राजेन्द्र महतोको विवादित अभिव्यक्ति रेकर्डबाट हटाइयो

सोमबार, २० साउन २०७६

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा महतोले सभामुख...

राजेन्द्र महतोको अभिव्यक्तिमा नेकपाका सांसदको आपत्ति

सोमबार, २० साउन २०७६

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अभिव्यक्तिमा नेकपामा सांसदले आपत्ति जनाएका छन्। राजेन्द्र महतो नाम गरेका व्यक्तिको नागरिकता खारेज...

संसदमा राजेन्द्र महतोको प्रश्न, ‘मेरो नागरिकता खारेज भएको हो?’

सोमबार, २० साउन २०७६

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ठेगाना नखुलाई आफ्नो नामको नागरिकता खारेज भएको भन्ने निर्णयप्रति आपत्ति जनाएका...

‘याे काम हाम्रो सरकारले गर्नुपर्ने होइन’

‘याे काम हाम्रो सरकारले गर्नुपर्ने होइन’

सोमबार, ०६ साउन २०७६

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेशलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने...

'भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो?'

'भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो?'

आइतबार, २२ बैशाख २०७६

राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताको मागअनुसार संविधान संशोधन गरेर सर्व स्वीकार्य बनाइनुपर्ने बताएका छन्। आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्‌को छलफलमा भाग लिँदै महतोले संविधानमा संविधान संशोधन अनिवार्य रहेको बताए।

हजारौं सीके राउत जन्माउन सरकार आफैं लाग्यो : राजेन्द्र महतो (भिडियो)

बुधबार, २९ फागुन २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार हजारौं सीके राउत जन्माउन लागेको आरोप लगाएका छन्। नागरिक नेटवर्कको सप्ताहिक कार्यक्रम नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुराकानी गर्दै महतोले संघीय नेपालमा तल्लो तहसम्म अधिकार नदिएर हजरौं सीके राउत जन्माउन लागेको आरोप लगाए।

नागरिक फ्रन्टलाइन: राजेन्द्र महतो, राजपा अध्यक्षमण्डलका सदस्य

बुधबार, २९ फागुन २०७५

नागरिक फ्रन्टलाइन: राजेन्द्र महतो, राजपा अध्यक्षमण्डलका सदस्य

सरकार र सिके राउतबीचको सहमति पछि राष्ट्रिय जनता पार्टीको रणनीति के हुन्छ ?

बुधबार, २९ फागुन २०७५

सरकार र सिके राउतबीचको सहमति पछि राष्ट्रिय जनता पार्टीको रणनीति के हुन्छ ? राजेन्द्र महतो, राजपा अध्यक्षमण्डलका सदस्य।

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

अदालतको फैसलाविरुद्ध जनतासमक्ष जाने : महतो

बिहिबार, २३ फागुन २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम नै जाने बताएका छन्।

महतोको प्रश्नः आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्ड, ओली र गिरिजालाई किन भएन?

महतोको प्रश्नः आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्ड, ओली र गिरिजालाई किन भएन?

बुधबार, २२ फागुन २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्। जिल्ला अदालत कैलालीले राजपाका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि संसद भवनमा पत्रकारहरुसँग कुरा महतोले भने, ‘अब राष्ट्रिय विद्रोह हुन्छ यो मुलुकमा। थारु, जनजाति, पहाडका मधेसी सबै मिलेर विद्रोह गर्छन।’

टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुग्यो : महताे

टोल टोलमा पुग्नुपर्ने सरकार पोल पोलमा पुग्यो : महताे

बुधबार, ११ पुष २०७५

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले उल्टोपुल्टो काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।  बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले सरकारप्रतिको जनताको आशा, विश्वास र भरोसा निराशामा परिणत हुँदै गएको दाबी गरे।

‘प्रचण्डजी ! तपाई आन्दोलन गर्दा प्रधानमन्त्री हुने, रेशम चौधरी जेल जानुपर्ने?’

‘प्रचण्डजी ! तपाई आन्दोलन गर्दा प्रधानमन्त्री हुने, रेशम चौधरी जेल जानुपर्ने?’

बुधबार, ११ पुष २०७५

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई रिहा गरी संसदमा बस्ने वातावरण बनाउन माग गरेका छन्। बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले जनताबाट निर्वाचित भएर आएका रेशम चौधरी संसदमा बस्नुपर्छ कि पर्दैन भनी प्रश्न गरे।

मधेस प्रदेश, जनकपुर राजधानी : महतो

मधेस प्रदेश, जनकपुर राजधानी : महतो

मङ्गलबार, २५ मङि्सर २०७५

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुर हुनुपर्ने बताएका छन्।

राजपा संयोजकमा महतो

राजपा संयोजकमा महतो

बुधबार, ०५ मङि्सर २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन्।

राजेन्द्र महतोले भने : जबसम्म हिन्दीले मान्यता पाउँदैन बोलिरहन्छु

राजेन्द्र महतोले भने : जबसम्म हिन्दीले मान्यता पाउँदैन बोलिरहन्छु

बिहिबार, ११ असोज २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले हिन्दी भाषालाई राष्ट्र भाषाको मान्यता दिन माग गरेका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकलाई हिन्दीमा सम्बोधन गर्दै महतोले हिन्दी मधेसको सम्पर्क भाषा रहेको र यसलाई राष्ट्र भाषाको मान्यता दिनुपर्ने जिकिर गरे।

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

बुधबार, १० असोज २०७५

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन्।

राजपाको मुख्य कार्यसूची संविधान संशोधन : नेता महतो

राजपाको मुख्य कार्यसूची संविधान संशोधन : नेता महतो

मङ्गलबार, ०२ असोज २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन्।

Ncell Footer Ad