राष्ट्रपतिलाई ‘महारानी’ भनेपछि...

राष्ट्रपतिलाई ‘महारानी’ भनेपछि...

शुक्रबार, ११ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास चन्द्र नेम्बाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘महारानी’ भनी सम्बोधन गरिएको अंशलाई संसदको रेकर्डबाट हटाउन माग गरेका...

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

बुधबार, २८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । ...

राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम आजै बुझाउने आयोगको तयारी

राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम आजै बुझाउने आयोगको तयारी

बुधबार, ०२ फागुन २०७४

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितको टोलीले राती आठ...

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

मङ्गलबार, ०१ फागुन २०७४

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई निम्तो गरेका छन्। ...

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

आइतबार, २८ माघ २०७४

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

किमले बहिनीमार्फत दक्षिण कोरियाली राष्ट्रपतिलाई पठाएको पत्रमा के छ ?

किमले बहिनीमार्फत दक्षिण कोरियाली राष्ट्रपतिलाई पठाएको पत्रमा के छ ?

शनिबार, २७ माघ २०७४

उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई निमन्त्रणासहितको विशेष पत्र पठाएका छन्। सोलस्थित राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ताले बताएअनुसार किमले विन्टर ओलम्पिकका लागि दक्षिण कोरिया भ्रमणमा रहेकी आफ्नी बहिनी किम यो जोंगमार्फत राष्ट्रपति इनलाई निमन्त्रणासहित सम्बन्ध सुधार्ने चाहेको सन्देश पत्र पठाएका हुन्।

राष्ट्रपतिलाई स्वराजको बधाई

राष्ट्रपतिलाई स्वराजको बधाई

शुक्रबार, १९ माघ २०७४

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। शुक्रबार मध्यान्ह शीतल निवासमा भएको भेटमा स्वराजले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै बधाई दिएकी थिइन्। भेटमा दुईपक्षीय सम्वन्धको बारे चर्चा भएको थियो।

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

आइतबार, ०२ पुष २०७४

नेपाली कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारीक बैठकले संविधान र कानुनअनुसार सरकारले स्वीकृतिका लागि पेस गरेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपतिलाई सुझाएको हो ।

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

शनिबार, ०१ पुष २०७४

नेपाली कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस शीर्ष नेताहरूको अनौपचारीक बैठकले संविधान र कानुनअनुसार सरकारले स्वीकृतिका लागि पेस गरेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपतिलाई सुझाएको हो।

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार छैन: कानुनविद्

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार छैन: कानुनविद्

शनिबार, ०१ पुष २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा र नयाँ सरकार गठनसहितका विषयमा कानुनविद्हरूसँग शनिबार छलफल गरेका छन्। छलफलमा सहभागी कानुनविद्ले निर्वाचन मिति घोषणासँगै वर्तमान सरकार काम चलाउ भएको जनाउँदै प्रधानमन्त्रीले राजीनामा गर्न आवश्यक नभएको सुझाएका छन् ।

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार संविधानको कुन धाराले दियो? : प्रधानमन्त्री

बिहिबार, २३ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएको बताएका छन्। मेडिकल शिक्षाको बेथित अन्त्यका लागि संघर्षरत डा.गोविन्द केसी र उनको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।

मदन भण्डारीको जन्मथलोमा राष्ट्रपतिलाई अभिनन्दन

मदन भण्डारीको जन्मथलोमा राष्ट्रपतिलाई अभिनन्दन

शुक्रबार, १० कार्तिक २०७४

स्वर्गीय पति मदन भण्डारीको जन्मस्थल मैवा खोला ढुंगे साँघुमा राष्ट्रपति विद्या भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ। राष्ट्रपति भण्डारीलाई मैवा खोला गाउँपालिका र मैवा खोला सेवा समाजले नागरिक अभिनन्दन गरेको हो।

ट्रम्पको निर्णयले सिरियाली राष्ट्रपतिलाई फाइदा

ट्रम्पको निर्णयले सिरियाली राष्ट्रपतिलाई फाइदा

बिहिबार, ०५ साउन २०७४

अमेरिकाले सिरियाका राष्ट्रपति बशर अल अशद्को शासनको विरूद्धमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

राष्ट्रपतिलाई भारतले दिएकाे सम्मानमा कुनै कमी छैन् : मन्त्री महत

राष्ट्रपतिलाई भारतले दिएकाे सम्मानमा कुनै कमी छैन् : मन्त्री महत

बुधबार, ०६ बैशाख २०७४

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई आयोगको जानकारी

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई आयोगको जानकारी

शुक्रबार, १८ चैत २०७३

निर्वाचन आयोगले निर्वाचनको लागि सहज राजनीतिक वातावरण बन्दै गएको बताएको छ। शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगको टोलीले निर्वाचन तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो।

ट्रम्पले लेखे चिनिया राष्ट्रपतिलाई पत्र, अब दुई देशबीचको सम्बन्ध सुध्रिएला?

ट्रम्पले लेखे चिनिया राष्ट्रपतिलाई पत्र, अब दुई देशबीचको सम्बन्ध सुध्रिएला?

शुक्रबार, २८ माघ २०७३

अमेरिका र चीन बीच पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधारको प्रयास भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनियाँ राष्ट्रपति सि जिङपिङसँग राष्ट्रपति भएपछि पहिलोचोटी सम्बन्ध सुधारको प्रयासस्वरुप औपचारिक रुपमा पत्र लेखेका छन्।

राष्ट्रपतिलाई राप्रपाको निम्तो

राष्ट्रपतिलाई राप्रपाको निम्तो

सोमबार, २५ पुष २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनका लागि पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र यसै अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

ट्रम्पले गरे ताइवानी राष्ट्रपतिलाई टेलिफोन

ट्रम्पले गरे ताइवानी राष्ट्रपतिलाई टेलिफोन

शनिबार, १८ मङि्सर २०७३

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति त्साइ इंग वेनसँग टेलिफोन संवाद गरेका छन्। ट्रम्पले अमेरिकाको दशकौं पुरानो राजनीतिक नीति तोड्दै ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेका हुन्।

भारतीय राष्ट्रपतिलाई ३ भाषामा अभिनन्दन पत्र

भारतीय राष्ट्रपतिलाई ३ भाषामा अभिनन्दन पत्र

बुधबार, १७ कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।

भारतीय राष्ट्रपतिलाई आतंकवादीबाट भन्दा नेपालीबाट खतरा!

भारतीय राष्ट्रपतिलाई आतंकवादीबाट भन्दा नेपालीबाट खतरा!

आइतबार, १४ कार्तिक २०७३

गृह मन्त्रालय उच्चस्रोतका अनुसार भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ ।

प्रधानमन्त्रीद्वारा  गोवा भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

प्रधानमन्त्रीद्वारा गोवा भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

शनिबार, २९ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन जान लागेका बारेमा आज जानकारी गराएका छन्।

राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

राष्ट्रपतिलाई मूल पुजारीबाट टीका प्रदान

मङ्गलबार, २५ असोज २०७३

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकीछन्।

प्रधानमन्त्रीले भने–चिनियाँ राष्ट्रपतिलाई  छिट्टै स्वागत गर्न पाउने अपेक्षा छ

प्रधानमन्त्रीले भने–चिनियाँ राष्ट्रपतिलाई छिट्टै स्वागत गर्न पाउने अपेक्षा छ

मङ्गलबार, २५ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिलाई छिट्टै नेपालमा स्वागत पार्न पाउने अपेक्षा गरेको बताएका छन्। मंगलबार विहान प्रधानमन्त्री निवास पुगेको चिनियाँ टोलीसँग प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न पाउने अपेक्षा गरेको बताएका हुन्।

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ

सोमबार, १७ साउन २०७३

अंकारा— जुलाई १५ मा भएको सैनिक कुको प्रयासका क्रममा टर्कीका राष्ट्रपतिलाई उनी बसेको होटलबाट नियन्त्रणमा लिन खोज्ने सैनिक अधिकारीहरुलाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति रिसेफ तेययव एर्दोआन छुट्टी मनाइरहेको होटल नियन्त्रणमा लिन खोज्ने उनीहरुलाई उक्त होटल नजिक रहेको जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको संचार माध्यमले जनाएका छन्।

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

आइतबार, ०९ साउन २०७३

सैनिकको एक खेमाले गरेको ‘कू’ को प्रयासको केही घण्टापछि अपदस्थ भनिएका टर्कीका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले सर्वसाधरणलाई सडकमा उत्रन र प्रजातन्त्रको रक्षा गर्न आह्वान गरे। तर एर्दौआनले सर्वसाधरणलाई उक्त अपिल कुनै सरकारी संचार माध्यमबाट गरेका थिएनन्। यसका लागि उनले आफ्नो स्मार्टफोनको प्रयोग गरेका थिए। उनको उक्त लाइभ भिडियो सिएनएन टर्कीले प्रसारण गरेको थियो।

Ncell Footer Ad