युवा संघ अध्यक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

युवा संघ अध्यक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेद्वारा राजीनामा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेद्वारा राजीनामा

उर्जामन्त्री जनार्दन शर्मासँगको विवाद उत्कर्षमा पुगेको बताइएका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले शुक्रबार विहान प्रधानमन्त्री समक्ष राजीनामा...

निगम पाइलटले दिए ऐनविपरीत राजीनामा

निगम पाइलटले दिए ऐनविपरीत राजीनामा

साढे तीन दशकदेखि नेपाल वायुसेवा निगममा जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेनले ऐनविपरीत अकस्मात राजीनामा दिएपछि विवादमा तानिएका छन्। राष्ट्रिय ध्वजावाहक...

प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा

स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा...

एउटै पाइलटले राजीनामा दिँदा...

एउटै पाइलटले राजीनामा दिँदा...

मङ्गलबार, ३२ साउन २०७३

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एक मात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले 'थाल खाउँ न भात खाउँ' को अवस्थामा पुगेको छ।

लेखा समिति सभापतिबाट जनार्दन शर्माको राजीनामा

लेखा समिति सभापतिबाट जनार्दन शर्माको राजीनामा

शुक्रबार, २८ साउन २०७३

काठमाडौं- ब्यवस्थापिका संसद्, लेखा समितिको सभापति जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। सिंहदरवारमा शुक्रबार बसेको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन्। राजनीतिक भागबन्डमा लेखा समिति प्रतिपक्षका लागि छुट्याएको भन्दै उनले राजीनामा घोषणा गरेका हुन्।

योजना आयोगका उपाध्यक्ष खतिवडाद्वारा राजीनामा

योजना आयोगका उपाध्यक्ष खतिवडाद्वारा राजीनामा

सोमबार, २४ साउन २०७३

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले साेमबारदेखि लागू हुने गरी राजीनामा दिएका छन्।

ओलीको राजीनामा स्वीकृत, सरकार कामचलाउ

ओलीको राजीनामा स्वीकृत, सरकार कामचलाउ

आइतबार, ०९ साउन २०७३

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दिएको राजीनामा स्वीकृत भएको छ। संविधानको धारा २९८ उपधारा ८ को खण्ड क बमोजिम ओलीले दिएको लिखित राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकी हुन्।

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

आइतबार, ०९ साउन २०७३

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीनामा दिएका छन्। उनले संसदलाई सम्वोधन गर्दै राजनीनामा दिएको घोषणा गरे। उनले संसदमा सम्वोधन गर्न जानु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गरेका हुन्।

खानेपानी तथा सरसफाइ मन्त्रीद्वारा राजीनामा

खानेपानी तथा सरसफाइ मन्त्रीद्वारा राजीनामा

बुधबार, ०५ साउन २०७३

समाजवादी जनता दलबाट मन्त्री बनेका प्रेमबहादुर सिंहले पदबाट राजीनमा दिएका छन्। वर्तमान केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि खाने पानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी सम्हालेका सिंहले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री ओलीको राजीनामा र तीन तहको चुनावबारे छलफल

प्रधानमन्त्री ओलीको राजीनामा र तीन तहको चुनावबारे छलफल

मङ्गलबार, ०४ साउन २०७३

प्रमुख राजनीतिक दलबीच विवाद चुलिइरहँदा सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र मध्यमार्ग खोज्ने प्रयास हुने भएको छ। मंगलबार बालुवाटारमा सुरु भएको एमाले स्थायी कमिटी बैठकले नयाँ परिस्थितिमा पार्टीले तय गर्ने नयाँ मार्गबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

अहिल्यै राजीनामा दिन्नँ

अहिल्यै राजीनामा दिन्नँ

मङ्गलबार, ०४ साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओली र उनीविरुद्ध व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पेस गरेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट्ने तयारी भएपछि धेरैले सोचेका थिए– सोमबार विवादित विषय टुंग्याउन तीन प्रमुख दलबीच कुनै सहमति होला।

प्रधानमन्त्रीलाई देउवा र दाहालले भने: राजीनामा दिएर बाटो खुला गरिदिनुस्

प्रधानमन्त्रीलाई देउवा र दाहालले भने: राजीनामा दिएर बाटो खुला गरिदिनुस्

सोमबार, ०३ साउन २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गर्न आग्रह गरेका छन्।

राजीनामा गर्न प्रधानमन्त्रीलाई तीन बजेसम्मको अल्टिमेटम

राजीनामा गर्न प्रधानमन्त्रीलाई तीन बजेसम्मको अल्टिमेटम

बुधबार, २९ असार २०७३

माओवादी केन्द्रले आज तीन बजेसम्म राजीनामा दिन प्रधानमन्त्री केपी ओलाीलाई अल्टिमेटम दिएको छ। बुधबार विहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज तीनबजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको हो।

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको आग्रह (भिडियाे)

प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको आग्रह (भिडियाे)

मङ्गलबार, २८ असार २०७३

काठमाडौं– ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेको छ। समर्थन फिर्ता लिए लगत्तै सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादीले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

प्रधानमन्त्रीले राजीनामा नदिने, अविश्वास प्रस्ताव सामना गर्ने

मङ्गलबार, २८ असार २०७३

माओवादीले सरकारलाई दिएको समर्थन फिर्तालिए पनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भएका छन्। उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीको चयन संसदले गरेकाले यसको छिनोफानो संसदमै हुने बताए। ‘सरकारले राम्रा काम पनि गरेको छ,’ उनले भने,‘ती राम्रा काम प्रस्तुत गरेर प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्नुहुन्छ।’

अर्जेन्टिनी प्रशिक्षकको राजीनामा

अर्जेन्टिनी प्रशिक्षकको राजीनामा

बिहिबार, २३ असार २०७३

प्रमुख प्रशिक्षक जेरार्डो मार्टिनोले पदबाट राजीनामा दिएपछि अर्जेन्टिना फुटबल टोलीको संकट अझै गहिरिएको छ। कोपा अमेरिकाको समाप्तिसँगै स्टार खेलाडी  लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए भने ओलम्पिक सुरु हुनु महिना दिनअघि प्रशिक्षक मार्टिनो पदबाट अलग भएका छन्।

केदारभक्त माथेमाद्वारा केयुको सिनेट पदबाट राजीनामा

केदारभक्त माथेमाद्वारा केयुको सिनेट पदबाट राजीनामा

मङ्गलबार, २१ असार २०७३

काठमाडौं—नैतिकताको प्रश्न उठाउँदै काठमाडौं विश्वविद्यालयको सिनेटर पदबाट केदारभक्त माथेमाले राजीनामा दिएका छन्। स्वतन्त्र प्राज्ञिक संस्थाले गरेको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेपपछि परीक्षा बोर्ड केही व्यक्तिमाथि गम्भीर नैतिक प्रश्न उब्जिएको तर ती विषयमा विश्वविद्यालय पदाधिकारी मौन बसेको भन्दै उनले राजीनामा दिएका हुन्।

स्पेनिस मुख्य प्रशिक्षक डेल बोश्किद्वारा राजीनामा

स्पेनिस मुख्य प्रशिक्षक डेल बोश्किद्वारा राजीनामा

शुक्रबार, १७ असार २०७३

स्पेनिस मुख्य प्रशिक्षक भिसेन्ट डेल बोश्किले पदबाट राजीनामा दिएका छन्। डेल बोश्किले स्पेनको आरएनइ रेडियोसँग कुरा गर्दै आफ्नो अब स्पेनिस मुख्य प्रशिक्षकमा रहिरहने कुनै सोच नभएको बताएका हुन्।

क्यामरनले राजीनामा दिने

क्यामरनले राजीनामा दिने

शुक्रबार, १० असार २०७३

काठमाडौं- बेलायती प्रधानमन्त्री डेविड क्यामरन राजीनामा दिने घोषणा गरेका छन्। उनले भनेका छन्, 'बेलायतमा अब नयाँ प्रधानमन्त्री आवश्यक भएको छ।'