३

विश्वभर उठेको राष्ट्रवादको लहरले देशहरूको विभाजन रोक्न भूमिका खेल्नसक्छ तर त्यो लहरले उग्र रूप लिए अर्को संकट निम्त्याउन सक्छ।

अनुदार राष्ट्रवाद

अनुदार राष्ट्रवाद

बुधबार, ०६ पुष २०७३

परिवर्तनका लागि संघीयता र अनुदार राष्ट्रवाददेखि अनुदार स्थानीयवादले नेपालमा चर्को रूप लिन लागेको छ। आन्तरिक पुनर्संरचनाको विषयलाई राज्यको पुनर्संरचना भन्ने अल्पज्ञानको सिकार आमनागरिक भइरहेका छन् भने त्यही राज्यको पुनर्संरचना भन्ने शब्दको जुइनो समातेर अराजकतावाद र अतिवाद मौलाउन लागेको छ।

प्रजातन्त्रको हत्या र अन्ध राष्ट्रवाद

प्रजातन्त्रको हत्या र अन्ध राष्ट्रवाद

शुक्रबार, ०१ पुष २०७३

प्रजातन्त्रको हत्या गरेर कुनै राजा/महाराजा महान् बन्दैन। राष्ट्र र जनताभन्दा माथि कोही पनि हुँदैन। तर राजा महेन्द्रले यही गर्न नहुने कुरा गरे।रामनारायण देव

राष्ट्रवाद र देशभक्ति

राष्ट्रवाद र देशभक्ति

बिहिबार, ३० मङि्सर २०७३

सतहमा देखिएका जातीय वा क्षेत्रीय असन्तोषलाई नयाँ राजनीतिक परिवेशमा सामाजिक न्याय र नागरिक समानता कायम हुने हिसाबले सम्बोधन गर्नुपर्थ्यो। जुन हुन नसक्दा अहिलेको समस्या सिर्जना भयो।

राष्ट्रवाद र देशभक्ति

राष्ट्रवाद र देशभक्ति

बिहिबार, ३० मङि्सर २०७३

सतहमा देखिएका जातीय वा क्षेत्रीय असन्तोषलाई नयाँ राजनीतिक परिवेशमा सामाजिक न्याय र नागरिक समानता कायम हुने हिसाबले सम्बोधन गर्नुपर्थ्यो। जुन हुन नसक्दा अहिलेको समस्या सिर्जना भयो।

एमालेको राष्ट्रवादः उपलब्धि र शङ्का

एमालेको राष्ट्रवादः उपलब्धि र शङ्का

सोमबार, २७ मङि्सर २०७३

एमाले अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले संविधान निर्माण, लागु र पारित गराउन लिएको दृढ अठोट र अडानलाई खोक्रो र आडम्बरी राष्ट्रवाद भन्नेले भरिलो राष्ट्रवादको परिभाषा दिन सक्नुपर्छ ।

संशोधन र एमालेको राष्ट्रवाद

संशोधन र एमालेको राष्ट्रवाद

सोमबार, १३ मङि्सर २०७३

माओवादी त पहिचानका नाममा विगतमा जातीय/क्षेत्रीय द्वन्द्व बढाउनेमा अगुवै भइगयो जसको फल आज ऊ आफैंँ भोग्दैछ।

बिपीको राष्ट्रवाद

बिपीको राष्ट्रवाद

मङ्गलबार, ०४ साउन २०७३

नेपाली जनताले श्रेय दिने हो भने देशको सामर्थ्यलाई बुझेको र त्यसलाई मुखरित गरेको कुरामा देओस् भन्ने आग्रह गर्ने विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको पहिचानको प्रमुख दुई पक्ष छ– राजनीतिक र साहित्यिक।

ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल

ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल

सोमबार, २७ असार २०७३

क्रान्तिकारी नेकपा–माओवादीका नेता सिपी गजुरेलले भारतले प्रधानमन्त्री केपी ओलीलाई मन नपराउनु नै राष्ट्रवाद नभएको बताएका छन्। उनले ओलीले भारतसँग नटेरेकाले आफूलाई राष्ट्रवाद भनेर गलत भ्रममा मात्र पारेको बताए।

Ncell Footer Ad