ठूला गाडीले कर्णाली राजमार्गमा जोखिम

ठूला गाडीले कर्णाली राजमार्गमा जोखिम

शुक्रबार, १८ साउन २०७५

सुर्खेत हुँदै जुम्ला यात्रामा निस्केका सिँजाका डिल्ली तिवारी दैलेख जिल्लाको दहीखोलानजिकै तीन घण्टा जाममा परे। बिहान ६ बजे यात्रा सुरु...

पूर्व-पश्चिम राजमार्गमा पर्ने महुली खोलाको पुल भत्कियो

पूर्व-पश्चिम राजमार्गमा पर्ने महुली खोलाको पुल भत्कियो

शनिबार, २३ असार २०७५

पूर्वपश्चिम राजमार्गमा पर्ने महुली खोलाको पुल भत्किएको छ। तीन दिन अघि परेको अविरल वर्षाका कारण महुली खोलामा आएको बाढीले पुल...

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

मङ्गलबार, १९ असार २०७५

तीन दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो जाँदा यात्रु अलपत्र परेका छन्। कर्णाली राजमार्गको कालिकोट खण्डदेखि जुम्लासम्म झण्डै...

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

मङ्गलबार, ०५ असार २०७५

विपी राजमार्गमा ठूला सवारी रोकिएसँगै साना सवारीले मनपरी भाडा असुलेको गुनासो आउन थालेको छ। सर्बोच्च अदालतले ठूला बस सेवा सञ्चालनमा...

मापदण्ड विपरितका सवारी विपी राजमार्गमा फेरी रोकिए

मापदण्ड विपरितका सवारी विपी राजमार्गमा फेरी रोकिए

शुक्रबार, २५ जेठ २०७५

पर्यटकीय राजमार्गको रुपमा चिनारी बनाएको विपी राजमार्गमा फेरी इजाजत विनाका सवारी साधन रोकिएका छन्। स्थानीय प्रशासनले इजाजत विनाका सवारी साधनमा रोक लगाउदै मापदण्ड अनुसारको सवारी साधन सञ्चालनमा ल्याएको हो।

विपी राजमार्गमा ठूला सवारी नगुडाउन सर्वाेच्चको आदेश

विपी राजमार्गमा ठूला सवारी नगुडाउन सर्वाेच्चको आदेश

सोमबार, २१ जेठ २०७५

सर्वाेच्च अदालतले विपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन परमादेश जारी गरेको छ। सोमबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपी राजमार्गमा ठूला सवारी रोक्न परमादेश जारी गर्दै यसबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हाे।

ठुला सवारीलाई विपी राजमार्गमा अनुमति : स्थानीय भन्छन्, सरकारको गलत निर्णय

ठुला सवारीलाई विपी राजमार्गमा अनुमति : स्थानीय भन्छन्, सरकारको गलत निर्णय

आइतबार, २० जेठ २०७५

नेपालकै नमुना राजमार्गको रुपमा रहेको विपी राजमार्गमा ठुला सवारीलाई निर्वाध रुपमा सञ्चालनका लागि अनुमति दिएसँगै यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

बीपी राजमार्गमा ३२ सिटका बस र १६ टनका ट्रक–टिपरलाई गुड्न दिने सरकारको निर्णय

बीपी राजमार्गमा ३२ सिटका बस र १६ टनका ट्रक–टिपरलाई गुड्न दिने सरकारको निर्णय

मङ्गलबार, १५ जेठ २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गको धुलिखेल–खुर्कोट–सिन्धुली सडक खण्डमा ३२ सिटसम्मका बस र १६ टनसम्मका ट्रक–टिपर गुड्न पाउने व्यवस्था गरेको छ।

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक

शनिबार, ०५ जेठ २०७५

बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ।

नयाँ राजमार्गमा चौकी राख्ने तयारी

नयाँ राजमार्गमा चौकी राख्ने तयारी

शुक्रबार, २८ बैशाख २०७५

स्याफ्रुबेँसी–मैलुङखण्डको राजमार्ग निर्माण भएसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जले नयाँ राजमार्गमा जाँच चौकी स्थापना गर्ने तयारी गरेको छ।

पूर्वपश्चिम राजमार्गमा ‘ज्यानमारा’ खाल्डा

पूर्वपश्चिम राजमार्गमा ‘ज्यानमारा’ खाल्डा

मङ्गलबार, २७ चैत २०७४

पूर्वपश्चिम राजमार्गको राप्तीसोनारी गाउँपालिका– १ मा रहेको गाभर खोला पुलको खाल्डोमा मोटरसाइकल पल्टिँदा फागुन दोस्रो साता दाङ गढवा निवासी शिक्षक नारायणप्रसाद शर्माको मृत्यु भयो।

हुलाकी राजमार्गमा गुणास्तरहीन काम

हुलाकी राजमार्गमा गुणास्तरहीन काम

बिहिबार, २२ चैत २०७४

वीरगन्ज–कलैया–बरियारपुर हुलाकी राजमार्ग मापदण्डविपरीत बनेको पाइएको छ। सडकमा माटो हाल्दा तह–तह रोलिङ गर्नुपनमा निर्माण कम्पनीले उक्त मापदण्ड पालना नगरेको हो ।हुलाकी सडक १२ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ।

विपी राजमार्गमा बलेरो दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

विपी राजमार्गमा बलेरो दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

शुक्रबार, ०४ फागुन २०७४

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीस्थित सेल्फीडाँडा नजिकै डबल क्याप बलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।

राजमार्गमा लोभलाग्दो केरा व्यापार

राजमार्गमा लोभलाग्दो केरा व्यापार

आइतबार, २८ माघ २०७४

सम्भावना पहिल्याउँदै दृढ इच्छाशक्तिका साथ परिश्रम गर्ने हो भने थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् राजेश र जुना श्रेष्ठ दम्पत्ती । श्रेष्ठ दम्पत्ती विगत नौ वर्षदेखि धादिङको गजुरी गाउँपालिकाको चाम्बासमा केरा व्यापार गर्दै आएका छन्।

विपी राजमार्गमा टाइम कार्डमा कडाइ

विपी राजमार्गमा टाइम कार्डमा कडाइ

बिहिबार, ११ माघ २०७४

बिपी राजमार्गमा दुर्घटना बढेपछि गति सीमित गरि दुर्घट्ना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेको छ।

राजमार्गमा चेकजाँच कडाई

राजमार्गमा चेकजाँच कडाई

मङ्गलबार, १९ मङि्सर २०७४

केही दिनअघि काठमाडौँ जादै गरेको बसमा बम भेटिएपछि राजमार्गमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ। बम र विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेपछि राजधानीमा दोस्रो चरणमा हुने निर्वाचन लक्षित गरेर राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङ

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङ

आइतबार, २८ जेठ २०७४

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ।

काँकरभिट्टातर्फ गइरहेको माइक्रो राजमार्गमा अाफैँ पल्टियो, १६ जना घाइते

काँकरभिट्टातर्फ गइरहेको माइक्रो राजमार्गमा अाफैँ पल्टियो, १६ जना घाइते

सोमबार, ०९ फागुन २०७३

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डोलमा आज भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

तुसारोले मेची राजमार्गमा जोखिम

तुसारोले मेची राजमार्गमा जोखिम

सोमबार, ०३ माघ २०७३

झापाबाट ताप्लेजुङको सिनाम मोटरसाईकलमा हिडेका देवु वाँनिया मेची राजमार्गको लालीखर्क खण्डमा तुसारोमा चिप्लीएर दुई पल्ट लडे। मोटरसाईकलमा सवार दुई जना दाजुभाइलाई धन्न नराम्रो भएन। खुट्टा टेक्दा समेत चिप्लिनेबाटामा दुई पल्ट लडेपछि करीव एक किलोमीटर ठेलेर बाईक ल्याएको अनुभव फिदिममा आहिपुगेर सुनाए।

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो:  राजमार्गमा यातायात ठप्प

नवलपरासी बाैलाहा खोलाको पुल भाच्चियो: राजमार्गमा यातायात ठप्प

आइतबार, २६ मङि्सर २०७३

ट्रकको ठक्करले पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको पुल भाच्चिएपछि नवलपरासीको दलदलेमा यातायात आवागमन आज आइतबार बिहानदेखि ठप्प भएको छ। नारायणगढबाट बुटबल जाँदै गरेको ना ६ ख ३०१७ नम्बरको ट्रक पुलमा ठोक्किएर पल्टिएको थियो। ट्रक हटाएपनि पुलमा क्षति भएका कारण गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीले जनाएको छ।

बिपी राजमार्गमा यातायात व्यवसायी–प्रहरी दैनिक टकराब

बिपी राजमार्गमा यातायात व्यवसायी–प्रहरी दैनिक टकराब

बुधबार, १० कार्तिक २०७३

चार्डपर्वलाई मध्यनजर गर्दै सरकारले बिपी राजमार्गमा अनिवार्य पटके काटेर गाडी सञ्चालन गराउँदै आएकोमा पुनः इजाजत बिनाका सवारी प्रहरीले रोकेको छ। दशैं अवधिभरलाई सरकारले पटकेमा सञ्चालन गरे पनि दशैं सकिएसँगै पूर्वी तराई क्षेत्रका गाडी बिपी राजमार्गबाट निरन्तर सञ्चालन हुन थालेपछि प्रहरीले रोकेको हो।

बसले किचेर मृत्यु भएपछि कर्णली राजमार्गमा चक्काजाम

बसले किचेर मृत्यु भएपछि कर्णली राजमार्गमा चक्काजाम

बिहिबार, २७ असोज २०७३

असोज २४ गते कुडारी ७ मा रात्री बसले किचेर मृत्यु भएका हाँकु–३ का जनक न्यौपानेका परिवार र आफन्तले राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्। दोषीलाई कारवाही र राहत सहयोगको माग गर्दै स्थानीयले बिहीबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेका छन्। बन्दका कारण यात्रुहरु अलपत्र परेका छन्।

कर्णाली राजमार्गमा असहज यात्रा

कर्णाली राजमार्गमा असहज यात्रा

आइतबार, १६ असोज २०७३

जुम्ला- वीर बहादुर विक ना ४ ख १४२६ नम्वर मालवहाक ट्रकका चालक हुन्। हप्तै पिच्छे कर्णालीमा आउजाउ गर्छन्। उनलाई कर्णाली राजमार्गको कालिकोट खण्डको यात्रा निकै कठिन लाग्छ।

बिपी राजमार्गमा ठूला सवारीलाई पटके अनिवार्य

बिपी राजमार्गमा ठूला सवारीलाई पटके अनिवार्य

बिहिबार, १३ असोज २०७३

बिपी राजमार्गमा चाडपर्वलाई मध्यनजर गर्दै पटके काटेर ठूला बस सञ्चालनहुने भएका छन् । रुट पर्मिट बिनाका सवारी सञ्चालनगर्नप्रहरीले रोक लगाएपछि बुधबार बिहान केही समय यातायातव्यवसायीलेनै बिपी राजमार्ग बन्द गराएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

राजमार्गमा ‘एनिमल एम्बुस’

राजमार्गमा ‘एनिमल एम्बुस’

सोमबार, १३ भदौ २०७३

दुई महिना अघि मात्रै पश्चिमबाट पूर्वतिर गइरहेको एउटा यात्रु बसले माइधार नजिकै भैँसीलाई ठक्कर दियो । भैँसी ठहरै भयो । भरी यात्रु बोकेको र तीव्र गतिमा भएको बस तत्कालै नियन्त्रित हुन सकेन । अनियन्त्रित बस पश्चिमतिर गइरहेको बाइकलाई ठक्कर दिँदै रुखमा गएर ठोक्कियो । बाइकमा सवार दुई जनाको ज्यान घटनास्थलमै गयो

कर्णाली राजमार्गमा चट्टाने पहिरो, २ दिनदेखि यातायात ठप्प

कर्णाली राजमार्गमा चट्टाने पहिरो, २ दिनदेखि यातायात ठप्प

सोमबार, २४ साउन २०७३

कालिकोट– कर्णाली राजमार्गमा पर्ने कालिकोटको सदरमुकाम नजिकै चट्टाने पहिरो खसेको छ। पहिरो खसेपछि कर्णाली राजमार्गमा संचालित यातायातको आवागमनमा समस्या उत्पन्न भएको छ। सडकनै अबरुद्ध हुने गरी आइतबार खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

Ncell Footer Ad