सुध्रिएनन् पृथ्वी राजमार्गका होटल

सुध्रिएनन् पृथ्वी राजमार्गका होटल

बुधबार, ३० जेठ २०७५

गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम । उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारीसाधन राजमार्गका होटलमा रोकिने गर्छन् ।...

राजमार्गका रेष्टुरेन्ट यात्रुलाई सास्ती

राजमार्गका रेष्टुरेन्ट यात्रुलाई सास्ती

आइतबार, २७ जेठ २०७५

गर्मी मौसम, नागढुंगा–नौबिसे सडकखण्डको जाम। उकालो, ओरालो मोड र जाम पार गर्दै आइरहेका सवारी राजमार्ग छेउका रेष्टुरेन्टमा रोकिने गर्दछन्। गर्मी...

अरनिको राजमार्गका दायाँ–बायाँ खाली गराइँदै

अरनिको राजमार्गका दायाँ–बायाँ खाली गराइँदै

शुक्रबार, ११ फागुन २०७४

सहर नै कुरुप हुनेगरी अरनिको राजमार्गका दायाँ–बायाँ थुपारिएका निर्माण सामग्रीका साथै फुटपाथका पसलहरूलाई बनेपा नगरपालिकाले हटाउन थालेको छ । पैदलयात्रु...

राजमार्गका पुल भासिने र क्षति हुने क्रम बढ्दै

राजमार्गका पुल भासिने र क्षति हुने क्रम बढ्दै

शुक्रबार, ०२ भदौ २०७४

निरन्तर वर्षाको कारण खोला नालामा पानीको सतह बढेपछि राजमार्ग अन्तर्गत पर्ने विभिन्न पुलमा क्षति पुगेको छ। ...

बाढीले राजमार्गका पुल क्षतविक्षत

बाढीले राजमार्गका पुल क्षतविक्षत

मङ्गलबार, ३१ साउन २०७४

शुक्रबारदेखिको अविरल वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गका थुप्रै पुल क्षतिग्रस्त बनायो। सप्तरीको भारदहदेखि सर्लाहीसम्म एकदर्जन पुलमा क्षति पुगेको छ। यीमध्ये सप्तरी, महोत्तरी र सर्लाहीका तीनवटा पुलको ‘एप्रोच’ बगाएको सम्बन्धित सडक डिभिजन कार्यालयले जनाएका छन्।

राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

मङ्गलबार, २८ मङि्सर २०७३

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् ।

ठक्करको सिकार राजमार्गका पुल

ठक्करको सिकार राजमार्गका पुल

सोमबार, २७ मङि्सर २०७३

नारायणगढबाट बुटबल जाँदै गरेको ना.६ख ३०१७नम्बरको आइतबार ट्रकले ठक्कर दिएकोनवलपरासी दलदलेस्थित बौलाहाखोलाको पुलमा ठोक्किएर पल्टियो । ट्रक हटाइए पनि पुलबाट गाडी ओहोरदोहोर हुन सकेन ।पुल भाँच्चिएपछि आइतबार दिनभर पूर्व–पश्चिम महेन्द्रराजमार्गको नारायणगढ–कावासोती खण्डमा यातायातआवागमनप्रभावितभयो ।पुललगभगतीन फिट तलभास्सिएको छ ।

हुलाकी राजमार्गका आधा दर्जन पुल अलपत्र

हुलाकी राजमार्गका आधा दर्जन पुल अलपत्र

सोमबार, १३ भदौ २०७३

राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक अन्तर्गतका आधा दर्जनभन्दा बढी पुल ठेकेदारको लापरबाहीका कारण तोकिएको म्याद सकिएको वर्षौंसम्म निर्माण हुन सकेका छैनन्। निर्माण व्यवसायीले समयमा काम नगर्ने र कमिसनको खेलमा सम्बन्धित निकायले पटकपटक म्याद थपिदिने गर्दा दुई–अढाइ वर्षभित्र बनाइसक्ने गरी सम्झौता भएका पुलको काम ५ वर्षसम्म अलपत्र परेको हो।

Ncell Footer Ad