नेकपामा भीम रावल र लेखराज भट्टको मोर्चाबन्दी ?

नेकपामा भीम रावल र लेखराज भट्टको मोर्चाबन्दी ?

सोमबार, २१ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यद्वय भीम रावल र लेखराज भट्ट ७ नम्बर प्रदेश राज्यबाट मात्रै होइन पार्टीका उपल्लो...

नेतृत्व सच्चिएपछि म विद्रोहबाट पछि हटे : भीम रावल

नेतृत्व सच्चिएपछि म विद्रोहबाट पछि हटे : भीम रावल

आइतबार, २० जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेतृत्व सच्चिएपछि आफू विद्रोहबाट पछि हटेको बताएका छन्। ...

नेकपामा भीम रावल असन्तुष्ट

नेकपामा भीम रावल असन्तुष्ट

आइतबार, ०६ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको पदीय भागवण्डामा असन्तुष्टि जनाएका छन्। ...

सरकारका निर्णय पुर्नविचार हुन्छ : उपाध्यक्ष रावल

सरकारका निर्णय पुर्नविचार हुन्छ : उपाध्यक्ष रावल

शुक्रबार, १२ माघ २०७४

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अहिलेको सरकारले र मनपरी ढंगले जनताको हित विपरीत निर्णय गरीरहेको आरोप लगाएका छन्। ...

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : रावल

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : रावल

शुक्रबार, २९ मङि्सर २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाईसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन्।

अछाम १ बाट एमाले उपाध्यक्ष भिम रावल बिजयी

अछाम १ बाट एमाले उपाध्यक्ष भिम रावल बिजयी

आइतबार, २४ मङि्सर २०७४

अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यममा नेकपा एमालेका उपाध्यक्ष भिम रावल विजयी भएका छन्। उनले २४ हजार ८ सय ८३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत कुमार स्वारले १७ हजार ७ सय १९ प्राप्त गरे। यस अघि वाम गठबन्धनले अछाम जिल्ला को ४ वटा प्रदेश सभा सदस्यमा जीत हासिल गरेको छ।

प्रधानमन्त्री देउवा र एमाले नेता रावल सर्वसम्मत

प्रधानमन्त्री देउवा र एमाले नेता रावल सर्वसम्मत

बिहिबार, १९ असोज २०७४

प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरू आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन्।

काँग्रेस—माओवादी गतिविधिले नेपालको अस्तित्व धेरै रहने छैन : रावल

काँग्रेस—माओवादी गतिविधिले नेपालको अस्तित्व धेरै रहने छैन : रावल

बुधबार, २८ भदौ २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको उलंघन गर्दै राज्यको ढुकुटी रित्याउन जम्वो मन्त्रिपरिषद बनाएर लोकतन्त्रको खील्ली उडाएको बताएका छन। भारतको डिजाइनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको उल्लेख गर्दै यी दुई पार्टीका कारण देशको अस्तित्व खतरामा रहेको उनले बताए।

जनताका काम छिटो छरितो बनाउँछु: प्रमुख रावल

जनताका काम छिटो छरितो बनाउँछु: प्रमुख रावल

सोमबार, १५ जेठ २०७४

त्रिवेणी नलगाड नगरपालिकाका नवनिर्वाचित प्रमुख टेकबहादुर रावलले जनताको काम छिटो, छरितो तरिकाले सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

बल प्रयोग गरेर पनि संशोधन विधेयक रोकिन्छ: रावल

बल प्रयोग गरेर पनि संशोधन विधेयक रोकिन्छ: रावल

शनिबार, ०७ फागुन २०७३

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव बल प्रयोग गरेर भएपनि रोकिने चेतावनी दिएका छन्। राष्ट्रियतालाई असर पार्ने गरि काँग्रेस माओवादी गठनवन्धनको सरकारले संविधान संशोधन गर्न खोजेकोले सवै प्रकारका शक्तिको प्रयोग गरि संशोधन प्रस्ताव असफल बनाउने उनले बताए।

निर्वाचनको मिति चाँडाे घोषणा नगरे सरकारको औचित्य सकिन्छः नेता रावल

निर्वाचनको मिति चाँडाे घोषणा नगरे सरकारको औचित्य सकिन्छः नेता रावल

शुक्रबार, २८ माघ २०७३

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले निर्वाचनको मिति चाँडो घोषणा नगरेमा सरकारको औचित्य समाप्त हुने बताएका छन्।

संविधान संशोधन प्रस्ताव दिल्लीलाई खुशी पार्नः  रावल

संविधान संशोधन प्रस्ताव दिल्लीलाई खुशी पार्नः रावल

आइतबार, २६ मङि्सर २०७३

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्ताव राष्ट्रघाती रहेको बताएका छन्। डडेल्धुरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले नागरिकता, संघीयताको सीमाङ्कनलगायतका चारवटा विषय संशोधन गर्दा राष्ट्रलाई गम्भीर घाटा हुने बताएका हुन्।

सरकारलाई ९ महिने खड्गोः रावल

सरकारलाई ९ महिने खड्गोः रावल

सोमबार, १५ कार्तिक २०७३

एमाले उपाध्यक्ष भीम रावलले सरकारलाई नौ महिने खड्गो लागेकाले देश अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज थिमिस्थित शङ्खधर चोकमा आयोजना गरेको शङ्खधर प्रतिमामा माल्यार्पण एवम् सम्मान समारोहलाई सम्बोधन भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिनाले देशको राष्ट्रियता झुकेको बताए।

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

आइतबार, ०२ असोज २०७३

धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयन हुन नदिई असफल पार्ने षडयन्त्र अनुरुप अहिले संविधान शंसोधनको कुरा ल्याइएको बताएका छन्। राजनीतिक मुद्दा भनेर सरकारले टीकापुर घटनाका अभियुक्त माथीको मुद्दा फिर्ता लिए देशमा दण्डहिनता मौलाउने पनि उनको भनाई छ।

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैनः रावल

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैनः रावल

शुक्रबार, ३१ भदौ २०७३

नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताएका छन्।

नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढः उपप्रधान एवं रक्षामन्त्री रावल

नेपाली सेना राष्ट्रिय सुरक्षाका लागि दृढः उपप्रधान एवं रक्षामन्त्री रावल

शुक्रबार, २४ असार २०७३

काठमाडौँ– उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाका रुपमा रहेको नेपाली सेनाले विपद् व्यवस्थापन र विकास निर्माणमा सरकारको निर्देशनमा काम गर्दै आएको बताएका छन्।

Ncell Footer Ad