गरिबमाथि दलहरूको घात

गरिबमाथि दलहरूको घात

शुक्रबार, १० जेठ २०७६

जहानियाँ राणाशासनले आमनेपाली नागरिकलाई भू–दास बनाएर उनीहरूको एकलौटी शासन गरेकालेराणा शासन अन्त्य गर्न र भूमिमाथिको नागरिक अधिकार स्थापित गर्न राजनीतिक...

किसुनजीले नजन्माएका छोरीहरू

किसुनजीले नजन्माएका छोरीहरू

शुक्रबार, २४ फागुन २०७५

मेरो बाल्यकालको मुख्य हिस्सा नेपाली राजनीति र नेताहरूका संघर्षका कथा सुनेर र बुझेर नै बित्यो। राणा र पञ्चायती शासनविरुद्ध संघर्षरत...

संविधान निर्माणमा बाहिरी संलग्नता

संविधान निर्माणमा बाहिरी संलग्नता

सोमबार, १६ पुष २०७५

नेपाल २००४ सालयता सरदर ९ वर्ष ७ महिना १० दिनका दरले करिब ६८ वर्षमा सातवटा संविधान फेर्ने मुलुक हो। २००४...

राप्रपा छिट्टै एक हुन्छ : राणा

राप्रपा छिट्टै एक हुन्छ : राणा

बिहिबार, २१ असार २०७५

राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताएका छन्। ...

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

आइतबार, ०३ असार २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।

अरुको फलो गर्नु फेसन होइन: स्नेह राणा

अरुको फलो गर्नु फेसन होइन: स्नेह राणा

आइतबार, १८ चैत २०७४

माथिदेखि तलसम्म पूरै ब्रान्डेड चिज लगाउनेहरु पनि मैले देखेको छु । ब्रान्डेड–ब्रान्डेड–ब्रान्डेड भन्नु फेसन होइन, त्यो त म्याडनेस हो । उसलाई फेसन भन्ने कुरा थाहा छैन भन्ने बुझ्नुपर्छ । तपाईंले ब्रान्ड भन्ने कुरा एउटा देखाउने हो ।

अध्यक्ष राणा भारत प्रस्थान

अध्यक्ष राणा भारत प्रस्थान

शुक्रबार, १८ फागुन २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्।

जनताको समृद्धिका लागि सडक संघर्ष :  राणा

जनताको समृद्धिका लागि सडक संघर्ष : राणा

शुक्रबार, १९ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताएका छन्।

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

आइतबार, ०७ माघ २०७४

अर्थराज्यमन्त्री उदयशमशेर राणाले संविधानअनुसार प्रक्रिया पूरा गरेपछि मात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्। कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री राणाले संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने रस्पष्ट पारे।

सर्वोच्चद्वारा रुक्म राणा नेतृत्वको कमिटिलाई पुनःमान्यता

सर्वोच्चद्वारा रुक्म राणा नेतृत्वको कमिटिलाई पुनःमान्यता

मङ्गलबार, १८ पुष २०७४

सर्वोच्च अदालतले रुक्मशम्शेर राणा नेतृत्वको नेपाल ओलम्पिक कमिटिलाई पुनः वैधानिकता दिंदै जीवनराम श्रेष्ठ लगायतले हालेका सबै मुद्दा खारेज गरिदिएको छ । मंगलवार न्यायाधीश द्वय दिपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले अदालतको यसअघिकै निर्णयलाई सदर गर्दै ओलम्पिक प्रकरणसँग सम्बन्धित चार वटै मुद्दा खारेज गरिदिएको छ ।

राणा दिदीबहिनी च्याम्पियन

राणा दिदीबहिनी च्याम्पियन

शनिबार, ०८ पुष २०७४

राणा दिदीबहिनी मायांका र माहिकाले शुक्रबार १५औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगितामा १८ वर्षमुनिको महिला युगल उपाधि जितेका छन् । सातदोबाटो टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै राणा दिदीबहिनीले उपाधि जितेका हुन् ।

आरजु राणा १३२० मतले पछाडि

आरजु राणा १३२० मतले पछाडि

शनिबार, २३ मङि्सर २०७४

काँग्रेस नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी वाम गठबन्धनका उम्मेदवारसँग पछि परेकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी उनी एमाले उम्मेदवारभन्दा १ हजार ३२० मतले पछाडि परेकी हुन्।

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

सिन्धुपाल्चोक- एकमा मतान्तर घट्दै - दुईमा राणा र तामाङबीच टक्कर

शुक्रबार, २२ मङि्सर २०७४

सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणनामा सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पूर्वसञ्चारमन्त्री अग्निप्रसाद सापकोटासँगको मतान्तर घटाउँदै लगेका छन् ।

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

शुक्रबार, १५ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

शुक्रबार, ०१ मङि्सर २०७४

सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो। सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।

राणा भर्सेज पूर्व डिआइजी सिलवाल

राणा भर्सेज पूर्व डिआइजी सिलवाल

शुक्रबार, ०१ मङि्सर २०७४

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ।

बाम गठबन्धन राणा र पञ्चायत शासनभन्दा खतरनाकः प्रधानमन्त्री देउवा

बाम गठबन्धन राणा र पञ्चायत शासनभन्दा खतरनाकः प्रधानमन्त्री देउवा

बुधबार, २९ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धन राणा शासन र पञ्चायत शासनभन्दा खतरनाक रहेको आरोप लगाएका छन । बुधबार कैलालीको लम्कीमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीले एक दलीय अधिनायकवाद लाद्न खोजेको बताए ।

राणा दसौंपटक चुनावी मैदानमा

राणा दसौंपटक चुनावी मैदानमा

बिहिबार, ०९ कार्तिक २०७४

कांग्रेससँग गठबन्धन बनेपछि उत्साही पशुपतिशमशेर राणा ‘प्रत्यक्ष निर्वाचन लड्ने यो पटक अन्तिम’ भन्दै प्रतिस्पर्धामा होमिएका छन् । त्यसैले उनी वाम गठबन्धनलाई हराएर एकैपटक बदला लिँदै पुरानो साख फर्काउने दाउमा देखिएका हुन् । आफ्नो पुरानो पकड रहेको क्षेत्रमा कांग्रेसको मत थपिएपछि चुनाव जित्नेमा उनी विश्वस्त छन् ।

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

बिहिबार, २६ असोज २०७४

अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसँग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

राणा पक्ष सर्वोच्च अदालतमा

राणा पक्ष सर्वोच्च अदालतमा

शनिबार, ०३ भदौ २०७४

साउन २२ गते राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठन गरेको घोषणा गरेका पशुपतिशमशेर राणा र राप्रपा अध्यक्ष कमल थापाबीचको झगडा  सर्वोच्च अदालत पुगेको छ।

‘सिंहदरवारः राणा शासनको उदय र पतन’ सार्वजनिक

‘सिंहदरवारः राणा शासनको उदय र पतन’ सार्वजनिक

शुक्रबार, २६ जेठ २०७४

नेपाली कांग्रेसका पुराना नेता सागर शमशेर राणाद्वारा लिखित पुस्तक ‘सिंहदरवारः राणा शासनको उदय र पतन’ को विमोचन गरिएको छ।

ओलम्पिक कार्यालयमा राणा पक्षको कब्जा

ओलम्पिक कार्यालयमा राणा पक्षको कब्जा

बुधबार, ०९ चैत २०७३

सर्वोच्च अदालतको निर्णयलाई आधार देखाउँंदै प्रशासनको सहयोगमा राष्ट्रिय मान्यता प्राप्त रुक्मशमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक कमिटीको कार्यालयमा कब्जा जमाएको छ।

राप्रपामा सर्वसम्मत भएन, थापाविरुद्ध राणा

राप्रपामा सर्वसम्मत भएन, थापाविरुद्ध राणा

सोमबार, ०९ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वका लागि कमल थापा र प्रदीपविक्रम राणाबीच प्रतिस्पर्धा हुने भएको छ। राजधानीमा जारी 'एकता' महाधिवेशनमा आइतबार कमल थापा र राणाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

सर्किट २ मा राणा दिदीबहिनी चम्के

सर्किट २ मा राणा दिदीबहिनी चम्के

मङ्गलबार, ०३ फागुन २०७३

नेपाली राष्ट्रिय च्याम्पियन मायंका र माहिका राणाले काठमाडौंमा सोमबारदेखि सुरू नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगितामा विजयी नतिजा निकालेका छन्।

एनओसीमा राणा पक्षको 'कब्जा'

एनओसीमा राणा पक्षको 'कब्जा'

मङ्गलबार, ११ माघ २०७३

ललितपुर जिल्ला प्रशासन कार्यालयले सोमबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा सर्वोच्च अदालतबाट ब्युँताइएको रुक्मसम्शेर राणा नेतृत्वलाई स्थापित गरेको छ।

भूकम्प पीडितको मुद्दामा सरकार  असफलः राणा

भूकम्प पीडितको मुद्दामा सरकार असफलः राणा

मङ्गलबार, २६ पुष २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले भूकम्प पीडित जनताको विषयमा काम नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

निकासको बाधक एमाले: राणा

निकासको बाधक एमाले: राणा

मङ्गलबार, ०५ पुष २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले नेकपा एमाले वर्तमान राजनीतिक समस्या समाधानको बाधक भएको आरोप लगाएका छन्। रफत सञ्चार क्लबले मंगलबार यहाँ गरेको साक्षात्कारमा राणाले स्थानीय निकाय निर्वाचन तोकिएको मिति नजिकिँदै गर्दा एमालेले अवरोध गरेको आरोप लगाए।

संशोधनमा प्रस्तावमा राप्रपाको पूर्ण समर्थन: राणा

संशोधनमा प्रस्तावमा राप्रपाको पूर्ण समर्थन: राणा

सोमबार, १३ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नकालागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन्।

सूर्य नेपाल र सिद्धार्थ राणा उत्कृष्ट करदाता

सूर्य नेपाल र सिद्धार्थ राणा उत्कृष्ट करदाता

बिहिबार, ०२ मङि्सर २०७३

गत आर्थिक वर्ष राज्यलाई सबैभन्दा धेरै कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ सिद्धार्थशम्शेर जबरा परेका छन्। जबरा तारा म्यानेजमेन्ट समूहका प्रबन्ध निर्देशक हुन्। पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार सरकारले उनीहरु लगायत १५ उत्कृष्ट करदातालाई सम्मान गरेको छ।

हिन्दु राष्ट्र बनाउने एजेण्डासहित पार्टी एकीकरण: राणा

हिन्दु राष्ट्र बनाउने एजेण्डासहित पार्टी एकीकरण: राणा

बुधबार, ०१ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जनाएका छन्।

दुई राप्रपाबीच एकता हुने, पार्टी अध्यक्ष र दलको नेता थापा, राष्ट्रिय अध्यक्ष राणा

दुई राप्रपाबीच एकता हुने, पार्टी अध्यक्ष र दलको नेता थापा, राष्ट्रिय अध्यक्ष राणा

मङ्गलबार, ३० कार्तिक २०७३

आगामि मंसिर ६ गते पार्टी एकता हुनेगरि राप्रपा नेपाल र राप्रपाबीच भएको छ। एकीकृत राप्रपाको अध्यक्ष र सम्सदिय दलको नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा रहनेमा सहमति भएको केन्द्रिय सदस्य राजाराम बर्ताैलाले बताए।

नेपाल हिन्दु गणतन्त्रात्मक देश बनाउनु पर्छः राणा

नेपाल हिन्दु गणतन्त्रात्मक देश बनाउनु पर्छः राणा

बिहिबार, २५ कार्तिक २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति सम्शेर राणाले नेपाललाई हिन्दु गणतन्त्रात्मक मुलुक बनाउनु पर्ने धारणा राखेका छन्। यसका लागि राप्रपाले प्रयास थाल्ने राणाले बताएका हुन।

महाअभियोग भन्दा चुनाव प्राथमिकः राप्रपा अध्यक्ष राणा

महाअभियोग भन्दा चुनाव प्राथमिकः राप्रपा अध्यक्ष राणा

बिहिबार, ११ कार्तिक २०७३

राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्तावबारेमा पार्टी बैठकपछि निर्णय लिइने बताएका छन्र। रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

पुरानै संरचनाबाट स्थानीय चुनाव :  अध्यक्ष राणा

पुरानै संरचनाबाट स्थानीय चुनाव : अध्यक्ष राणा

बिहिबार, २३ भदौ २०७३

ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले पुरानै संरचनाबाट स्थानीय चुनाव गराउनुपर्ने बताएका छन्। नेपालगन्जमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको संरचनालाई बदलेर तत्काल स्थानीय चुनाव गराउन सम्भव नरहेको ठोकुवा गरे।

सहमतिमा आए एकीकरण गर्न तयार: अध्यक्ष राणा

सहमतिमा आए एकीकरण गर्न तयार: अध्यक्ष राणा

बुधबार, १५ भदौ २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका छन्।

कमल थापा नेपाली डोनाल्ड ट्रम्पः राणा

कमल थापा नेपाली डोनाल्ड ट्रम्पः राणा

बिहिबार, २७ साउन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली डोनाल्ड ट्रम्पको संज्ञा दिएका छन्। बिहीबार राजधानीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष राणाले थापालाई ट्रम्पसँग तुलना गरेका हुन्।

नेपाललाई हिन्दू–गणतन्त्र बनाउन पार्टी एकता:अध्यक्ष राणा

नेपाललाई हिन्दू–गणतन्त्र बनाउन पार्टी एकता:अध्यक्ष राणा

बिहिबार, १३ साउन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाई स्विकारेकोले पार्टी एकता हुने निश्चित भएको बताएका छन्।

Ncell Footer Ad