ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

ट्राफिक नियमको पूर्ण पालना गर्न गृहमन्त्रीको आह्वान

आइतबार, ०५ असोज २०७६

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे। ...

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’

शुक्रबार, २७ भदौ २०७६

पक्राउ परेका थापासहितलाई आपराधि लाभ र संगठित अपराधमा मुद्दा चलाइएको छ। ...

गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल: गृहमन्त्री थापा

गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल: गृहमन्त्री थापा

सोमबार, १३ साउन २०७६

गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५/०७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन्। सोमबार मन्त्रालयमा आ.व.२०७५/०७६...

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया अघि बढाइएकाे छः मन्त्री थापा

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया अघि बढाइएकाे छः मन्त्री थापा

सोमबार, १३ साउन २०७६

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया अघि बढाइएको बताएका छन्। ...

विपदमा तीन तहकै सरकार क्रियाशिल छः गृहमन्त्री थापा

विपदमा तीन तहकै सरकार क्रियाशिल छः गृहमन्त्री थापा

बुधबार, ०८ साउन २०७६

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सरकार क्रियाशील रहेको बताएका छन्। गृहमन्त्री थापाले बुधबार जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पीडितलाई राहत, उद्धार र बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको पनि बताएका हुन्।

विप्लव समूह सुरक्षा चुनौती ः गृहमन्त्री

विप्लव समूह सुरक्षा चुनौती ः गृहमन्त्री

बुधबार, ०८ साउन २०७६

उनले शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको बताए। ‘संघीयता, स्थायित्व र पूर्ण शान्तिका लागि विप्लव समूह अहिलेको चुनौती हो

विप्लव समूहलाई नियन्त्रणमा लिन सफल भयौंः गृहमन्त्री थापा

मङ्गलबार, ०७ साउन २०७६

गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए।

सुरक्षा बिगार्नेलाई योजनाबद्ध कारबाहीः गृहमन्त्री थापा

सुरक्षा बिगार्नेलाई योजनाबद्ध कारबाहीः गृहमन्त्री थापा

सोमबार, २३ असार २०७६

प्रहरी सेवा नागरिकमैत्री र नागरिकको पहुँचमा हुनुपर्ने भएकाले गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना २०७४ कार्यान्वयनमा ल्याएको थापाले बताए

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

बुधबार, ११ असार २०७६

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरू पर्याप्त नहुनु र खुला सिमानाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

'निर्मला पन्तको हत्यारा खोजी जारी'

'निर्मला पन्तको हत्यारा खोजी जारी'

मङ्गलबार, १० असार २०७६

गृहमन्त्री थापाले सिमाना व्यवस्थाका लागि सिमानामा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र छिमेकी अधिकारीसँग सिमा व्यवस्थापनका विषयमा छलफल भइरहेको बताए

नेकपामा निर्णायक बन्दै थापा

नेकपामा निर्णायक बन्दै थापा

बिहिबार, ३० जेठ २०७६

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो उतै पल्लाभारी हुने अवस्था बनेको छ।

बल प्रयोग तथा अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीलाई कानुनी कठघरामा उभ्याउँछौंः गृहमन्त्री थापा

बल प्रयोग तथा अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीलाई कानुनी कठघरामा उभ्याउँछौंः गृहमन्त्री थापा

मङ्गलबार, २८ जेठ २०७६

गृहमन्त्री रामबहादुर थापाले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन्। उनले प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभ्रद व्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारवाही गरिने प्रष्ट पारे।

गृहमन्त्रीद्वारा तातोपानी अनुगमन, बुधबारबाट नाका सञ्चालनमा

गृहमन्त्रीद्वारा तातोपानी अनुगमन, बुधबारबाट नाका सञ्चालनमा

शनिबार, ११ जेठ २०७६

सञ्चालनको पूर्वसन्ध्यामा गृहमन्त्री रामबहादुर थापाले तातोपानी नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। नाका सञ्चालनअघि तातोपानीमै पुगेर उनले नाकाको सुरक्षा अवस्था अनुगमन गरेका हुन्।

उपयोगमा आएन राष्ट्रिय परिचयपत्र

उपयोगमा आएन राष्ट्रिय परिचयपत्र

आइतबार, २९ बैशाख २०७६

फिदिम नगरपालिका–१ का सुमन लामाले राष्ट्रिय परिचयपत्र पाएका दिन उत्साहसाथ खुसी व्यक्त गरेका थिए। तर अहिलेसम्म त्यो कार्ड प्रयोगमा नआउँदा उनको त्योबेलाको खुसी निरर्थक बन्न पुगेको छ। राष्ट्रिय परिचयपत्रका रूपमा पाइएको कार्ड कहीं उपयोग गर्न नपाउँदा दराजमा थन्काएर राख्नुको विकल्प नभएको उनी सुनाउँछन्। ‘जहाँ पनि नागरिकता खोज्छन्। परिचयपत्रको काम नआएपछि थन्काएर राखेको हँु,’ उनले भने, ‘कार्ड पाइएपछि दैनिक जीवनमा प्रयोग गर्न पाइन्छ होला भन्ने लागेको थियो, होइन रहेछ। कतै जानुपर्दा नागरिकता, मोटरसाइकल लाइसेन्स र अन्य कार्ड बोकिन्छ तर परिचयपत्र बोकिँदैन।’

एसपी प्रदेश सरकार मातहत आउँछन् :  गृहमन्त्री थापा

एसपी प्रदेश सरकार मातहत आउँछन् :  गृहमन्त्री थापा

शनिबार, १४ बैशाख २०७६

प्रदेश सरकारले आफ्नो छुट्टै जिल्ला प्रशासक राख्ने गरी विधेयक ल्याउन लागेको प्रति संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले आश्चर्य प्रकट गरेका छन्।

संविधानविरोधीलाई छाडिन्न : गृहमन्त्री थापा

संविधानविरोधीलाई छाडिन्न : गृहमन्त्री थापा

बुधबार, ०४ बैशाख २०७६

सरकारले राष्ट्रिय सुरक्षा चुनौती पन्छाउँदै सुरक्षा व्यवस्था सुधार गरेको दाबी गर्दै भ्रष्टाचार, अनियमितता, गुण्डागर्दी रोक्न लागि परेको गृहमन्त्री थापाले बताए। ‘देशको एकता, शान्ति, अखण्डताको चुनौतीलाई आधारभूत रुपमा समाधान गरेका छौं,’ उनले थपे, ‘संविधान र राज्यविरोधी समूह, तत्वको असुरक्षा र अस्थिरता पैदा गर्ने कोसिस नियन्त्रण गर्न सरकार सफल भएको छ।’

चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको छ : गृहमन्त्री

चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको छ : गृहमन्त्री

बुधबार, ०४ बैशाख २०७६

गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन्।

‘वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप ’

‘वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप ’

आइतबार, २४ चैत २०७५

गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएकाछन्।

गृहमन्त्री थापा अष्ट्रिया प्रस्थान

गृहमन्त्री थापा अष्ट्रिया प्रस्थान

मङ्गलबार, २८ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापा छदिने भ्रमणका लागि आज अष्ट्रिया प्रस्थान गरेका छन्। मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन्।

सीके राउतको जनकपुर प्रदर्शन ‘स्वतन्त्र मधेस’ मुद्दाको विदाइको खुसीयालीमा हो : गृहमन्त्री थापा

सीके राउतको जनकपुर प्रदर्शन ‘स्वतन्त्र मधेस’ मुद्दाको विदाइको खुसीयालीमा हो : गृहमन्त्री थापा

सोमबार, २७ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापाले भने बिखण्डनकारी शक्तिलाई राजनीतिको मुल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धी हासिल गरेको बताएका छन्। कतिपय सत्तापक्ष नेता तथा सभासदले नै राष्ट्रिय अखण्डता र संविधान विपरीत सीके राउतसँग सहमति गरेको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सोमबार प्रदेश नं ५ को सुरक्षा गोष्ठीलाई भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री थापाले स्वतन्त्रता, स्वाधीनता, स्वराजको नारा दिएर देशलाई बिखण्डन गर्न खोज्ने असामाजिक तत्वलाई मुल प्रवाहमा ल्याएर देशलाई बिखण्डनको चुनौती र खतराबाट जोगाएको बताए। देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको दावी पनि थापाले गरे।

'विप्लव' काे नेकपाप्रति कठाेर बन्न गृहमन्त्रीकाे निर्देशन

'विप्लव' काे नेकपाप्रति कठाेर बन्न गृहमन्त्रीकाे निर्देशन

आइतबार, २६ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्नका लागि कठोररूपमा प्रस्तुत हुन सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् ।

दोषीलाई कठघरामा ल्याउँछौं : गृहमन्त्री

दोषीलाई कठघरामा ल्याउँछौं : गृहमन्त्री

सोमबार, १३ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापाले एनसेलको टावरमा लक्षित गरी बम विस्फोट गराउने काम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहको भएको सूचना प्राप्त भएको जानकारी दिँदै दोषीलाई कानुनी कठघरामा ल्याउन अनुसन्धान जारी रहेको बताएका छन्।

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

बम्जन पक्राउ नगरेकोमा संसदमा आक्रोश

बिहिबार, ०९ फागुन २०७५

राष्ट्रियसभाको बैठकमा ‘अनुयायीलाई बेपत्ता पार्ने र बलात्कारसमेत गरेको’ आरोप लागेका रामबहादुर बम्जनलाई पक्राउ नगरेको विषय उठेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद कोमल वलीले बम्जनबारे विभिन्न प्रमाण बाहिर आउँदा पनि सरकारले किन पक्राउ नगरेको भन्दै प्रश्न उठाएकी हुन्।

पार्टी एकीकरण १० दिनमा : थापा

पार्टी एकीकरण १० दिनमा : थापा

बिहिबार, ०२ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी सचिवालय सदस्य रामबहादुर थापाले पार्टी एकीकरणको काम १० दिनभित्र सकिने बताएका छन्। गृहमन्त्रीसमेत रहेका थापाले कार्यदलले फागुनको दोस्रो साताभित्र एकताको काम सक्ने बताए। ‘जनयुद्ध’ दिवसका अवसरमा नेकपा झापाले गरेको श्रद्धान्जली सभामा नेकपाले बनाएको पार्टी एकता कार्यदलका संयोजकसमेत रहेका थापाले केही प्राविधिक समस्या रहे पनि अब एकता नरोकिने बताए। ‘विगतमा दुई भिन्ने पार्टी रहेका थियाैँ, केही मतभेद थिए त्यसलाई समाधान गरिसक्यौं,’ उनले भने, केही प्राविधिक काम बाँकी छन्, अब एकता टुंगिन्छ।

चौथो कार्यदल पनि सुस्तायो

चौथो कार्यदल पनि सुस्तायो

आइतबार, २० माघ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि गठन गरेको चौथो कार्यदल पनि अलमलमा परेको छ। पुस मसान्तभित्र पार्टी एकीकरण र सांगठनिक संरचना बुझाउने जिम्मेवारीसहित गठित रामबहादुर थापा नेतृत्वको कार्यदल समयसीमाभित्र ‘मिसन’ पूरा गर्न असफल भएको छ। थापा कार्यदलअघि एकता प्रक्रिया अघि बढाउन विभिन्न तहमा तीनटा कार्यदल बनेका थिए।

गृहमन्त्री थापालाई चीन भ्रमणको निम्तो, सहयोग बढाउँदै लैजाने प्रतिबद्धता

गृहमन्त्री थापालाई चीन भ्रमणको निम्तो, सहयोग बढाउँदै लैजाने प्रतिबद्धता

बुधबार, १६ माघ २०७५

उत्तरी छिमेकी चीनले गृहमन्त्री रामबहादुर थापालाई भ्रमणका लागि निमन्त्रणा  गरेको छ। नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीले बुधवार गृहमन्त्री थापासँग मन्त्रालयमा भेट गरी चीन भ्रमणको निम्तो दिएकी हुन्। भेटमा उनले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन्।

गृहमन्त्रीलाई उत्तर कोरिया भ्रमणको निम्तो

गृहमन्त्रीलाई उत्तर कोरिया भ्रमणको निम्तो

बिहिबार, ०३ माघ २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले विहिबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्नुहुन्न : गृहमन्त्री थापा

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्नुहुन्न : गृहमन्त्री थापा

आइतबार, ०८ पुष २०७५

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्न नहुने बताएका छन्।

स्थापनाकाे छाेटाे समयमै सशस्त्र उत्कृष्ट : गृहमन्त्री थापा

स्थापनाकाे छाेटाे समयमै सशस्त्र उत्कृष्ट : गृहमन्त्री थापा

आइतबार, ०१ पुष २०७५

गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएकाे बताएका छन्।

नेपाली भूमिबाट चीन विराेधी गतिविधि हुन दिन्न : गृहमन्त्री थापा

नेपाली भूमिबाट चीन विराेधी गतिविधि हुन दिन्न : गृहमन्त्री थापा

शुक्रबार, २१ मङि्सर २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि चीनका राजदुत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो।

सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र हुँदैछन् : गृहमन्त्री थापा

सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र हुँदैछन् : गृहमन्त्री थापा

सोमबार, ०३ मङि्सर २०७५

गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन्। ‘यतिबेला एकता भाड्न, सरकारलाई असफल बनाउनका लागि विभिन्न षडयन्त्रहरु हुँदैछन्। यसबाट जोगिएर अघि बढ्नु पर्ने अवस्था छ’, सोमबार फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने।

गृहमन्त्री थापा र युएनएचसिआरका एसिया निर्देशकबीच भेटवार्ता

गृहमन्त्री थापा र युएनएचसिआरका एसिया निर्देशकबीच भेटवार्ता

शुक्रबार, ३० कार्तिक २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) का एसिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन्।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्रीले  तातोपानी कुण्डमा लगाए डुबुल्की

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्रीले तातोपानी कुण्डमा लगाए डुबुल्की

सोमबार, २६ कार्तिक २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीकाे बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्।

जासुसी संयन्त्रले ‘आँखा’को काम गर्नुपर्छ : गृहमन्त्री थापा

जासुसी संयन्त्रले ‘आँखा’को काम गर्नुपर्छ : गृहमन्त्री थापा

शुक्रबार, ०९ कार्तिक २०७५

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन्। विभागमा शुक्रवार आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जुन मुलुकको जासुुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको टिप्पणी गरे।

‘प्रहरी बर्खास्त गरेरमात्र पुग्दैन, गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ’

‘प्रहरी बर्खास्त गरेरमात्र पुग्दैन, गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ’

शुक्रबार, ०९ कार्तिक २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रमेश लेखकले निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना बित्दा समेत हत्यारा पत्ता लगाउन नसकेकोमा गृहमन्त्री रामबहादुर थापाले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

शुक्रबार, ०९ कार्तिक २०७५

गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन्। शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे।

समुदायको साथले मात्र शान्ति र स्थायित्व सम्भवः गृहमन्त्री थापा

समुदायको साथले मात्र शान्ति र स्थायित्व सम्भवः गृहमन्त्री थापा

आइतबार, २८ असोज २०७५

गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन्।

देश बर्बाद हुनेवाला छ,  सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्छ : गृहमन्त्री थापा

देश बर्बाद हुनेवाला छ, सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्छ : गृहमन्त्री थापा

सोमबार, १५ असोज २०७५

गृहमन्त्री रामबहादुर थापाले अहिलेको परिपार्टी कायम रहे देश सकिने चेतावनी दिएका छन्। त्यसकारण तस्करबिरुद्ध निर्ममतापूर्वक लाग्नुपर्नेमा उनको जोड छ। देशका तस्करसहित गुण्डा, भ्रष्टाचार, लागुऔषध कारोबारी, महिलामाथि हत्याहिंसा र बलात्कार गर्नेबिरुद्ध सरकार र जनता मिलेर ठूलै क्रान्ति गर्नुपर्ने बताए।

गृहमन्त्री थापा र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

गृहमन्त्री थापा र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

शुक्रबार, १२ असोज २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन्।

ईन्टरनेटको गलत प्रयोगले महिला हिंसा बढ्याे : गृहमन्त्री थापा

ईन्टरनेटको गलत प्रयोगले महिला हिंसा बढ्याे : गृहमन्त्री थापा

सोमबार, ०१ असोज २०७५

गृहमन्त्री रामबहादुर थापाले मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढ्दै गएको बताएका छन्।

बादल विरुद्ध गर्जिए गगन– सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र?

बादल विरुद्ध गर्जिए गगन– सोच र क्षमतामा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र?

शनिबार, ३० भदौ २०७५

वक पटुतापूर्ण नेता मानिएका नेपाली काँग्रेसका साँसद गगन थापाले आज गृहमन्त्री रामबहादुर थापा(बादल) विरुद्ध यस्तै अभिव्यक्ति दिएका छन्।

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

शुक्रबार, २९ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले निर्मलाका हत्यारालार्इ कठघरामा ल्याउन नसक्दा अाफु जति पीडा अरु कसैलार्इ हुन नसक्ने बताएका छन्।

संसदमा गृहमन्त्री र गगन थापाबीच सवाल जवाफ

संसदमा गृहमन्त्री र गगन थापाबीच सवाल जवाफ

शुक्रबार, २९ भदौ २०७५

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा छानविन प्रभावित पार्ने गरी बम दिदीबहिनीको पक्षमा दिएको अभिव्यक्तिको थापाले विरोध गरेका छन्। उनले यसबारे प्रधानमन्त्रीसँग प्रश्न सोध्ने हिम्मत गर्नुभयो भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न समेत गरे। मन्त्री थापाले पनि गगनलार्इ सम्बाेधन गरेरै जवाफ दिए।

‘५० दिन भयो,निर्मला हत्या  छानविनमा किन अलमल र ढाकछोप गर्छौ सरकार’

‘५० दिन भयो,निर्मला हत्या छानविनमा किन अलमल र ढाकछोप गर्छौ सरकार’

शुक्रबार, २९ भदौ २०७५

कञ्चनपुर घटना अनुसन्धानबारे गृहमन्त्री रामबहादुर थापाले संसदलाई गुमराहमा राख्न खोजेको आरोप प्रतिनिधिसभाका सदस्यहरुले लगाएका छन्। संसदलाई स्पस्ट जानकारी दिन माग गरिए पनि घटना भएको ५१ दिनसम्म पनि गोलमटोल जवाफ दिएर अपराधी जोगाउन खोजिरहेको अाराेप उनीहरूकाे थियाे।

कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा:  गृहमन्त्री थापा

कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा: गृहमन्त्री थापा

शुक्रबार, २९ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा आइपुगेको बताएका छन्। आजको राष्ट्रिय सभा बैठकमा निर्मला पन्त बलात्कारपछि भएको हत्याको छानविनबारे जानकारी गराउँदै अनुसन्धानमा सरकार गम्भीर भएर लागिरहेको दाबी गरे।

‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक’ : गृहमन्त्री थापा

‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक’ : गृहमन्त्री थापा

बुधबार, २७ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन्।

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैन : गृहमन्त्री थापा

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैन : गृहमन्त्री थापा

शनिबार, २३ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन्। गोरखामा अायाेजना भएकाे कार्यक्रममा सहभागी हुन शनिवार गाेरखा अाएका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरकाे कुरा सत्य नभएको बताए।

सबै पक्षलाई राजनीतिको मुल प्रवाहमा ल्याउन आवश्यक : गृहमन्त्री थापा

सबै पक्षलाई राजनीतिको मुल प्रवाहमा ल्याउन आवश्यक : गृहमन्त्री थापा

आइतबार, १७ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउनु अहिलको आवश्यकता भएको बताएका छन्। सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आइतबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मुल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गरे।

गृहमन्त्रीको अाइजिपीलार्इ निर्देशन : बलात्कार न्युनिकरणको योजना बनाउनुस्

गृहमन्त्रीको अाइजिपीलार्इ निर्देशन : बलात्कार न्युनिकरणको योजना बनाउनुस्

बिहिबार, १४ भदौ २०७५

गृहमन्त्री रामबहादुर थापाले बढ्दै गएका महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न तत्काल विशेष योजना बनाउन नेपाल प्रहरीका महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन्।

सुरक्षा समस्या

सुरक्षा समस्या

बुधबार, १३ भदौ २०७५

केही समययता गम्भीर सुरक्षा संवेदनशीलताका घटना सार्वजनिक भइरहेका छन् । तर, त्यस्ता अपराध रोकथाम तथा अनुसन्धानमा तत्परता देखिन सकेको छैन । एकै प्रकृतिका आपराधिक घटना दोहोरिरहन्छन् भने त्यसमा रोकथामका उपायसमेत अवलम्बन गर्नुपर्ने हुन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad