राष्ट्रपति भण्डारी भक्तपुरमा

राष्ट्रपति भण्डारी भक्तपुरमा

आइतबार, २६ असोज २०७६

वडा दसैंको अन्तिम कोजाग्रत पूर्णिमाको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) पुगेर नवदुर्गा भवानीको र्दशन गरेकी...

फुटी राजदूत नियुक्त

फुटी राजदूत नियुक्त

शुक्रबार, १० असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले दावाफुटी शेर्पालाई बिहीबार स्पेनका लागि आवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ अनुसार उनलाई...

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

बिहिबार, ०९ जेठ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन्। युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका...

जानकी नवमीलाई ‘राष्ट्रिय पर्व’ का रूपमा मनाउनुपर्छ : राष्ट्रपति

जानकी नवमीलाई ‘राष्ट्रिय पर्व’ का रूपमा मनाउनुपर्छ : राष्ट्रपति

मङ्गलबार, ३१ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी नवमीको अवसरमा राष्ट्रिय उत्सव मनाउनुपर्ने बताएकी छिन्। सोमबार जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि जानकी नवमी महामहोत्सवलाई सम्बोधन...

सरकारको प्राथामिकता क्रिकेटमै, अझैं ओझेलमा राष्ट्रिय खेल

सरकारको प्राथामिकता क्रिकेटमै, अझैं ओझेलमा राष्ट्रिय खेल

शनिबार, २१ बैशाख २०७६

एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटलाई उच्च प्राथमिकता दिँदै नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने

सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने

शुक्रबार, २० बैशाख २०७६

सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा भत्ता वृद्धि गर्ने बताएकी हुन्।

'आगामी वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष'

'आगामी वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष'

शुक्रबार, २० बैशाख २०७६

सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी छन्।

नारुहितोलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

नारुहितोलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

बुधबार, १८ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकोमा बधाई दिएकि छिन्। राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकि छिन्।

स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी (फोटो फिचर)

स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी (फोटो फिचर)

बुधबार, १८ बैशाख २०७६

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। स्वास्थ्यमा समस्या आएपछि एक दिन चीन भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी आज बिहान स्वदेश फर्किएकी हुन्।

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

राष्ट्रपति भण्डारीले बेइजिङमा सल्लो रोपिन् (फोटो फिचर)

आइतबार, १५ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’मा लोठसल्लाको विरुवा रोपेर उद्घाटन गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा रहेको बेइजिङ एक्स्पोको आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका हुन्।

राष्ट्रपति भण्डारीद्वारा शुभकामना

राष्ट्रपति भण्डारीद्वारा शुभकामना

आइतबार, ०१ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा शुभकामना व्यक्त गरेकी छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत

सोमबार, २३ पुष २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, साउदी अरेबिया अधिराज्य र स्वेडेन अधिराज्यका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

विवरण अध्यावधिक गर्न कर्मचारीलाई एसएमएस

विवरण अध्यावधिक गर्न कर्मचारीलाई एसएमएस

बिहिबार, २७ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीबाट समायोजन अध्यादेश जारी भएलगत्तै सरकारले निजामती कर्मचारीको विवरण माग्न सुरू गरिएको छ।

संविधान कार्यान्वयनमा अझै चुनौती छः राष्ट्रपति भण्डारी

संविधान कार्यान्वयनमा अझै चुनौती छः राष्ट्रपति भण्डारी

शनिबार, २२ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले  संविधान कार्यान्वयनमा अझै चुनौती रहेको औल्याएकी छन्। आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा पटक पटकका आन्दोलन र सङ्घर्षको परिणामबाट आजको अवस्थासम्म आई पुगेको तर समग्र विकास र समृद्धिका ढोका खुले पनि कार्यभार भने अझै पूरा भई नसकेकाे टिप्पणाी गरिन्।

जलवायु परिवर्तन सम्मेलनमा राष्ट्रपति किन?

जलवायु परिवर्तन सम्मेलनमा राष्ट्रपति किन?

मङ्गलबार, १८ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ आैं सम्मेलनमा भाग लिन पोल्यान्ड पुगेकी छन्। दक्षिण एसियाली मुलुकबाट उक्त सम्मेलनमा भाग लिने भण्डारी एक मात्र राष्ट्रप्रमुख हुन्।

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिबाट आग्रह

पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिबाट आग्रह

सोमबार, १७ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकी छन्।

राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाँदै

राष्ट्रपति भण्डारी भोलि पोल्यान्ड जाँदै

शुक्रबार, १४ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्यान्ड जान लागेकी छन्। उनी २ देखि १४ डिसेम्बरसम्म पोल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्टसंघको २४ आैं सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेकी हुन्।

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिमा भिख!

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिमा भिख!

शनिबार, ०८ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि गाडी किन्ने पैसा जुटाउन भन्दै आज केही युवाहरुले पसुपति मन्दिर परिसरमा भिख मागेका छन्।

राष्ट्रपतिलाई नारायणहिटी

राष्ट्रपतिलाई नारायणहिटी

शुक्रबार, ०७ मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनःका लागि क्रमशः प्रहरी प्रशिक्षण प्रतिष्ठान र समाज कल्याण परिषद् उपलब्ध गराउने सरकारको निर्णयले व्यापक विवाद उत्पन्न गरेको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको एक दशक नाघिसक्दा यी दुई संस्थाको विकास क्रमले पनि आकार लिइसकेको अवस्था अहिले छ।

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

शुक्रबार, २३ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताएकी छन्।

उपराष्ट्रपतिकाे जलपानमा विशिष्ठहरू सहभागी

उपराष्ट्रपतिकाे जलपानमा विशिष्ठहरू सहभागी

सोमबार, १९ कार्तिक २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विभिन्न विशिष्ठ व्यक्ति सहभागी भएका छन्।

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

बिहिबार, १५ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकी छन्।

राष्ट्रपति भण्डारीको गुनासोः दोहा राष्ट्रिय पुस्तकालयमा खोई नेपाली पुस्तक?

राष्ट्रपति भण्डारीको गुनासोः दोहा राष्ट्रिय पुस्तकालयमा खोई नेपाली पुस्तक?

बुधबार, १४ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ।

राष्ट्रपतिले टीका लगाएको तस्बिर भाइरल

राष्ट्रपतिले टीका लगाएको तस्बिर भाइरल

सोमबार, १२ कार्तिक २०७५

नक्कली प्रमाणपत्र, उमेर बढाएको लगायतका आरोप लागेर बर्खास्त भएका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले दसैँको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सातादेखि भाइरल छ ।

राष्ट्रपति भण्डारी कतार प्रस्थान

राष्ट्रपति भण्डारी कतार प्रस्थान

सोमबार, १२ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् ।  भण्डारीलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ ।

टीका बहस

टीका बहस

सोमबार, १२ कार्तिक २०७५

मूलतः राष्ट्रपति र केही हदसम्म प्रधानमन्त्रीसमेतले राज्यका विभिन्न निकायका पदाधिकारीदेखि सर्वसाधारणसम्मलाई दसैँमा टीका लगाइदिएको विषय र टीका लगाउँदाका प्रबन्ध र तौरतरिकामा खट्किएकाविषयका बहसलेयसपालिको दसैँलाई राम्रै तताए।

के सोच्यौँ के भयो

के सोच्यौँ के भयो

आइतबार, ११ कार्तिक २०७५

चीनले बनाएको ५५ किलोमिटर लामो पुल उद्घाटन भइरहेका बेला यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले घुँडा टेकाएर आफ्नो हातको टीका ‘बक्स’ भएको सन्दर्भ चर्चा चुलिइरहेको थियो ।

राष्ट्रपतिको कतार भ्रमण ‘कूटनीतिक अपरिपक्वता’

राष्ट्रपतिको कतार भ्रमण ‘कूटनीतिक अपरिपक्वता’

आइतबार, ११ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएसँगै आफ्नो पहिलो भ्रमण कतारबाट सुरु गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारी सोमबार कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीले कतारको भ्रमण गर्ने

राष्ट्रपति भण्डारीले कतारको भ्रमण गर्ने

शुक्रबार, ०९ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन्।

‘घुँडा टेकेर टीका ग्रहण गर्नु सामन्ती प्रवृत्ति हो’

‘घुँडा टेकेर टीका ग्रहण गर्नु सामन्ती प्रवृत्ति हो’

मङ्गलबार, ०६ कार्तिक २०७५

नेकपा मालेका महासचिव सिपी मैनालीले घुँडा टेकेर टीका ग्रहण गर्नु सामन्ती प्रवृत्ति भएको भन्दै आलोचना गरेका छन्। उनले भने, ‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो। शुभ लक्षण होइन्।’

राष्ट्रिय विकास लक्ष्यमा क्रियाशील हुन राष्ट्रपतिको आह्वान

राष्ट्रिय विकास लक्ष्यमा क्रियाशील हुन राष्ट्रपतिको आह्वान

शनिबार, २३ भदौ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गरेकी छन् ।

सामाजिक विकास र समृद्धि यात्रामा सँगै बढौं

सामाजिक विकास र समृद्धि यात्रामा सँगै बढौं

शुक्रबार, १५ भदौ २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनले सहभागी राष्ट्रहरूबीच आपसी सहयोग बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad