करको दायरामा ल्याउन विभागलाई अर्थमन्त्रीकाे निर्देशन

आइतबार, १९ साउन २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन्। ...

राजस्व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै सरकार

राजस्व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै सरकार

आइतबार, २९ बैशाख २०७६

पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका पाँच सय व्यापारिक प्रतिष्ठान राजस्व अनुसन्धान...

भारतमा बरामद ३३ किलो सुन नेपालबाट नलगिएको दाबी

भारतमा बरामद ३३ किलो सुन नेपालबाट नलगिएको दाबी

बिहिबार, २८ चैत २०७५

भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट गएको नभई भुटानबाट आएको दाबी गरेको छ। भारतीय राजस्व अनुसन्धान...

पौने दुई अर्ब राजस्व ठगी आरोपमा मुद्दा दर्ता

पौने दुई अर्ब राजस्व ठगी आरोपमा मुद्दा दर्ता

मङ्गलबार, २१ फागुन २०७५

कर छलीको आरोप लागेका परमेश्वर साह र जयकिशोर साहविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ। विभागले उनीसहित २४ व्यावसायिक...

भारतीय नागरिक सहनीविरुद्ध ३६ करोडको मुद्दा

भारतीय नागरिक सहनीविरुद्ध ३६ करोडको मुद्दा

बिहिबार, ०२ फागुन २०७५

राजस्व अनुसन्धान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर भारतीय नागरिक अमितकुमार सहनीविरुद्ध १६ करोड ९८ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले सहनीविरुद्ध ३६ करोड रुपैयाँ जरिवाना र कैद सजाय माग गर्दै बुधबार मुद्दा दर्ता गरेको हो।

आदित्य ट्रेडलाई ३६ करोड मागदावी सहित मुद्दा

आदित्य ट्रेडलाई ३६ करोड मागदावी सहित मुद्दा

बुधबार, ०१ फागुन २०७५

राजस्व अनुसन्धान विभागले गैर कर विजक जारी गरी राजस्व चुहावट गरेको र विदेशी विनिमय अपचलन गरेको आरोपमा आदित्य ट्रेड सप्लायर्सका संचालक अमित कुमार सहनीलाई विगो र जरिवाना सहित ३६ करोड एक लाख रुपैयाँ मागदावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायरा गरेको छ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङविरुद्द राजश्व छलीको मुद्दा

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङविरुद्द राजश्व छलीको मुद्दा

शुक्रबार, २० पुष २०७५

वैदेशिक रोजगार व्यवसायी संघका  पूर्व अध्यक्ष बलबहादुर तामाङलाई राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले स्काई ओभरसिज सर्भिसेज प्रालीका सञ्चालक तामाङले बैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको कसुरमा  १९ कारोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिमाना दाबी र ३ वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

राजस्व छल्ने ४२ फर्म कारबाहीमा

राजस्व छल्ने ४२ फर्म कारबाहीमा

मङ्गलबार, २५ मङि्सर २०७५

राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालय मातहत आएपछि राजस्व छलीमा संलग्न ४२ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ।

Ncell Footer Ad