बाँस्कोटा पद गुमाउने नवौं मन्त्री

बाँस्कोटा पद गुमाउने नवौं मन्त्री

शुक्रबार, ०९ फागुन २०७६

पदीय मर्यादाविपरीत काम गरेको अभियोगमा पद गुमाउने गोकुलप्रसाद बाँस्कोटा पहिलो मन्त्री होइनन्। २०६२/६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने...

कृषि सचिवको राजीनामा स्वीकृत

कृषि सचिवको राजीनामा स्वीकृत

मङ्गलबार, २१ माघ २०७६

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । खुल्ला प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघको खाद्य...

राजीनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी

राजीनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी

बुधबार, ०४ मङि्सर २०७६

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गरेका छन्। ...

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

बिहिबार, २८ कार्तिक २०७६

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन्। ...

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

सोमबार, २५ कार्तिक २०७६

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा गरेका छन्। विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा गरेका हुन्। राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो।

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

आइतबार, १० कार्तिक २०७६

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन्। आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उनले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाएका हुन्।

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

शनिबार, ०९ कार्तिक २०७६

चिलीमा राष्ट्रपतिको राजिनामा माग गर्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकमा प्रदर्शन गरेका छन्।

पोखरेललाई अध्यक्ष बनाउने खेलको सुरुवात !

पोखरेललाई अध्यक्ष बनाउने खेलको सुरुवात !

बुधबार, १५ जेठ २०७६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले पदबाट राजिनामा दिएका छन्।

काएरो दुर्घटनामा बीस जनाकाे मृत्यु, यातायात मन्त्रीद्वारा राजिनामा

काएरो दुर्घटनामा बीस जनाकाे मृत्यु, यातायात मन्त्रीद्वारा राजिनामा

बिहिबार, १६ फागुन २०७५

इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन्।

भ्रष्टाचारको नेतृत्व ओलीले गर्दैछन्ः अमेरश कुमार

भ्रष्टाचारको नेतृत्व ओलीले गर्दैछन्ः अमेरश कुमार

मङ्गलबार, १७ पुष २०७५

नेपाली कांग्रेसका सभाषद् अमरेशकुमार सिंहले सरकार सुसासन र समृद्दिको खोक्रो नारा बाँडेर भ्रष्टाचारमा अग्रसर रहेको आरोप लगाएका छन्। भ्रष्टाचारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरिरहेको भन्दै उनले ओलीको राजिनामा समेत माग गरे।

पर्यटन राज्यमन्त्री बुढालाई राजिनामा नदिन डोल्पालीको सुझाव

पर्यटन राज्यमन्त्री बुढालाई राजिनामा नदिन डोल्पालीको सुझाव

मङ्गलबार, १२ भदौ २०७५

गृह जिल्ला डोल्पा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई आफ्नो सांसद पदबाट राजिनामा नदिन डोल्पालीले सुझाव दिएका छन्।

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक महराद्वारा राजिनामा

शुक्रबार, ०४ साउन २०७५

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्।

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

सोमबार, २८ जेठ २०७५

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्।

प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा

प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा

सोमबार, ०७ फागुन २०७४

प्रदेश नम्बर ६ को मन्त्रिमण्डल गठन प्रक्रियामा आफु माथी अन्याय हुने गरि पैसाको चलखेल भएको भन्दै मुगु जिल्ला निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभामा सदस्य बनेका चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : रावल

प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्छ : रावल

शुक्रबार, २९ मङि्सर २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जनताको अभिमत गुमाईसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन्।

कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि सामुहिक राजिनामा

कांग्रेसको उम्मेद्वार विवाद चर्किएपछि सामुहिक राजिनामा

शुक्रबार, ०३ कार्तिक २०७४

नेपाली कांग्रेस ओखलढुँगाको प्रदेशसभा अन्तर्गत मित्रसेन दाहाललाई उम्मेद्धवार बनाएपछि कांग्रेस ओखलढुँगामा प्रत्यासी उम्मेवद्धवार लिलाबल्लभ दाहाल र कार्यकर्ताहरुले आपत्ति जनाएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्य समितिले मित्रसेनलाई उम्मेद्धवार बनाएपछि उम्मेवद्धवारका प्रत्यासी दाहालले उक्त निर्णय तत्काल नसच्याए पार्टीभित्रै विद्रोह गर्ने चेतावनी दिएका छन् ।

‘प्रधानमन्त्री हुनेबित्तिकै पहिलो काम ? राजिनामा दिन्छु’

‘प्रधानमन्त्री हुनेबित्तिकै पहिलो काम ? राजिनामा दिन्छु’

सोमबार, १९ भदौ २०७४

मेरो पहिलो जागिर भनेको रत्नराज्य क्याम्पसको शुल्क बुझ्ने ठाउँमा थियो । त्यहाँ काम गरेबापत मलाई १ सय ३५ रुपैयाँ दिन्थे । जसमा म ३५ रुपैयाँ पकेट खर्च राख्थेँ अनि सय रुपैयाँ दिदीलाई घर खर्च चलाउन दिन्थेँ ।

भारतका पाँच मन्त्रीद्वारा राजिनामा

भारतका पाँच मन्त्रीद्वारा राजिनामा

शुक्रबार, १६ भदौ २०७४

भारतका पाँचजना मन्त्रीले राजिनामा दिएका छन् ।  केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने अनुमान गरिएका बेला उनीहरूको राजिनामा दिएका हुन्।

निर्वाचनमा उम्मेदवार हुन महासंघबाट राजिनामा दिनुपर्छ

निर्वाचनमा उम्मेदवार हुन महासंघबाट राजिनामा दिनुपर्छ

आइतबार, २८ जेठ २०७४

नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ।

मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री

मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री

सोमबार, २१ चैत २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महतले व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। समितिले त्यस्ता आरोप पुष्टि गर्न सके मन्त्री पदबाट राजीनामा दिने उनको भनाइ छ।

अदालतका इजलास अझै ठप्प, सामुहिक राजिनामा दिने चेतावनी

अदालतका इजलास अझै ठप्प, सामुहिक राजिनामा दिने चेतावनी

मङ्गलबार, २५ माघ २०७३

उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति गर्दा नेपालको संविधान २०७२ र न्याय परिषद् ऐनको उलंघन गरिएको भन्दै विरोधमा उत्रिएका कानून व्यवसायीहरुले अदालत बहिस्कार गरेदेखि इजालसहरु अझै ठप्प छन् । उनीहरुको यस्तो बहिस्कार माघ २९ सम्म चल्ने जनाएका छन्।

नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान

नयाँ डिन नियुक्त भएपछि राजिनामा दिने सिंहकाे अडान

बिहिबार, १६ मङि्सर २०७३

चिकित्सा शास्त्र अध्ययन संस्थान(अार्इअाेएम)का नवनियुक्त डिन केपी सिंहले नयाँ मापदण्डअनुसार डिन नियुक्त भएर अाएपछि अाफूले राजिनामा दिने बताएका छन्।

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा

मापसे गर्ने प्रधानाध्यापक र शिक्षकको राजिनामा

बिहिबार, ०९ मङि्सर २०७३

जिल्ला शिक्षा कार्यालय खोटाङले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यपक डिकबीर राईलाई राजीनामा गराएको छ। बिहीबार गरिएको छड्के अनुगमनकाक्रममा प्रअ राई मादक पदार्थ सेवन गरेर आएको पाइएपछि तत्काल राजीनामा मागिएको हो।

क्यान सिइअाे घिमिरेद्वारा राजिनामा

क्यान सिइअाे घिमिरेद्वारा राजिनामा

शुक्रबार, १७ असार २०७३

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट राजिनामा गरेकी छिन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरबाट उनले पद त्यागेको जनाएकी हुन्।

Ncell Footer Ad