नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

सोमबार, १३ असोज २०७६

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई...

चीन महाशक्ति राष्ट्रको रूपमा उदाउँदै

चीन महाशक्ति राष्ट्रको रूपमा उदाउँदै

आइतबार, ०५ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले चीन अबको केही वर्षमा विश्वको महाशक्ति राष्ट्रको रूपमा उदाउने बताएका छन्। काठमाडौंमा शनिबार ‘सी जिनपिङ विचारधारा...

“भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

“भर्चुअल” मुद्रा प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

मङ्गलबार, १७ भदौ २०७६

मध्य अफ्रिकी मुलुक बुरुन्डीको केन्द्रीय बैंकले नागरिकलाई भर्चुअल मुद्रा प्रयोग नगर्न चेतावनी दिएको छ। बैंकले यस्तो मुद्राको कारोबार अवैध हुने...

आञ्चलिक उपन्यास

आञ्चलिक उपन्यास

शनिबार, ०२ चैत २०७५

चीन र भारतजस्ता दुई ठूला राष्ट्रका बीचमा नेपाल छ। उत्तरमा चीन र दक्षिणमा भारतसँग सिमाना जोडिएर नेपालको मानचित्र बनेको छ।...

भ्रष्टाचार उन्मूलनमा महिला

भ्रष्टाचार उन्मूलनमा महिला

बिहिबार, ०९ फागुन २०७५

घरमा, समाजमा, राष्ट्रमा होस् या सृष्टिमै महिलाको भूमिका महत्वपूर्ण छ। महिलाविना सृष्टि सम्भव छैन भने महिलाविनाको घर कल्पनासम्म गर्न सकिन्न। अर्थात् महिला नभएको घर शून्य, निरस, हरेक चिज भएर पनि केही अभाव जस्तो, केही अपुग जस्तो महसुस हुन्छ। एकदिन आमा या श्रीमती माइत जाँदा घर कस्तो हुन्छ  ? घर लिएर आमा जानुहुन्न तर सबै खुसी र रौनक आमासँगै गएको अनुभूति हुन्छ।

सहिद र बिपी विचार

सहिद र बिपी विचार

बिहिबार, १७ माघ २०७५

‘सहिद’ शब्दले देशको स्वाधीनता, अखण्डता एवं लोकतन्त्रका लागि आत्म–बलिदान दिने वीरत्व गुणयुक्त मानिसलाई बुझाउँछ। ‘सहिद’ त्याग, आत्मोत्सर्ग, निष्ठा, आदर्श, चेतना, वीरता, साहस, समपर्णजस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो। यी गुण र कर्महरूलाई आत्मसात् गर्दै आफूलाई आफ्नो राष्ट्रका खातिर होम्न रत्तिभर संकोच वा डर नमानी प्राणार्पण गर्ने वीर वा वीराङ्गानालाई नै वास्तविक अर्थमा ‘सहिद’का नामबाट सम्मान गर्न सकिन्छ। उसले राष्ट्रलाई शिरमा राखेको हुन्छ।

सहिदका आदर्श र सपनाहरू

सहिदका आदर्श र सपनाहरू

बुधबार, १६ माघ २०७५

सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको समुन्नतिको निम्ति बलिदान हुनु हो। नेपालमा प्रत्येक वर्ष यस्ता ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्ने गरिन्छ। अधिनायकवादी शासन व्यवस्थाको विरुद्धमा नेपाली जनताले आवाज उठाउन थालेको निकै वर्ष भएको छ। तर सहिदहरूप्रति सम्मान गर्ने परम्पराको थालनी प्रजातन्त्रको उदयपछि नै भएको हो।

पुरुषप्रधान समाज यस्तै हो भनेर...

पुरुषप्रधान समाज यस्तै हो भनेर...

बुधबार, २५ पुष २०७५

प्रत्येक राष्ट्र र समाजका आफ्नै मान्यता हुन्छन्। जसमा भाषा, संस्कार, नियम, आचरण र अनुशासन मान्यताकै आधारमा चल्ने गर्छन्। ती मान्यता पूर्वज र समाजका अग्रज व्यक्तिहरूबाट बनेका हुन्छन्। हाम्रो संस्कार र समाजका पनि आफ्नै मान्यता छन्। बेलामौकामा परिवर्तनका कुरा चलिरहन्छन्, समृद्धिका भाषण भइरहन्छन् तर मान्यता परिवर्तन नहुँदासम्म वास्तविक परिवर्तन आउँदैन भन्ने चाहिँ हामीले ख्याल गरेकै छैनौँ।

ज्ञानेन्द्र शाहको नृत्य

ज्ञानेन्द्र शाहको नृत्य

शुक्रबार, १३ पुष २०७५

‘निरन्तर भय, असुरक्षा, कष्टप्रद जीवन, अनिश्चितता र राज्यको निकृष्ट व्यवहारले जनतामा मानसिक आघात परिरहन्छ। फलस्वरूप उनीहरूको आयु पनि घट्छ’– थोमस हब्सको यो कथन आज पनि सान्दर्भिक मानिन्छ। ९२ वर्ष (सन् १५८८ देखि १६७९ सम्म) बाँचेका ब्रिटिस राजनीतिशास्त्री हब्सले जीवनमा धेरै आरोह–अवरोह देखे। उनकै जीवनकालमा राजा चाल्र्स प्रथमको हत्या भयो। ओलीभर क्रमवेलले गणतन्त्र चलाए, ११ वर्षसम्म। जनताले त्यो स्वीकार गरेनन्। चाल्र्स प्रथमका छोरा चाल्र्स द्वितीयलाई राजा बनाए जनताले। सन् १६६० मा ब्रिटेनमा राजतन्त्र पुनर्स्थापना भयो। गणतन्त्र अन्तिम सत्य र निर्विकल्प होइन भन्ने प्रमाणित गर्ने यस्ता उदाहरण अरु पनि पाइन्छन्।

कता जाँदैछ राष्ट्रको भविष्य?

कता जाँदैछ राष्ट्रको भविष्य?

बिहिबार, २७ मङि्सर २०७५

मंसिरको उत्तराद्र्धसँगै जवान बन्दै गइरहेको काठमाडौँको चिसोलाई समेत मात ख्वाउने गरी राष्ट्रको राजनीति तताउने केही महत्वपूर्ण सवाल उठेका छन्। ‘एसिया प्यासिफिक समिट’ को नाममा देशकै प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सत्तारुढ नेकपाका वरिष्ठ नेताहरूको संलग्नता र नेकपाकै असन्तुष्ट नेताहरूको विरोध र ‘इसाइ’ या गैरहिन्दु धार्मिक समुदायप्रति मुलुकका बौद्धिक वर्ग, मिडिया, राजनीतिज्ञलगायतको असहिष्णु मान्यता एंव व्यवहारले निकै चर्चा पायो।

भूकम्प पीडितको सम्पत्ति लिलाम नगर्न राष्ट्र बैंकको निर्देशन

भूकम्प पीडितको सम्पत्ति लिलाम नगर्न राष्ट्र बैंकको निर्देशन

मङ्गलबार, १५ साउन २०७५

नेपाल राष्ट्र बैंकले भूकम्पपीडितको घरजग्गा लिलाम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको दुई वर्षमै धमाधम घरजग्गा लिलाम गर्न थालेपछि केन्द्रीय बैंकले त्यसो नगर्न सोमबार निर्देशन दिएको हो।

चीनतर्फको निर्यात सन्तोषजनक : राष्ट्र बैंक

चीनतर्फको निर्यात सन्तोषजनक : राष्ट्र बैंक

शनिबार, ०५ साउन २०७५

चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ। जुन अन्यदेशको तुलनामा उल्लेखनीय रहेकाे नेपाल राष्ट्र बैंकले बताएकाे छ।

पोर्चुगलविरुद्ध इरान, दुवै राष्ट्र स्पष्ट जितको खोजिमा

पोर्चुगलविरुद्ध इरान, दुवै राष्ट्र स्पष्ट जितको खोजिमा

सोमबार, ११ असार २०७५

इरानले सोमबार पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई जारी विश्वकपमा गोल गर्नबाट रोक्न सके उनीहरूका लागि त्यो ऐतिहासिक नतिजा बन्नेछ।

सेनेगल र जापान आामने–सामने हुँदै, दुवै राष्ट्र दाेस्राे जितकाे खाेजिमा

सेनेगल र जापान आामने–सामने हुँदै, दुवै राष्ट्र दाेस्राे जितकाे खाेजिमा

आइतबार, १० असार २०७५

समूह ‘एच’ अन्तर्गत आइतबार हुने अर्के खेलमा सेनेगल र जापान आामने–सामने हुँदै छन् । पहिलो खेलमा जित हात पार्दै रूस विश्वकप यात्राको सुखद सुरुआत दिलाएका दुवै टोली लगातार दोस्रो विजयी नतिजा निकाल्दै अन्तिम १६ प्रवेशका साथै समूहविजेताको दाबेदारीसमेत बलियो पार्न चाहन्छन्।

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

राष्ट्र बैंकको दबाबपछि ब्याज नबढाउने ‘भद्र सहमति’

शुक्रबार, ०८ असार २०७५

प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला गरेको दुई साता नबित्दै नेपाल राष्ट्र बैंकले दबाब दिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पुनः निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेको छ।

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

आयोजक राष्ट्र रूसको विजयी सुरुवात, साउदी अरेबिया ५–० ले स्तब्ध

बिहिबार, ३१ जेठ २०७५

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रूसले विजयी सुरुवात गरेको छ। आजबाट रूसको राजधानी मस्को स्थित लुज्निकी रंगशालामा सुरु भएको प्रतियोगितामा रूसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

विश्रका प्रमुख राष्ट्र र संगठनद्वारा स्वागत

विश्रका प्रमुख राष्ट्र र संगठनद्वारा स्वागत

बुधबार, ३० जेठ २०७५

वर्तमान अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक मंगलबार सिंगापुरमा शिखर बैठक सम्पन्न भएको छ ।दुई परम्परागत शत्रु राष्ट्र अमेरिका र उत्तर कोरियाबीचको मंगलबारको बैठकमा भएको चार बुँदे सहमतिलाई लिएर विश्वको ध्यान केन्द्रित भएको छ ।

विकसित राष्ट्र विश्वव्यापीकरणको विपक्षमा : चौधरी

विकसित राष्ट्र विश्वव्यापीकरणको विपक्षमा : चौधरी

शुक्रबार, २१ बैशाख २०७५

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको आरोप लगाएका छन्।

राष्ट्र बैंकको सञ्चालकमा कर्ण नियुक्त

राष्ट्र बैंकको सञ्चालकमा कर्ण नियुक्त

बुधबार, १२ बैशाख २०७५

सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा सुवोधकुमार कर्णलाई नियुक्त गरेको छ। कर्ण मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकको रिक्त सञ्चालक पदमा ५ वर्षका लागि नियुक्त भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

चुक्ता पुँजीमा राष्ट्र बैंक लचिलो

चुक्ता पुँजीमा राष्ट्र बैंक लचिलो

शुक्रबार, २३ चैत २०७४

तोकिएको समयभित्र चुक्ता पुँजी नपु-याउने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने चेतावनी दिँदै आएको राष्ट्र बैंक अहिले भने लचिलो नीति ल्याउने तयारीमा जुटेको छ।

राष्ट्र बैंकमा कर्मचारीलाई ५ अर्बको बम्पर प्याकेज

राष्ट्र बैंकमा कर्मचारीलाई ५ अर्बको बम्पर प्याकेज

बुधबार, २४ माघ २०७४

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो ।राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षकअन्तर्गत भत्तामा साढे १८ प्रतिशतको वृद्धिसमेत समेटेको छ ।

‘नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दै राष्ट्र बैंक

‘नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दै राष्ट्र बैंक

शुक्रबार, २१ पुष २०७४

विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ।

राष्ट्र प्रेमभित्रको धड्कन

राष्ट्र प्रेमभित्रको धड्कन

शनिबार, ०८ पुष २०७४

नेपाली साहित्यमा महाकाव्य लेखाई पछिल्लो समय केही सुस्तायो, गति केही मन्द भयो । महाकवि देवकोटाले हालेको जगमा केही छिटफुट इँटा त थपिए तर सिंगो घर अझै बन्न सकेको छैन । एकातिर फुटकर कविता, फितलो आख्यान र बढी हल्लाखल्लामा बजार रमाएको देखिन्छ भने अर्कोतिर ओजस्वी चेतना, गुणात्मक साहित्यिक ज्ञान र गहिरो चिन्तन बोकेर साहित्यमा लाग्ने निकै कम देखिन्छन् ।

उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

उत्तर कोरिया विश्वकै शक्तिशाली राष्ट्र : किम जोन उन

बिहिबार, १४ मङि्सर २०७४

उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया विश्वकै  आणविक हतियार सम्पन्न मुलुक भएको दाबी गरेका छन्।  उत्तर कोरियाले बुधबार गरेको  अन्तर महादेशीय ब्यालेस्टिक मिसाइलले अमेरिकालाई पूर्ण रुपमा नष्ट गर्न सक्ने भएकाले उत्तर कोरिया विश्वकै आणविक हतियार सम्पन्न मुलुक भएको उनको दाबी छ।

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

राष्ट्र बैंकका कर्मचारीको सेवा अवधि : तत्काललाई यथावत राख्न लोक सेवाको निर्देशन

सोमबार, २७ कार्तिक २०७४

राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि राख्ने कि ५८ वर्षे उमेर हद भन्ने विषयले विवाद लिइरहेका बेला लोक सेवा आयोगले कर्मचारीको सेवा अवधि यथावत राख्न निर्देशन दिएको छ ।

हाम्रो राष्ट्र ‘नेपाल’ कहिले र कसरी जन्म्यो !

हाम्रो राष्ट्र ‘नेपाल’ कहिले र कसरी जन्म्यो !

शनिबार, २५ कार्तिक २०७४

हरेक नेपालीलाई आफ्नो राष्ट्रको नाउँ कसरी जन्म्यो, कुन स्रोतबाट विकसित भयो र यसको व्यापकता कस्तो छ भन्ने विषयमा जान्ने ठूलो उत्सुकता हुन्छ । त्यस उत्सुकताले अनुसन्धान गरी आधुनिक पुरातŒवविद्ले अकाट्य तर्क प्रस्तुत नगरुन्जेल उपयुक्त उत्तर पाउन सक्दैन ।

राष्ट्र बैंकले नमान्दा कार्यान्वयन अनिश्चित

राष्ट्र बैंकले नमान्दा कार्यान्वयन अनिश्चित

शुक्रबार, २० असोज २०७४

सरकारले भूकम्प पीडितका लागि उपलब्ध गराउने भनेको सामूहिक जमानीमा निब्र्याजी ऋण अनिश्चित बनेको छ । नेपाल राष्ट्र बैंकले कार्यविधि कार्यान्वयन गर्न नमानेपछि यस्तो अनिश्चितता देखिएको हो ।

३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

मङ्गलबार, १० असोज २०७४

नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको र यस विषयमा सुझाव लिन फाइल लोकसेवा आयोगमा पठाएको छ ।

राष्ट्र निर्माण : सहकार्य कि ध्रुवीकरण ?

राष्ट्र निर्माण : सहकार्य कि ध्रुवीकरण ?

सोमबार, १९ भदौ २०७४

पहिचान ‘एक्टिभिज्म’ का लागि विदेशी शक्ति, संस्था र पैसाको सडकदेखि संसदसम्म खुलेआम प्रयोग हुन्छ । पहिचान ‘एक्टिभिज्म’लाई सत्तामा पुग्ने भ¥याङका रूपमा हिजो माओवादीले प्रयोग गरे भने आज मधेसकेन्द्रित र जातीय दलहरू प्रयोग गर्दैछन् ।

गहन अन्धकारमा रुमलिइरहेको राष्ट्र

गहन अन्धकारमा रुमलिइरहेको राष्ट्र

बिहिबार, १५ भदौ २०७४

आयल निगमका प्रमुख गोपाल खड्काले निगमले गर्ने एक होइन अनेक कारोबारमा प्रस्ट देखिने गरी भ्रष्टाचार गरेका मामिला प्रकाशमा आइसकेका छन् तापनि उनीमाथि कार्बाही गर्न भ्रष्टाचार निवारणका लागि भनेरै गठित कुनै पनि निकायले ठोस कदम चाल्न सकेका छैनन् ।

भूकम्प पीडितका लागि राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

भूकम्प पीडितका लागि राष्ट्र बैंकको निर्देशन अझै कार्यान्वयन भएन

शुक्रबार, ०२ भदौ २०७४

भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन।

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

दसौं गणतन्त्र दिवस : समृद्ध राष्ट्र निर्माणमा जुट्न राष्ट्रपतिको आह्वान

सोमबार, १५ जेठ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन सबैलाई आह्वान गरेकी छन्।

राष्ट्र बचाउने हो भने

राष्ट्र बचाउने हो भने

सोमबार, ०७ चैत २०७३

राष्ट्रियता जोगाउन सिमाना व्यवस्थित गर्नुपर्छ र विदेशी राजदूताबासको चाकरी गर्ने बौद्धिक एवं राजनीतिक प्रवृत्ति बन्द गर्नुपर्छ।

'हिन्दु राष्ट्र' कायम गर्न माग

'हिन्दु राष्ट्र' कायम गर्न माग

सोमबार, ०७ चैत २०७३

सत्तासीन दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ। सरकारमा राप्रपा अध्यक्ष कमल थापासहित तीन मन्त्री छन्। राप्रपाका ६ सांसदले आइतबार संसद् सचिवालयमा हिन्दु राष्ट्रको माग गर्दै संविधान  संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

आइतबार, ०६ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गराएको छ।

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

शनिबार, ०५ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाएको छ। आयोगले फागुन पहिलो साता भएको राप्रपा एकता महाधिवेशनबाट पारित विधानको 'पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित' वाक्यांश हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको हो।

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र  र हिन्दु राष्ट्र हटायो

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटायो

शुक्रबार, ०४ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाएको छ।

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइ

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइ

बुधबार, ११ फागुन २०७३

नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइने

‘अटो लोन’मा राष्ट्र बैंकको कडाइः गाडीमा ५० प्रतिशत मात्रै ऋण लगानी गर्न पाइने

मङ्गलबार, १० फागुन २०७३

नेपाल राष्ट्र बैंकले सवारी साधनमा ऋण प्रवाह गर्दा सवारीको मूल्यांकनको अधिककतम ५० प्रतिशत मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

हिन्दू राष्ट्र मनमा राख्ने कुरा होः पूर्वराजा

हिन्दू राष्ट्र मनमा राख्ने कुरा होः पूर्वराजा

सोमबार, ०९ फागुन २०७३

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गरेका छन्।

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने

बिहिबार, २७ माघ २०७३

बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा बढाएको भन्दै नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सतर्क गराएको छ। सवारी साधन किन्न कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै बुधबार राष्ट्र बैंकले यसलाई कडाइ गर्ने संकेत गरेको छ।

बचतमा ब्याज बढाऊ : राष्ट्र बैंक

बचतमा ब्याज बढाऊ : राष्ट्र बैंक

बिहिबार, २० माघ २०७३

बैंकरले लगानीयोग्य पुँजी अभाव भएको गुनासो गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने बचतको ब्याज दर बढाए त्यस्तो समस्या केही हदसम्म समाधान हुने बताएको छ। बैंकहरूले मुद्दती खाताको ब्याज बढाएर  १२ प्रतिशतभन्दा बढी पुर्‍याए पनि बचतको ब्याजदर नबढाएकाले बैंकमा पैसा संकलन हुन नसकेको तर्क उसले अगाडि सारेको हो।

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

बुधबार, २७ पुष २०७३

रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली बुधबार (आज) भारत जान लागेको हो ।

पैसा सकिएपछि राष्ट्र बैंकको आस

पैसा सकिएपछि राष्ट्र बैंकको आस

बिहिबार, २१ पुष २०७३

कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकमा ऋण लगानीका लागि पैसा अभाव खट्किएको छ। निक्षेपको ब्याजदर बढाउँदासमेत रकम संकलन हुन नसकेपछि बैंकहरू नेपाल राष्ट्र बैंकसँग लगानी गर्ने पैसा माग्ने तयारीमा छन्।

‘राष्ट्र संघको प्रस्ताव लाजमर्दो’

‘राष्ट्र संघको प्रस्ताव लाजमर्दो’

आइतबार, १० पुष २०७३

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले प्यालेस्टाइन क्षेत्रमा अवैध यहुदी बस्तीमा रोक लगाउने संयुक्त राष्ट्र संघको प्रस्ताव ‘लाजमर्दो’ भएको टिप्पणी गरेका छन् । उनले शुक्रबार १५ सदस्यीय सुरक्षा परिषद्ले गरेको निर्णयलाई नमान्ने बताएका छन् ।

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

राष्ट्र बचाउन सबै नेपाली जाग्नै पर्ने भाेः पूर्वराजा ज्ञानेन्द्र

बुधबार, ०६ पुष २०७३

‘नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन, सबै नेपालीले राष्ट्र बचाउन फेरि एकपटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तिस्व आफ्ना सन्ततीलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै परेको र लाग्नै परेको छ।’

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र राख्न माग

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र राख्न माग

बिहिबार, ०९ मङि्सर २०७३

राप्रपाका केन्द्रीय सदस्यहरूले संविधान संशोधन विधेयकमा हिन्दु राष्ट्रको विषय पनि समेटिनुपर्ने माग गरेका छन्। राप्रपा नेपाल र राप्रपा एकतापछि बुधबार बसेको पहिलो केन्द्रीय समिति बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका हुन्।

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

आइतबार, ०५ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

हिन्दु राष्ट्र बनाउने एजेण्डासहित पार्टी एकीकरण: राणा

हिन्दु राष्ट्र बनाउने एजेण्डासहित पार्टी एकीकरण: राणा

बुधबार, ०१ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जनाएका छन्।

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

बिहिबार, २५ कार्तिक २०७३

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब अर्घाखाँची सन्धिखर्कमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्रको पक्षमा रहेको बताए।

Ncell Footer Ad