राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

बुधबार, १८ मङि्सर २०७६

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् -यालीको नेतृत्व गरेका छन्। ...

चुनौतीपूर्ण आशा

चुनौतीपूर्ण आशा

आइतबार, ०८ मङि्सर २०७६

राम्रो कामको प्रशंसा राष्ट्रपतिदेखि सर्वसाधारण राष्ट्रवासीसम्मले गर्छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गर्ने बेला राजधानीका सडकमा देखिएको सुधारले...

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

सोमबार, ०२ मङि्सर २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई प्रतिवेदन पेश भएका छन्। शीतलनिवसमा आयोजित समारोहमा राष्ट्रिय समावेशी आयोग र मधेशी आयोगका प्रतिवेदन पेश भएका...

पूर्वरक्षा सचिव राजापाक्षे नयाँ राष्ट्रपति निर्वाचित

पूर्वरक्षा सचिव राजापाक्षे नयाँ राष्ट्रपति निर्वाचित

सोमबार, ०२ मङि्सर २०७६

‘जनताको निर्णय स्वीकार गर्न पाउनु मेरा लागि गौरवको विषय हो र श्रीलंकाको सातौं राष्ट्रपतिमा विजयी हुनु भएकोमा म गोताबय राजापाक्षेलाई...

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

आइतबार, ०१ मङि्सर २०७६

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन्।

फेवातालमा बंगलादेशका राष्ट्रपतिको बोटिङ (फोटो फिचर)

बिहिबार, २८ कार्तिक २०७६

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्।

बङ्गलादेशका राष्ट्रपति हमिदद्धारा भक्तपुर अवलोकन

बङ्गलादेशका राष्ट्रपति हमिदद्धारा भक्तपुर अवलोकन

मङ्गलबार, २६ कार्तिक २०७६

चारदिने नेपाल भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गरेका छन्।

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस

मङ्गलबार, २६ कार्तिक २०७६

भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गरेका छन्। राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुन्।

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

मङ्गलबार, २६ कार्तिक २०७६

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ।

बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा

बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा

मङ्गलबार, २६ कार्तिक २०७६

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आएका छन्। नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनी नेपाल आएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्। उनकाे स्वागत यातायात मन्त्री रघुविर महासेठले स्वागत गरेका छन्।

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

सोमबार, २५ कार्तिक २०७६

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गरेका छन्। विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गरेका हुन्। राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो।

बङ्गलादेशका राष्ट्रपति मङ्गलबार नेपाल आउँदै

बङ्गलादेशका राष्ट्रपति मङ्गलबार नेपाल आउँदै

शनिबार, २३ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यहीं कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन्।

राष्ट्रपति भण्डारीद्धारा कमलपोखरीमा छठीमाईको पूजा आराधना

राष्ट्रपति भण्डारीद्धारा कमलपोखरीमा छठीमाईको पूजा आराधना

शनिबार, १६ कार्तिक २०७६

राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन्।

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

शुक्रबार, १५ कार्तिक २०७६

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्।

राष्ट्रपतिबाट भाइटीका

राष्ट्रपतिबाट भाइटीका

मङ्गलबार, १२ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइएकी छन्।

राष्ट्रपतिद्वारा तिहार र नेपाल संवतको शुभकामना

राष्ट्रपतिद्वारा तिहार र नेपाल संवतको शुभकामना

मङ्गलबार, १२ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० तथा तिहार अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

शनिबार, ०९ कार्तिक २०७६

चिलीमा राष्ट्रपतिको राजिनामा माग गर्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकमा प्रदर्शन गरेका छन्।

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

शुक्रबार, ०८ कार्तिक २०७६

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्।

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

शुक्रबार, ०८ कार्तिक २०७६

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्।

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

बुधबार, ०६ कार्तिक २०७६

ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन्।

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेट

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेट

मङ्गलबार, ०५ कार्तिक २०७६

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापानमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ।

नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने, राष्ट्रपतिले भनिन्ः जापान नेपालको असल मित्र

नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने, राष्ट्रपतिले भनिन्ः जापान नेपालको असल मित्र

सोमबार, ०४ कार्तिक २०७६

जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्। राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपाल र  नेपालीलाई दुःख पीडामा असल र भरपर्दो मित्रका रुपमा मलम लगाएको उल्लेख गरिन्। उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

नेपाल भ्रमण वर्ष सफल पार्न सघाउने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल भ्रमण वर्ष सफल पार्न सघाउने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

सोमबार, ०४ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ। सोमबार बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा छलफल भएको थियो।

राष्ट्रपति भण्डारीले जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिने

राष्ट्रपति भण्डारीले जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिने

शुक्रबार, ०१ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान जाने भएकि छिन्।

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

बुधबार, २९ असोज २०७६

राष्ट्रपति विद्या भण्डारी म्यानमार प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गरेकी हुन्।

दाहाल अष्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त

दाहाल अष्ट्रेलियाका लागि आवासीय राजदूत नियुक्त

मङ्गलबार, २८ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।

राष्ट्रपतिद्वारा राहदानीसहित ३ विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा राहदानीसहित ३ विधेयक प्रमाणीकरण

सोमबार, २७ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसहित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्।

नेपाली खेलकर्मीद्वारा सीको स्वागत

नेपाली खेलकर्मीद्वारा सीको स्वागत

आइतबार, २६ असोज २०७६

शनिबार नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक र विभिन्न खेल संघका पदाधिकारीलगायतते स्वागत गरेका छन्।

समकक्षी भण्डारीलाई भेट्न चिनियाँ राष्ट्रपति शीतल निवास

समकक्षी भण्डारीलाई भेट्न चिनियाँ राष्ट्रपति शीतल निवास

शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चीङफिङ शितल निवास पुगेका छन्। उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्। भेटमा दुई देशबीच सम्बन्ध विस्तारका विषयमा छलफल हुनेछ।

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

यसरी गरियो चिनियाँ राष्ट्रपति सीलाई स्वागत (फोटो फिचर)

शनिबार, २५ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। चिनियाँ राष्ट्रपति सी पाँच बजे काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

प्रधानमन्त्रीद्वारा छलफल

प्रधानमन्त्रीद्वारा छलफल

बिहिबार, २३ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।

बडादशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

बडादशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

सोमबार, २० असोज २०७६

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना

आइतबार, १९ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन्। उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन्।

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

मङ्गलबार, १४ असोज २०७६

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन्। पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन्।

अर्थतन्त्र विकासमा गढीमाईको ठूलो योगदान–राष्ट्रपति

अर्थतन्त्र विकासमा गढीमाईको ठूलो योगदान–राष्ट्रपति

आइतबार, १२ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबर्दधन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताएकी छिन्। आइतबारदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेकी हुन्।

राष्ट्रपतिका लागि रोमानीयामा १४ जना उम्मेदवार

राष्ट्रपतिका लागि रोमानीयामा १४ जना उम्मेदवार

शनिबार, ११ असोज २०७६

रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

बुधबार, ०८ असोज २०७६

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गरेका छन्। उनले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताएका हुन्।

राष्ट्रपतिलाई बोल्न सिक्न आग्रह

राष्ट्रपतिलाई बोल्न सिक्न आग्रह

बुधबार, ०८ असोज २०७६

नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जथाभावी नबोल्न आग्रह गरेका छन्। कांग्रेस सुनसरीले मंगलबमा आयोजना गरेको दोस्रो जागरणसभाको सुनसरी जिल्लाव्यापी समापन तथा विरोधसभामा बोल्दै शर्माले यस्तो आग्रह गरेका हुन्।

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प

मङ्गलबार, ०७ असोज २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताएका छन्। तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए।

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

आइतबार, ०५ असोज २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन्।

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

शुक्रबार, २७ भदौ २०७६

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

राहादानी विधेयक जस्ताको तस्तै पारित

राहादानी विधेयक जस्ताको तस्तै पारित

शुक्रबार, २७ भदौ २०७६

राष्ट्रपतिसमक्ष जे विषय समेटेर विधेयक पठाइएको थियो त्यही विषयलाई परिमार्जन नगरी पारित भएको छ। फिर्ता आएको विधेयकमाथि संसद्मा एकचरण छलफल गरेर बिहीबार नै जस्ताको तस्तै पारित भएको छ।

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्री वाङको भेट

सोमबार, २३ भदौ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भण्डारीले गरिन पशुपतिमा पूजा

राष्ट्रपति भण्डारीले गरिन पशुपतिमा पूजा

सोमबार, १६ भदौ २०७६

नेपाली महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी हुन्। बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नु भएकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गर्न भएको हो। पूजा एवं दर्शनपछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइ दिएका थिए।

कृष्ण मन्दिरमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेर दिइन दक्षिणा (फाेटाे फिचर)

कृष्ण मन्दिरमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेर दिइन दक्षिणा (फाेटाे फिचर)

शुक्रबार, ०६ भदौ २०७६

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ। आजको दिन ब्रत बस्ने ब्रतालुहरुले राती कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गरि रातभर जाग्राम बसेर नाचगान गर्ने र कृष्णको भक्ति संगीत गाउँने गर्दछन्।

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

शुक्रबार, ३१ साउन २०७६

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन्।

चिनियाँ राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्न ट्रम्पको सुझाव

चिनियाँ राष्ट्रपतिसँग प्रत्यक्ष संवाद गर्न ट्रम्पको सुझाव

शुक्रबार, ३१ साउन २०७६

हङकङमा बढ्दो राजनीतिक संकटबारे छलफल गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ‘व्यक्तिगत बैठक’ गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुझाव दिएका छन्।

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन

सोमबार, २७ साउन २०७६

क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिकासमेतका पश्चिमी मुलुकको बहिस्कारमा परेको भेनेजुएला सरकारमाथि पुनःसमर्थन जनाएका छन्।

अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको ‘शून्य सम्भावना’

अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको ‘शून्य सम्भावना’

आइतबार, १९ साउन २०७६

अमेरिकाकी पूर्वप्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने सम्भावना शून्य रहेको स्पष्ट पारेकी छन् । उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिस्पर्धामा नरहेको शुक्रबार स्पष्ट पारेकी हुन् । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटो रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताइन् ।

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

मङ्गलबार, १४ साउन २०७६

क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेल भेनेजुएलाको भ्रमणका निम्ति आइतबार राजधानी कराकस पुगेका छन्। दक्षिण अमेरिकी प्रगतिशील राजनीतिक दलहरुको साओ पाउलो फोरमको बैठकमा भाग लिन राष्ट्रपति केनेल भेनेजुएला पुगेको बताइएको छ।

Ncell Footer Ad