माके–एमाले एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश : दाहाल

माके–एमाले एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश : दाहाल

बिहिबार, ०३ जेठ २०७५

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र एमालेको एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश भएको बताएका छन्। ...

म किन राजनीतिमा आए ?

म किन राजनीतिमा आए ?

मङ्गलबार, २२ फागुन २०७४

सुपरस्टार रजनीकान्तले जनताको सुरक्षा र सेवा गर्ने लक्ष्यका साथ आफू राजनीतिमा आएको बताएका छन्। चेन्नईमा एक समारोहमा बोल्दै उनले जनताको...

राजनीतिमा ‘म’ व्यवस्थापन

राजनीतिमा ‘म’ व्यवस्थापन

शुक्रबार, ११ फागुन २०७४

अहिले सत्तामा पुगेका कम्युनिस्टहरूप्रति कतिपयको पूर्वाग्रह होला तर जुन जनमतका साथ उनीहरू सत्तामा पुगेका छन् त्यसले उनीहरूप्रति कति धेरै अपेक्षा...

राजनीतिमा कंगना !

राजनीतिमा कंगना !

बिहिबार, १० फागुन २०७४

हक्की अभिनेत्रीका रूपमा चिनिएकी कंगना रनावत पछिल्लो समय फिल्म ‘मणिकर्णिका’को सुटिङ र पोस्ट प्रोडक्सनको काममा व्यस्त छिन् । फिल्ममा व्यस्त...

नेपाली राजनीतिमा महिला सहभागिता

नेपाली राजनीतिमा महिला सहभागिता

बुधबार, १७ माघ २०७४

नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या २०६२÷६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा कयौँ महिला सहिद, विधवा, बलात्कृत भए भने कयौँ महिलाले जेलजीवन भोगे ।

राजनीतिमा धर्म, क्षेत्र र जात–जातिवाद

राजनीतिमा धर्म, क्षेत्र र जात–जातिवाद

सोमबार, ०१ माघ २०७४

यस निर्वाचनमा मधेसी तथा तराईवासीको जनसंख्याको प्रतिशतभन्दा संसद्मा उनीहरूको प्रतिनिधित्व दुई प्रतिशतले बढी देखिन्छ । दलित र मुसलमानबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या उनीहरूको जनसंख्याको प्रतिशतको आधारमा धेरै नै कम छ ।

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

आइतबार, १६ पुष २०७४

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन्। एसियामै सबैभन्दा बढी पारिश्रमिक लिनेमध्येका एक ६७ वर्षीय अभिनेता रजनीकान्तले छिट्टै राजनीतिक दल दर्ता गरेर तमिलनाडुको सिस्टम सुधार्न राजनीतिमा आउने सन्देश आफ्ना प्रशंसकलाई दिएका हुन्।

राजनीतिमा यो ठट्टा कि बेइमानी ?

राजनीतिमा यो ठट्टा कि बेइमानी ?

बुधबार, १२ पुष २०७४

मतगणना परिणाम धमाधम आउँदै गरेको कुनै एक दिन एमाले केन्द्रीय कार्यालयको प्रांगणमा केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमाल, केही पत्रकार र कार्यकर्ताबीच यही विषयमा अनौपचारिक कुराकानी भइरहेको थियो। जिज्ञासु उनको पार्टीले कुल कति स्थान जित्ला भन्ने विषयमा उनको आँकलन जान्न चाहिरहेका थिए ।

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

‘महिलालाई राजनीतिमा आउन गाह्रो हुने रैछ’

सोमबार, १० पुष २०७४

पार्टीले मलाई मुख्यमन्त्री बनाउनेमा कुनै विवाद छैन । पार्टीले संस्थागत निर्णय गरेरै मुख्यमन्त्री बनाउनेमा म पूर्ण विश्वस्त छु । यसअघि नेकपा एमाले प्रदेश सभा– ३ को संयोजक भएर काम गर्दै आइरहेकी छु । मेरो नेतृत्वमा यहाँवाम गठबन्धनले सुविधाजनक बहुमत ल्यायो । पार्टीमा रहँदापनि मैले राम्रो काम गरेकाले मुख्यमन्त्रीको हकदार नै म हुँ । पार्टीको स्थायी कमिटी सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निभाइरहेकी छु । त्यसैले बजारमा चर्चामाआएका प्रदेश सांसद मेरा प्रतिस्पर्धी नै होइनन्, त्यसैले अन्यले दाबेदारी गर्न मिल्लाजस्तो मलाई लाग्दैन । पार्टी नेतृत्वले सर्वसम्मत मुख्यमन्त्री बनाउला भन्ने अपेक्षा गरेकी छु।

‘पहिचान खोज्दै राजनीतिमा’

‘पहिचान खोज्दै राजनीतिमा’

बुधबार, २० मङि्सर २०७४

अहिले अधिकांश नेपाली युवापुस्तामा राजनीति भन्ने शब्द सुन्नेबित्तिकै ज्वरो आउँछ । तर, तेस्रोलिंगी पिंकी गुरुङ भने पहिचान खोज्नकै लागि राजनीतिमा लागेकी छन् ।

नेपाली राजनीतिमा च्याएनोभ प्रकरण

नेपाली राजनीतिमा च्याएनोभ प्रकरण

बुधबार, २९ कार्तिक २०७४

गैरकम्युनिस्ट पार्टीले खास गरेर कांग्रेसले आफ्नो जनमत बचाउने नाममा यो वामपन्थी मोर्चालाई जबर्जस्त लोकतन्त्रविरुद्ध धकेल्ने प्रयास गर्नु हुँदैन किनकि कम्युनिस्ट र कांग्रेसको संयुक्त योगदानबाटै हालको संघीय गणतान्त्रिक नेपालको निर्माण  सम्भव भएको हो ।

राष्ट्रिय राजनीतिमा ‘रोहित पुराण’

राष्ट्रिय राजनीतिमा ‘रोहित पुराण’

सोमबार, २७ कार्तिक २०७४

दत्तात्रेयका धेरै गुरु थिए र त्यसैले सबैसित सही शिक्षा लिएर उनी महान् सन्त भए । हाम्रा नेताहरूले पनि राम्रो शिक्षा जताबाट होस् लिएर जनताको सेवामा लागे मुलुकले अरु बढी दुःख भोग्न नपर्ने थियो कि ?

राजनीतिमा सधैँको प्रयोगशाला प्युठान

राजनीतिमा सधैँको प्रयोगशाला प्युठान

बुधबार, २२ कार्तिक २०७४

केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्यूठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ। यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आउँदा पनि सधैँ प्रयोगशालाका रुपमा मात्रै जिल्ला रहन पुगेको गुनासो सुनिन्छ।

राजनीतिमा पहुँच बढाउँदै दलित महिला

राजनीतिमा पहुँच बढाउँदै दलित महिला

बुधबार, ११ असोज २०७४

सप्तरीको सुरुंगा नगरपालिकामा नवनिर्वाचित उपमेयर बिन्दाकुमारी पासवान दलित समुदायबाट प्रतिनिधिमूलक अनुहार हुन् । ४५ वर्षीया पासवान नेपाली कांग्रेसको टिकटमा उपमेयरमा निर्वाचित भएकी हुन् । एमाले उम्मेदवार सबिना डोटेल (बाहुन) लाई ३२ मतअन्तरले हराएर चुनाव जितेकी पासवानलाई यो जित कुनै सपनाभन्दा कम लाग्दैन । ‘हामीजस्ता गरिब, दलितका लागि चुनावमा उठ्नु र जित्नु पक्कै पनि कुनै सपनाभन्दा कम हुँदैन’, मंगलबार नागरिकसँग उनले भनिन्, ‘पार्टी र सर्वसाधारण मतदाताको विश्वासले चुनाव जितेजस्तो लाग्छ ।’ उनका पति शिवनारायण सुरुंगा नगरपालिकाको एक वडाका कार्यालय सहयोगी हुन् । सामान्य लेखपढ गर्न जानेकी पासवान २०४८ सालदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय छिन् । महिला बालबालिकाका हितमा काम गर्ने ‘पारालिगल कमिटी’, गाउँको विवाद गाउँमै मिलाउने उद्देश्यका साथ काम गर्ने ‘मेलमिलाप समिति’, स्थानीय शान्ति समितिलगायत संस्थामा आफू सक्रिय रहेको उनी बताउँछिन् । उनले युनिसेफ ‘डकाउ’ कार्यक्रममा पनि काम गरेकी छिन् ।

पत्रकारिताबाट राजनीतिमा फड्को

पत्रकारिताबाट राजनीतिमा फड्को

आइतबार, ०८ असोज २०७४

मटिहानी नगरपालिकाको मेयरमा पत्रकार हरिप्रसाद मण्डल निर्वाचित भएका छन् । राजपाका उम्मेदवार उनी तीन हजार चार सय ४ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहम्मद मुजिबुल रहमानले एक हजार ५ सय ९७ मत प्राप्त गरे ।

पेसा छाडेर राजनीतिमा

पेसा छाडेर राजनीतिमा

आइतबार, २५ भदौ २०७४

जानकी मन्दिरको दर्शन गर्न आउने स्वदेशी वा विदेशी पर्यटक जनकपुरको कोसेली मिठाई नै लिएर फर्किने गर्छन् । त्यो पनि मन्दिर नजिकै रहेको हंसराज मिठाई पसलबाटै । दुई दशकअघिसम्म जानकी मन्दिर क्षेत्रको फुटपाथमा थोत्रो ठेलामा नास्ता पसल चलाउने हंसराज साह त्यसअघि जनकपुरकै शिव मिष्ठान भण्डारमा काम गर्थे ।

राजनीतिमा आसलाग्दो गन्तव्य

राजनीतिमा आसलाग्दो गन्तव्य

बुधबार, ३२ साउन २०७४

तराई मधेस र पहाड यतिखेर जलमग्न छ । देशको सिंगो भूभागमा वर्षाको आक्रमण तेज छ। ४० को हाराहारीमा मानिसको ज्यान गएको छ भने ३० को छेउछाउ बेपत्ता छन्। लाखौँ मानिस घर छाडेर अन्यत्र बस्न विवश छन् ।

राजनीतिमा आसलाग्दो गन्तव्य

राजनीतिमा आसलाग्दो गन्तव्य

बुधबार, ३२ साउन २०७४

विगतमा समुदाय सहयोगी हातका साथ जुरुक्क उठ्ने गरेको थियो । विपत्मा परेका आफन्तलाई सहयोग पु¥याउन गच्छेअनुसारको योगदान गर्ने प्रचलन थियो । सरकार पनि अपिल गर्ने गथ्र्याे । यो पटक त्यस्तो काम बेलैमा भएको देखिएन ।

राजनीतिमा परिवारवाद

राजनीतिमा परिवारवाद

बिहिबार, ०१ असार २०७४

प्रचण्ड र गिरिजाको पुत्रीमोह जोडेर हेर्न सकिन्छ। यी दुवैलाई आफूमात्र नभएर आफ्ना सन्ततिलाई उच्च पदमा लैजान मरिहत्ते गर्ने व्यक्तिका रूपमा इतिहासले चित्रित गर्नेछ।

'गणेशमानको संगत र प्रेरणाले राजनीतिमा'

'गणेशमानको संगत र प्रेरणाले राजनीतिमा'

सोमबार, १५ जेठ २०७४

पहिलो चरणको स्थानीय चुनाव (वैशाख ३१) का लागि उम्मेदवारी दर्ता गर्ने दिन १९ गते दिउँसो दुई बजे मात्र उनले टिकट पाएको जानकारी पाएकी थिइन्। अरु पनि दाबेदार भएकाले आफूले नै टिकट पाउँछु भन्नेमा उनी विश्वस्त थिइनन्। झिनो आशाका कारण उम्मेदवारी दर्ताका लागि कागजात भने तयारी अवस्थामा राखेकी थिइन् उनले।

राजनीतिमा नलागेको भए चल्तीको गायक हुन्थें होला : मेयर चालिसे

राजनीतिमा नलागेको भए चल्तीको गायक हुन्थें होला : मेयर चालिसे

आइतबार, १४ जेठ २०७४

सन्तोष चालिसेलाई राजनीतिको चस्का लागेको  २०३६ सालदेखि  नै हो।  बहुदलीय व्यवस्था कि निर्दलीय भनेर रोज्न भएको जनमतसंग्रहका बेला गाउँका साथीले उनमा राजनीतिको हावा भरिदिएका थिए।

तरल राजनीतिमा ओलीको चलखेल

तरल राजनीतिमा ओलीको चलखेल

बिहिबार, ११ जेठ २०७४

घोरिएर विचार गर्ने हो भने चाहिँ ओलीको भित्री अभीष्ट अर्कै छ भन्ने बु‰न धेरै गाह्रो पर्दैन। ओली रात पार्ने र त्यसमा अग्राखको टुसो पलाउने प्रतीक्षामा छन्।

क्रिकेट राजनीतिमा महत्वपूर्ण मोड

क्रिकेट राजनीतिमा महत्वपूर्ण मोड

बुधबार, २६ माघ २०७३

भारतले यो साता बंगलादेशलाई पहिलो पटक टेस्ट खेलका लागि आतिथ्य प्रदान गर्दा विश्व क्रिकेट राजनीतिक शक्ति संघर्षले एउटा तार्किक निश्कर्ष पाउनेछ।

विश्वको राजनीतिमा यसरी मच्चियो हलचल

विश्वको राजनीतिमा यसरी मच्चियो हलचल

शनिबार, ०९ पुष २०७३

सन् २०१६ मा बेलायत, अमेरिका, दक्षिण कोरिया, टर्की र कोलम्बियालगायतका देशहरुमा राजनीतिक उतार चढावलगायत ठूलो हलचल मच्चियो। बेलायतमा गत जुन २३ मा युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा जनमत सङ्ग्रह भएको थियो। सो जनमत सङ्ग्रहको परिणामले बेलायतलाई युरोपेली सङ्घ छोड्ने जनादेश दियो र औपचारिकरुपमा बेलायतले बाहिरिने घोषणा पनि गर्‍यो (यस प्रक्रिया छोटकरीमा ब्रेक्जिट शव्दले परिचित छ)।

राजनीतिमा कलाकारको आकर्षण

राजनीतिमा कलाकारको आकर्षण

बुधबार, २९ मङि्सर २०७३

अब राष्ट्रले कठोरतापूर्वक अघि बढ्ने अथवा जनमत संग्रह गर्ने लोकतान्त्रिक निर्णय गर्ने अवस्था आएको छ । के सरकार यसमा तयार छ ?

दश वर्षकाे बीचमा  राजनीतिमा गुणात्मक परिवर्तन:  प्रधानमन्त्री

दश वर्षकाे बीचमा राजनीतिमा गुणात्मक परिवर्तन: प्रधानमन्त्री

आइतबार, ०५ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता यताको दश वर्षको अवधिमा नेपालको राजनीतिमा गुणात्मक परिवर्तन आएको बताएका छन्। ‘मुलुकको राजनीति व्यवहारिक र भावनात्मक रुपमा पृथक ढंगबाट अगाडि बढेको छ,’ प्रधानमन्त्रीले भने।

राजनीतिमा व्यक्तिगत स्थार्थ

राजनीतिमा व्यक्तिगत स्थार्थ

मङ्गलबार, २३ कार्तिक २०७३

राजनीतिप्रतिको नागरिक वितृष्णा अनौठो विषय होइन। मन्त्री बन्नका लागि दल परिवर्तन गर्ने, पार्टी फुटाउने प्रवृत्ति नौलो रहेन।

अमेरिकी राजनीतिमा नेपाली

अमेरिकी राजनीतिमा नेपाली

आइतबार, १४ कार्तिक २०७३

विगत डेढ दशकदेखि अमेरिका बस्दै आएकी मदलासा गुरुङ डेमोक्रेटिक पार्टीका तर्फबाट न्यु ह्याम्पसायरको प्रतिनिधिका लागि २४ नम्बरको मेरिमक्सबाट चुनावमा प्रतिस्पर्धा गर्दै छिन् ।

राजनीतिमा आदर्श कि व्यवहार ?

राजनीतिमा आदर्श कि व्यवहार ?

बुधबार, १५ भदौ २०७३

निकट समयमा नै प्रधान मन्त्री पुष्पकमल दाहालले गर्ने छिमेकी मित्रराष्ट्र भारतको भ्रमणका विषयमा अहिले विश्वासअनुसारको बहस आरम्भ भएको छ।

नेपाली राजनीतिमा भारतलाई उछिन्दै चीन, नयाँ रणनीति रच्दै भारत

मङ्गलबार, ०४ साउन २०७३

नेपालको राजनीतिमा चीन प्रत्यक्ष भूमिकामा उत्रिएको भन्दै भारतमा भय र सतर्कता बढेको छ। नेपालमा सरकार टिकाउने र ढलाउने खेलमा चीन प्रत्यक्ष संलग्न हुन थालेको भारतको बुझाइ छ। पछिल्ला केही समययता नेपाली राजनीतिमा चीन अभूतपूर्व सक्रिय रहेको भन्दै भारत त्यसको काउण्टरमा उत्रने तयारीमा देखिन्छ। नेपाल मामिलाका जानकार भारतीय सेनाका पूर्व रथी अशोक मेहताले यसको स्पष्ट खुलासा गरेका छन्।

Ncell Footer Ad