कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

आइतबार, ०६ साउन २०७५

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति प्रति राप्रपाले आपत्ति जनाएको छ। ...

राप्रपाको २० विभागका प्रमुख मनोनीत

राप्रपाको २० विभागका प्रमुख मनोनीत

बिहिबार, २८ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभिन्न विभाग तथा समितिको प्रमुखहरु मनोनीत भएका छन्। अध्यक्ष कमल थापाले विहीबार पार्टीको विधानअनुसार २०...

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

बुधबार, २७ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान...

हिन्दुराज्य र राजसंस्था राप्रपाको साझा एजेन्डा : थापा

हिन्दुराज्य र राजसंस्था राप्रपाको साझा एजेन्डा : थापा

सोमबार, १८ असार २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री कमल थापाले हिन्दु राष्ट्र र लोकतान्त्रिक राजासंस्था हुने गरि पार्टी एकिकरण हुने बताएका...

मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने राप्रपाको निर्णय

मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने राप्रपाको निर्णय

शुक्रबार, १४ पुष २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिए।

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

शुक्रबार, ०७ पुष २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

सरकारलाई राप्रपाको समर्थन

सरकारलाई राप्रपाको समर्थन

मङ्गलबार, २४ असोज २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेकोे छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक दिलनाथ गिरीले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा गई राप्रपाले सरकारलाई समर्थन गरेको पत्र बुझाएका हुन ।

संशोधनको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

संशोधनको विपक्षमा मतदान गर्न राप्रपाको ह्विप

सोमबार, ०५ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसदलाई व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थित भई संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

राप्रपाको बैठकमा पार्टी विभाजनको समीक्षा

राप्रपाको बैठकमा पार्टी विभाजनको समीक्षा

बिहिबार, ०१ भदौ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको हेटौँडामा आज सुरु भएको बैठकमा पार्टी विभाजनको समीक्षा हुँदैछ। बैठकमा संविधान संशोधन, क्षेत्र नं.२ को स्थानीय निर्वाचनबारे पनि छलफल हुने पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले बताए।

तत्काल सरकारमा नजाने राप्रपाको निर्णय

तत्काल सरकारमा नजाने राप्रपाको निर्णय

शुक्रबार, १३ साउन २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ ।

देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय, सरकारमा जाने-नजाने निर्णय लिन समिति गठन

देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय, सरकारमा जाने-नजाने निर्णय लिन समिति गठन

आइतबार, २१ जेठ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यसअघि देउवाको पक्षमा मतदान गर्नेबारे राप्रपामा विवाद खडा भएको थियो।

आज राप्रपाको समीक्षा बैठक

आज राप्रपाको समीक्षा बैठक

सोमबार, ०८ जेठ २०७४

पहिलो चरणको निर्वाचनमा अनपेक्षित परिणाम आएपछि त्यसबारे समीक्षा गर्न सोमबार कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ।

भिमसेन गाउँपालिकामा राप्रपाको उम्मेद्वार तय

भिमसेन गाउँपालिकामा राप्रपाको उम्मेद्वार तय

बिहिबार, २१ बैशाख २०७४

गोरखाको भिमसेन गाउँपालिकामा राप्रपाले प्रमुखका लागि किशोरप्रसाद ढकालको उम्मेद्वारी दर्ता गराएको छ ।

राप्रपाको चुनावी संकल्प : १० वर्षमा सबै नागरपालिका स्मार्ट सिटी

राप्रपाको चुनावी संकल्प : १० वर्षमा सबै नागरपालिका स्मार्ट सिटी

बुधबार, १३ बैशाख २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको संकल्प पत्र सार्वजनिक गर्दै आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त शहर (“स्मार्ट सिटी”) बनाउने बताएको छ।

संविधान संशोधनप्रति राप्रपाको ‘ग्रीन सिग्नल’

संविधान संशोधनप्रति राप्रपाको ‘ग्रीन सिग्नल’

बुधबार, ३० चैत २०७३

स्थानीय तहको अधिकार कटौती गर्नेगरी सरकारले ल्याएको संविधान संशोधन विधेकलाई सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्तसहित समर्थन गर्ने भएको छ।

निर्वाचन आयोगविरुद्ध राप्रपाको विरोध जुलुस

निर्वाचन आयोगविरुद्ध राप्रपाको विरोध जुलुस

आइतबार, ०६ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आइतबार त्यसविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आयोगले निर्णय नसच्याए चुनावी वातावरण बिग्रने राप्रपाको चेतावनी

आयोगले निर्णय नसच्याए चुनावी वातावरण बिग्रने राप्रपाको चेतावनी

आइतबार, ०६ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाँझिएको भन्दै विधानबाट 'सनातन हिन्दु राष्ट्र' र 'संवैधानिक राजतन्त्र' हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोग निर्णयविरुद्ध कानुनी उपचार खोज्नेदेखि सडक आन्दोलनसम्म गर्ने घोषणा गरेको छ।

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र  र हिन्दु राष्ट्र हटायो

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटायो

शुक्रबार, ०४ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाएको छ।

चैत ७ देखि राप्रपाको देश यात्रा

चैत ७ देखि राप्रपाको देश यात्रा

सोमबार, २३ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने भएको छ। पार्टी पदाधिकारीको आइतबार बिहानको बैठकले एकता महाधिवेशनको सन्देश तल्लो तहसम्म पु¥याउन चैत ७ देखि चार ठाउँबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

राप्रपाको नयाँ शक्ति

राप्रपाको नयाँ शक्ति

बुधबार, ११ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सकिएको छ महाधिवेशन उद्घाटनक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको राप्रपासँग मिल्न अति उत्कट अभिलाषा र पूर्वप्रधानमन्त्री केपी ओलीको राप्रपालाई राष्ट्रको दोस्रो शक्ति निर्माणको शुभेच्छाले यो पार्टीको अवस्था केही हदसम्म संकेत गरेको छ।

राप्रपाको प्रस्ताव :पाँच विकास क्षेत्र नै संघीय प्रदेश

राप्रपाको प्रस्ताव :पाँच विकास क्षेत्र नै संघीय प्रदेश

सोमबार, ०२ फागुन २०७३

प्रदेश सीमांकनमा विवाद चलिरहेका बेला राप्रपामा संघीय संरचना निर्माण गर्दा पाँच विकास क्षेत्रलाई आधार बनाउनुपर्ने प्रस्ताव आएको छ।

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

शुक्रबार, २८ माघ २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश जिल्लामा  अधिवेशन सम्पन्न जनाएको छ। माघ २५ गते भएको अधिवेशनबाट ६५ जिल्लामा नयाँ नेतृत्व चुनिएको छ। केही जिल्लामा विवाद देखिएकाले नेतृत्व चयन हुन सकेको छैन भने केही जिल्लामा समानान्तर समिति गठन भएका छन्।

डा. लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

डा. लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

बुधबार, १२ माघ २०७३

आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा प्रकाशचन्द्र लोहनीले सम्हालेका छन् । निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई आज सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो ।

राष्ट्रपतिलाई राप्रपाको निम्तो

राष्ट्रपतिलाई राप्रपाको निम्तो

सोमबार, २५ पुष २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनका लागि पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र यसै अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

संशोधनमा प्रस्तावमा राप्रपाको पूर्ण समर्थन: राणा

संशोधनमा प्रस्तावमा राप्रपाको पूर्ण समर्थन: राणा

सोमबार, १३ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नकालागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन्।

एकीकृत राप्रपाको अध्यक्ष कमल थापा हुने

एकीकृत राप्रपाको अध्यक्ष कमल थापा हुने

बिहिबार, १३ साउन २०७३

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको खाँचो रहेकाले राप्रपा नेपालसँग चाँडो एकता हुने बताएका छन्।

Ncell Footer Ad