‘वंशजको नागरिकतामा सर्वाेच्चले रोक लगाएर लाखौं नेपालीलाई राज्यविहीन बनायो’

‘वंशजको नागरिकतामा सर्वाेच्चले रोक लगाएर लाखौं नेपालीलाई राज्यविहीन बनायो’

मङ्गलबार, २६ चैत २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जन्मको आधारमा वंशजको नागरिकता दिने गृह मन्त्रालयको परिपत्रमा सर्वाेच्च अदालतले रोक लगाउनु दुःखद भएको टिप्पणी...

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

बुधबार, ०६ चैत २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन्। दुई महिनामा संयोजक फेरिने चक्रिय प्रणाली अन्तर्गत...

संसदमा राजपाको अवरोध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

संसदमा राजपाको अवरोध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

सोमबार, ०४ चैत २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठकमा अवरोध गरेको छ। सोमवार दिउँसो २ बजेपछि बसेको बैठकमा गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन...

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

बुधबार, २९ फागुन २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग...

सांसदको प्रश्नः सरकारले विखण्डनलाई मान्यता दिएको हो? जनमतसंग्रहबारे जवाफ माग

सांसदको प्रश्नः सरकारले विखण्डनलाई मान्यता दिएको हो? जनमतसंग्रहबारे जवाफ माग

आइतबार, २६ फागुन २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य एवं सांसद महेन्द्रराय यादवले जनमतसंग्रहका विषयमा सरकारसँग जवाफ मागेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले स्वतन्त्र मधेस गठबन्धनसँग गरेको सम्झौता सकारात्मक भएपछि त्यसभित्र उल्लेखित कुरा आपत्तिजनक रहेको बताए। ‘के यो सरकारले विखण्डनलाई मान्यता दिएको हो?’ उनले प्रश्न गरे, ‘यो देशमा विखण्डनको कुनै एजेण्डा बन्नु हुँदैन। कुनै पनि पार्टीलाई मान्यता दिनुहुँदैन। तर सरकारले त्यसलाई कसरी मान्यता दियो, यसमा हामी सरकारको जवाफ चाहन्छौं।’

समर्थन फिर्ता लिएको जानकारी गराउँदै राजपाले माग्यो सरकारको धारणा

समर्थन फिर्ता लिएको जानकारी गराउँदै राजपाले माग्यो सरकारको धारणा

आइतबार, २६ फागुन २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदलाई गराएको छ। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक रुपमा जानकारी गराएका हुन्।

आन्दोलनका लागि तैयार रहन कार्यकर्तालाई राजपाका चार अध्यक्षको निर्देशन

आन्दोलनका लागि तैयार रहन कार्यकर्तालाई राजपाका चार अध्यक्षको निर्देशन

बुधबार, २३ माघ २०७५

राजपा नेपालका अध्यक्ष मण्डलका चारजनाले संविधान संशोधनको पक्षमा अभिमत जाहेर गरेका छन्। रौतहटको चन्द्रपुरमा क्षेत्रीय पार्टी कार्यालयको बुधवार उद्घाटन गर्दै राजपाको अध्यक्ष मन्डलका चार सदस्यले संविधान संशोधन अनिवार्य रहेको बताउँदै सरकारले संविधान संशोधन नगरे आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ : झा

सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ : झा

बिहिबार, २२ कार्तिक २०७५

राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन्।

राजपाले जितेका स्थानीय तहमा कर नबढ्ने

राजपाले जितेका स्थानीय तहमा कर नबढ्ने

सोमबार, ११ भदौ २०७५

राजपा नेपालले आफुले नेतृत्व गरेका स्थानीय तहहरुमा कर बढाइएको भन्दै हल्ला गरिएकोमा आपत्ती जनाएको छ। उसले संघीयता विरोधिहरुले यस्ता हल्ला फैलाइरहेको बताउँदै स्थानीय तहहरु जनतालाई कुनै भार थप्ने मानसिकतामा नरहेको स्पष्ट पारेको छ।

Ncell Footer Ad